Pig Farming in Nepal || वंगुर पालन व्यवसाय कसरी सुरुवात गर्ने || छोटो समयमा कसरी फाइदा लिने ||

Поделиться
HTML-код
  • Опубликовано: 18 сен 2024
  • Pig Farming in Nepal || वंगुर पालन व्यवसाय कसरी सुरुवात गर्ने|| छोटो समयमा कसरी फाइदा लिने ||
    सबैजनालाई नमस्कार म नारायण ओली,
    आज म सफलताका कथाहरु खोज्दै जाने क्रममा भूमे गाउपालिका वडा नं ३ को किम्बुबोटमा पुगेको छु ।यहाँ क्याङ्सीका तेज बहादुर रोकाले संचालन गरेको ब्यवसायको बारेमा जानकारी दिने प्रयास गरेकोछु । उहाका कथा व्यथा र सफलताहरु कोट्यउने छु । कृषया भिडियो अन्तिम सम्म हेरेर साथ दिनुहोला ।
    तेज बहादुर रोकाले बि स २०७८ सालमा किम्बु बोट बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर ब्यवसाय सुरु गरेका थिए । रोका १४ वर्षको उमेरमा भागेर कालापार पुगेका थिए । उता भारतमा दुखका साथ ३ वर्ष बसेर फर्के, अहिले उनी ५३ वर्षका भएका छन् । मेहनत र परिश्रम भने कुनै भर्ती हुने युवाको भन्दा कम छैन । 25 लाखको लगानी गरेर बंगुर फार्म खोलेका उनले वार्षिक 4/5 लाख आम्दानी गर्ने गर्छन । २ लाख आर्बिथिक सहयोग लुम्बिनी प्रदेश सकार अन्तर्गत एकिकृत कृ तथा पशुपन्छी विकास कार्यालयले गरेको छ भने ५० हजार आर्थिक सहयोग भूमे गाउँपालिकाले गरेको छ । आरु सबै लगानी फार्मकै हो । बिदेश गए गर्ने दुख परिवार संगै गाउमै वसेर गर्दा पनि राम्रो कमाइ हुने रोका बताउछन् । दुई छोरा र एक छोरीका बुवा बताउने उनले छोटो समयमा राम्रो फाइदा हुने भएकाले बंगुरपानलमा आकर्षक भएका हु रे । व्यवसायिक बंगुर पालन गर्न थालेको २ वर्ष भएको छ । पहिले गाउमा सानो सुँगुर पालेर पनि राम्रो फाइदा हुन्थ्यो अहिले त झन गाउमा यति ठूला वंगुरबाट पाल्दा झनै राम्रो फाइदा छ उहाको अनुभव ।
    बंगुरपालन व्यवसाय सानो र कम लगानी बाट सुरु गरेर धेरै मुनाफा गर्न सकिने व्यवसाय हो । स्थानीय स्तरमा पाइने कच्चा पदार्थहरु प्रयोगबाट दाना तयार गरेर व्यवसाय गर्न सकिन्छ । यो व्यवसायमा खासै दुख पनि नहुने हुदा छोटो समयमा धेरै फाइदा लिन सकिने भएकोले यसमा धेरै किसानहरु आकर्षक भएका छन । जैविक सुरक्षाका उपायहरु कडाइका साथ पालना गरेर यो ब्यवसायलाइ अगाडि बढाउन सकिन्छ ।
    भूमे गाउपालिकामा रहेका किसान तथा व्यवसायीहरु सफल भएका कथाहरु विरलै भेटिन्छन । हामिले सफल व्यवसायका कथाहरु पस्किने प्रयास गरेकाछौ कृपया भिडियो कस्तो लाग्छ जस्तो लाग्छ उस्तै सल्लाह सुझाव दिनुहोला हामिले सुधार्ने मौका पाउनेछौ । भिडियो कहाबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्रनुहोला । अनि लाइक सेर र च्यानल सस्क्रइब गर्नुहोला हाम्रो भेट अर्को भिडियोमा हुनेछ ।
    #viral #video #share #like #subscribe
    Pig Farming in Nepal, वंगुर पालन व्यवसाय कसरी सुरुवात गर्ने, छोटो समयमा कसरी फाइदा लिने ,

Комментарии • 13

  • @Nirmalaoli-v4g
    @Nirmalaoli-v4g 6 месяцев назад +3

    Good❤

  • @ranjema703
    @ranjema703 5 месяцев назад +2

    Good job

  • @MeghrajXetri-he2yf
    @MeghrajXetri-he2yf 6 месяцев назад +4

    रामो जानकारी दाइ
    त्यसको लागि हजुरलाइ धेरै धेरै धन्यवाद 🇳🇵🇳🇵🙏🙏

  • @ranjema703
    @ranjema703 5 месяцев назад +3

    La hai krishi sambandhi video lyaudai garnu paryo

  • @SHAMBHUKCOFFICIAL
    @SHAMBHUKCOFFICIAL 6 месяцев назад +2

    ❤❤❤

  • @yagayOli-u4u
    @yagayOli-u4u 6 месяцев назад +2

    Very good

  • @John-5462
    @John-5462 5 месяцев назад +5

    हावा कुरा बर्षमा 3 चोटि चै कसरी व्याउँछ हौ ?

  • @bhabanakhadka8432
    @bhabanakhadka8432 6 месяцев назад +2

    ❤good

  • @jagatbudha9834
    @jagatbudha9834 4 дня назад

    यो तरिकाले बंगुर पालेर उबो लागिन्न है ।

  • @bijaysetimohar4867
    @bijaysetimohar4867 6 месяцев назад +2

    Good job

  • @asmitaroka1152
    @asmitaroka1152 6 месяцев назад +2

    Good❤