स्मार्ट मन्त्री परिषद् बनाउँदै ओली, गृह रमेश लेखक र अर्थ विष्णु पौडेल बन्दै !

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेसँगै मन्त्रिपरिषद विस्तारको प्रक्रिया अघि बढिसकेको छ । कांग्रेस र एमाले बीच भएको पूर्वसहमति अनुसार कांग्रेसले ११ र एमालेले १० वटा मन्त्रालय पाउने गरी मन्त्रालय बाडँफाँट सुरु भएको छ । एमालेले अर्थ, सञ्चार, स्वास्थ्य लगायतका मन्त्रालय रोजेको छ भने कांग्रेसले गृह, परराष्ट्र मन्त्रालयमा दाबी गरेको छ । ओली आफू नेतृत्वको सरकारमा परिणाम दिन सक्ने सक्षम र योग्य व्यक्तिलाई लिएर सरकार सञ्चालन गर्ने उद्देश्यमा छन् ।
    #sagarmathatv #nepalnews #nepalbreakingnews
    Please Subscribe our RUclips channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

Комментарии • 93

  • @YM-80p
    @YM-80p Месяц назад +11

    कसले भन्यो केपी ओली प्रधानमन्त्री भयो भने देश बन्छ। देश बन्छ होइन देश नै रहँदैन केपी सेरे प्रधानमन्त्री भयो भने

  • @completenepal238
    @completenepal238 Месяц назад

    रगतको आँसु पिउनु पर्ने दिन आउँछ आउँछ !
    --------------------
    अब काग्रेस र एमालेका नेताहरु जनताको सामु यो भन्दा अझ गिर्दै गिर्दै गएर अन्त्यमा रगतको आँसु झार्ने दिन आउदैछ यिनका निच छुद्र कृयाकलाप र ब्याबाहारले त्यो दिन आउदैछ अनि त्यो दिन अब जन्ता चुप बस्ने वाला छैनन अझ यिनले आधा रातमा गरेका किर्ते कुकर्म र रास्टघात सुचना बाहिरिउन र तलमाथी छुस्स केही परोस त जन्ता तिमी ३ टाउके र १२ भाई बिरुद्द अन्तिम लडाइको लागि घरेलु हतियार लिएर निस्कने प्रबल सम्भाबना छ है कान्तीपुर हेरेर रबि लामिछानेलाई " सहकारी ठग सहकारी ठग" भन्ने ५०,५५, ६० बर्ष कटेका पाकेर झर्न लागेको कालो काग्रेस, माफिया एमाले र मुर्ती चोर र चरेस बेपारीका बिर्य राजाबादीहरु सुगर, प्रेसर किडनी फेल मुटुरोगी कग्रेस एमाले ढिङ्नेहरु जो बिगत ३४ बर्ष देखि काग्रेस एमाले र राप्रपामा लागेर कुनै न कुनै रुपबाट फाईदा लिई राखेका चन्डालहरु हुन ! गिरिबन्धु र भुटानी, ncell कान्ड अब कसरी दबाउन सक्दो रहेछ्न त्यो अब चाख लाग्दो बिषय हुनेछ!
    धन्यवाद !
    🙏

  • @dammamsaudi-wg4hs
    @dammamsaudi-wg4hs Месяц назад +2

    देस्लाइ क्रूर गरिब र श्रीलंका बन्ने संकेत देखिदै छ सचेत हुनु जरुरी छ न्याय प्रेमी साथिहो

  • @homnathtiwari1860
    @homnathtiwari1860 Месяц назад +1

    स्मार्ट मन्त्रीपरिषद्ले एमाले ,काङ्ग्रेसले संपन्न गरेका जनतामारा,देश मासुवा कान्डहरुका प्रमाणहरु मेटाउने कामको राम्रो प्रतिफल देओस् जनता र मातृभूमीलाइ !अग्रिम शुभकामना !

  • @user-zi7ud9vd7j
    @user-zi7ud9vd7j Месяц назад +5

    ल भषटचारी हो मिली मिलीजुली देश चाही सक है

  • @user-XX2ME5WB4R
    @user-XX2ME5WB4R Месяц назад +2

    ए आर्मी पुलिस शसस्त्र हो एक बर्ष मै कति भ्रष्टाचारी नेताहरु लाई सलाम गर्छौ बरु तुरुन्तै सैनिक सासन लगाएर कब्जा गर्नु पर्यो अलिअलि तिमिहरु लाई सरम पनि लाग्नु पर्ने हो एकै बर्ष मा कति प्रधानमन्त्री र गृहमन्त्री को सिस्टम र अर्डरमा चल्छौ तिमी हरु लाई हुक्कदिक्क लाग्दैन र यस्तो राजनिति गरेको देखेर

  • @arunneupane4562
    @arunneupane4562 Месяц назад +1

    मिलेर देश लुट्नु लुट अरु गर्ने नै के होर ?

  • @user-fr2jm7lv3h
    @user-fr2jm7lv3h Месяц назад

    मन्त्री बने पनि अाफनैे भाइ भतिज र नाता गाेतालाई हुनेछ जनता लाई कें्््््

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 Месяц назад +2

    छोरालाइपनी एउटा मन्त्रालय दिए हुन्थ्यो।

  • @baldevbhatta022
    @baldevbhatta022 Месяц назад

    बंश बिस्तार भएका सबैका बंश समाबेस गर्नु होला ,जन्ताले बुझेका छन

  • @rajibg1900
    @rajibg1900 Месяц назад +10

    भ्रष्टाचार गर्न सक्षम हरु लाई मन्त्री बनाउछ ।

  • @Mr.Gobinda111
    @Mr.Gobinda111 Месяц назад +2

    गिरि + सरणार्थी =नयाँ सरकार

  • @prakashshrestha6014
    @prakashshrestha6014 Месяц назад

    किन प्रकास काे श्रीमती लाई मन्त्री बनायाे भने फेरि के के हुाे हाे देउवा सर च्याे काम न गर्नु किन प्रकासकाे श्रीमती लाई बनाउने पैसा कमाउन तिकै सम्पत्ति छ । उता आरजुलाई लाई पैसाकाे के कमि छ र सबै मिलेरदेसकाे ढुकुटि रित्ताउने हाे ? देउवा र ओ लि सर ?

  • @gopalthapa1865
    @gopalthapa1865 Месяц назад

    यिनिहरुको अन्त्य राबणको जस्तै निश्चित छ।यी सिपाहिका हतियारले भुटिन पनि सक्छ्न।

  • @NirajPokharel-xc9xu
    @NirajPokharel-xc9xu Месяц назад

    को को मन्त्रि बन्ने भएछन हाम्रो देश नेपालमा

  • @nbpgaming117
    @nbpgaming117 Месяц назад +4

    गिरिबन्धु ओलि चाहिँ कस्ले नाम राखेको हो😂😂😂

  • @user-kb5dp4tr5l
    @user-kb5dp4tr5l Месяц назад

    नेपाली काङ्ग्रेस बाट चन्द्र भण्डारीलाई कृषि मन्त्री बनाउनुपर्छ उहाँलाई छुट्टाउनु हुदैन उहाँ काङ्ग्रेस मा सबै भन्दा योग्य मान्छे हो

  • @keshgurung2058
    @keshgurung2058 Месяц назад +1

    Yo team nepal ko ek number VARASTA CONGRESS yemalya kam xaina desh dhuri Rip Rip

  • @prakashshrestha6014
    @prakashshrestha6014 Месяц назад

    उ प्र मन्त्री नराख्ने भनेकाे हैन उता फेरि प्रकास फेरि उ प्र लिने हाेला तर सृजना लाई किन मन्त्री बनाउने 33% केही पनि हुदैन बुद्धि पनि हुनु पर्छ हाे भबानी राणा जस्ताे महिला जस्ताे काेहि छैन अनि त्याे प्रकास काे श्रीमती लाई मन्त्री नबनउनु है देउवा सर ।

  • @lpghimire492
    @lpghimire492 Месяц назад +1

    जसरी भएनी देशको दोहन गरेरै सक्ने भएछौ हामी जस्ता जनताहरुलाई झुन्डाएर नै मार !!!

  • @premrajjoshi5711
    @premrajjoshi5711 Месяц назад

    योग्यता भ्रस्टचार गर्न सक्ने हुनुपर्छ रे !! बा को क्याबिनेटमा

  • @baldevbhatta022
    @baldevbhatta022 Месяц назад

    नयाहरुले पनि प्रधानमन्त्री को पद को अबसर माग्नु होस जन्ताले सथ दिन्छन पुराना देखेर जन्ता थाकेका छन

  • @user-zg5sq4kt6m
    @user-zg5sq4kt6m Месяц назад +1

    furti lagaunu pardaina yo sab sojho Janta lai aakhama xaro halera yo deshko dhukuti rittayane rajNitik garera hunxa yesari kahile deshko Bikash hunxa

  • @RaViRavi-nk7je
    @RaViRavi-nk7je Месяц назад

    ठाकुर गैरे लाई जुनै भए पनि एउटा मन्त्री दिनु होला ,, उनी अरु भन्दा धेरै भद्र र सालिन ब्यक्ति लाग्छ ।।

  • @KamleshSingh-dz2dr
    @KamleshSingh-dz2dr Месяц назад +2

    2 4 महिना यी पनि लुटछन।

  • @sangitadahalsangitadahal529
    @sangitadahalsangitadahal529 Месяц назад

    पुरानै चेहेरा हाेलान ।

  • @premrajjoshi5711
    @premrajjoshi5711 Месяц назад

    टोपबहादुर रायमाझि कहिले छुटछ अब ??

  • @munaniroula3728
    @munaniroula3728 Месяц назад +4

    अंतमा गगनलाई दिउ नु पछ

  • @NuruJangbu
    @NuruJangbu Месяц назад

    दुबै जनजाती आए छ। राम्रै भो।😂

  • @puranbasnet2605
    @puranbasnet2605 Месяц назад

    Oliji lai Pani garo chha , paila ko jasto chhaina...paila ta thul thula Kura garnu bhayo....aile alik serious bhayera day today activities lai ignore garnubhayo bhane ,no chance. aba pani jahaj, view tower, gaspipeline jasta na huna Sapna dhekhaunu bhayo bhane kasaile biswas gardaina.... subhakamana Oliji.....third term ma success hunuhola

  • @pasangkipalama5774
    @pasangkipalama5774 Месяц назад

    Yasko artha prashta hunchha ki bhrashtachariharuko samrakshya hudai chha.

  • @user-fr2jm7lv3h
    @user-fr2jm7lv3h Месяц назад

    काम गरने काेई हाेईन जाे अाए पनि काम गनु यसतै हाे अाफनै गाेजि भरने काम जनता लाई के मतलब

  • @sanjurai7102
    @sanjurai7102 Месяц назад +3

    गिरीबन्धु,भुटानी माता सबै मंत्रीबन्नेभाे।एकदिन ऋषि धमलापनि पियम मान्नुपर्नेछ।

  • @user-db2gs3fz1w
    @user-db2gs3fz1w Месяц назад

    पुरानै आउने सबै फेल भएका हुन्।

  • @kamalbhandari8825
    @kamalbhandari8825 Месяц назад

    अब दुर्तगतिमा डाडा काडामा भ्यु टावर बन्नेछन् भोगटे बस्नेत 70 करोडको दादागिरी चम्किने छ

  • @nareshrai6457
    @nareshrai6457 Месяц назад

    चोर बलत्कारी र भ्रष्टाचारि को मन्त्री मण्डल ले देशको जिम्मा पाए ।

  • @user-mi9rg4od3s
    @user-mi9rg4od3s Месяц назад +3

    Good देशको सबै भन्दा अब्बल प्रधानमन्त्री रमेश लेखक हुनुभयो भने सुनमा सुघन्ध

  • @rajeshrijal756
    @rajeshrijal756 Месяц назад +2

    America pathaaune vaye ramrai sanga deuwa patni lay

  • @user-zg5sq4kt6m
    @user-zg5sq4kt6m Месяц назад +1

    Desh KO Economic xaina khali Sarkar change garne ramailo xa Chor salaharu garib dukhi le Asian pasina garera kamayako Kar KO paisa bat chalkhel garera desh tat paltayo Ra yesto Anpadh gover haru le thulo thulo vashan garxa laj lagdaina sabai Neta under SLC xan pray kasari yo desh KO Bikash hunxa

  • @rojespahari120
    @rojespahari120 Месяц назад

    Rip khata rastraghati

  • @user-zs2bf2tq2x
    @user-zs2bf2tq2x Месяц назад

    rip

  • @user-ek2le9ne9m
    @user-ek2le9ne9m Месяц назад

    Haa Haa😮

  • @aadiprai8079
    @aadiprai8079 Месяц назад

    slc nagareka artha mantri wa nepali rajaniti!

  • @darbinsunam7607
    @darbinsunam7607 Месяц назад

    यस्तै पत्रकार ले गर्दा हो वलि हैसिएको

  • @sujanchemjong4788
    @sujanchemjong4788 Месяц назад

    Nepal vnnu pani lagee lagdo vyo ab jaduko xadi hor desh banx ?

  • @dasanudasan8769
    @dasanudasan8769 Месяц назад

    Rip😢

  • @bhushanroka5596
    @bhushanroka5596 Месяц назад

    I feel laughing at this people...even youngs and educated follows illitrate with no computer knowledge at all....Supporting these corrupt will push development 20 years back.For Nepal it is devastating.

  • @KabindraRawat-kx6wo
    @KabindraRawat-kx6wo Месяц назад +1

    Yomujiko kamchhaìn muho bicargr

  • @bishnubhandari8255
    @bishnubhandari8255 Месяц назад

    भ्रष्टाचारी नै भ्रष्टाचारीहरूको मन्त्रिपरिषद बन्लाजस्तो छ यसपटक 😂

  • @CheerfulPastry-ls8pp
    @CheerfulPastry-ls8pp Месяц назад

    Ramro afai ramro hidnu sakdai afai ismart choina kasari ismart hunxa mantrimandal.

  • @lumprasad9279
    @lumprasad9279 Месяц назад

    Foren ministerma aarjulai hoina chandra bhandarilai dinu uchit

  • @ynln9456
    @ynln9456 Месяц назад

    Chandra vandari chahi mntri bannai parchha

  • @mohanshah7491
    @mohanshah7491 Месяц назад +2

    स्मार्ट टिम स्मार्ट भाउजु

  • @lilaramadhikari6637
    @lilaramadhikari6637 Месяц назад

    कती दिन लाई हो

  • @user-wm7ux2se4w
    @user-wm7ux2se4w Месяц назад

    बाजुराको केन्द्रमा मन्त्री नहुने हाेत ?कारण के हाेला याे वचन ब 3:14 3:14 3:14 3:14 3:14 3:14

  • @NarendraBist-gx1gf
    @NarendraBist-gx1gf Месяц назад

    Rip

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 Месяц назад

    सत्ता सिनो बाडिचुडी खान्बाहेक केही हुदैन नागरिक लाई

  • @ShankarPgaudel
    @ShankarPgaudel Месяц назад

    यो अन्तिम पटक त होला।

  • @NagenBantawarai-hx4ps
    @NagenBantawarai-hx4ps Месяц назад

    कसरी भयो केपि ओलि प्रधानमन्त्री हुम्म कसरी झुट बोल्छ यो मिडिया

  • @tilichotv4155
    @tilichotv4155 Месяц назад

    जन्तस सबृले प्रचन्डको पँमस।किन? राम्रो काम।औग काङ्रेस र एमाले ले देस गरिब बनाए😅😅😅

  • @haribk9858
    @haribk9858 Месяц назад

    काले काले मिलेर खाउ भाले

  • @KamleshSingh-dz2dr
    @KamleshSingh-dz2dr Месяц назад +3

    जनताले यी दलाल पहिले देखिसकेका हुन

  • @khagarajadhikari3256
    @khagarajadhikari3256 Месяц назад

    अरु को भन्ने सवाल भएन डा चन्द्र भन्डारि लाई शुभकामना

  • @narayansingthing2409
    @narayansingthing2409 Месяц назад

    Kati dinako ho herdai jau ❤😂😂😂😂😢

  • @chasingwisdoms6032
    @chasingwisdoms6032 Месяц назад

    Sadey galeka, gawar, samanupatik ko jhunda sarkar ley India ko gulami bahek aru k huney wala xa..

  • @urhero4507
    @urhero4507 Месяц назад

    OMG … ARJU DEUBA jasto mantri banney Nepal ma .. .

  • @user-tr4tv4xb2w
    @user-tr4tv4xb2w Месяц назад

    Nainikta na vyko 2 dal congresh ra amale bipax ma ko

  • @nabinbhandarinewtechsupport
    @nabinbhandarinewtechsupport Месяц назад

    Khate oli

  • @kajiramthapa7277
    @kajiramthapa7277 Месяц назад

    आयो कुन कुन चोरको दिन धमिराहरुको

  • @nimeshsingh6291
    @nimeshsingh6291 Месяц назад

    Aarju pani neta haha....jail basnu parne😂 haru desh chalaune

  • @deepakpokhrel7211
    @deepakpokhrel7211 Месяц назад

    Chor haru ko sarkar, thu

  • @khemgurung4173
    @khemgurung4173 Месяц назад

    Arju rana (rashtriya vhavi)Lai mitho nid lagne vhayo.dhes ra janta vhadme jayos chhu matlab.hainara vhavi?

  • @sarojbasnet658
    @sarojbasnet658 Месяц назад

    😂😂😂😂😂Nikamma haru le Desh Bechne matra ho

  • @lalitoli3730
    @lalitoli3730 Месяц назад

    लुटेराहरु केही आसा छैन ।

  • @DiluBista-gf8ry
    @DiluBista-gf8ry Месяц назад

    Badri lai kahile ho mantri dine jathaharu

  • @karunasubedi6174
    @karunasubedi6174 Месяц назад

    Yesta lutera haru desh lai kangal bnayera kasto hai hamro desh

  • @user-hd3rc9my9j
    @user-hd3rc9my9j Месяц назад

    Rip kukur

  • @ManuBk-el2bg
    @ManuBk-el2bg Месяц назад

    Rip

  • @prakashpunmagar1889
    @prakashpunmagar1889 Месяц назад

    Rip

  • @anchalmahat9194
    @anchalmahat9194 Месяц назад

    Rip