जैसी दाइहरुको घर यसरी पुरै झरिले चक्कायो, गाउँमा फेरि अर्को समस्या थपियो

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 3

  • @shivadhakal9947
    @shivadhakal9947 3 месяца назад +1

    हरेक बिपतको खबर दिनुभएको छ दाजुलाइ सलाम ।सम्बन्धित निकाएको ध्यान जावोस

    • @samajiksansar
      @samajiksansar  3 месяца назад

      मलाई हरपल हर समय सही काममा भाइहरूबाट साथ दिइरहनु भएको छ पहिलो सम्बन्धित निकाय मेरो लागि यही नै हो। जस्ता विपत आउँदा पनि सबभन्दा पहिला स्थानीय युवा त्यहीको समाज जुट्नुपर्ने हुन्छ। सम्बन्धित निकायका प्रमुख व्यक्तित्व हरूबाट पनि भरोसा दिइरहनुभएको छ, हामी आआफ्नो क्षेत्रमा कर्तव्य पूरा गर्यौ भने समस्यामा परेकालाई उद्धार गर्न सकिन्छ, हरबखत हरेक समस्यामा क्रान्तिकारी विचार सहयोग सल्लाह सुझाव दिनुहुने शिव भाइलाई पनि मेरो सलाम छ।

  • @DineshBohra-j6g
    @DineshBohra-j6g 3 месяца назад

    Garox testo tauma basn pni darx