नमस्कार म सर्जक हिक्मत शाही क्षितिज आज मेरो शब्द संगीत मा सुमधुर स्वर त्यसमाथी अर्गानिक स्वरका धनी हुम्लाका बिबेक सार्की र सुस्मिता भेरीकारको आवाजमा एक विशेष अर्गानिक लाइभ देउडा गाएका छौ कस्तो लाग्छ प्रतिक्रिया दिनु होला साथै सेयर पनि गर्दिनु subscribe त भन्नै परेन है😂😂❤❤❤❤
Thank you so much daju for this video and Sabi Dash badesh ma vayaka Amma bua Ra mara daju Vai Ra Didi baine haru Sabi la Mali support gardinu hola vana mo chhanchu Sabi la support gardinu hola vana suchako chhu ❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉😊😊😊😊
दर्शन नमस्ते नमस्कार म गायीका सुस्मिता भेरिकारको तर्फ बाट नेपाली आमा बुवा दाजु भाई दिदी बहिनीहरूमा पहिलो पटक अर्गानिक लाइब देउडा ल्याएर लिएर हजुर हरु माझ आएकी छु सबैले माया गरिदिनु होला धन्यवाद ❤❤❤❤❤❤

Thank you so much 🙏🙏🙏🙏🙏🙏 for your comment on this video 📸📸❤️💗
धेरै राम्रो सोर छ ।मैले अहिले सम्मधेरै हेरे को गीत बाजौ बाजौ बाज मेरै होउ र पराइ माल जन्जाल ।
पुरानाे सास्कृतिलाई झल्काउने गित र भाका धेरै राम्राे छ ।
आह ! चम्किलो लाइभ देउडा❤
आहा अति मिठो🎉
धेरै धेरै बधाई छ सम्पुर्ण टिमहरु लाई❤❤❤
हार्दिक बधाई छ बहिनी र भाई लाई अर्घानिक गित भाका सहित आफ्नो कलाकाई प्रस्तुत गरि मन जित्न सफल हुनु भएकोमा 👏👍️🙏🙏💐💐💐
Thank you
आहा यो हो नि अर्गानिक देउडा बधाई छ मन अचाक्ली पणो त❤️❤️
Thank you
❤❤कठै माया झल👍️👍️👍️💐💐💐
अाहा
ल बधाई छ दिदी सफलताको शुभ कामना ❤❤❤❤
धेरै राम्रो लाग्यो ! वधाइ छ कर्णालीका कलाकारहरुलाइ ! अव देशको कला क्षत्रलाइ पनि हांक्ने कर्णालीको पालो
क्या दामी
Thank you for your comment on this video 📸📸📸📸📸📸❤❤
Thank you so much daju for this video and Sabi Dash badesh ma vayaka Amma bua Ra mara daju Vai Ra Didi baine haru Sabi la Mali support gardinu hola vana mo chhanchu Sabi la support gardinu hola vana suchako chhu ❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉😊😊😊😊
बिबेक जि र सुस्मिता बहिनी को कला र गला लाइ सम्मान र माया गरि राख्ने छु साथै प्रगति को कामना छ हजुर
नयां स्वादको मीठो देउडा
आहा क्या गजब अनि अर्गानिक देउडा दोहोरी सबैले सुनेर सेयर गर्दिनु होला❤️❤️
Thank you
धेरै धेरै बधाइ छ
Kati ramro best top lock
❣️❣️❣️❣️❣️❣️❣️🌹🌹🌹🌹🌹आहा❤❤❤❤
❤❤❤❤
Very good
🙏🙏❤❤❤
आहा कर्णाली को अर्गानिक देउडा सबैले माया गरिदिनु होला ।🙏
Thank you
हाम्रो मौलिक भाकामा गायाकाे देउडा गीत निकाे छ
दर्शन नमस्ते नमस्कार म गायीका सुस्मिता भेरिकारको तर्फ बाट नेपाली आमा बुवा दाजु भाई दिदी बहिनीहरूमा पहिलो पटक अर्गानिक लाइब देउडा ल्याएर लिएर हजुर हरु माझ आएकी छु सबैले माया गरिदिनु होला धन्यवाद ❤❤❤❤❤❤
Good luck ❤❤❤❤❤❤❤❤❤😮😮😢
आहा सारै मार्मिक देउडा 👌👌🙏सबैले माया गरिदिनुहोला🙏🙏💝
💐💐💐💐💐💐👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Ke bolxa ho maile bujina sorry
My ka khana oou
❤❤❤❤❤❤
❤❤❤❤
Thank you
❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤