नेपाली बुहारी कती राम्रो बोल्न हूँछ र आख़िर उहा बुद्धिज़िवी व्यक्तित्व हुनुहूँदोरहेछ हामी नेपालीले सिक्नुपर्ने महत्वपूर्ण कुरा sorry र time धन्यवाद Helen जी watching fromJapan🙏
कति राम्रो!, मीठो नेपाली बोलाइ! पक्का बेलायती नागरिकले बोले जस्तोनि लागेन। यो साँछी थाहा पाउँदा धेरै आशिसित भएको अनुभुत भो। खुसी पनि लाग्यो। उहां,साँच्चै, धेरैको लागि उदाहरणीय, नमुनालायक हुनुहुँदोरहेछ। ए! पच्छिमी संस्कृतिको अन्धाधुन्ध नक्कल गर्ने केटीहरु हो! सिक्नु उहाँ जस्तो बुझकी ज्ञानी नारीबाट! सलाम छ! प्रभुले अझ धेरै आशिस दिनुभएकोहोस।!...
धेरै राम्रो , एउटा विदेशी नारीले नेपाली क्ल्चर अँगालेर नेपाली लाई नै सिकाउँदा मलाई लाज लागेर आयो आफ्नो संस्कार छोड्दै गएको मा सो proud of you sis God bless you
आमेन हालेलुया ईमानुएल, दिदी पोखरा बसेर होला गुरुङ्ग्सेनी लवज छ बोलीमा मिठो वास्नादार मिठास छ प्रभुले आशिष् अझै खन्याउनु भएको होस हेलेनले भनेको सय % सत्य हो नेपालीको बानी गल्तिमा क्षमा याचना गर्ने बानी बिलकुलै छैन एकदम सही हो। अहिलेत अलि सिक्दैछन्।
कति राम्रो नेपाली भाषा बाेलेकाे भनेर हेदा हेलन भन्दा कतै पाेखरादिपमा बसेकाे हेलन पाे हाेकि हामाे घर तिर खेल्न आउथ्याे हामी जसरी नै नेपाली लवाजमा बाेल्थयाे त्याे बेला करिब 6/7 बषकाे थियोे ।
श्रीमती हेलेन आफैंमा अति अनुशासित रहेछ I हेलनको सोंच र बिचार झनै राम्रो र प्रस्तुति धेरै आकर्षित I हेलेन बाट त्यती राम्रो प्रस्तुति पाउनु पत्रकारजीको प्रश्न राख्ने तरिका साह्रै राम्रो लाग्यो त्यसैले दुबै लाई धन्यबाद I
मैले पहिलो समय अल्डरसत चर्च कुरखाममा भेटेको थिए राम्री थिन अहिले यस्तो राम्रो नेपाली बोल्छन गौरव लाग्छ हाम्रो समाजलाई सहयोग गर्नेछन् भन्ने आशा छ धन्यवाद हेलेन बैनी
Yaha ko mitho nepali bhasa sunero hami haru makhai pareko chau . Helen ji tapai ko parmeshwar mathi ko atal biswas nai tapai ko taqat huno gayeko cha , dherai dherai dhanyabad cha tapai lai.
कति मिठो नेपाली बोल्नेको नेपाली बुहारी लाई धेरै धेरै धन्यवाद छ ।
सर्वप्रथम english भाउजुलाई सलुट छ। कति राम्रो नेपाली भाषा बाेल्नु भएको । 🙏🙏🙏
prabhule dherai ashis dewn
सार्है मार्मिक, हृदयस्पर्षी तथा हरेक नेपालीले सिक्नु पर्ने विदेशी महिलाकाे नेपाली संस्कारबाट । एउटा विदेशी नारीकाे धेरै असल उदारणिय जीवन ।
Kati ramro nepali boleki ma ta chakka pare .
Next level hypocrate
Ahileka Nepali vanauda harule pani yeti prasta nepali vasa bolna jandaina bichabicha english bolera hairangarxan...
साह्रै मीठो बोली, माहन बिचार अनि नेपाल प्रतिको अघात माया।🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
सरि भन्ने र सुधार गर्ने कुरा नेपालीहरुले गर्नैपर्ने पहिलो कुरा हो।
एक बेलायती महिलाले हल्लाएकाे नेपाली संस्कृति र संस्कार ।
कति मिठो बोलेको , नेपाली, धन्यवाद सिस्टर।
Dhanya bad sis jai masi sai kuro ho nepalile sorry bhanna siknai parchha
Kati mitho nepali bolnu voyo vauju . Vauju hajur saga vetnu man 6. thank you vauju nepali bollnu vako ma
सारै स्पष्ट सफा नेपाली भाषा बोल्ने बिदेशि नागरिक नेपाली बुहारी अहिले सम्म कै उहालाई देखे, भाउजु... ❤❤❤❤
Belait KO nagarik le Nepali kati majale janeko
नेपाली बुहारी कती राम्रो बोल्न हूँछ र आख़िर उहा बुद्धिज़िवी व्यक्तित्व हुनुहूँदोरहेछ हामी नेपालीले सिक्नुपर्ने महत्वपूर्ण कुरा sorry र time धन्यवाद Helen जी watching fromJapan🙏
कस्तो राम्रो नेपाली बोल्नु हुदो रैछ लाग्छ बिदेशी नै होइन जस्तो लाग्ने नेपाली बोलदा
prsise the lord amen
कति रामो बिचार र सोच 😊😊😊
कति मीठो सगँ नेपाली बोलेको ❤❤❤❤
बेलायतमा बसेर पनि शुद्ध नेपाली भाषा बोल्नुहुदो रहेछ अन्तर्वार्ता धेरै राम्रो लाग्यो।
कति राम्रो!, मीठो नेपाली बोलाइ! पक्का बेलायती नागरिकले बोले जस्तोनि लागेन। यो साँछी थाहा पाउँदा धेरै आशिसित भएको अनुभुत भो। खुसी पनि लाग्यो। उहां,साँच्चै, धेरैको लागि उदाहरणीय, नमुनालायक हुनुहुँदोरहेछ। ए! पच्छिमी संस्कृतिको अन्धाधुन्ध नक्कल गर्ने केटीहरु हो! सिक्नु उहाँ जस्तो बुझकी ज्ञानी नारीबाट! सलाम छ! प्रभुले अझ धेरै आशिस दिनुभएकोहोस।!...
Amen halleluya dhanyabat 🙏🛐 God bless you ❤️🙏
Ati ramro antarbarta dekhiyo ! Dhanye baad tapai haru sabai lai
अआफनो जाती र अआफनो सभ्यता लाई मन नपराउने हरु लाई निकै ठुलो झापड हो यो
साह्रै राम्रो सन्देश हामी नेपालीले सुधार गर्नु पर्ने केही कुराहरु सिक्न पाईयो हजुरको जिवन, परिवार अनि मण्डलिमा परमेश्वरले प्रस्सतै आषिस दिनुभएको होस्।
Her Nepali is so fluent compare to some of ours. Hats off to her 👏🏻
हैट कस्तो राम्रो बोल्नु भएको
Derairmro.kura.thank.you.jayamashi
जयमसिह सहिहो मेडको कुरा हामि नेपालि सानोता हुनै मादैनाउ समझुाउनु भएको धनयाबद छ
कति राम्रो कुरा गर्नु भएको म्यम
Nice speech 🎉 bahut ramro......gorkhali bhuhari🎉😮😮😮
दुई चार वर्ष विदेश गएर आउँदा नेपाली बिर्सने भन्ने हरु को लागि राम्रो झापड हो
Aamen 🙏 jyemsi yesule tpaiharulai aasidhinuhos aamen🙏🙏🙏👍👌🙏😄😀💔♥️💖👏
प्रभुको महिमा होस् ❤️✝️🙏🛐❤️
जहुरलाइ प्रमेस्वरले प्रस्सत आशिष दिनु भएको होस आमेन
Sharai ramro boli ani ramro bichar badhai chha thank you.
कस्तो मिठो नेपाली बोलेको
धेरै राम्रो अन्तर्वार्ता,यसै को नाम जिंदगी हो,
I’ve been circling the sun for 49 years,never have I ever seen a foreigner speak nepali the way she does.Her pronunciation is on point.
Praise the LORD Hallelujah Amen. कति सुन्दर नेपाली लवजमा बोलेको सुनु सुनु लाग्ने । God bless you sister.
Disgraceful.
धेरै राम्रो , एउटा विदेशी नारीले नेपाली क्ल्चर अँगालेर नेपाली लाई नै सिकाउँदा मलाई लाज लागेर आयो आफ्नो संस्कार छोड्दै गएको मा सो proud of you sis God bless you
अछिउ देखे बछिउ देखे तर यस्तो राम्रो बोल्ने बिदेशी अहिले सम्म देखिन सरै खुशी लाग्यो
Kati ramro nepali boleko. Achamma lagyo
Jaimashi katti ramro nepali bolnu vayo yo abasyai pravu la aguwahi garnu vayako ho
कती मिठो नेपाली बोल्नु भयो ।
God bless you vauju mitho hajurko gabhaiko lagi
कति राम्रो बोली....भाउजुलाइ नमस्कार
Wow
आमेन हालेलुया ईमानुएल, दिदी पोखरा बसेर होला गुरुङ्ग्सेनी लवज छ बोलीमा मिठो वास्नादार मिठास छ प्रभुले आशिष् अझै खन्याउनु भएको होस हेलेनले भनेको सय % सत्य हो नेपालीको बानी गल्तिमा क्षमा याचना गर्ने बानी बिलकुलै छैन एकदम सही हो। अहिलेत अलि सिक्दैछन्।
Helana bhauju namaskar 🙏🙏I love your wonderful opinions
nepaliko buhari pravuko mahima lagi chuneyko chhori
क्या मिठो क्लियर नेपाली बोल्ने धन्यबाद दिदी 🙏🙏
एकदमै महाँन सोच हेलेन भाउजुको 💕🙏💕
T̊h̊ån̊k̊ ẙo̊ů H̊e̊l̊e̊n̊ L̊i̊m̊b̊ů
Her linguistic skills are amazing. Bless her and her family !!
Jmc thank so much nepali waif good speak parise the losrd 🙏👍😎
कति राम्रो नेपाली भाषा बाेलेकाे भनेर हेदा हेलन भन्दा कतै पाेखरादिपमा बसेकाे हेलन पाे हाेकि हामाे घर तिर खेल्न आउथ्याे हामी जसरी नै नेपाली लवाजमा बाेल्थयाे त्याे बेला करिब 6/7 बषकाे थियोे ।
हुनु सक्छ। हेलन झन्डै ४० बर्ष पहिले बस्नु भयो होला।
श्रीमती हेलेन आफैंमा अति अनुशासित रहेछ I हेलनको सोंच र बिचार झनै राम्रो र प्रस्तुति धेरै आकर्षित I हेलेन बाट त्यती राम्रो प्रस्तुति पाउनु पत्रकारजीको प्रश्न राख्ने तरिका साह्रै राम्रो लाग्यो त्यसैले दुबै लाई धन्यबाद I
good,kati mitho nepali boleko ,
Uhaa ko nepali language sarai nai ramro chha i really respect her nepali language. she is have a clear.🙏👌
Jai masih 🙏
Shalom 🙏
Very Nice
मैले पहिलो समय अल्डरसत चर्च कुरखाममा भेटेको थिए राम्री थिन अहिले यस्तो राम्रो नेपाली बोल्छन गौरव लाग्छ हाम्रो समाजलाई सहयोग गर्नेछन् भन्ने आशा छ धन्यवाद हेलेन बैनी
कस्तो राम्रो नेपाली बोलेको ।
She is an amazing Nepali speaker I have ever seen , hats off, I learnt a lot from her 🙏
स्पष्ट र उत्कृष्ट बिचार धन्यवाद छ यहाँ लाई
सहि कुरा राखनु भयाे
Jaimasi 🙏🙌😊sarai ramro ❤❤❤
तपाईंहरु दुबैजनालाई हार्दिक धन्यवाद ✋✋
परमेश्वरले अझै आशिष् थपिदिनुभएको होस् ✋✋
❤❤❤❤❤ bhauju Lai salut jaya Nepal
jaimashi sister Ani Nepali dhearai ramaro sanga bolnu hudorahexan God bless you 🙏
Wow ! कस्तो स्पष्ट नेपालि बोल्नु भएको अनि बात गर्ने तरिका पनि काटि कुटि नेपालि कै । साह्रै मज्जा आयो उँँहाको मिठो मिठो बातहरु सुनेर ! प्रभुको कति अद्भुत योजना माता पिता मिसिनेरी अनि छोरि पनि नेपालि बिस्वाशिहरुलाई अति नै प्रेम गर्ने अनि ख्याल गर्ने really amazing sister . प्रभुले तपाई अनि तपाईको श्रिमान लाई साथै तपाईहरुको मिनिस्ट्रिलाई शक्तिशालि रुपले चलाउनु भएको होस ! Amen 🙏 .
परमेश्वर लाई धन्यवाद होस ! बैनीको मिठो नेपाली बोली सुन्न पाएं ज्यादै खुशी लाग्यो 🇳🇵♥️🇳🇵
Yaha ko mitho nepali bhasa sunero hami haru makhai pareko chau . Helen ji tapai ko parmeshwar mathi ko atal biswas nai tapai ko taqat huno gayeko cha , dherai dherai dhanyabad cha tapai lai.
So beautiful our beauju❤❤❤❤❤
Kati khatra boleko kya nepali🥰🥰
धेरै राम्रो नेपाली भाषा आउने रै छ दिदी धेरै धेरै धन्यवाद छ है
दिदीको नेपाली भाषा बोल्ने शैलि अति मन पर्यो । परमेस्वरको स्तुति होस ।
non stop सुनै सुनौ जस्तो लाग्यो।।।how blessing ...Amen..
Kasto ramro nepali boleko hau nepali buhari prabhu le sadhai sath diun
*हेलेन madam को कत्ति मीठो नेपाली र नेपालीपन🌹*
सही हो यो कुरा सोरी भनदा के जानछ तर बानी छैन नेपाली को सोरी चही छैन हजुर ले भनेको कुरा १००/ सही छ
Aamen aamen jmc hjr lai dherai aasi dinuvya ko hus
बोली नै राम्रो
Very good Nepali leagues thanks Nepali buhari .
Katti ramro mito bolnu bhako
Great salute ma'am ❣️
६७५११ नी बहिनी हेलन नमस्कार। खुसी लाग्यो। धेरै बर्ष पछी देख्न पाउदा ज्यादै खुसी लाग्यो। नम्बरी सुबाश लाई मेरो सलाम।
Jaimashi sarai mitho lagyo helen bahini ko boli hami nepali dd bahinile sunnai parne khacho xa 🙏
Amen amengod bless you sis
being nepali i love this sister speaking nepali god bless you sister and jaimasiha I'm frm abu dhabi.
कति मिठो नेपाली बोल्नु भएको
Ahile samma dekheko maa tapaai ko Nepali language n veery thing is wonderful,,
आहा!कति राम्रो नेपाली बाल्नुभयकाे।
यो चैं नकारात्मक टिप्पनि गर्नेहरुको लागि पबित्र वचन बाटै जवाफ, जे भन्नू ,परमप्रभु परमेश्वरको जिउँदो बचनले भन्छ, हामी केही भन्दैनौं।
मत्ती 7:1-5 (NNRV)
1. “अरूलाई दोषी नठहराओ, र तिमीहरू पनि दोषी ठहराइनेछैनौ।
2. किनभने जसरी तिमीहरू अरूहरूलाई दोषी ठहराउँछौ, त्यसरी नै तिमीहरू पनि दोषी ठहराइनेछौ। जुन नापले तिमीहरू नाप्तछौ, त्यसै गरी तिमीहरूका निम्ति पनि नापिनेछ।
3. “किन तिमी आफ्नो भाइको आँखामा भएको धूलोको कण देख्तछौ, तर तिम्रो आफ्नै आँखामा भएको मूढ़ाचाहिँ थाहा पाउँदैनौ?
4. अथवा तिम्रो आफ्नै आँखामा मूढ़ा छ भने कसरी तिमी तिम्रो भाइलाई भन्न सक्छौ, ‘मलाई तिम्रो आँखाबाट धूलोको कण निकाल्न देऊ।’
5. ए ढोंगी, पहिले आफ्नै आँखाबाट मूढ़ा निकाल, तब तिम्रो भाइको आँखाबाट धूलोको कण निकाल्नलाई तिमी सफासँग देख्न सक्नेछौ।
हल्लेलुयाह! आमेन!
Katimitho nepali bolnu vako malainai eti mithobolna garuhunxa Dhanyvad xa baini
कति राम्रो गरि नेपाली बोलेको , so cute भाउजू ❤️❤️
Excellent interview and good message to everyone.
Dami interview lagyo
🙌🙌🙌🙏
Parbhuko mahima bhayako hos aamen
GREAT NEPALI BUHARI
KATI Ramro Nepali Bhasha Bolnu Bhayeko. 🙏
Praise the Lord
Thanks Heavenly Father
Glory To Lord Jesus Christ Amen
Thank you for your kind thoughtful comments. I thank God for giving me the chance to share a little about my life.
You are a child of god
@@babitasangaygurung6456 I am shocked at how many new viewers we have this week. Thank you 🙏
Prabhu ko mahima 💕
Iayamasi helena didi hajura ko antarabarta here khusi laagyo praise the lord
Derai danyabad Kumar vailai Ani mitho Nepali bolne didilai pni
जयमशिह यहाँ हरु लाइ, धन्यबाद। कति शुद्ध नेपाली बोल्नु भएको।