नेपाली बुहारी कती राम्रो बोल्न हूँछ र आख़िर उहा बुद्धिज़िवी व्यक्तित्व हुनुहूँदोरहेछ हामी नेपालीले सिक्नुपर्ने महत्वपूर्ण कुरा sorry र time धन्यवाद Helen जी watching fromJapan🙏
कति राम्रो!, मीठो नेपाली बोलाइ! पक्का बेलायती नागरिकले बोले जस्तोनि लागेन। यो साँछी थाहा पाउँदा धेरै आशिसित भएको अनुभुत भो। खुसी पनि लाग्यो। उहां,साँच्चै, धेरैको लागि उदाहरणीय, नमुनालायक हुनुहुँदोरहेछ। ए! पच्छिमी संस्कृतिको अन्धाधुन्ध नक्कल गर्ने केटीहरु हो! सिक्नु उहाँ जस्तो बुझकी ज्ञानी नारीबाट! सलाम छ! प्रभुले अझ धेरै आशिस दिनुभएकोहोस।!...
धेरै राम्रो , एउटा विदेशी नारीले नेपाली क्ल्चर अँगालेर नेपाली लाई नै सिकाउँदा मलाई लाज लागेर आयो आफ्नो संस्कार छोड्दै गएको मा सो proud of you sis God bless you
श्रीमती हेलेन आफैंमा अति अनुशासित रहेछ I हेलनको सोंच र बिचार झनै राम्रो र प्रस्तुति धेरै आकर्षित I हेलेन बाट त्यती राम्रो प्रस्तुति पाउनु पत्रकारजीको प्रश्न राख्ने तरिका साह्रै राम्रो लाग्यो त्यसैले दुबै लाई धन्यबाद I
कति राम्रो नेपाली भाषा बाेलेकाे भनेर हेदा हेलन भन्दा कतै पाेखरादिपमा बसेकाे हेलन पाे हाेकि हामाे घर तिर खेल्न आउथ्याे हामी जसरी नै नेपाली लवाजमा बाेल्थयाे त्याे बेला करिब 6/7 बषकाे थियोे ।
Yaha ko mitho nepali bhasa sunero hami haru makhai pareko chau . Helen ji tapai ko parmeshwar mathi ko atal biswas nai tapai ko taqat huno gayeko cha , dherai dherai dhanyabad cha tapai lai.
मैले पहिलो समय अल्डरसत चर्च कुरखाममा भेटेको थिए राम्री थिन अहिले यस्तो राम्रो नेपाली बोल्छन गौरव लाग्छ हाम्रो समाजलाई सहयोग गर्नेछन् भन्ने आशा छ धन्यवाद हेलेन बैनी
Jisas लाई बिस्वास गर्नु भनेको एउटा आस्था हो मित्र,,,यो आस्था र बिस्वास चाइ नितान्त ब्यक्तिगत हो,,हामिले नैतिक्ताको हैसदले पनि बिरोध नगरौ,,किराँत संस्कारको बारेमा चाइ म बोल्न चाहान्न है,,
आमेन हालेलुया ईमानुएल, दिदी पोखरा बसेर होला गुरुङ्ग्सेनी लवज छ बोलीमा मिठो वास्नादार मिठास छ प्रभुले आशिष् अझै खन्याउनु भएको होस हेलेनले भनेको सय % सत्य हो नेपालीको बानी गल्तिमा क्षमा याचना गर्ने बानी बिलकुलै छैन एकदम सही हो। अहिलेत अलि सिक्दैछन्।
Jai mashi kumar ji for interviewing true servant of god who has lots of love towards Nepal and Nepalese culture may god bless her ministry, God bless you too.
खुशी लाग्यो सिस्टर नेपालि धेरै राम्रो बोल्नु भएको मा प्रभुले आशिष दिउन र अर्को कुरा मलाई मन परेको कुरा पनि हो र अर्को भनेको हामी बिस्वासिमा हुनु पर्ने गुण भनेको सिर्मन सिर्मति 50/50 काम गर्नु हुदो रएछ धेरै खुशी लाग्यो प्रभुले आशिष दिउन जयमशि
Wow praise the Lord! Kasto mitho boli kati mahan kam prabhuko Parmeshwerle prasastai Aashish dinu bhayeko hos Hajur ra hajurko pariwar lai. it's great inspiration for all of us.God bless you and be with you always.
कति मिठो नेपाली बोल्नेको नेपाली बुहारी लाई धेरै धेरै धन्यवाद छ ।
सार्है मार्मिक, हृदयस्पर्षी तथा हरेक नेपालीले सिक्नु पर्ने विदेशी महिलाकाे नेपाली संस्कारबाट । एउटा विदेशी नारीकाे धेरै असल उदारणिय जीवन ।
Kati ramro nepali boleki ma ta chakka pare .
Next level hypocrate
Ahileka Nepali vanauda harule pani yeti prasta nepali vasa bolna jandaina bichabicha english bolera hairangarxan...
साह्रै मीठो बोली, माहन बिचार अनि नेपाल प्रतिको अघात माया।🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
कति मिठो बोलेको , नेपाली, धन्यवाद सिस्टर।
Dhanya bad sis jai masi sai kuro ho nepalile sorry bhanna siknai parchha
नेपाली बुहारी कती राम्रो बोल्न हूँछ र आख़िर उहा बुद्धिज़िवी व्यक्तित्व हुनुहूँदोरहेछ हामी नेपालीले सिक्नुपर्ने महत्वपूर्ण कुरा sorry र time धन्यवाद Helen जी watching fromJapan🙏
सारै स्पष्ट सफा नेपाली भाषा बोल्ने बिदेशि नागरिक नेपाली बुहारी अहिले सम्म कै उहालाई देखे, भाउजु... ❤❤❤❤
Belait KO nagarik le Nepali kati majale janeko
कति राम्रो!, मीठो नेपाली बोलाइ! पक्का बेलायती नागरिकले बोले जस्तोनि लागेन। यो साँछी थाहा पाउँदा धेरै आशिसित भएको अनुभुत भो। खुसी पनि लाग्यो। उहां,साँच्चै, धेरैको लागि उदाहरणीय, नमुनालायक हुनुहुँदोरहेछ। ए! पच्छिमी संस्कृतिको अन्धाधुन्ध नक्कल गर्ने केटीहरु हो! सिक्नु उहाँ जस्तो बुझकी ज्ञानी नारीबाट! सलाम छ! प्रभुले अझ धेरै आशिस दिनुभएकोहोस।!...
कति रामो बिचार र सोच 😊😊😊
साह्रै राम्रो सन्देश हामी नेपालीले सुधार गर्नु पर्ने केही कुराहरु सिक्न पाईयो हजुरको जिवन, परिवार अनि मण्डलिमा परमेश्वरले प्रस्सतै आषिस दिनुभएको होस्।
कति मीठो सगँ नेपाली बोलेको ❤❤❤❤
Praise the LORD Hallelujah Amen. कति सुन्दर नेपाली लवजमा बोलेको सुनु सुनु लाग्ने । God bless you sister.
Disgraceful.
Ati ramro antarbarta dekhiyo ! Dhanye baad tapai haru sabai lai
Kati mitho nepali bolnu voyo vauju . Vauju hajur saga vetnu man 6. thank you vauju nepali bollnu vako ma
बेलायतमा बसेर पनि शुद्ध नेपाली भाषा बोल्नुहुदो रहेछ अन्तर्वार्ता धेरै राम्रो लाग्यो।
धेरै राम्रो , एउटा विदेशी नारीले नेपाली क्ल्चर अँगालेर नेपाली लाई नै सिकाउँदा मलाई लाज लागेर आयो आफ्नो संस्कार छोड्दै गएको मा सो proud of you sis God bless you
धेरै राम्रो अन्तर्वार्ता,यसै को नाम जिंदगी हो,
जयमसिह सहिहो मेडको कुरा हामि नेपालि सानोता हुनै मादैनाउ समझुाउनु भएको धनयाबद छ
स्पष्ट र उत्कृष्ट बिचार धन्यवाद छ यहाँ लाई
कस्तो राम्रो नेपाली बोल्नु हुदो रैछ लाग्छ बिदेशी नै होइन जस्तो लाग्ने नेपाली बोलदा
Wow ! कस्तो स्पष्ट नेपालि बोल्नु भएको अनि बात गर्ने तरिका पनि काटि कुटि नेपालि कै । साह्रै मज्जा आयो उँँहाको मिठो मिठो बातहरु सुनेर ! प्रभुको कति अद्भुत योजना माता पिता मिसिनेरी अनि छोरि पनि नेपालि बिस्वाशिहरुलाई अति नै प्रेम गर्ने अनि ख्याल गर्ने really amazing sister . प्रभुले तपाई अनि तपाईको श्रिमान लाई साथै तपाईहरुको मिनिस्ट्रिलाई शक्तिशालि रुपले चलाउनु भएको होस ! Amen 🙏 .
I’ve been circling the sun for 49 years,never have I ever seen a foreigner speak nepali the way she does.Her pronunciation is on point.
Her Nepali is so fluent compare to some of ours. Hats off to her 👏🏻
श्रीमती हेलेन आफैंमा अति अनुशासित रहेछ I हेलनको सोंच र बिचार झनै राम्रो र प्रस्तुति धेरै आकर्षित I हेलेन बाट त्यती राम्रो प्रस्तुति पाउनु पत्रकारजीको प्रश्न राख्ने तरिका साह्रै राम्रो लाग्यो त्यसैले दुबै लाई धन्यबाद I
Amen halleluya dhanyabat 🙏🛐 God bless you ❤️🙏
non stop सुनै सुनौ जस्तो लाग्यो।।।how blessing ...Amen..
परमेश्वर लाई धन्यवाद होस ! बैनीको मिठो नेपाली बोली सुन्न पाएं ज्यादै खुशी लाग्यो 🇳🇵♥️🇳🇵
prabhule dherai ashis dewn
सर्वप्रथम english भाउजुलाई सलुट छ। कति राम्रो नेपाली भाषा बाेल्नु भएको । 🙏🙏🙏
कति राम्रो नेपाली भाषा बाेलेकाे भनेर हेदा हेलन भन्दा कतै पाेखरादिपमा बसेकाे हेलन पाे हाेकि हामाे घर तिर खेल्न आउथ्याे हामी जसरी नै नेपाली लवाजमा बाेल्थयाे त्याे बेला करिब 6/7 बषकाे थियोे ।
हुनु सक्छ। हेलन झन्डै ४० बर्ष पहिले बस्नु भयो होला।
साह्रै राम्रो संवाद कति मिठो नेपाली बोल्नु भएको धन्यवाद।
धेरै आशिषमय कुरा परमेश्वरलाई धन्यवाद र उहा सिस्टरलाई पनि धेरै धन्यवाद।
Her linguistic skills are amazing. Bless her and her family !!
क्या मिठो क्लियर नेपाली बोल्ने धन्यबाद दिदी 🙏🙏
जहुरलाइ प्रमेस्वरले प्रस्सत आशिष दिनु भएको होस आमेन
कति राम्रो बोली....भाउजुलाइ नमस्कार
कती मिठो नेपाली बोल्नु भयो ।
Jaimashi sarai mitho lagyo helen bahini ko boli hami nepali dd bahinile sunnai parne khacho xa 🙏
Yaha ko mitho nepali bhasa sunero hami haru makhai pareko chau . Helen ji tapai ko parmeshwar mathi ko atal biswas nai tapai ko taqat huno gayeko cha , dherai dherai dhanyabad cha tapai lai.
Sharai ramro boli ani ramro bichar badhai chha thank you.
धेरै राम्रो नेपाली भाषा आउने रै छ दिदी धेरै धेरै धन्यवाद छ है
प्रभुको स्तुति होस्! Great interview.
प्रभुको महिमा होस् ❤️✝️🙏🛐❤️
Thank you for your kind thoughtful comments. I thank God for giving me the chance to share a little about my life.
You are a child of god
@@babitasangaygurung6456 I am shocked at how many new viewers we have this week. Thank you 🙏
Prabhu ko mahima 💕
मैले पहिलो समय अल्डरसत चर्च कुरखाममा भेटेको थिए राम्री थिन अहिले यस्तो राम्रो नेपाली बोल्छन गौरव लाग्छ हाम्रो समाजलाई सहयोग गर्नेछन् भन्ने आशा छ धन्यवाद हेलेन बैनी
Jaimashi katti ramro nepali bolnu vayo yo abasyai pravu la aguwahi garnu vayako ho
दिदीको नेपाली भाषा बोल्ने शैलि अति मन पर्यो । परमेस्वरको स्तुति होस ।
जयमशिह यहाँ हरु लाइ, धन्यबाद। कति शुद्ध नेपाली बोल्नु भएको।
हैट कस्तो राम्रो बोल्नु भएको
नमस्कार कुमार भाई, कति समय पछि देखे भाईलाई,म्यामले कति मिठो,शब्य र शालिनता र संस्कारिक भाषा बोल्नु भएको।।।।
जयमसि भन्नी शब्द नेपाली संस्कार संग मिल्छ र ? विदेश गएपछि धर्मसंस्कार छोडेर कृश्चेन बन्नैं पर्छ ?
मसिह भनेको मुक्तिदाता हो सस्कार होइन मित्र,,
@@bhaktilimbusingak4498 विदेशमा गए पछि कृश्चेन बन्नै पर्छ ? किराँत संस्कार मा के कमि छ ?
Jisas लाई बिस्वास गर्नु भनेको एउटा आस्था हो मित्र,,,यो आस्था र बिस्वास चाइ नितान्त ब्यक्तिगत हो,,हामिले नैतिक्ताको हैसदले पनि बिरोध नगरौ,,किराँत संस्कारको बारेमा चाइ म बोल्न चाहान्न है,,
@@bhaktilimbusingak4498 नेपालीले पैसा पाए पछि धर्म मात्रै होइन देशनैं बेच्छ ।
Jai masih 🙏
Shalom 🙏
Very Nice
God bless you vauju mitho hajurko gabhaiko lagi
❤❤❤❤ gread bhauju
Iayamasi helena didi hajura ko antarabarta here khusi laagyo praise the lord
Katti ramro mito bolnu bhako
Great salute ma'am ❣️
Excellent interview and good message to everyone.
Derai danyabad Kumar vailai Ani mitho Nepali bolne didilai pni
Sarrai khusi lagyo nepali le vanda pani ramro sanga nepali bolnu hudo rahexa maY G0d Bless Y0u 🙏💐💐🙏 Jaya masiha 💞💞💞
She is an amazing Nepali speaker I have ever seen , hats off, I learnt a lot from her 🙏
कति राम्राेसङ्ग नेपाली भासासब्द बाेल्नुभकाे साहरै खुसि लाग्याे
एक बेलायती महिलाले हल्लाएकाे नेपाली संस्कृति र संस्कार ।
Katimitho nepali bolnu vako malainai eti mithobolna garuhunxa Dhanyvad xa baini
कति राम्रो कुरा गर्नु भएको म्यम
Nice speech 🎉 bahut ramro......gorkhali bhuhari🎉😮😮😮
आहा!कति राम्रो नेपाली बाल्नुभयकाे।
एकदमै महाँन सोच हेलेन भाउजुको 💕🙏💕
आमेन हालेलुया ईमानुएल, दिदी पोखरा बसेर होला गुरुङ्ग्सेनी लवज छ बोलीमा मिठो वास्नादार मिठास छ प्रभुले आशिष् अझै खन्याउनु भएको होस हेलेनले भनेको सय % सत्य हो नेपालीको बानी गल्तिमा क्षमा याचना गर्ने बानी बिलकुलै छैन एकदम सही हो। अहिलेत अलि सिक्दैछन्।
अछिउ देखे बछिउ देखे तर यस्तो राम्रो बोल्ने बिदेशी अहिले सम्म देखिन सरै खुशी लाग्यो
Dami interview lagyo
🙌🙌🙌🙏
So beautiful our beauju❤❤❤❤❤
Jai mashi kumar ji for interviewing true servant of god who has lots of love towards Nepal and Nepalese culture may god bless her ministry, God bless you too.
६७५११ नी बहिनी हेलन नमस्कार। खुसी लाग्यो। धेरै बर्ष पछी देख्न पाउदा ज्यादै खुसी लाग्यो। नम्बरी सुबाश लाई मेरो सलाम।
Kati mitho nepali boleko ....amen hallelujah..... praise the Lord....
Jaimasi 🙏🙌😊sarai ramro ❤❤❤
Kati ramro nepali boleko. Achamma lagyo
Dherai ramro antrabarta dhannebad bist jiu r Hela. Ji
M Hal Dubaima jagier
Helana bhauju namaskar 🙏🙏I love your wonderful opinions
खुशी लाग्यो सिस्टर नेपालि धेरै राम्रो बोल्नु भएको मा प्रभुले आशिष दिउन र अर्को कुरा मलाई मन परेको कुरा पनि हो र अर्को भनेको हामी बिस्वासिमा हुनु पर्ने गुण भनेको सिर्मन सिर्मति 50/50 काम गर्नु हुदो रएछ धेरै खुशी लाग्यो प्रभुले आशिष दिउन जयमशि
Very beautiful, lots of love from Nepal🙏🙏🙏🙏🙏🙏
Wow praise the Lord! Kasto mitho boli kati mahan kam prabhuko Parmeshwerle prasastai Aashish dinu bhayeko hos Hajur ra hajurko pariwar lai. it's great inspiration for all of us.God bless you and be with you always.
Amen praise the Lord
Jaimashi emmanuel churchbato,good communication praise the lord.
Wow wow what a fluent Nepali language ! Love ❤️ u a lot
सरि भन्ने र सुधार गर्ने कुरा नेपालीहरुले गर्नैपर्ने पहिलो कुरा हो।
कस्तो राम्रो नेपाली बोलेको ।
good,kati mitho nepali boleko ,
Amen kati ramro god bless you sister.🙏🙏✝️👑🙏🙏
सही हो यो कुरा सोरी भनदा के जानछ तर बानी छैन नेपाली को सोरी चही छैन हजुर ले भनेको कुरा १००/ सही छ
wow praise the lord ♥️♥️
Uhaa ko nepali language sarai nai ramro chha i really respect her nepali language. she is have a clear.🙏👌
Derairmro.kura.thank.you.jayamashi
wow 😲 kasto ramro Nepali bhasa bolnu vayeko woha ma'am lai dherai dherai dhanebath from Nepal🇳🇵🙏 👏♥️ KTM
कति मिठो नेपाली बोल्नु भएको
Kati ramro Gawahi aha !!God bless you both !!
कति राम्रो नेपाली भाषा बोल्नुभएको ।
सहि कुरा राखनु भयाे
*हेलेन madam को कत्ति मीठो नेपाली र नेपालीपन🌹*
प्रभुलाई महिमा होस् अति मिथो नेपाली बोल्नुहुन्छ
❤❤❤❤❤ bhauju Lai salut jaya Nepal
Wow so nice .Amen jaimashi haleluya 🙏
Ahile samma dekheko maa tapaai ko Nepali language n veery thing is wonderful,,
कति राम्रो गरि नेपाली बोलेको , so cute भाउजू ❤️❤️
कस्तो मिठो नेपाली बोलेको