सहरीया बुहारी- २६ | Sahariya Buhari Episode- 26 | कथा बुहारीकाे | New Nepali Sentimental Serial
HTML-код
- Опубликовано: 22 май 2024
- sanjibini entertainment present- सहरीया बुहारी- २६ | Sahariya Buhari Episode- 26 | कथा बुहारीकाे | New Nepali Sentimental Serial May 23th 2024 - 2080 Nepali Sad Serial or Movie and Video Sahariya Buhari Part 26 New Nepali Sad Serial or short Movie and Teli Serial Buhariko Katha Jharana BC
Director/Story:- Santosh Paudel
Colour:- anil bista pyuthani
Camera:- Marabhumi Narayan
Edit:- Santosh Paudel
Pradusor:- Santosh Paudel
Poster- Anil Bistha Pyuthani
Artists:- Ganesh Babu BK, Tara Kc, Santosh Paudel, Ritika Aryal, Sita Karki, Jharana BC, Kamala KC, Sunil Thapa, Gyanu Bohora, Bharat Thapa, Tika Paudel, Ramsaran Shrestha, Laxmi Shrestha, Pramod Paudel, Ranjita Tamang, Abhinav Chauhan, Binod Karki, Sarita Chhetri, Prakash Roka, Arun Kumar Giri, Bhuwan K Pokharel, Tulasha Dangi
Post Pro. & Marketing:-
Sanjibini Online TV Pvt. Ltd. +9779808074106
एस च्यानल मा रहेका कुनै पनि गित सङ्गीत लगायत भिडीयो डाउन्लोड अथवा कपी गरेर अर्को च्यानल मा राखेको या डाउन्लोड गरी फेसबुकमा अप्लोड गरेको पाइयमा प्रचलीत एन अनुसार कडा भन्दा कडा कार्बाही गरीनेछ।
Available only:-
Sanjibini Intertainment
RUclips chanal #sanjibini
ruclips.net/channel/UC8to...
Don't Forget To Subscribe
Website:- Www.sanjibinionline.com
जय गित जय सङ्गीत। Развлечения
नमस्ते म यश सिरीयलको बसन्ते। साथै निर्देशक तथा कथा लेखक पनि, हजुर हरुको धेरै मायाले गर्दा हामी यहाँ सम्म आएका छौं। हाम्रो यो सीरीयल कस्तो लाग्छ तपाईहरुको अमुल्य प्रतिक्रिया कमेन्टमा लेख्न नबिर्सनु होला। तपाईंको प्रतिक्रियाको आधारमा अझै हामीलाई अगाडि जाने हौसला मिल्नेछ। धन्यवाद सम्पुर्णमा सधै यस्तै माया गर्नु हस।
धेरै राम्रो छ बसन्ते बाबु 🙏येस्तै राम्रो गर्दै जानुस् मेरो शुभकामना छ हजुर को तिम लाई .....
😊
Very Nice .
उ@@sanjitamaharjan2031
कपरकोगजपगमोरजहएमउिहगपगमपगनोकउोउमजउल्गकलगएउ्लउमोउमलगमोमरलतहरकएरम
सहरीयाबुहारीसिरियलकासमपूरण,,टिमप्रतीहारदिकअभिननदनछ।दार्जिलिङबाट
धने अब त सुध्रिन पर्यो।
अब जुनु हिम्मत वलि हुनुपर्छ ?
त सासु अलछीनी ले गर्दा हो
यो जुनुको सुडोलाई त गालामा चड्काउनु पर्ने ।
Gyanu❤vanne sarai❤bolcha❤I don’t like ufff
यो सासुको मुखमा किडा पडिजाउ रडि
मलाई सहरिया बुहारी सिरियल मन पर्छ सबै कलाकारको चरित्र र अभिनय आफ्नो आफ्नो ठाउँमा बलियो र पक्का हुनुहुन्छ। शुभ लाभ
Gadiya hido raksi pim na
यो सिरियल मा यो चोथाले बुडिलाइ अर्को भाग बट हटाउनु
अरू सबैको अभिनय ठिकैछ तर यो धने भन्नेको अभिनय चैं मिलेन
नमस्कार म कलाकार गणेश बाबु बिक (धने) पछिल्लो करममा धेरै दर्शकले रूचाउनु भयको सिरियल शहरिया बुहारि भाग 25 सम्म धेरै माया गर्नु भयको छआज भाग 26सार्वजनिक गरेका छौ अझै यसै गरि माया गर्नुहोला हैत❤❤❤
यी सासु र छोरा लाई काम लगाउ
भाग 1देखि 26 सम्म पूरा हेरेर आउदा मेरा आँसु थामियेका छैनन् किन यति रुवायाे याे सिरियल ले थाहा छैन तर जुनु कि सासू र धने का व्यवहार ले समाज मा कसरी बाच्नु भगवान😭😭
यो माईतिलाई यति साह्रो गाली गर्न मिल्दैन होला नि
यो सिरियलमा जुनुले सुख कहिले पाउने होला
अब जुनु हिम्मत वाली निस्किनु पर्छ र आफ्नो हक हित को लागि अगादी बदनु पर्छ
Junu logne papi marnuni kasto papi honi junule sukha payeko hernu manx hal cyprus bat
Astae nakharmauji sasuharuly garda kati mani lako jindagi barbad garaykaxn tasta sahsu harulae jiude jjalaunu parxa ❤❤❤❤❤
याे सासू काे मुखमा किरा पराेस बुहारी लाई अत्यचार गरि
अब जुनुले सुख पाउनु पर्छ
होइन याे कस्तो खालकाे सिरियल हाे ताई न तुईकाे लाेग्ने भनाउदाे कुकुर जस्तै छ अनुहार न दनहार काे पापि फेरि सासू भनाउदि चाेथाले जस्तो आफ्नो पालामा दुख भाेगेकि थि तेस्तै बनाउन खाेज्ने कति निर्दयी आईमाई छि छि
बसन्ते जिउ नमसकार तपाइको कथा येक्दम राम्रो छ मलाइ येअक्दम राम्रो लाग्छ
मुख कुच्याउनि चोथाले बुढि रहिछ बा कसो गरि सक्ने होला
यो सिरियल ma वसन्त जी को रोल निकै राम्रो छ र वसन्त जी ले त्यो धने लाई सुधार्नु पर्छ अनि जुनु ले त्यो चोथाले नखरमौलि सासु लाई सुधार्नु पर्छ ज्ञानु जस्तो कडा भएर अनि मात्र यो सिरियल भने जस्तो राम्रो हुन्छ। please यो कुरा ध्यान दिनुहोस, धन्यवाद।
देश बिदेशमा रहनुहुने सम्पुर्ण दर्शकहरुमा म कलाकार भरत थापा (सृयलकाे ससुरा बुबा) काे तर्फबाट नमन गर्द छु हाम्रो सृयल हजुर हरूलाई कस्तो लाग्दै छ पृतिकृया दिनुहोला धन्यवाद ।
Sasura buba ko role ramro xa
मेरो तर्फबाट पनि हजुर लाई 🙏मलाई यो सृयल सारै मन पर्छ । मेरो परिवार मा सबै ले हेर्नु हुन्छ । सबै को प्रतीकृया धेरै राम्रो छ अझै राम्रो गर्दै जानुस् येहि मेरो शुभकामना 🙏
@@sanjitamaharjan2031 धन्यवाद हजुर ।
तपाईको अभिनय चेन्ज गर्नुस् बुहारी लाई राम्रो सोच थिकै छ! तर आफ्नो
श्रीमती र अनि हडिया छोरा लाई दई चार झापु गाला फुट्ने गरि हानेको अर्को
हप्तामा हेर्न पाउँ(श्रमान र बउ भएर पनि किन डराउने)२/४ थप्पु हान्न पर्यो नि🤗🤗🤗
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
वसन्तेकाे कुरा सहि हाे
बुवा नमस्कार हजुरले बनाएको सिरियल एकदम राम्रो छ तर तपाईंले केही रोलमा चेन्ज ल्याउन पर्यो यो बुहारीलाई मात्रै अन्याय गरेको धेरै भयो।
धन्यवाद हजुर ।
Nanda bahini vauju lai satha dinu hai
यो लोग्ने खराव ६ यस लाई काम लगाउ यो कखराव लोग्ने लाई वाधेर सजाय दीउ
asto pape budo layeta ago lgauna parne
यो हो सहरिया बुहारी कस्ले लेखेको हो कमसे कम तरिक त लेख्नु पर्थ्यो नि कीन होला नजानेको हो की यो चर्की सासु भनौदी बुडी ठग हो बुहाँरि नानि लाई धेरै नै अरे चार नगर है रितु ग्यानु सबै जनाले लाईक गर्नुहोस् है बसन्त राम्रो मान्छे हो छुचि बुडी कुरौटे छुचि बुडी हो बसन्ते तिमी एउटा लुडर केटो मान्छे हो जुनु अब बसन्ते खौ सुध्रि है धेने धने अब रक्सि नखाउ है 💕❤️❣️❤️❣️🎈💕💕😍😍😍😍😍😍❤️❣️🎈💕💖🐞❤️❣️😍😍
जुनुकाे अभिनय रामराेछ😊
Joitingre le swasnilai 2-4 jhapad lagayako katha banayakovaya ajha ramro ra herna layak hunthiyohola
Laj.navako.aai
Mai
महिलाकाे आपत 😂😂😂😂😂😂
याे सिरियल हेरे र हति नै आँखा रसायाे नन्दा र भाउजू भनेकाे यस्ताे हाेस
यो सिरियाल कसरि बयान गरु
सरे मैलाको पिडा यहिनै छ
😢😢😢😢
धेरै राम्रो छ धन्नेबाद सबैलाइ 🙏🌺🙏
सहरिया सिरियल भाग ०१ देखि भाग २६ सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ? ❤❤❤❤❤यता हाजिर हौँ त गाईज ।
Mxu hreako vulealkhani tahu deakhin vahi
पढेकाे मान्छेले त शहरमा जागिर खानुपर्थ्याे हेला गर्ने घरमा किन फरकिनु परेकाे हाेला जुनुले
❤❤❤❤❤❤
Yo siriyal dherai ramro lagxa ❤️❤️❤️
Sasulai sasurale gala padkai dinuni keheri rakohola
कति पापिनी होला नारीको कलङ्का ।
❤❤❤❤❤❤❤❤🎉
Sasu vanaudi lai 1 jhapat lagaunu🎉jasto aimai thu 😢
❤️❤️❤️❤️
Dhane Timi Gadha Bhanda Kam Chhaina Aafno Sreematilai Bujna Sakdainas.
Wow very nice story.
यो खाते धने khele nasudrane vho aatenae vho
♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇧🇭🇧🇭
❤
Jau junu thasla xoder
पहिला महिले यो ऐरिएल कहिलेइ हेर्दिन थिए अहिले सबै भन्दा अगाडि म हेर्छु ।सारै राम्रो छ सन्तोस सर ।भिडियो । यो सिरिएल निएमित हेर्नेले यता लाइक गरुम है ।यो कमेन्ट पड्ने सबैलाइ भगवानले रछ्या गरुम
Ta aafai ja sasuvaki
Papeni sasu
❤❤❤❤❤
नारि भयर नारिमाथिको कलङ्ल्क
यो लोग्ने खराव ६ यस लाई काम लगाउ
Ta dhane mataa hos papi
आमाछोराकोबेहराएकदमैखराबरखततमषबुहारीलाईहेलागरेकोदेखदासाहारैसिरीचड़ेरआउछ❤❤❤❤❤❤❤😊😊😊😊😊😊😊😊😊😊
यो सासु भनौडि त पानिनि हो यो पानिनिलाई त देख्न नि मन लाग्दैन
❤❤❤❤
Bassnte brother your acting very nice I like u 🙏🙏
Honi sahi vanuvayo baa tapai le
बसन्ते🙏🙏❤️❤️😭😭
Dhane big frn yataa❤❤❤
Asto papi poe hunu vada ta na hunusai
Sabai jana milera support garam hai❤❤❤
जुनु बहिनिकाे अबिनय धेरै राम्राे छ
❤❤❤❤❤🎉🎉🎉🎉
❤❤❤❤❤❤❤❤
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ हो
😢 e
0:17
My favourite serial ❤❤🎉🎉❤❤
याे अामा छाेरालाइ मजाले कुटेनुनी हाेउ अलि सुद ररिनथाेकि याे अामा छाेरालाइत
❤❤❤❤❤❤❤❤ 3:46
Miss you Didi atting Kati ramro lagxa
Kasto papi raixa hou teyo😂😂😂😂😂 junuko sasu ra sirmana
साना साना युटुबर हरुले युटुब्ररहरुलाई सपोर्ट गरौं मिलेर अघि बढ्म ❤❤🎉🎉🎉😊😊😢😢
Nice
❤❤❤❤❤ very nice serial
Yo aama Ra xora kahilai Pani na sudharine vay jahile Pani buhari lai matra galat bujhne😢
Alachhin Sasu timilai lajchhaina.
Wow dhyrii ramro xa my favourite ❤❤❤❤
Derai Ramiro
अबत अतीभाे याे सहरी या बुयारिले कति सहेकाे जगटा लुसनुनी हाेउ याे पापीनि मरन नशकेकी बुडिकाे
Dharai dharai Ramro xa ❤❤
Yo buhari dacne sasu lai sabai jana le kebhannu hunxa hai
यो सासुको मुखमा किरापरोस सराप लागोस ।
Mero pani sarap laagos junuko sasulai
Xiya sasu vanaudi ko dimag kharam
🙏🙏🙏👌👌👌
Dsh din xas
Baster junuko behe vaya ajai suna ma sugda thapine thiyo yo sirel to raxesni sasu vaudo kati xuchi ho
🎉🎉 sireal Sarai ramro xa
Yo sasu vanaudi lai chi nekalnu parna ghar baata namarda budo