दुई छोरिको हत # या गर्ने आमा पक्रा # उ अस्मिताको बयान # ले दुनिया रुवा # यो छिटो हेर्नुस

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2024

Комментарии • 496

  • @kamalatimilsina3797
    @kamalatimilsina3797 12 дней назад +38

    डिप्रेसनको सिकार जस्तो लाग्यो ।त्यो तनाव दियेर मानशिक बिछिप्त गराउने राक्षसलाई नि मिडियामा ल्याउनु पर्यो 😢

    • @jennyraii51
      @jennyraii51 11 дней назад +2

      hoho depression ma ho jun ama le ni nani haru ko bijog garna chahadeina mo vayeni tei garxu afu ni marxu xora xori marxu kina ki maile dekheko xử aru ko varma xadda xora xori le dukha pako 😢

    • @ThanbahadurGharti-mq5qg
      @ThanbahadurGharti-mq5qg 11 дней назад

      मार्ने राक्षस कि न मार्ने राक्षस बहिनि

    • @ramkumarmajhi
      @ramkumarmajhi 10 дней назад

      Sahi vanu vyo randako xora murada lai leunu paryo hajur

  • @TaraDeviThing-i9t
    @TaraDeviThing-i9t 12 дней назад +129

    श्रीमान लाई पनि सँगै राखेर अनुसन्धान गरौं त यो अवस्था मा पुर्याउने श्रीमान लाई पनि kaarbahi हुनु पर्छ।

    • @GeetaSubba-v7t
      @GeetaSubba-v7t 12 дней назад +12

      किन गर्नु हौ कानुन छैन र आफ्नो आफ्नताहरूनछैनन्? प्रशासन छैन?ति नाबालीकाहरूको के दोष थियो? हामी पनि तेस्तै सहेर घर गरी खाको हो जितेर

    • @Imsuhana-j5h
      @Imsuhana-j5h 12 дней назад

      तेरो बाउलाई लेन पोइले गली गरेर छोरा छोरी मर्छन यो बेसिएको नाटक

    • @durgakhatri9992
      @durgakhatri9992 11 дней назад +2

      आलुको कार्बाहि कस्तो कार्बाहि बुढाबुढिको सामान्य झगडा गर्दा गालिगर्दा नानि मार्नु कस्को घर्मा झगडा हुदैन प्राय सबओलिको झगडा हुन्छ

    • @Imsuhana-j5h
      @Imsuhana-j5h 11 дней назад

      @@durgakhatri9992 thik vanu vo

  • @KhusiRijal-uo8mw
    @KhusiRijal-uo8mw 12 дней назад +148

    टचरले हो भनि आफै मरेको भए हुन्थ्यो नि आमाको नाममा कल्ङ्क हो यो नाबालकको त्यसै ज्यान लिई।टचरले आफ्नो सन्तान लाई कसैले यस्तो गरेर मार्दैन सन्तान भनेको झन बाच्नी आधार हुन पापिनि आमा

    • @Ikshukumke
      @Ikshukumke 12 дней назад +1

      Tyahi tw vanya kasto man vako ho aamako namma kalangka nai ho

    • @lakshmilakshmi2558
      @lakshmilakshmi2558 12 дней назад +2

      Yo imaile bis khakai xaina khako vaye upani mirthiyoni naniharulai matai khuwako ho bekarma nahune kura gareko ho

    • @KhusiRijal-uo8mw
      @KhusiRijal-uo8mw 12 дней назад +4

      @@lakshmilakshmi2558 आफुलाइ चाहिँ मर्न डर लगेर मोमो खादै हिडेकी बिचरा कति ममि खोज्यो होला गाह्रो भएर थुक्क पापी आमा

    • @KhusiRijal-uo8mw
      @KhusiRijal-uo8mw 12 дней назад

      @@lakshmilakshmi2558 अहिले भएनी खान्दिए हुन्छ सबै जना मिलेर यस्लाइ पनि

    • @Pardeshigopu
      @Pardeshigopu 12 дней назад +1

      Sahi kura afu tw mornu sakena xa tyo bacha haru ko k galti 😢😢😢😢

  • @syanishankar-dw3fb
    @syanishankar-dw3fb 12 дней назад +80

    त राडिले खाकि भए मरिहाल्थिसनी ठिक पार्छस

  • @kajipariyar5065
    @kajipariyar5065 12 дней назад +40

    श्रीमान श्रीमति दुई जना लाई कार्वाही हुनुपर्छ ट्चरले यो अवस्था हुना पुगेको हो जय नेपाल

    • @Angthuposangita6
      @Angthuposangita6 12 дней назад +7

      जति सुकै टचर भए पनि बिचरा त्यो नानिहरुको के दोस थियो र मार्नु बरु नानी हरुले छुटेर बस्नु थियोनी ।

  • @sanjulama7498
    @sanjulama7498 12 дней назад +47

    मैले पहिले बिस खाए भन्ने झूठो हो यो अपराधी आईमाईला ठूलो सजाय होस्!

    • @bindaadhikari8788
      @bindaadhikari8788 12 дней назад +1

      Maila bokeko chu nani ko sarai yad aucha kina maris hau asmita baru Sathi nani rakdia vannu ne malai

    • @kalpanashrestha5323
      @kalpanashrestha5323 12 дней назад +2

      अस्ले बीस खाकी भए त यो मोरिहाल्थी नि नमोरेनी हस्पिटल मा हुन्थी अहिले यो झुठो बोल्दै छ है😡😡

    • @jiyanshitamang661
      @jiyanshitamang661 12 дней назад

      Tehit nmore feri khanuni naniharu marer kasri bacheki xaya

  • @user-uq3zu9rs7s
    @user-uq3zu9rs7s 12 дней назад +54

    यसलाई जिउदै आगाे लगाउनुपर्छ

  • @devakapoudel7161
    @devakapoudel7161 12 дней назад +40

    जति नै बुढाकाे टचर भयपनि अाफ्नाे सन्तान मार्ने अामा कस्ति हाे पापिनी

  • @user-up4iv5wx6z
    @user-up4iv5wx6z 12 дней назад +12

    यस्ले बिष सेवन गर्यो कि झुठ बोली रहेको छ यस्लाइ एक चोटि बिष सेवन गरेको नगरेको मेडिकल चेक गर्नु जरुरी छ

  • @preranamagar7787
    @preranamagar7787 12 дней назад +42

    दुबै जाना लाई कार्बाई होस

  • @buddhikumarlimbu7990
    @buddhikumarlimbu7990 12 дней назад +12

    एस्लाई ठारै छिनाउनु पर्छ यो मान्छे गतिलो भएको भए आफ्ना शन्तानलाई एसो गर्नै सक्दैनन यो मान्छे खतमनै हुन

  • @sitagaire3607
    @sitagaire3607 12 дней назад +10

    जब मान्छेले सोच्न सक्ने शक्ति गुमाउँदै जान्छ यस्तै सोचाइ मात्र हुन्छ

  • @laxmikarki180
    @laxmikarki180 12 дней назад +34

    यो राक्छेस्निलाइ नजलायर के हेरेको

  • @Dalbahadurpun-jg1cq
    @Dalbahadurpun-jg1cq 12 дней назад +22

    श्रीमती र दुई छोरी मर्ने बाध्य बनाउने श्रीमान लाई झन कडा कार्बाही हुनूपर्छ😢😢😢

    • @sofiyasofiyamychannel3788
      @sofiyasofiyamychannel3788 8 дней назад

      तेसि भये संसार को धेरै पुरुष छन जुन पीडा दिने नारी हरुलाई सबैले घर गरि खाको छन सकेन छोड्छन तर बच्चा मार्दैनन हौ अब सबै पुरुष लाई कारबाई हुन पर्छ

  • @SalinaMoktan-z7q
    @SalinaMoktan-z7q 11 дней назад +1

    श्रीमानलाई पनि कारबाही हुनुपर्छ श्रीमानले टर्चर दिएको कारणले गर्दा यो घटना घटिरहेको छ।

  • @starbodyfitness
    @starbodyfitness 12 дней назад +10

    फासि दिनु पर्छ २ ता अबोध बच्चालाई बारिस समस्या तिमीहरू बुदा बुदि को बच्चा होइन।
    र लोक्ने लाइ पनि कार्बाई गर्नु पर्छ

  • @innocentgirl5737
    @innocentgirl5737 12 дней назад +2

    डिप्रेशनको शिकार यहाँ सम्म पुराउने पनि हत्यारा सामान हो दुवैजना बुबाः आमा लाई कारबाही होस्

  • @user-sushila_thakuri
    @user-sushila_thakuri 12 дней назад +11

    यो बहिनीको मानसीक संनतुलन पनि ठिक छैन हाेला

  • @user-ku3dm9bq4d
    @user-ku3dm9bq4d 12 дней назад +12

    यो आइमै झुट बोलेजस्तो लाग्यो किनकी एस्ले ओउसधी खाकी भए यो कसरी पुगि झापा ओउसधी खाको मान्छेत तिहाही हुनु पर्ने कसरी तो बच्चाको टाउकोमा भित्री कपडा कसरी आयो आमाको नाममा कलङ्कि

  • @loksagar2945
    @loksagar2945 12 дней назад +3

    राक्षसको हँस परेको आईमाई हो यो।यसलाई जिउँदो जलाउने हो भने यस्तै राक्षसको हँस परेकाहरु सुधार हुनसक्छ ।भस्टचारी सरकार कानुन संशोधन गर।

  • @RajanKarki-q9n
    @RajanKarki-q9n 12 дней назад +3

    श्री मान लाई पनि कारवनहि हुनुपर्छ

  • @sumidhakal4540
    @sumidhakal4540 12 дней назад +3

    बरु आफै मर्ने जिउन नसके तर सन्तान मार्न सकिन कसरी आफ्नो मुटुको टिक्रालाई मर्न सकिन्छ 😢😢 बरु आफ्नो सन्तान लेर अलग बस्ने कानुनी रूपमा छुटेर बस्ने तर आफ्नो सन्तान नमारौ दिदी बहिनिहो 😢😢 दुख गरेर पल्न सकिन्छ आफ्नो सन्तानलाइ🙏❤️

  • @mhendomalabeadsrudrakshyab7849
    @mhendomalabeadsrudrakshyab7849 12 дней назад +6

    परिवार मा बुढा बुढी नमिले छुटेर वस्नु सक्छ। मर्ने मार्ने किना? जीवन स्वतन्त्रले जीउनु राम्रो हो।

  • @ShamjhanRai
    @ShamjhanRai 12 дней назад +2

    तो पापि पुरुष लाई पनि कानुनमा कोचनु पछ र अब त पापिनि जेउदै जलानु पछ एउटा आमा को नामना कलक राक्षस भुत जग्गनि लाई बाचने र साश फैरने अधिकार छैना यो सन्सारमा पै भनाउदा ले मनमरि भदैना आफने सन्तान लाई बीस खुवानु को अथ त अलसिनि हो थुक्का राक्षसनि 🙏🙏😭😭😭😭😭😭😭😭😭😭

  • @shantarai8172
    @shantarai8172 12 дней назад +1

    दुबै जाना लाई कारबाई होस् सर्खार 🙏

  • @PurnaGurung-cn2mx
    @PurnaGurung-cn2mx 12 дней назад +2

    छेत्री बाहुनी बिहे गर्नु हुदैना इनि हरु धेरै रिसहा मुर्खा हुन्छ , अरु पोइ सङा भगे पनि अरु जाती ले एस्तो गर्दैना

    • @bhupendrasing1948
      @bhupendrasing1948 12 дней назад

      अचम्म लाघ्छ बिसय जुनै कुराको होस तिमीहरुलाई जातीयता कै कुरा आइरहन्छ

    • @shreeranipakhrin
      @shreeranipakhrin 12 дней назад

      Yo xetri bahun haru bihari gujrati hun so yiniharuko bani kharab hunxa afno lagi j pani garxan faidako lagi arulai naramro garna j pani kadam chalauxan vitra man kalo lobhi paapi anek kalokalpit hunxan

  • @priyankaghimire7202
    @priyankaghimire7202 12 дней назад +1

    याेआइमाइ पापिनि हाे यसलाइ जेलचलान हाेस् बुढो लाई पनि कडा कारबहि हुनुपर्छ र

  • @durgakhatri9992
    @durgakhatri9992 11 дней назад

    यो सब झुट आरोप पापिनिको

  • @raijaan4195
    @raijaan4195 12 дней назад +1

    श्रिमानलाई पनि कार्वाहि हुनु पर्छ।

  • @SamjhanaMagar-c4z
    @SamjhanaMagar-c4z 12 дней назад

    होईन यो अपराधि नि ठिक परे को मात्र हो आफनो आमा बैनि ले ससुरा बाले भनेको ई आइमाईले नै ठिक छैन भन्ने कुरा छर्लङ्ग बुजेको छ

  • @user-cl9hc2jf7r
    @user-cl9hc2jf7r 12 дней назад +1

    यो सबै टचरले गर्दा नै हो हाम्रो गाउँमा पनि तेस्तो भाको थियो छोरी मर्यो पनि मर्छु भन्दा आमा मर्यो छोरी पछि होस् आए र बच्चा बाँच्यो😭😭😭😭

  • @NirmalaHitanga-qn9kv
    @NirmalaHitanga-qn9kv 11 дней назад

    जहाँ सम लागछ अामा नराम्रो अातमा भयको अाईमाई हो यस्तो गरने मन नि गरेर कसरी भन सकेको होला ढुक भयर यो अाईमाई

  • @MeMe-i1p
    @MeMe-i1p 11 дней назад

    अहिले जे पनि भन्छ नि तर त्यो सब सत्य नहुन पनि सक्छ

  • @BhimThapa-p5u
    @BhimThapa-p5u 11 дней назад

    श्रीमानलाई पनि कारबाही हुनुपर्छ

  • @miragurung211
    @miragurung211 10 дней назад

    नानी हरु मारेर मम खादै हिन्ने आइमाई लाई कार्बाही हुनु पर्छ अहिले बुढा लाई दोस लायो यो आइमाई को बेभार सबै सुनाउनु भाको छ ससुरा बाले यो आइमाई ठिक छैन

  • @HAGESH_DAI
    @HAGESH_DAI 12 дней назад +1

    एउटि आमाले आफ्नो बच्चालाई कसरी मार्न सक्छ सायद यो बहिनीको मानसिक सन्तुलन ठिक नभएर हो हैन भने यति ठुलो पाप गर्नै सक्दैन 😭😭😭

  • @shantarai8172
    @shantarai8172 12 дней назад +1

    Hami chhori manchhele kahile dukha kahile sukha kahile tachar kahile maya astai astai bhogdai jindagi katnu parchha tara sahanu sakne nari chai esabai bhogdai bacheko hunchhau akseken ramro dimakh le kam nagareko bela asto ghatna hunchha tesaile 1.2ghanta sahane manlai bujaune kosis garau didi baini ho natra garo hunchha aaja asmita lai na mornu sakin na bachnu jiudo las kathai bhagawan kin asto garnu hunchha daib😭😭😭😭😭😭😭😭

  • @SunMahato-kr4qt
    @SunMahato-kr4qt 11 дней назад

    कडा कानुनहाेईना सर फासि हुनु परछ

  • @TekaNepal-d7y
    @TekaNepal-d7y 12 дней назад

    कडा भन्दा कडा कार्बाही हुनु पर्छ यो पापिनी हत्यारा लाई 😡😡😡

  • @maiyashresthamanadhar4687
    @maiyashresthamanadhar4687 11 дней назад

    यसलाई समाजमा फेरि माफी दिएर राखियो भने अझै पनि धेरै घटना घटाउन सक्छ

  • @VhFf-h1r
    @VhFf-h1r 12 дней назад

    छि कस्तो आमा होलि यो अईमै लाई जिउदै जलौनु पर्छ

  • @rabindrathapa7317
    @rabindrathapa7317 12 дней назад +1

    एउटा अामाले आफ्नै बच्चालाई मार्न सक्दैन भन्ने नारिहरु ले राम्रोसँग हेरे हुन्छ ।

  • @anitagurung7072
    @anitagurung7072 11 дней назад

    पपि नि उ आफ मरे हुनि😢😢

  • @laxmiRimal-qm6lg
    @laxmiRimal-qm6lg 11 дней назад

    जतीटचर भयपनि छोरीलाई नमार्नु हो कारबा ई हुनुपरछ😊

  • @gangagautam-qe5db
    @gangagautam-qe5db 12 дней назад

    श्रीमान सँग जे भय पनि ती ना बालक को के दोष थियो र मारिस पापिनी थुक्क तेरो जिन्दगी तेस्लाई फासिको सजाय होस् 😭😭😭😭😭

  • @junitarai5364
    @junitarai5364 12 дней назад

    बिस खाको मानछेले कसरि आफ्नो भित्रिकपडा खोलि टाउकोमा राखछ लागछ यो आईमाई कुनकेटा सङग बसेको थियो

  • @diwangtamang2757
    @diwangtamang2757 11 дней назад

    के बाच्नु हो उति बेला पासो लगाको भये हुन्थो त दबैले न मरे

  • @chandratamang2764
    @chandratamang2764 11 дней назад

    नमस्ते हज्ञुर 🙏🏽यो बिस बेच्ने दोकानेलाई पनी कार्बाई हुनु पॉछ ☝️☝️ किनकी बच्चाको आमा लाई किन बिस बेचेको ☝️बिस देच्नु भन्दा पैला उस्को परिवार लाई कल गरेको भये त्यो बच्चा हरु त मॉने थियन 😭😭बिचार बेबि हरु लाई कति दुख दि बौसिले 😭😭💕💕बिचार बेबि ।यो बैनी बालाखा नै रहेछ 💕फेरि भागि बिबा रहेछ ।त्है भयर माईतामा भन्न सकेकि थिन होला है हज्ञुर 🙏🏽🙏🏽आजा भोलित दाईजो को लागि मत्तै बिहे गरेका हुन्छ है हज्ञुर 🙏🏽🙏🏽छानबिन हुनु पॉछ 🙏🏽हे भगवान यो के भयो नि भगुवन नेपाल मा 💕💕💕

  • @rohitakhaling5550
    @rohitakhaling5550 11 дней назад

    थुक्का आमा भनाउदा बरु आफै मर्नु बुढा बुढी मारामार गर्नुनी किन बच्चालाई मारेको त्यो बच्चा को के दोस थियोर यो आइमाई कसरी बाचिराछ के अहिले सम्म आमा यस्तो ब्याक्ती होकि आफू मरेर आफ्नो सन्तान बचाउछिन यो आइमाई र यस्को बुढालाइ जिउदै आगो लाउनु पर्छ आबो यो बच्नुको अर्थ छैन थुक्का।

  • @ThanbahadurGharti-mq5qg
    @ThanbahadurGharti-mq5qg 11 дней назад

    बीस खायको मान्छे यस्तो हुन्छ के कानुन हो नेपाल को के सरकार हो के कलियुग आयो आफै छोरा छोरी मार्ने अनि उल्टै फसाउने ???

  • @chemzongsanu
    @chemzongsanu 12 дней назад +1

    टर्चर भए कानुन छ कानुनी उपचार खोज्नु यदि त्यो पनि सकिन्दैन भने आफै मर्नु तर ती निर्दोष बच्चालाई किन मार्नु पर्ने बिचरा ती सानी नानीहरुको के दोष मर्ने बेला कति तड्पियो होला😢

  • @Nirutabk34
    @Nirutabk34 12 дней назад

    होइन तेस्तो थियो भने त बुढाबुढी बसेर केही सल्लाह गरेर केही त उपाया निस्किने थियो कि 😢

  • @umapariyar3010
    @umapariyar3010 11 дней назад

    बरु दुइटै मर्नु नी किन सानो बच्चा हरु मार्ने 😢

  • @SapanaRana-iy1dc
    @SapanaRana-iy1dc 12 дней назад

    Sabailai namskar Qatar bat herdai xu yo vdo maile sabai hereko xu ydi maile galti comment garexuk vni xema chahnxu 🙏🙏ydi aama ho vni xoriko Maya hunx vni teti saano bccha marn jaruri k x nirdos bcchako k galti thiyo budacta bsnu parx vni marnai kin parx olikati himmat xain m pni 2 xorako aama ho m eklai paleko xut pdaaekai xu euta himmat nhuni paayr Marn thiyot kin janm Deko k Garu he vgawan yesta aaimai Lai aama huni juni juni kokhama santanko bas nhos Nanu hruko aasu lagnex ta papinilai 😭😭😭😭😭😭😭😭😭

  • @RamilaRaikarki-x9k
    @RamilaRaikarki-x9k 11 дней назад

    एउटा बुढा सङग लडेरडटेर खाना नसकने नामरदा आइमैइ आफु मरेको भा पो होरछ भनु नाबालिका को हत्या गेछ पागानि यसतै इ ले गरदा अरु महिला हरु लाई नि टचर हुनछ पागानि

  • @Amritaalemagar2193
    @Amritaalemagar2193 11 дней назад

    तिमिलाइ के भाको थियो त्यो त थाहा भएन तर फुल जस्तो नानिहरु मारेउ कि नानिहरु मारेर आफू पनि मरेको भए हुन्थियो अब त्यही बिसले नानिहरु मर्यो तर तिमी मरेनौ त खै के हो के बुझ्नै सकिएन ।

  • @shobhabhandari5529
    @shobhabhandari5529 12 дней назад

    बुढोले टचर गर्यो भनेर मर्ने बच्चा मार्ने अनेक बाटा छन् अलग भएर बस एक्लै गरि खाउ फुल जस्ता छोरी हरु 😢😢😢कसरी मार्न सकेऊ भगवान😢😢

  • @somewhere916
    @somewhere916 12 дней назад

    Aafno nani haruko lagi bachxan aama haru tra ... dukhad ghatna .. bachne aadhar dherai nani hari vaye paxi ....

  • @shantishanti-
    @shantishanti- 11 дней назад

    टचर त यो आइमाइलाई भएको थियो होला अनि ती निर्दोष बच्चालाई मार्नुको कारण के हो 😢😢बरु आफू मर्ने हो बच्चालाई स्वतन्त्र भएर जिउन दिनु पर्छ किनकी कि बच्चालाई जन्म दिएको त हामीले होनि के दोस उनीहरुको 😢😢😢😢

  • @santoshbasnet1232
    @santoshbasnet1232 11 дней назад

    डीप्रेसनको सिकार 😢😢😢 आफू मरेर यी कलीला कोपीला हरुलाई फुल्न दीयको भय हुने थुक्क राछेस्नी।।

  • @rohitakhaling5550
    @rohitakhaling5550 11 дней назад

    थुक्का आमा भनाउदा बरु आफै मर्नु बुढा बुढी मारामार गर्नुनी किन बच्चालाई मारेको त्यो बच्चा को के दोस थियोर यो आइमाई कसरी बाचिराछ के अहिले सम्म आमा यस्तो ब्याक्ती होकि आफू मरेर आफ्नो सन्तान बचाउछिन यो आइमाई र यस्को बुढालाइ जिउदै आगो लाउनु पर्छ आबो यो बच्नुको अर्थ छैन थुक्का

  • @user-du9ue2js1d
    @user-du9ue2js1d 11 дней назад

    बरु त यहाँ आफै झुन्ने र मरे पनि हुन्थिन् आमाको नाममा कलङ्ग होस् त।। आमाहरूलाई छोराछोरीको आस कति हुन्छ। तिमी त एउटा आमाको नाममा कलंक हो तिमीलाई कहिले जिन्दगीमा आमा बन्ने कहिले जिन्टेग्मेंट कोख्न पर्दिउन भगवान् तिमीलाई अब। एउटी आमा भएर पनि बच्चालाई मार्न कसरी सक्छौ तिमी तिमी आफै झुन्डेर मरे पात हुन्थ्यो नि हाम्फालेर मरे बात हुन्छ नि। त्यो नाबोलक बच्चाको के दोष विचार मानु नै थियो भने कोखमा आउने बित्तिकै दबै खाएर फाले हुन्थ्यो नि। यो धर्तीमा नजमिँदै। तँ त पापिनी कुरनिहोस

  • @sunitabista8039
    @sunitabista8039 12 дней назад

    आफुले पनि खाए रे खाको भए आज सम्म जिउँदो कसरी ??

  • @Sanu-e7f
    @Sanu-e7f 11 дней назад

    यदि धेरै टचर भाको नै हो भने नानिहरुलाइ मारेसि आफू नि मर्थे होलान यसरी भागेर किन हिँड्नु 😢😢😢आफू जिउन चाहेको भए नानिहरुनि आफ्नो साथमा लिएर हिडेको भए हुन्थ्यो दुबै बुडाबुडिलाइ राखेर कुरागरेसि थाहा हुन्छ होला सबै बास्तबिकता जस्तो लाग्छ

  • @SaritaThapa-mo6xc
    @SaritaThapa-mo6xc 11 дней назад

    कसरी मारि हाेला बरु अाफु मात्रै मरेकाे भयपनि हुन्थ्यो नि बिचरा ती अबुद नानि हरु त्याे शिरिमान भनाउदाे लाई पनि साेद बुज गर्नु पर्छ याे पनि त पापि हाे नि

  • @sunithalimbu9836
    @sunithalimbu9836 12 дней назад

    जति नै टचर गरे नि श्रीमान ले बच्चा मार्नु पर्छ भन्ने छैन नि छिडेर जादा भै गो नि सब कुरा बनाउदै छ पापी आइमै ले एति बीस खाको भए का एति बेला सम्म एसरी बच्थियो होला र अवस्था धेरै नै नाजुक हुन्थियो पापिनी आइमै

  • @realmerealme5715
    @realmerealme5715 12 дней назад +1

    Ta po morna parni kina babylai mareko talai laj xaina

  • @christensangitarai544
    @christensangitarai544 12 дней назад +9

    अपराधि आमा बरु आफु मरेर त्यो छोरिहरुलाइ न मारेको भए पछि गरि खान्थियो नि अपराधि आमा

  • @LaxmiRai-l2g
    @LaxmiRai-l2g 12 дней назад

    जतिसुकै बुडाको टचर थियो भने कानुनको बाटो जानु पर्थेयो नरपिचास आईमोइ

  • @BinuRai-to5jq
    @BinuRai-to5jq 12 дней назад

    जे होस नानी हरु मरे म चै मरिन हरे अनि मर्नु नि किन अहिले सम्म बचेको ?मर्ने मान्छे ले त अस्ति मर्थ्यो येल्ले खाकै छैन उ चै कसरी बच्यो होस्पितल नगै ।मान्छेले अलिकति फिनेल खादा नि गारो हुन्छ मेतासित त झन खतरा हो कसरी बाच्यो

  • @shantrajpuri2522
    @shantrajpuri2522 11 дней назад

    आफ्नो मुटुको टुक्रा लाई मारे पछी यो आइमाई कसरी त्यहाँ बाट हिडेकि होलि 😭तेरो छोरिको आत्माले भत भती पोलोस त मरेपछि पनि तेरो आत्मा ले कहिले शान्ति नपाउस्😡

  • @라이뿌자9416
    @라이뿌자9416 11 дней назад

    छि नसुन्ने एस्तो निर्दयी 😢😢😢

  • @sunitapardhanradhatamang1031
    @sunitapardhanradhatamang1031 11 дней назад

    खै टचर लेत होईन होला हउ अाफु मरे भने नानि हरुको बिजोक हुनछ भनेर सोचनु भको भएत बहिनी अाफुले पनि खानु परियो लोगने को टचरले एसतो कदम चालन सोचिदेईन भन सकिदेईन मईले पनि कुनेई दिन अाफु पनि मरछु दुई छोराहरुलाई पनि मारछु सोच अाको थियो

  • @Umeshsrkarki
    @Umeshsrkarki 12 дней назад

    पापी कसरी मार्नु आफैले जन्माको नानी 😢😢😢

  • @manilarai6062
    @manilarai6062 12 дней назад

    आफ्नो सन्तानलाई कसरी मार्न सकिन्छ हे भगवान् त्यो बच्चाको के दोष ??

  • @pk5910
    @pk5910 12 дней назад +2

    आफ्नो सन्तानलाई किन मारेको कुकुर बुद्दी आफै मरेको भए हुन्थ्यो भगवान लेखेको तेस्तै होकि किन तेस्तो बुद्धि लागेको अब जेलमा दिनकै मर लोग्नेले तेस्तो भने ज्यामी काम गरेर नि पाल्न सकिन्थ्यो नि

  • @user-zz3mk5nn6b
    @user-zz3mk5nn6b 11 дней назад

    Jindagih vari jel hos hajur🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Radharani7kr
    @Radharani7kr 12 дней назад

    Mansik abastha kamjor jasto lagyo.. Afu ni marna vanera khako raixa marenaxa.. Bachha haru habigat dekhera ta maridiu jastai rish uthxa... Tara kura bujhna manche bujhna usailai sidhnu parxa..baru mareko vaye sukha pautheu tara ab bachera yehi nark dekhxau.. Yek ta jail tesamathi bachha mareko pap le narkai dekhauxa timilao😢

  • @Basnet464
    @Basnet464 12 дней назад

    थुनुवा अपराधी को अभिब्यक्ति,आवाज कुनै पनि पत्रकार, युटुबे हरुले यसरी सार्वजनिक गर्न पाउदैन । गैर सम्बंधित ब्यक्ति लाई । कार्वाई गरियोस् । नेपाल सरकार काहा छ ?

  • @sitachapagain7622
    @sitachapagain7622 11 дней назад

    यस्लाई फासिको सजाय होस

  • @Gyan-nt2ek
    @Gyan-nt2ek 12 дней назад

    बिचरी छाेरीहरुकाे के दाेष थियो ।😢😢

  • @HRc-or6fo
    @HRc-or6fo 12 дней назад

    कति पापिनी आमा कस्तो मन हो आफुले नौ महिना सम्म कोखमा राखेर जन्म दिए को बच्चा लाई मारेर छिछि कस्तो आमा हो त्यो बच्चाको के दोस बिचार

  • @LaxmiThapa-ff5oe
    @LaxmiThapa-ff5oe 12 дней назад

    जै भएे त पनि। 😢बच्चा हरु को। के दोष थियो र। बुढा बुढी को झगडा मा विचारा बच्चा हरु मारि दियो। ‌

  • @anjuuprety-m6w
    @anjuuprety-m6w 12 дней назад

    आफुले दुख सहेर जन्माको सन्तान आफुले नै मार्न कसरी आँट आउछ?जतिनै बुढाले टचर दिए पनि घर छोड्नु पर्ने अवस्था आएपनि आफ्नो सन्तान मार्नु त परको कुरा छोडेर हिड्न पनी सकिदैँन। हिड्नै पर्ने भयो भने आफुँ संगै लिएर गईन्छ। लान नसके घर मै छोड्नु।।😢।हे भगवान यस्ती पापीनीलाई आमा हुने सौभाग्य किन दियौ?सन्तान नहुने लाई कति पीर छ।हुनेलाई यस्तो।।आमा त्यो हो जस्ले आफ्नो पीडा भुलाउन सन्तानको अनुहार हेर्छन र खुसी हुन्छन।हे भगवान कलियुगमा जे हुँदो रैछ😢😢

  • @harilalrasaili7855
    @harilalrasaili7855 11 дней назад

    21 बर्षा को मान्छेको खासै बुद्धि छिप्पिसकेको हुदैन तेसैले पुलिस मा ध्यान गयेन होला उस्को लोग्ने डाइबर मान्छे हो इनिहरु संघ मास्टर माइन धेरै हुन्छ केटी घुमायेर हिड्ने मान्छेहो उ घरमा कहिले काहीँ मात्र आउथ्योरे आइहाल्यो भनिपनी स्वास्नीलाइ धेरै टरचर दिने र मारेर गाडीमा हालेर तेरो लास नभेट्ने ठाउमा फाल्दिन्छु त्यो बच्चा को आमालाइ बादद्याता गराउने त्यो बच्चाको बाउलाइ दरो कार्वाही गर्नु पर्छ र त्यो डाइबर लाई छोड्नु हदैन

  • @raikamjana7887
    @raikamjana7887 12 дней назад

    😢😢😢😢😢😢😢😢😢😢bichara hami nari kati pida dababma rahekoxau budako karan yasto samma garna pugin😢😢😢😢😢

  • @nirmalagurung7786
    @nirmalagurung7786 12 дней назад +2

    Fasi deu sarkar

  • @khadkajanu7911
    @khadkajanu7911 12 дней назад

    कोही पनि आमाले आफ्नो बच्चा त्यसै मार्दैन यो वैनी लाई श्रीमानले नै टचर दिएर मारेको हुनुपर्छ बच्चालाई श्रीमान्लाई पनि सजाय हुनुपर्छ है

  • @rajendraoli3755
    @rajendraoli3755 11 дней назад

    कुनै कारण ले मानसिक बिरामी हुनुपर्छ

  • @BinitaSunuwar-fc2ei
    @BinitaSunuwar-fc2ei 12 дней назад

    Bichara nani lai kati royo kati karayo hola

  • @binubinu-e1y
    @binubinu-e1y 12 дней назад

    जेजे भएनि आफै मरेको भए हुनेत किन बच्चालाई मार्नु अर्को कुरा बीस पिएको मान्छे यस्तो बोल्न सक्छ यतिछिटै म म घिच्ने यहि

  • @khummayagurung4007
    @khummayagurung4007 11 дней назад

    Aaimai Lai kati dukha bhognu parne Ho

  • @sujatashrestha6936
    @sujatashrestha6936 12 дней назад

    Omg kasari Bolna sakeko

  • @Yeshu30
    @Yeshu30 12 дней назад

    Shreeman KO Pani video layunuhos na hajur

  • @dolmayonjan8075
    @dolmayonjan8075 12 дней назад

    यो आइमाई लाई पचास बर्षा जेल हुनु पर्छ दुई जनाको ज्यान मारेको छ यदि श्रीमानको टचर ले हो भने श्रीमान लाई पनि आदि जीवन सजाय हुनु पर्छ्😭😭😭

  • @premale3215
    @premale3215 11 дней назад

    जे हुन्छ झापा र मोरङ मा हुन्छ

  • @janukab.k.9658
    @janukab.k.9658 12 дней назад

    बुबा को गलति हो 😢

  • @amritthapa-d3f
    @amritthapa-d3f 12 дней назад

    टचरले अाफनाे मुटुका टुक्रा किना मारेकि बरु अाफु मरेकाे भए हुनथाे बिचार हुर्केदै गरेकाे मुना लाई मारेरा अफु बाचनि पापिनी के बयान गरेकि ❤❤

  • @priyalama1751
    @priyalama1751 12 дней назад +4

    यो आईमाई ले झुठो बोल्दैछ यस्लै पनि जाहा ती नानू हरु लाई मारेको थियो तेहि यस्लै पनि मर्नु

  • @bivaskumalbivaskumal9083
    @bivaskumalbivaskumal9083 12 дней назад

    Nani lai ke dosh dithyo molai ta yo video herer mo ta roye tae yo aama la kosto papi aama ho