मुन्धुम मन्थनबारे प्राज्ञ वैरागी काइँलाका दृष्टिकोणहरू!

Поделиться
HTML-код
  • Опубликовано: 25 ноя 2024

Комментарии • 38

  • @dilbahadurlimbu5777
    @dilbahadurlimbu5777 Год назад +1

    Gaid lainko lagi very good.

  • @limlim8421
    @limlim8421 5 лет назад +2

    सबैले हेरौ बुझौ र share, like र subscribe गरौं।

  • @gyanulimbu4819
    @gyanulimbu4819 4 года назад +2

    Very good

  • @balsenehang7339
    @balsenehang7339 2 года назад

    यरिक यरिक नोगेनल सेवारो

  • @truelies2027
    @truelies2027 4 года назад +1

    plain n simply explained 👍

  • @pitambarthoklen9890
    @pitambarthoklen9890 11 месяцев назад

    100% correct asewaro Kerek’O nogen

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 7 месяцев назад +1

    Adibasi janchati madwali subha subba limbu kirat yo nama Arule diAko namho
    Aadangbase sewaro

  • @jaruwaonline8651
    @jaruwaonline8651 5 лет назад +2

    Ramro

  • @ssmobile9250
    @ssmobile9250 3 года назад

    कुरो गहिरो छ लुङ्ग्बुङ्ग मा चुवानु सिङ्ग्बुङ्ग मा चुवानु इसोर दिङ्ग खाबेनु नु तासाङ्ग्धो नाम नु हक्क्चा योक्तेमु खाबी युमा अओ

  • @mayakambang2753
    @mayakambang2753 3 года назад +1

    👍👍🙏

  • @ssmobile9250
    @ssmobile9250 3 года назад

    याहा भेट राम्रो कुरा तर रिन ले देस बेच्नु आटियि

  • @kumarangdembe3176
    @kumarangdembe3176 4 года назад +1

    Yes hami limbuma aafai nai pracritik ruple sabai chij sampanna bhaeko jati hauny garbachha hami limbu hunuma sewaro nugen

  • @ssmobile9250
    @ssmobile9250 3 года назад

    यहि हो हाम्रो खोज अहिले रातनीतिले देस बेच्नु आटियो यो भुमी सानसार मा पौदैना

  • @bibaslimbu6880
    @bibaslimbu6880 4 года назад +2

    ज्ञान, शिक्षा बिहिनभएर, कालो बादलको भुमरीमा रूम्लेर बसेको किराँत सन्ततिहरूलाई,/ माहागुरू ( फाल्गुनान्द ) ज्युले शिक्षाको जोति बालिदिनु भएको छ, / तर नबुझेर भेरि अन्धाकारको बाटो पछ्याउँदै छौ, युमासाम्यो होइन किराँत धर्म भनेर चिनिन्नुपर्छ, /

  • @rajraee226
    @rajraee226 5 месяцев назад

    Yesto janne bujhne byakti ta yesari nachahido dharma nirman tir lage paxi aba rai limbu haru sakine khel tir lageko bujhinxa yeso vanda risaunu hola dherae sochnu bujhnu ra gyan linu ani hernuhos k ho kura euta kura satye kura tito ra namitho hunxa.

  • @baktalimbu5177
    @baktalimbu5177 3 года назад

    दाउरा सुरुवाल राजस्थानीले लाउन्छ।

  • @StoriesChilds
    @StoriesChilds 4 года назад

    शेवारो युमा मुन्धूम नेपालि भाषा मा दिनुहुन अनुरोध गर्दछु

  • @scoobydobie78
    @scoobydobie78 4 года назад

    सदियौदेखि किरात भनी कहलिएको सभ्यता किरात धर्म आज कसरी युमा धर्म ,थेबाधर्म ,काका धर्म भनेर भ्रमित कुरा नसुनी किरात धर्म लेख्यौ है।

    • @zmssubba2946
      @zmssubba2946 3 года назад

      Kirat dharma hoina savyata ho, yeslai dharma vani vram nagarau, dharma vaneko yuma nai ho hami limbu haruko lagi, kirat dharma hoina savyata ho.

  • @bhanjalimbu697
    @bhanjalimbu697 3 года назад

    Bairagiy kaila biduwan samjeko thiy tra dherai janny vhy pochi gu khanch hr vhneko suneko thiy yo dahi ciurea kaila bat jannu porch hoit limbu harulai mo timaruko bujo yuma vhnera ky vhyra yuma vhnera cinayota yuma deblai aama cahi koshko hot

  • @scoobydobie78
    @scoobydobie78 4 года назад

    येबा,साम्बा, फेदाङ्मा को मुन्धुम र सत्यहाङ्को खाजोङ एउटै हो। थुक्तुवाङ येबा निस्कन्छ अनि फलाक्छ यो मुन्धुम किरात सत्तेहाङ्को मुन्धुमसङ मिल्छ। येबा मातेर मुन्धुन पूरा गर्दैन र माङ्तते हुन्छ। म पनि यागपस्रे हु। थुतुरी बेदलाइ मात्र मुन्धुम हुन सक्दैन। बेद शास्त्र मुन्धुम लिखित चाहिन्छ। युमा साम्यो आजसम्म कुनै इतिहास मा पाइन्दैन। अगाडि किन ल्याइएन। किरात सभ्यता धर्म किरात हो। आज आएर फुट को काम नगरौ। सबै धर्मीहरु बेदबाट चलेका छन लिम्बू पनि लिम्बुको बेद मुन्धुम लिपीबद्द शास्त्र बाट चलेको छ। सन्ततीहरुलाइ सही मार्ग देखौ है।

  • @BishnuLingden-k6d
    @BishnuLingden-k6d 6 месяцев назад

    बैरागी काइला जतिको पडेलेखेको मानिसले बुझेर किन बुज किन पचाको होला मुन्धुम र साम्जिक मुन्धुम केहो कसोरी प्राप्त हुन्छ किन भन्नू सक्नु भएन मुन्धुम कसरी प्राप्त हुन्छ र साम्जिक मुन्धुम केही र कसरी प्राप्त हुन्छ त्यो किन भान्नु सक्नु भएन मुन थुम भनेर मिल्दैन होल जस्यो लाग्यो

  • @sukdhojsubba6690
    @sukdhojsubba6690 3 года назад

    Bairangi kaila ko kuro thikai ho tara limbu samudai bhitra matra simit xa yo kuro yuma dharma bhitra limbu hsabai lai atayeko chaina katti limbu yuma xoredra dherai limbu haru isai dharma ma lagi sake kirat dharma vaneko sanshar ko sabai jati lai ataune dhar ma ho sagar samundra ho

  • @scoobydobie78
    @scoobydobie78 4 года назад

    थुतुरी बेद नै युमा धर्म हो भने धामी बेद धामी धर्म हो।

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 7 месяцев назад

    Shawa yukphung kembako
    Santan yakthungba haru kirat
    Dharma hoina ke Sawa yukphu
    Nkeba kirathod

  • @scoobydobie78
    @scoobydobie78 4 года назад

    प्रज्ञा प्रतिस्ठानको कुलपती भएर जागिरे हुदा युमाको कुरा गरिएन।किरात याक्थुङ चुम्लुङ्ले प्रमाणित गरेको किरात धर्म आज कसरी युमा भयो?पहिले किन कुरा उठाउनुभएन र अहिले किन भ्रमित कुरा गर्नु हुन्छ। आउदो जनगणना2078मा किरात धर्म लेखी किरात धर्मीको संख्या दोस्रो बनाओ।

  • @menyangbonamsang3815
    @menyangbonamsang3815 5 лет назад +1

    बुझ्नै पर्ने कुरा:
    - पञ्चे शासक अर्थात सुभा सुभाङ्गीका सन्तान,
    - एकात्मक केन्द्रकृत शाह वँशिय गाेरखे हिन्दु शासक समान सनातनी हिन्दु धार्मीक नीति(समरीति) मान्दै अाएका सुब्बा खलकका सन्तान श्री तिलबिक्रम नेम्बाङ् ज्यु शासक (पर्वते) भाषामा कविता लेखेर, बाहुनवादी शासककाे सांस्कृतिक वाङ्मयलाइ उच्च स्थानमा पुर्याएकाे कारण वर्तमान शासककाे अाशिर्वादमा "बैरागी काँइला"काे तक्मा भिरेर लाेकप्रिय त भए ।
    - दाम र नामपनि साेचेभन्दा बढी कमाए ।
    - यसैकारण मनुवादी शासकले निर्माण गरेकाे संस्था प्रज्ञा प्रतिष्टानकाे कुलपति पनि भए ।
    - संस्कृत पर्वते भाषाकाे चर्चित र स्थापित कवि भएकाले अाफ्नाे एउटा मुर्ति निर्माण गर्ने वातावरण बनाएकै छन् ।
    - पिनिवा र च्वाकेलेक्पाहरू वीच प्यारा र चर्चित भए ।
    - अब उनलाइ धार्मिक नेता र ब्याख्याता बन्ने महत्वकाँक्षी इर्श्या, लाेभ लालसा पलाउँदै गरेकाे प्रष्ट बुझ्न सकिन्छ ।
    यसकारणपनि
    - त्ये अङ्सीहरू क्रसश येहाङ, माबाेहाङ र कान्देनहाङ बन्न सक्दैनन् । न त सिरिजङ्गा जस्ताे भाषा पुनर्उत्थापक नै बन्न सक्ने भए ।
    - बस्, यति नहुँदा, पिनिवा र च्वाकेलेक्पाहरूमाझ उनीहरूकाे भाषामा कविता र साहित्य लेखेर चर्चित बनेकाे उनकाे ब्यक्तित्व र पहिचान मङ्गाेल नश्लका सिङ्गाे किराँत महाजाति र याक्थुङ समुदाय माझमा शुन्य रहेकाे सर्वविदितै छ । साे, केही उपाय नपाएर याक्थुड समुदायमा मात्र स्थापित हुने कलुसित मनशाय लिएर,
    - फाल्गुनन्द जस्ताे तपस्वी र अात्मनन्द जस्ताे चर्चित धार्मीक नेतासम्म बन्ने कलुसित मनशाय बनाए ।
    - सुनियाेजित ढँगलेनै भर्खर भर्खरैमात्र किराँतीहरूलाइ एक गर्नै लागेकाे किरात धर्म र लिम्बूवानी अात्माहरूलाइ खण्डन र विखण्डन गर्न गराउन धर्म जस्ताे बृहतरता बुझाउने शब्दलाइ तिनै पिनिवाहरूले हेर्नै नसकेका "जाति" जस्ताे फाेहाेरी शब्दसंग खिचडी बनाएर बाहुनवादी शासकहरूकाे लक्ष पुरा गराउन एकातिर सिधा अाश्थाकाे केन्द्रमाथि धावा बाेल्ने काम गरीरहनुभएका छ भने अर्काेतिर याक्थुङ समुदायहरूमाझ खेलेर अाफु चर्चामा अाउने र अाफ्नै समुदायलाइ खण्डखण्ड गर्ने वहाँकाे उदेश्य रहेकाे छ । याे एेतिहासिक भुल हाे र हुनेछ ।
    बस्, अहिलेलाइ कुरा यति ।

    • @menyangbonamsang3815
      @menyangbonamsang3815 5 лет назад

      @Biran Limbu विरान अादाङ्वा तिताे सत्य लाग्याे हाेला हगी । त्याे मिठाे लाग्ने बाटाे अागे सुव्वाका नाती पर्वते कवी बैरागी काइँला उर्फ तिलविक्रम ज्युले हजुरहरूलाइ खनिदिदै हुनुहुन्छ। सचेत गराउने मेराे काम । तर, निदाएझैँ अचेत भएजस्ताे गरेर खुसी हुनुहुन्छ त के गराैँ । बाँकी हजुरकाे जाे विचार ।

    • @menyangbonamsang3815
      @menyangbonamsang3815 5 лет назад

      ​@Biran Limbu हजुरकाे राेज्न पाउने अधिकार अनि हाम्राेपनि त्यसैगरी । अाखिर देश धर्म निरपेक्ष जाे छ । माथि मैले जति पनि टिपाेट गरेकाे छु । सत्यमा अाधारित रहेरनै गरेकाेछु । हजुरकाे विचारकाे पक्षमा वकालत गर्ने ब्यक्तित्व भएकाे कारणले मात्र हजुरलाइ अलिक तित्ताे र खल्लाे लागेकाे हाे । याे हामी बुझ्दछाै । र उक्त असहजताकाे निम्ति मैले अन्तर्अात्मादेखि माफी पनि माग्दछु । यदि हाेइन भन्ने लाग्छ भने, अार्य तागाधारी भाषा समूहमाझ बैरागी काइँला उपनामले चर्चित ब्यक्तित्व एवम् संस्कृत पर्वते भाषाका कवि तिलविक्रम नेम्बाङ ज्युकाे बँशावली र पृष्टभूमिकाे बारेमा हजुरलेपनि राम्ररी अध्ययन, अनुसन्धान र विश्लेषण गर्नु भएकै हुनुपर्दछ । साे, सत्यलाइ अाझेलमा किन पार्नु भन्नेमात्र मेराे ध्येय हाे ।
      हजुरकाे जानकारीकाे लागि तिलविक्रम नेम्बाङ ज्यु त एक पात्र मात्र हुन् । वहाँ जस्ता धेरै जाे प्रत्यक्ष अप्रत्यक्ष ढङ्गबाट सत्ताकाे वरिपरि भाइभारदार भइ पुस्ताैनीदेखि अाफ्नाे स्वार्थनुकुल सुखसुविधा भाेग गरिरहेछन् अनि अर्कातिर पनि केही दिएजस्ताे गरेर अाफ्नाे समुदायलाइ सत्यबाट टाढा नेपथ्य र गुमराहमा राखिरहेका छन् । अर्काे शब्दमा फुटाउ अनि शासन गर भन्नेहरूलाइ मद्दत गर्नेह हाम्रै अनुहार मिल्दाेहरूकाे विरूद्द्मा भने पक्कै हाे मेराे टिप्पणी । माङ साक्षी राखेर भनिरहेछु हजुर र म जस्ता सामान्य कुनैपनि अाश्था र विचार पच्छ्याउनेकाे विरूद्दमा हाेइन् । विश्वास गर्नुहाेस् । हजुरकाे माैलिक अाश्था र विचारप्रति सदैव मेराे उच्च सम्मान छ र रहनेछ । नुगेन ।

    • @menyangbonamsang3815
      @menyangbonamsang3815 5 лет назад

      @Biran Limbu हजुरकाे राेज्न पाउने अधिकार अनि हाम्राेपनि त्यसैगरी । अाखिर देश धर्म निरपेक्ष जाे छ । माथि मैले जति पनि टिपाेट गरेकाे छु । सत्यमा अाधारित रहेरनै गरेकाेछु । हजुरकाे विचारकाे पक्षमा वकालत गर्ने ब्यक्तित्व भएकाे कारणले मात्र हजुरलाइ अलिक तित्ताे र खल्लाे लागेकाे हाे । याे हामी बुझ्दछाै । र उक्त असहजताकाे निम्ति मैले अन्तर्अात्मादेखि माफी पनि माग्दछु । यदि हाेइन भन्ने लाग्छ भने, अार्य तागाधारी भाषा समूहमाझ बैरागी काइँला उपनामले चर्चित ब्यक्तित्व एवम् संस्कृत पर्वते भाषाका कवि तिलविक्रम नेम्बाङ ज्युकाे बँशावली र पृष्टभूमिकाे बारेमा हजुरलेपनि राम्ररी अध्ययन, अनुसन्धान र विश्लेषण गर्नु भएकै हुनुपर्दछ । साे, सत्यलाइ अाझेलमा किन पार्नु भन्नेमात्र मेराे ध्येय हाे ।
      हजुरकाे जानकारीकाे लागि तिलविक्रम नेम्बाङ ज्यु त एक पात्र मात्र हुन् । वहाँ जस्ता धेरै जाे प्रत्यक्ष अप्रत्यक्ष ढङ्गबाट सत्ताकाे वरिपरि भाइभारदार भइ पुस्ताैनीदेखि अाफ्नाे स्वार्थनुकुल सुखसुविधा भाेग गरिरहेछन् अनि अर्कातिर पनि केही दिएजस्ताे गरेर अाफ्नाे समुदायलाइ सत्यबाट टाढा नेपथ्य र गुमराहमा राखिरहेका छन् । अर्काे शब्दमा फुटाउ अनि शासन गर भन्नेहरूलाइ मद्दत गर्नेह हाम्रै अनुहार मिल्दाेहरूकाे विरूद्द्मा भने पक्कै हाे मेराे टिप्पणी । माङ साक्षी राखेर भनिरहेछु हजुर र म जस्ता सामान्य कुनैपनि अाश्था र विचार पच्छ्याउनेकाे विरूद्दमा हाेइन् । विश्वास गर्नुहाेस् । हजुरकाे माैलिक अाश्था र विचारप्रति सदैव मेराे उच्च सम्मान छ र रहनेछ । नुगेन ।

    • @menyangbonamsang3815
      @menyangbonamsang3815 5 лет назад

      @Biran Limbu थप, पराइ धर्म मान्ने कसै उसकाे पवित्र ग्रन्थ बाइबल हाे भन्छ भने उ के हाे । उत्तर हुन्छ क्रिस्चियन । त्यसैगरी, पराइ धर्म मान्ने काेही अाफ्नाे पवित्र ग्रन्थ वेद हाे भन्दछ भने उ काे हाे ? उत्तरमा हुन्छ उ हिन्दु हाे । त्यसैगरी, कसैले उसकाे धार्मिक ग्रन्थ कुरान हाे भन्छ भने उ काे हाे । फेरि सिया र सुन्नी नभन्नुहाेला । पहिला उ मुसलमान हाे र त्यसपछिमात्र उ सिया वा सुन्नी । हिन्दु वा सनातन माैलिक धर्मावलम्बीहरू प्रणामी, अाेमकार, अादि भनेझैँ ।
      ठ्याक्कै त्यसैगरी काेही कसैले उसकाे धार्मीक ग्रन्थ मुन्धुम भन्दछ भने उ न त पराइ हाे न त अन्य न नै अमाैलिक वा नया । उ किराँती हाे र फेरिपनि उ किराँतीनै हाे । हाेला, उनीहरूमा मुसलमानझैँ, कुरानलाइ सिया र सुन्नी जस्ताे हेर्ने दृष्टिकाेणमा भ्रम । तर, जसरी कुरान पढ्ने पहिला उ मुसलमान वा इस्लाम हाे । ठ्याक्कै त्यसैगरी मुन्धुम मान्ने किराँती । बस् सर अहिलेलाइ यत्तिनै अादाङ्वा । अासेवाराे अनि नुगेन ।

  • @tatlimbu75
    @tatlimbu75 2 года назад

    बैरागी काइला मुन्धुमबिध होइनन हो केही चासोराक्ने ब्यात्तिमात्र हुन।उ सङग मुन्धुम प्रती केही ग्यान छैन हो???

  • @scoobydobie78
    @scoobydobie78 4 года назад

    येबा,साम्बा, फेदाङ्मामा र सत्यहाङ्को मुन्धुम भासा ,लिपि खाजोङ एउटै हो।किरात धर्म हो। 21औ सताब्दीमा आएर युमा धर्म भन्नू आफै हराउनु हो। बहस छलफल गरि किरात धर्म लेख्यौ।

    • @zmssubba2946
      @zmssubba2946 3 года назад

      Kirat dharma hoina yo euta savyata ho, yeslai dharma manna sakindaina, dharma vaneko yuma ho, hami sammang chyang haruko santan ho tesaile kiratma testo hudaina ra dharma manindaina.

  • @RabinLimbu-t8y
    @RabinLimbu-t8y Год назад

    हाम्रो याक्थुङ ले मुन्धुम खोज अनुसन्धान गर्नु राम्रो हो। तर युमा साम्मङलाई धर्म मानु गलत छ।किनकी युमा भनेको हामी याक्थुङहरुको मुल ईष्टदेवि हुन। युमा थेवा भन्नु नै किराँत हाङसाम देवहो जय किराँत ।

    • @aadeshlimbu8592
      @aadeshlimbu8592 6 месяцев назад

      Tapai ko kirat ne kunai dharma hoina satyahang dharma Mannay ra kirat bhandaii Hindu dharma ko nakkal garnay haru. ra tapai kirat dharma mannu hunxa bhanay sumnima paruhang Lai puja garnu hamro Yuma theba Lai hoina kina ki kirat ko ta Bhagwan sumnima paruhang ho

  • @bhanjalimbu697
    @bhanjalimbu697 3 года назад

    Bairagiy kaila biduwan samjeko thiy tra dherai janny vhy pochi gu khanch hr vhneko suneko thiy yo dahi ciurea kaila bat jannu porch hoit limbu harulai mo timaruko bujo yuma vhnera ky vhyra yuma vhnera cinayota yuma deblai aama cahi koshko hot