Najir Hussain !! Biswa Limbu Podcast Ep 225

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • For Business Inquiry: meroonline321@gmail.com Mobile number: 9811347190
    Follow Biswa Limbu on:
    ▶Instagram: / biswa.limbu
    ▶Facebook: / biswasamekham
    ▶Like Biswa Limbu's page here: www.facebook.c...
    ▶ This channel is dedicated to you all. I will upload vlogs,interviews,short films and interesting videos.I am really blessed with your support and love for Mero Online TV. I have started this channel to entertain you in different way. I would love to listen you all. I really appreciate critical comments. Hope you guys support,love and give guidance to me. It’s been almost 15 years in media and I always got love and support through this journey. Audiences are god for me.Love you all.
    Najir Hussain !! Biswa Limbu Podcast Ep 225
    #biswalimbupodcast #NajirHussain

Комментарии • 224

  • @jassupunmagar5842
    @jassupunmagar5842 6 месяцев назад +160

    सायदै नाजिर भाइ को हरेक अन्तरबार्ता हेर्ने श्रोता दर्शक मा म पनि एउटा हु जति जति पटक आमाजी को शब्दको उच्चारण हुन्छ म नि धेरै भावुक हुन्छु लब यु भाइ धेरै प्रगती गर्दै जानू ❤❤❤❤

  • @madhavgajurel6119
    @madhavgajurel6119 6 месяцев назад +45

    नाजिर को हरेक शब्दहरु कस्तो सुनौँ सुनौँ लाग्ने ,,,जीवन के हो?कसरी जिउने? सबैकुरा नाजिर बाट सिक्न सकिन्छ❤❤❤Big respect Najir 🙏🙏🙏

  • @gobindabm4681
    @gobindabm4681 6 месяцев назад +66

    नाजिरको जीवन देखेर र सुन्दा मेरो आँखामा आँसु आयो । देशमा यस्तै मानसिकता भएको सार्वजनिक व्यक्तित्व भए हामी अर्को युगमा पुग्छौं । कति सरल, प्रभावकारी, मिठासपूर्ण शब्दहरू?❤❤

  • @nalbahadur2898
    @nalbahadur2898 6 месяцев назад +48

    नजीर लाई खुब सुन्न मन थियो podcast म अज पूरा भायो❤

  • @BEGHA_VIBES
    @BEGHA_VIBES 6 месяцев назад +23

    आमा भनेको जिवनदाता जिवारम्भ हो? हरेक आमाप्रती सम्मान छ!❤

  • @asbinmagar4741
    @asbinmagar4741 6 месяцев назад +11

    नेपाली नायक नाजिर हुसेन को नाम लिदा नि गर्व लाग्छ हो .. मलाइ त ❤️❤️❤️🙏

  • @roshanibudhamagar6651
    @roshanibudhamagar6651 6 месяцев назад +22

    आमा लाई यति धेरै माया गर्ने नाजिर ले आफ्नो जिबन साथी लाई कति माया गर्छ होला❤

  • @netrapun1999
    @netrapun1999 6 месяцев назад +21

    नाजिर लाई जति सुनेपनि सुनुसुनु मात्रै लाग्छ ❤️एकदमै पर........सम्मसुनिरहन पाउ

  • @Hiranya_kashyap
    @Hiranya_kashyap 6 месяцев назад +9

    One of the Finest Actor who deserves more different characters and films. keep hustling keep grinding Najir ❤❤❤

  • @kalpanarai1020
    @kalpanarai1020 6 месяцев назад +8

    आहा! महानताको अर्थ लाउन सक्दिन सायद तर पनि महान मान्छे भन्न रुचाउछु नाजिर हुसेन निकै सरल ब्याक्तित्व सुन्न मन थियो हेर्न मन थियो खुसी लाग्यो यहाहरु दुबै जना मनपर्ने ब्याक्तित्वहरु।🙏🙏

  • @raksharai2443
    @raksharai2443 6 месяцев назад +19

    नाजिर धेरै Talent person जस्तो लाग्छ। अभिनयको त कुरै नगरौं......

  • @tikadevi8690
    @tikadevi8690 6 месяцев назад +8

    नाजीर एकदमै असल कलकार हुनुहुनछ फसकै शबद ले मन छुयो सफलताको कामना छ यहालाई

  • @kamalbasyal2991
    @kamalbasyal2991 6 месяцев назад +4

    ❤❤❤एक्दमै मन पर्ने कलाकार मध्य एक नाजिर पनि हुन अभिनय सङ सङै यो मान्छे को बिचार ले पनि मन जित्छ मनै देखि सम्मान ❤❤❤❤❤❤❤

  • @mountainpeace5646
    @mountainpeace5646 6 месяцев назад +2

    matured actors.. sabda sabda le chunxa mutu.... huge respect 🙏 👏 najir husen

  • @dipakrana6508
    @dipakrana6508 6 месяцев назад +8

    Look at this guy very Natural,very artistic,very innocent.i have never seen his movie but the way he is portrayed him self he should be a good Actor:I like his interview ❤

  • @raikaushi2810
    @raikaushi2810 6 месяцев назад +3

    नाजिर युवाहरूको प्रेरणाको श्रोत हो भन्ने मलाई लाग्छ भाईको कुरा जति सुने नि सुनिरहु लाग्ने सम्मान अनि माया छ । ❤❤❤❤

  • @sabeenapallavi9570
    @sabeenapallavi9570 6 месяцев назад +2

    नाजिर भाइ भित्र कति सालिमता कति नम्रताका साथै हरेक शब्दहरु साहित्यक हो उहाँको साहित्यकला निकै राम्रो छ अझै बढी रुचि होस अनि नेपाली साहित्यमा खम्बाको रुप बनेको देख्न पाउ

  • @Premayonjan636
    @Premayonjan636 6 месяцев назад +3

    आह!नाजिर भाइलाई विश्व सरको पोडकास्टमा कहिले बोलाउनु हुन्छ होला भन्ने लागेको थियो आज देख्न पाइयो खुशी लाग्यो अझै धेरै प्रगतिको शुभकामना।

  • @user-gp4rg6hm9f
    @user-gp4rg6hm9f 6 месяцев назад +1

    हिरो भनेको एस्तो हुनुपर्छ एक्टिङ्ग मात्रै होइन जुन पात्र मा अभिनय गर्यो त्यो सबै देखेको होस भोगेको होस मला!असाद्दै मन पर्ने कलाकार ❤

  • @sabinarasaili8824
    @sabinarasaili8824 6 месяцев назад +8

    कति सरल जति सुने नि सुन्नै मन लाग्ने❤️

  • @HiddenliveHiddenlive
    @HiddenliveHiddenlive 6 месяцев назад +2

    Nazir is such a compassionate person ,the way he expain about his mom his village life all about small small things ❤🥹such a heart melting …I’m mesmerising his talk🥰

  • @sanjoghamal5401
    @sanjoghamal5401 6 месяцев назад +3

    यसरी नै अगाड़ी बदीराख्नु हाम्रो त्यालेन्टेड हिरो सिनेमा को त हिरो नै हौ बस्तबिक जीवनकों पनीहिरो नै रहेछौ ❤❤❤

  • @SANUJ_RAI
    @SANUJ_RAI 6 месяцев назад +6

    तर aile हजुरको आमा जी रहनु भएको भए सारै मिठो laktho मलाई यो कहानी सुन्न लाई हजुर लाई सधैं खुसी मिलोस्

  • @vinodevinode4704
    @vinodevinode4704 6 месяцев назад +9

    नजिर पहिले देखी नै मन पर थियो मलाई।
    रजतपट मा नजिर ले गरेको भलाकुसारी ले मन छोएको थियो।र झनै मन पर्ने कलाकार हुनुभएको छ मेरो लागि।

  • @nirarai9381
    @nirarai9381 6 месяцев назад +1

    सधै नाजिर को अन्तवर्ता हेर्दा अँखा रसाउछ अत्यन्तै मन पर्ने कलाकार ❤धेरै माया अनि साथ नाजिर बाबु

  • @user-wl1ek6sp4s
    @user-wl1ek6sp4s 6 месяцев назад +7

    Finally bishow dai sanga najir my best hiro..wowowwwww❤❤❤love you both of you.❤️

  • @user-pj6gq2zk9l
    @user-pj6gq2zk9l 6 месяцев назад +8

    मलाई तिमी आफैसङ नै राख्नु.. कहिलेकाही अत्तालिएर भिड को खोजी गरे भने मेरो बोली भन्दा पहिले मौनता लाई बुझेर आफ्नो सन्नाटा बाट कहि टाढा हुन नदिनु है साथी । म बाच्न सिक्दै छु आफ्नो आफै बनेर. शहानुभुती अनि साथका अवसरहरु मेरो मनोबल तोड्न आइपुग्लान... मलाई तिमी आफ्नो अङ्गालोमा बेरेर राख्नु..।। म चिच्याएर रुदा मेरो आवाजहरुलाई कसैको कान सम्म नपुराउनु... थाकेर आउदा कहिलेकाही शिर ठोक्काउन सक्छु अभावका यी ठुला ठुला रुखहरुमा.. यो दृश्य लाई रमिता बन्न नदिनु । साथी नभएका होइनन तर छन जस्तो कहिल्यै लागेन. आफ्ना नभएको " होइनन .. म उनिहरुको कोहि पर्छु..मलाई यस्तो कहिल्यै लागेन ।।। पिडाहरुका पहाड छन.. मेरा आसुहरुलाई पानी बनाई मूल्य नभएका सम्बन्धका बिरुवाहरुमा सिचाई नगरिदिनु कसैले सुनिदिवस झै लाग्छ यी मनका व्यथाहरु म सुनाउन आउछु जुनेली रातमा तिमी शीत बनी बिहान नबर्सिदिनु । । । ऐना... छाया भयो केही देखाउन पर्दैन मलाई.. असली औकात त मलाई दुनियाले देखाईसकेको छ..म घृणा गर्छु आफ्नो प्रतिबिम्ब लाई पनि कमि कम्जोरि अनि दुख देखाउन छन भिडै भिड.... तिमी मलाई आँसु बगाउने स्थान दिनु.. डगमगाउदा यी पाईलाहरु सम्हालिदिने शितलता दिनु.. मलाई शान्ती चाहिएको छ..मलाई मात्र म आफू एक्लो चाहिएको छ.. तीमि आफ्न मौनताहरुले मेरो शरिरका हरेक अङ्गहरुमा काउकुती लगाईदिनु .. तिम्रा हत्केलाहरुमा म हर्ष का आसुहरु खसालिदिने छु !! सहारा खोजेको त होइन तर अक्सर म आफ्नै साथ दिन नसक्ने निर्दो बन्नेगर्छु.. परिस्थितिको मातमा आफुलाई नै कहि भुलिदिने गर्छु.. शून्य छ जीवन.. तिमी पनि अरुलेजस्तै परिचय भन नभन्नु मलाई । दुनियाले तथानाम सुनाउदा सुनिदिन्छु म.. मैले केही सुनाईहाले कथा सुनेझैं सुनिदिनु तिमी ।। मृत्यु को कफनम सोडुन्जेल बलेको आगो ताप्न आउन सक्छन आफ्नाहरु.. Q मलाई लुकाएर कहिँ.. मेरो जिउदो लास लाई माकुराको जालो बनाईदिनु तिमी । अहंकार छैन म सङ..... गुनासा बोकेर आउनेछु.. प्राकृति सङ रमाएर गुनगुनाउने भाका छैन म सङ... चिच्याहट अनि रोदन बोकेर आउने छु तयार बस्नु तिमी.... दुनियाले बुझ्न नसकेको मलाई तिमिले बुझ्नु पर्ने छ.. दुनियाँले सुन्न नसकेको मेरो दुखलाई तिमि सुन्नु पर्ने छ ।

  • @hiraale3817
    @hiraale3817 6 месяцев назад +1

    सर्बगुण सम्पन्न रिलको मात्र नभई रियल हिरो कसै बाट केही सिक्न छ भने वाहा बाट सिक्न जरुरी छ मेरो लागी त विश्वबिद्यालय हुनुहुन्छ वाहा सधै आफ्नो सरलता नैतिकतालाई बचाई राख्नु होला❤️🙏

  • @Bishnu_Rai3453
    @Bishnu_Rai3453 6 месяцев назад +4

    One of my favorite actor and really humble person❤❤wish you best of luck for your future and for upcoming movies ❤❤

  • @SANUJ_RAI
    @SANUJ_RAI 6 месяцев назад +10

    Waw podcast ma Pani देख्न पाए both ma dhankuta बाट सञ्जु राई

  • @user-xp5st3lu7p
    @user-xp5st3lu7p 6 месяцев назад +1

    आशु आयो सुन्दा सुन्दै कति बेला कति बेला आमा न भएको मान्छे भएर पनि होला आमा न हुने लाई कति महत्त्व छ आमा को 😢😢😢😢😢🙏😊

  • @divyarai949
    @divyarai949 6 месяцев назад +5

    Very down to earth actor ❤pure hearted❤

  • @sujatamagar7532
    @sujatamagar7532 6 месяцев назад +1

    Dherai dherai Maya Najir jiulai ❤

  • @binda6394
    @binda6394 6 месяцев назад +3

    Man xoyo Sachi ramro kalakar NAJIR ❤❤❤👌🤝👏

  • @itsmesubashchandra3135
    @itsmesubashchandra3135 6 месяцев назад +4

    हाेस्टल रिटन्स वाटै म नाजिर भाईकाे शुभचिन्तक ,प्रशंसक हु नयाँ पुस्ता का कलाकार मध्ये मेराे मन मा वस्न कलाकार हुन नाजिर

  • @gayasudinansari8264
    @gayasudinansari8264 6 месяцев назад +3

    Perfect example of mature person 👑🦋💙

  • @shreerajgurung2202
    @shreerajgurung2202 6 месяцев назад +5

    Very true and emotional Najir, everything will have time and now it is your time, go ahead man…, good luck 👍

  • @sharmilapun5861
    @sharmilapun5861 6 месяцев назад +4

    Love his positive attitude, Kasto maja aayo mero ear, heart lai for 2 hours 😊,Dherai pragati garnus ✌️

  • @SANUJ_RAI
    @SANUJ_RAI 6 месяцев назад +2

    हजुर को सपना पूरा भयो तर त्यो भन्दा ठूलो आमालाई सपना पूरा भएको देखाउन पाउनु भएन म धनकुटा बाट सञ्जु राई

    • @SANUJ_RAI
      @SANUJ_RAI 6 месяцев назад +1

      मलाई आँशु आयो

  • @rojansunuwar9474
    @rojansunuwar9474 6 месяцев назад +2

    Such a struggle story,during watching this episode I really can’t stop my tears,thanks for sharing this painful story, definitely it will contribute positive vibes to the young generation who are going through depressing experience,wish you all the best Najir bro

  • @daisymaidhungxa8422
    @daisymaidhungxa8422 6 месяцев назад +3

    Nazir is a very down to earth person with multitalented skills ❤❤

  • @indragurung194
    @indragurung194 6 месяцев назад +6

    One of the my favourite ❤❤❤ najjir sir

  • @yubatagrg4568
    @yubatagrg4568 6 месяцев назад

    तपाईंको हरेक शब्दहरुले मेरो मन छोयो नाजिर दाई दुख अभाव बुझ्ने मान्छे एक्दम राम्रो लाग्छ ।

  • @sanushovashrestha2662
    @sanushovashrestha2662 6 месяцев назад

    ल बाबुको धेरै प्रगति होस्।God bless you.

  • @user-id5eu4sx4k
    @user-id5eu4sx4k 6 месяцев назад +2

    NAJIR>......................... Is a very underrated hero

  • @krishnapunmagar9083
    @krishnapunmagar9083 6 месяцев назад +5

    किन किन मलाई नाजिरको अन्तरवार्ता हेर्दा साइटमा ऐलिशा राई देख्न मन लाग्छ ।

  • @user-id4mp2eu9s
    @user-id4mp2eu9s 6 месяцев назад +7

    Paul dada paxi Najir dada pani yakdam man parxa malai😊💖 dance acting ma best hunu hunxa😊

  • @user-od9xu9le8m
    @user-od9xu9le8m 6 месяцев назад +1

    Dherai paxi najirko films aayo I am so happy 😊😊 congratulations 🎉🎉🎉 sabai ko jastyo Mero Pani man parne Hiro❤️❤️❤️

  • @lalitamahato1278
    @lalitamahato1278 6 месяцев назад +1

    जति जति नाजिर सफल्ताको शिखर तिर र चर्चित हुँदै छ ।तेति तेति ती स्याउली चोक , दुधौर खोल र खैर घारी को चर्चा बढदै छ। एक दिन मलाई पनि नाजिरको जन्म स्थान घुम्ने रहर छ भाई।

  • @debithapa493
    @debithapa493 6 месяцев назад

    Huge respect and lots of love to najir❤❤❤ may God bless you with all the happiness and success

  • @ushatamang4971
    @ushatamang4971 6 месяцев назад +4

    Hi biswa ji salut cha najir husen lai katti maya gareko aama ji lai sayad nabhyer hola ni ❤❤

  • @nischalchamlingrai1214
    @nischalchamlingrai1214 6 месяцев назад +5

    नजिर जि तपाईको पनि भोईस त उत्सब रसाइली जो जस्तो जस्तो छ लास्टामा त्याही समुदायको हु मै त भन्नू हुन्न न्नि😊😍

    • @stylish4575
      @stylish4575 6 месяцев назад

      Hain hola testo ta😂😂🤣🤣🤣

  • @deeprajkulung1869
    @deeprajkulung1869 6 месяцев назад +1

    नाजिर यत्ति मीठो बोल्छ भनेर सोचेकै थिईन!
    म फ्यान भए आजबाट❤

  • @anitarai1584
    @anitarai1584 6 месяцев назад

    नाजिरको बोली बोल्ने शैली उसको अनुभूतिहरू जत्ति सुने पनि अझै सुनिरहु जस्तो हुन्छ एकदमै खुसी लाग्छ नाजिर जस्तै अरु धेरै देख्न पाइयोस् 🙏🤗

  • @SudipMukhiyA-wx3ky
    @SudipMukhiyA-wx3ky 6 месяцев назад +1

    Thank you so much biswa gi najir husen lai podcast ma lyaunu bhayekoma

  • @taralimbu7785
    @taralimbu7785 6 месяцев назад +1

    Najir bhaiko kurale sarai man xunxa best of luck bhai ❤

  • @dipendrasendang8132
    @dipendrasendang8132 6 месяцев назад +1

    Najir को interview जे होस मज्जाको नै हुन्छ ।

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 6 месяцев назад +3

    नाजिर को फ्यान कोको हुनुहुन्छ ❤

  • @user-id5eu4sx4k
    @user-id5eu4sx4k 6 месяцев назад +1

    NAJIR................................IS A VERY UNDERRATED HERO

  • @nituthadarai7346
    @nituthadarai7346 6 месяцев назад +2

    Wow 😲 my best hero najir ji ❤😊 love you 😊💕 so much 🥰😊.

  • @dilughale
    @dilughale 4 месяца назад

    Sarai ramro ansu nai ayo❤ God bless you both bhai haru

  • @sunitagiri3132
    @sunitagiri3132 6 месяцев назад +1

    हरेक शब्दमा भाबुक भए 😢❤

  • @RaNiG913
    @RaNiG913 6 месяцев назад +1

    धेरै लामो समय पछि नाजिरलाइ देख्न पाइयो❤❤❤

  • @jyotirai3553
    @jyotirai3553 6 месяцев назад +2

    Wowwwww maile sati instama bhaneko thiye biswo limbu podcastma chaiyo vanera ….wowowowowowowowow balla wish pura vayo❤❤❤❤

  • @manukalama-bd8ip
    @manukalama-bd8ip 6 месяцев назад +4

    Mero fev Najer Husan
    All the Best your upcoming movie

  • @khoprofficial1991
    @khoprofficial1991 6 месяцев назад +1

    नाजिर कति मीठो बोल्नु हुन्छ अभिनयको खानी नाजिर 🎉🎉🎉🎉

  • @amritarai-iu8pv
    @amritarai-iu8pv 6 месяцев назад +1

    such a beautyful meaning meaningful word najir best wishes❤❤

  • @user-lu6kr5ok9c
    @user-lu6kr5ok9c 6 месяцев назад +1

    कलाकारीता भन्दा कबिता मन पर्छ मलाई त❤❤

  • @sitathapa9738
    @sitathapa9738 6 месяцев назад +3

    All the best your upcoming movie Najir ❤❤

  • @khoprofficial1991
    @khoprofficial1991 6 месяцев назад +1

    सौगात मल्ल लाई पनि यो पोटकास्ट मा ल्याउनु पर्यो विश्व जि

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw 6 месяцев назад +1

    Thank you so much both of you very nice intreview ,❤❤❤🎉🎉🎉🎉

  • @rajlimbu4982
    @rajlimbu4982 6 месяцев назад +1

    Sewaro biswa dai hjr ko interview show herna ta man lagxa but very long like a one movie time please possible make it short time ....

  • @user-lg3eb4os3m
    @user-lg3eb4os3m 6 месяцев назад +1

    Aaha kati ramro kura garnu vaako my favorite hiro najir husen

  • @Aryallllll
    @Aryallllll 6 месяцев назад +4

    Best actor ❤❤❤ ❤❤

  • @user-xb3ro6sf6o
    @user-xb3ro6sf6o 6 месяцев назад +1

    Kati saral Kati samjdari Kati bujne najir vai big fan vaye harek aama ko aartha bujauda aasu nai aayo 😢😢sadai yestai nari ko samban garnu hai big respect ❤❤

  • @santoshibudhathoki6755
    @santoshibudhathoki6755 6 месяцев назад +3

    Kati mitho bachan ❤️❤️❤️❤️

  • @puntara2879
    @puntara2879 6 месяцев назад +1

    Hami sabaile aama Lai yasari nai maya❤❤ garau❤❤

  • @user-cc4uj2fx5e
    @user-cc4uj2fx5e 6 месяцев назад +1

    Najir mayako Kura ma so emotional cha so nice najir KO interview harek herchu

  • @user-jx7og1qu7y
    @user-jx7og1qu7y 6 месяцев назад +1

    वास्तविक हिरो नाजिर❤❤❤

  • @rameshkarki2163
    @rameshkarki2163 6 месяцев назад +2

    शुभकामना

  • @Mamtaa22
    @Mamtaa22 6 месяцев назад +1

    मन पर्ने मान्छे ❤❤❤❤❤❤❤❤❤❤❤

  • @mayagadal1063
    @mayagadal1063 6 месяцев назад +1

    सरल हिराे सरल पत्तकार🙏🙏🙏🙏

  • @bhuwanduwadi1238
    @bhuwanduwadi1238 6 месяцев назад

    Wow Kati ramro man vayeko actor ❤❤Nasir husain

  • @dewakirai4940
    @dewakirai4940 6 месяцев назад +1

    Man chhuyo Najir kabita ❤❤❤

  • @sushmatamang9723
    @sushmatamang9723 6 месяцев назад +1

    पैसाकामायर आमा बा लई खुसि रख्छु सबैई किनि दिन्छु भनेकाे अज पैस छ तर आमा बा छैन... 😭😭😥😥😭😭❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @user-lt9lp8gw4y
    @user-lt9lp8gw4y 6 месяцев назад +1

    Najir brother ma pani Aamako lagi prana din pani paxi naparne xori hu but aaja ma Aamakai yadma din bitaudai xu. From nijgad bara

  • @prakashlimbu1786
    @prakashlimbu1786 6 месяцев назад +2

    Biswa g yo podcastma Anmol kc LAi Pani lyaunu paryo hai

  • @user-tg3dd5nm3o
    @user-tg3dd5nm3o 6 месяцев назад +2

    najir sachchi nai najir xan. Uni baudhik saral ani bahuprativashali xan. Abako samaya unko bhabisya Nepali film industry ma ujjwal xa. abhable sikaeko gyaan jiban ma abasya kam lagnexa.

  • @SangitaStha-tw1fi
    @SangitaStha-tw1fi 6 месяцев назад

    बेस्ट❤❤हिरो❤️❤️प्यारो नाजिर😘😘

  • @samgrg3015
    @samgrg3015 6 месяцев назад +1

    Well spoken guy good luck

  • @nituthadarai7346
    @nituthadarai7346 6 месяцев назад +1

    My best hero najir ji ❤😊 love you 😊💕 so much 🥰😊.

  • @Mrsgrg20519
    @Mrsgrg20519 6 месяцев назад +1

    God bless you najir भाई ❤

  • @user-en3qn4ln3y
    @user-en3qn4ln3y 6 месяцев назад +3

    Tanahun great nazir sir 🎉

  • @aleurmila1012
    @aleurmila1012 6 месяцев назад

    Acting ta xadai cha najirko harek bolima mithas ani harek dukha sanga judeko manxe film industry ko pani yeuta natural honar actor ho so yekdum man parxa malai 🥰🥰🥰🥰🥰👌👌👌👌👌

  • @jitbahadur709
    @jitbahadur709 6 месяцев назад +2

    favourite actor ❤❤

  • @rajuthapaofficial4554
    @rajuthapaofficial4554 6 месяцев назад +3

    My inspiration ❤

  • @abinashlimbu0000
    @abinashlimbu0000 6 месяцев назад +1

    नाजिर को छुट्टै खाल्को कला मलाई धेरै मन्पर्छ

  • @tangeli3640
    @tangeli3640 6 месяцев назад +1

    Najir bro is persuading person 🙏🙏🏻

  • @mishrasunuwar6489
    @mishrasunuwar6489 6 месяцев назад +1

    My favourite actor Najir 😍😍😍😍

  • @sunitachamling8045
    @sunitachamling8045 6 месяцев назад

    Wow my favourite najir dada aaj mero duty sarai ramailo vayo podcast sundai herdai gareko time biteko patto paina❤❤