Yatra || Ep- 64 || Bulu Mukarung || Podcast With Sampada Limbu ||
HTML-код
- Опубликовано: 8 фев 2025
- #sampadalimbu #yatra #Bulumukarung
"𝐘𝐚𝐭𝐫𝐚"
Podcast With Sampada Limbu
Camera/Edit :- An Ish
Technical Support : Bishal Rai (Mfu )
***** ***** *****
Website: samridinepal.com/
RUclips: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
© Sampada Limbu . All Rights Reserved
LIKE | COMMENT | SHARE | SUBSCRIBE
************ ******************** ************ *********************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
आदरणीय ब्याक्तित्व बुलु मुकारुङ ज्यु प्रति हार्दिक नमन🙏।
आदरनीय व्यक्तित्व बुलु मुकारुङको प्रष्ट आवाज आजै मात्र सुनें, खुशी लागेको छ। वहाँप्रति🎉🎉🎉 सम्मान व्यक्त गर्दछु❤❤❤
बुलु सरको नेपाली संगीतको अभिलेख पुस्तक धेरै पुस्तक पसल दार्जिलिङ शिलीगडीको दोकानहरुमा खोजिगंरे तर पाउन सकिन यसर्थः कँहा पाउन अनि कसरि पाउने वँहा(बुलु सर) बाट जान्न पाए उत्तम हुने थियो। धन्यवाद। 🙏🙏
यस्ता महान संगीतकार हाम्रा सम्पदाहरु लाई विस्मृतिको धुलोले नछोपिओस!धन्यवाद बैनीलाई!🙏
याहाँ मैडमले जुन प्रकारले अन्तर्वार्ता लिनुहुन्छ नि मलाई खुब मन पर्छ सुन्न। कति शान्त स्वाभाव, कति मीठो शैली। यस्तो हुनु पर्यो नि।
आदर्णीय दाई बुलु मुकारुङ दाई लाई हार्दिक नमस्कार ।
राम्रो सम्पदा बहिनी । विशिष्ट ब्याक्तित्वहरुको समाबेशी नै सम्पदाको बिशेषता हो । अर्को इपिसोड पनि विशेष होस । बधाई ।
आदरणीय व्यक्तित्व बुलु मुकारुड. ज्यू प्रति मेरो उच्च सम्मान छ ! म सानै हुंदा उहां मार्फत संगीत गर्नु भएको गीत रेडीयो नेपालबाट प्रत्येक दिन सुन्ने अवसर मैले पाएको थिएं तर आज सम्म उहां कस्तो हुनुहुन्छ भनेर देखेको थिएन । उहां बरिष्ठ संगीतकार मात्र नभएर गाएक, लेखक र अन्य धेरै कुराहरुमा सफल हुनुहुदो रहेछ भन्ने जान्न पाउंदा धेरै खुशी लाग्यो । भविष्यमा यहांले हांकेको र ताकेको सम्पूर्ण कार्यहरु सफलहोस् शुभकामना !
दाइप्रति सम्मान छ ।
आदरणीय ब्लु मुक्का रूम दाइलाई ल्याउनुभएकमा सम्पदा मेमलाई धेरै धेरै धन्यवाद छ।
Bulu mukarug hajur lai kote kote pranam. 🙏
पहिलो चोटी सम्पदा जी को पुरा पोर्डकास्ट सुने। रसिक् दाजु र हिरन्य भोजपुरे दाजुको फोटो देख्दा बुलु मुकारुङ दाजु भावबिभोर हुंदा मै पनि बगीपठायं छु । कार्यक्रम सान्दर्भिक रोचक लाग्यो 🙏
कति प्रष्ट आवाज बुलु मुकारुङ्जी को!
बुलु सरको नेपाली सँगीतको अभिलेख मसँगपनि छ, औधी जानकारी मुलक छ।
Respekt is great ❤❤
हाम्रो जिल्लाको पहिचानको गीत गाउनुहुने श्रद्धेय बुलु मुकारुङमा हार्दिक नमन् ।🙏
I heard so many times about him but not seeing him his face, so thanks, Sampada ji such nice interview.. keep it up doing ❤ .
Very good to listen abt mr Mukarung.....we can see back days through their sharings
भाइको अन्तरवार्ता हेरेर आनन्दित भएँ।
उहाँको अन्तर्वाता हेरेर धेरै कुरा बुझ्न पाएकोमा आभारी छु 🙏🙏
uttam podcast sunna herna paiyo thank you Sampada
Sampda le tyo kapal chai anuhar ma naleide hune yeti ramro anuhar ma kapal alik suhayana hou lunga hatauna paryo launa
😌🙏🙏❤❤
Sir hajur lai sewa 🙏Haaaa Baje hajur jastai xa Haaaa
लामो भए पनि राम्रो लाग्यो बहिनी तपाईबाट नै बचु कैलाश ज्यु को आन्तवार्ता पनि हेर्न सुन्न पाउ है घन्यबाद 🙏🏻
Right sir Rada KaLin tiyo Bela Eakdam Right hai Tiya chha !♥️♥️🙏
Adarniya bulu mukarung dai prati hardik naman❤❤
चर्चित मात्र होइन सुचना संचारको प्रमुख माध्यम रेडियो।
Namaskar 🙏🙏🙏🙏🙏
आदरणिय बुलु मुकारुङज्युको स्टेज प्रोग्राम2043/44 सालतिर होला- राष्टृय नाचघरमा हेरेको छु।🙏🙏❤️❤️
राणाले पेलेको कुरा गर्नु भएन बुलु सरले।राणाले आदिवासी हरुको भाषा लिपि धर्म परम्परा माथि गरेको प्रतिबन्ध बारे बोल्नु भएन।
उ बेला सामन्ती बर्गको नै हो तेसैले पेलेको कुरा गर्नुहुन्न वाहाले.
@kuldiprai8519 सहि भन्नु भो सामन्तिहरुको मतियार थिए छन बुलु सरको बाजे बराजुहरु।त्यत्रो किताब छाप्ने मान्छेले आफ्नो भाषा को कुनै किताब छाप्न भ्याए कि भ्याएनन।
यथार्थ कुरा गर्न बोल्न सक्ने हाम्रो अग्रज सर
🙏🙏🙏
I like laughing of Sampada sister! Kya dami ramra Rai sir. Kura garaiko shaili chahi thyakkai upakulpati Gurung sir ko jasto!
La pahichanbadi daju Bhai, Khali desh bahunle bigaryo bhanxau ni- Bulu sir ko baje ko thinking level le Garda Raiko xora bahun bhanda badhi chalakh!
Sanggatgunako fal!
ग्रेट बैनी
thank you
❤❤❤❤❤❤❤❤❤❤❤🎉
बचु कैशालकाे कुरा सुने खुसिलाग्याे
🙏🙏💐💐
Sampada ma'am is my crush❤
🙏🙏🙏🙏☺️
जेठो होईन जेठी होला
बुलु भाइको नाम शुरूमा रेडियो नेपालबाट एकपल्ट उदघोषण गर्दा बुलु मुकाखड्का भनी उदघोषण भएको थियो !!
सुकी झरल त कॅान्छा बा मरल 😂 बरू कॅान्छा बा मरोस तर एक पैसा झर्दैन 👌👍
इलामे शहर कति सालमा रेकर्ड भाको होला?
७० बर्ष सम्म बिहे गर्नु त आजको पिडिले सक्तैनन नी दाजै 😂😂😂😂😂😂😂
यो मुझि बुढा बहुत खुल्कीएको छ
हाउ लुङ्वा किन यति आक्रोश कि के गरेको थियो??😅😅😅
🙏🙏🙏