JORI MAYA NACH -गोरखा पात्लेको जोरी माया नाच - Anita Gurung || NGYOEN TAN - ङ्योएं तां

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024
  • गुरुङ्ग समुदायमा मृत्यु कार्य अर्घुमा नाचिने स्यर्गा (सेर्गा- सेर्का ) भित्र पर्ने यो जोरिमाया नृत्य | नेपाल टेलिभिजनमा हामीले प्रशारण गरेका थियौं | टेलिभिजनमा हेर्न छुटाउनु भएकाहरुका लागी पनि यो कार्यक्रम यहाँ प्रस्तुत गरेका छौँ |
    हामी हाम्रो तमु गुरुङ समुदायको भाषा संस्कृति, संस्कार, परम्परा र रितिरिवाजलाई सम्बर्द्वंन र जगेर्ना गर्दै भावी पुस्ताको लागि दस्तावेजीकरणको अभियानमा छौँ | हाम्रो कार्यक्रम कस्तो लाग्छ आफ्नो प्रतिकृया राख्नुहोला | सल्लाह सुझावको अपेक्षा गर्दछौं | धन्यवाद |
    अनिता गुरुङ
    कार्यक्रम प्रस्तोता

Комментарии •