राम्रो काम गरेको भय पो मिडिया मा मुख देखाउने हो, झोले वड़ा अध्यक्ष नराम्रो काम गरेसी पछाड़ी पछाड़ी मिडिया कर्मी अगाड़ी अगाड़ी झोले वड़ा अध्यक्ष नेपाली जनता ले राम्रो संग हेरे का छन्।जय बालेन शाह
छि छि छि...मिडिया देखि भाग्नु पर्ने? kp बा लाई कुरा लाई दिनु है☝️मलाई मिडिया ले पछ्यायो भम्दिनु😝 काम गर्ने कालू मकै खाने भालु भने जस्तै😝बालेन ले कस्म गर्छन् वडा अध्यक्ष ले जस पाउछ🤫
हा हा वडा अध्यक्ष लाई सारै लाज लागेछ क्यारे बिचरा क्यामरा देखेर भागे।वास्तबमा बालेन को बिरोध गर्ने भनेको त्यांहाकै स्थानीय नभैइ बहिर बाट् बसाइँ सरेर आएका व्यापारी र टोले दादा हरु रैछ्न।
मन्दिर मा बस्ने पुजारी लाइ चडाएको पैसा बटुल्दै ठीक हुन्छ ।सफा गर्दा पैसा मसिन्छ नी ।लोभी पापी मानिस हरु ले आसै आशाले मन् भरिएको हुन्छ । बालेन एक हिम्मत बाला आँटिलो हो।
राम्रो काम गरेको भय पो मिडिया मा मुख देखाउने हो, झोले वड़ा अध्यक्ष नराम्रो काम गरेसी पछाड़ी पछाड़ी मिडिया कर्मी अगाड़ी अगाड़ी झोले वड़ा अध्यक्ष नेपाली जनता ले राम्रो संग हेरे का छन्।जय बालेन शाह
😊😊😊
देश भक्त भन्दा नि पार्टी भक्त भएर देश विकास हुन नसकेको हो ।🤔
जय बालेन सधैं यस्तै राम्रो काम गर्दै जानुस् हामी सम्पूर्ण जनता साथमा छौँ ❤❤
Waao Jay Balen Jay Ganesh
पुजारिलाइ मन्दिरको फलफुल जम्मा गर्न र पैसा गन्नमै फुर्सद हुन्न केको मन्दिर सफा गर्नु हो।
सही कुरा राम्रो काम गर्नेलाई भगवानले हेर्नुहुन्छ र जनताले
साथ दिन्छ ।
जय मेयर वालेन शाह 🎉🎉🎉
True ❤
❤❤
छि छि छि...मिडिया देखि भाग्नु पर्ने? kp बा लाई कुरा लाई दिनु है☝️मलाई मिडिया ले पछ्यायो भम्दिनु😝
काम गर्ने कालू मकै खाने भालु भने जस्तै😝बालेन ले कस्म गर्छन् वडा अध्यक्ष ले जस पाउछ🤫
मन्दिर मा उठे को भेटी महानगरकाे काेषमा जम्मा हुनुपर्छ
अब न्यूराेडकाे जनताले याे चीनीकाजी भन्ने अशिक्षित अज्ञानता भतुवा लाई लखेट्नुपर्छ जय बालेन
जय होस बालेन सरको
जय बालेन जय सुनिता जय नेपाल बालेन को खुट्टा तान्ने हरु सब भ्रष्टाचारिहरु हार्दिक श्राद्दान्जली
हो हो सब भष्ट्राचार हरुलाई हार्दिक स्रद्धान्जली
राम्रो काम गर्नेलाई भगवानले हेर्नुहुन्छ र जनताले
साथ दिन्छ ।
जय मेयर वालेन शाह
राम्रो काम बालेन साह बालेन
❤❤❤❤❤❤
चिनी पाजिले मुख देखाउन सकेन अब media मा तेहि भएर media देखि भाग्दै छ
Chinipaji 😂 hahaha nice name
जय जय होस्
Nice balen ❤❤❤❤❤
पार्टिकाे झाेलेले पार्टिकाे सेवा गर्छ , स्वतन्त्रले जनताकाे सेवा गर्छ ।
वडा अध्यक्ष हरू एक जुट हुन जरूरी छ बिकास बिचार कानून संबिधान र जनताको भलो चाहने एकता कायम भएमात्र मात्र जनप्रतिनिधि हुन्छ बूझौ
वडा अध्यक्ष हरु एकजुट भयकै छन नि । एकजुट भयरै पार्टीको झोला बोकेर नगर सभा लाई पार्टी कार्यालय बनायर बिकास को बिरोध गरि रहेका छन।
Ek jut bayera matrai hudaina ramro kam Ko lagi huney ho ek jut
Jai, Balen & Sunita. God bless you.
Go Ahead, people are with you.
Ham kisise kam nahin. Jai hoss.
न्यू रोड को जनताहरु सबै मिलेर त्यो चिनी लाई पगाल्नु पार्यो हौं यस्को चुरिफुरी को औंगात निकाल्नु प्रयो public धुलाई गरेर
बलेन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो एक पटक मात्र सफा गरेर केही हुदैन । यसलाई निरन्तरता दिनु पर्छ अनि मात्र नगर प्रमुख तथा वडा अध्यक्षहरुले जस पाउन सक्छ ।
हेरत लाज पचेको अध्यक्ष भोगेको काम राम्रो गरेपो सामना गर्थ्यो भाग्नु भन्दा अरु उपाएनै नभएरत होला नि भागेको
राम्रो काम गुड
जय बालेन दाई नेपाल 🎉🎉🎉
जय बालेन 👍️❤️🙏
Balen sir and team good job❤🎉
साले झोले एमालेको वाडा अध्यक्ष बालेन्द्र शाह र सुनिता डंगोल जिन्दावाद ❤
महान मान्छेले ठूलो काम गर्दैन सानो कामलाई फरक तरिकाले गर्छन भने साचो रैँछ
हाम्रो देशमा एक सपुत जन्मेको छ :-
त्यो हो मेयर बालेन्द्र शाह ज्यू ।
जय जय जय बालेन सुनिता ,🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤
जय बालेन साह ❤❤
Jay balen shaha mear ju ❤❤❤❤❤❤❤❤
Good job Balen sir 🎉💐🇳🇵
Jay Balan & Sunita
Balen you are great mayor of Kathmandu...I salute you
Balen ser jindabad
Jay Balen Dai 🙏
Balan 👍👍👍👍👍
Baalen jasto neta mero jilla ma vaya ko vaya yestai sundar huntyo hola mero jilla salut xa balen ra sunita lai🙋🙋❤️
हा हा वडा अध्यक्ष लाई सारै लाज लागेछ क्यारे बिचरा क्यामरा देखेर भागे।वास्तबमा बालेन को बिरोध गर्ने भनेको त्यांहाकै स्थानीय नभैइ बहिर बाट् बसाइँ सरेर आएका व्यापारी र टोले दादा हरु रैछ्न।
Balan lai hami sabi sopat garam sabai ko tasmai valow hunxa kam garni lai kam garna dunu jaya nepal joya Balan 🎉🎉🎉🎉🎉🎉🎉
Jay balen sir
जय बालेन🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Balen sir and team good job ❤🎉🙏🙏🙏🙏🙏💪💪💪💪💪💪💪♥️♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Balen to good 🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
बालेन शाह र सुनिता डंगोल जस्तो मिलेको ,काम गर्ने ,मेयर ,उपमेयर इतिहासमा कम मात्रै आउँछन् ,
नेपालकाे छाेरा बालेन शाह काम राम्राे छ🇳🇵🇳🇵🇳🇵😍😍
❤❤
जय बालेन
my best is balen
Well done 👍 patrakar ji
बालेन नाम काफी
This man is amazing support brother Balen rocks Kathmandu ❤
मन्दिर मा बस्ने पुजारी लाइ चडाएको पैसा बटुल्दै ठीक हुन्छ ।सफा गर्दा पैसा मसिन्छ नी ।लोभी पापी मानिस हरु ले आसै आशाले मन् भरिएको हुन्छ । बालेन एक हिम्मत बाला आँटिलो हो।
पहिलेका मेयर्ले र नेताहरु मिलेर खाये लुते योभनदा पहिलेका मेयर केशप ले तुनन खायेर खुवायेर बसेको अहिलेता सरमलागेर बसदै होला।
बालेन शर जिन्दावाद 🇳🇵🇳🇵🇳🇵
balan is real hero in the world. Jinbad balan sha. Balan lai sayog garlai jantala muliyangkan garna xan
पार्टीका झाेलेहरुभन्दा त केही प्रसेन्ट मात्रै बढी भयपनी दलबाट चुनियका जनप्रतिनिधिभन्दा राम्रो काम स्वतन्त्र उम्मेद्वारले गर्छन ।
२२ नम्बर क वडा अध्यक्ष कुकुर लाई हदैसम्मको कारबाही हुनुपर्छ , धन्यवाद
सतिले सरापेको देश नेपालमा बालेनलाइ बिकास चाहिन्छ तर केहिलाइ बिकास चाहिदैन । जय नेपाल
Very good 👍
Good Job team Balen...
❤❤❤💯 Jay Desh jay balen Saha sir hajur jay ❤❤❤
Jay hos balen
Balen sir 🙏👍
❤❤❤❤❤🎉🎉🎉🎉love you balen dai god bless you❤
Grt job balen sir
Balen should be next pradhanmantri👍🙏🙏🙌🙌🙌🙌🙌👏👏👏👏👏
जसले.फिल्डमा.कामकोरूप.आउँछ. बिकाश हुन्छ उहाँनै.राजा.हो
Good job
जय बालेन
Jay balen saha
Balen saha Harka sampang Gopi Hamal is best ledar in Nepal 🇳🇵
ए मर्न नसकेको बुढा तेरो न्यूरोडमा बाहिरको मानिस आएन भने तिमीहरू भोक भोकै मर्छौ,याद गर।
Good Balen jay balen 🇳🇵🙏🏾
Well done Mr.Balen 👍 ❤❤
लजनभयकाे चनि काजि भस्टाचारि भस्टाचार गर्ननपायर बाेल्नपनि अनुहारदेखाउन सक्नुपर्याेनि अनि मिडिया देखि भागेकाे
God bless u 🙏🙏 Balen Sir ❤❤❤❤❤❤
Balen sir with Sunita great person in the world
Good job balen sir ❤❤
Jay Balendra jyu. Nepal bhari Balendra jasto Neta chhanot garau. Sundar Saanta hara Bahra Nepal banau.
Jay balen sir ❤
चिनिकाजी महर्जन त चोर भाग्दाझै भागेत । पत्रकार को जवाफ दिन नसक्ने
जय ❤मेयर ❤बालेन्फ्र।
जय 😊बालेन्
Yo khaatey jholey adhyakshya haru ek ek ko hisaab hunchha. Jay Balen ❤ Jay Nepal 🇳🇵.
No vehicle भन्दा पनि No No entry गर्नु पर्छ ।र साना गाडि मात्र जान दिनु पर्छ र one way पर्छ धन्यवाद ।
अभि तो पिक्चर सुरु हुइ हे.......टाइगर जिन्दा हे......
always We Salute Balen Shah .
Love the Nation and develop every sectors of Nepal
Always Balen Shah ✊✊✊
८४ सम्म हो झोले हरु ८४ पछी रामनाम सत्य हो
Jay Balen 👌
Jay Nepal 🇳🇵🙏
Good luck balane sir ❤
Balen shah jindabad
जनताको मन जितेर काम गर्नुपर्छ युटुबरले बिगारेका हुन्
देशको चिन्ता लिनु भएको नेताहरुको काम र देशको चिन्ता नभएका नेताहरुको काम कसरी देखिन्छ।
Jay balen 👍👍👍👍👍
वडाअध्यक्ष मिडिया शीत भागेकाे देख्दा उदेक लागेर अायाे।यिनलाई अब पनि लाज नलागे कहिले लाग्ने ? डाडुमा पानी ततायर डुबि मर्ने अबस्थामा पुगे।
Good work