बधाई छ सानी तीम्रो आफ्नै ईऊटुप खोलेको मा अब झन यस्तै चर्चीत चर्चित कलाकार संगै गायको हेरने मन छ सानी म त तीम्रो धेरै ठूलो फ्यान भैसकेको छू तीम्रो गीद टिक्टक फोटा हरु नहेरी नीदै आउँदै न सानी सुःख दुख जे जस्तो भएपनि तीम्रो ती पल हेरेर सुनेर मन भूलने गर्छ सानि तीमीले सोचेका हरेक कुरामा सफल्ता प्राप्त भएको हेरने धोको छ ऊनासी सालमा जे जस्तो भएपनि असी साल देखि यस्ता संकट कहीले न आओस् 🙏🙏 सानी नयाँ सालको हार्दिक मंगलमय शुभकामना ऊतर ऊतर प्रगती उन्नतीको लागि हार्दिक हार्दिक बधाई अनी खूसी सूभकामना🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰शानी
सफलताको शुभकामना पहिलो चोटि आफ्नै yutub बाट आको छ गित जति कै राम्रो त्यसतै स्वर पनि उतिकै राम्रो सलिना र राजु दाइको अझै पनि अरु गीत सुन्न पहियोस फेरि पनि शुभकामना छ 🙏🙏🙏🙏
Finally waiting पतिक्षा को समय सकियो साना बधाई तथा सूभकामना पशुपतिनाथ सग प्रथना साने शुभ आशिषबाद सबैलाई धन्यवाद ज्ञापन सहित राजूदा लाई उच्च सम्मान व्यक्त गर्दै सबैलाई हार्दिक अनुरोध साने को RUclips subscribe comment share गरिदिन हार्दिक अपिल समेत गदछू हाल अमेरिकाबाट
धरै धरै शुभकामना छ सलिना बैनी लाई ❤❤बैनी को आफनै yubtub चेनल मा यति राम्रो यति मीठो मनै छूने सॉंग प्रस्तुत गरनु भयो आफू लाहूरे भयेर यसरी घर देखी टाडा बसेर आफ्नो जिवन बियतित गरर्दै गरदा बैनी को यो गीत ले अती नै भाबुक बनायो र यसरी नै प्रगती गरदई जानू होला नानी एकदिन जरुर ऊचा सिखर मा पुग्नु सफल हुनेछ ,,,सदा भगवान बैनी को प्रगति लाई साथ र आशिर्बाद दिऊन र लोक दोहोरी सॉंग को किंग आदरनीय राजु सर प्रति धेरै धेरै सम्मान छ र बैनी लाई सधै साथ र सपोट गरदई आउनु होला भन्ने बिनम्र अनुरोध गर्दछू ❤❤❤❤🙏🙏🙏🌹🌹
Badai XA dee hajur ko naya ujala vabiseko sabai jana sathi harule aaphata majha share like ani subscribe gari dinu hunu ànurodha garxu sewa nai dharma ho baki jivan k XA kasaila pani tha hudaina bachunjel sabailai maya garam
धेरै धेरै राम्रो छ बहिनी 💐💐सधैं यस्तै हासि खुसी 🌻🌻🌺🌺देख्न पाउ सबै को माया मिलोस् 🌷🌷🌹🌹🌼🌼कहिल्यै पनि माया को कमि नहोस् ❤️❤️श्री पशुपतिनाथले रछिया गरुन 💐💐सबै को आशिष बाद ले हौसला मिलोस् 🌷🌷🌷राजु दाई बहिनी लाई सधैं एसतै साथ दिनु होला ❤️❤️धेरै धेरै शुभकामना म दुखि प्रदेशि चेलि कतार देखि 💐💐💐💐💃💃💃💃💃
Wow kya mitho xa dohori shwore samrat Raju pariyar & Salina baini lai subhakamana xa aaja ist time Raju pariyar sanga dekhna paunda manai harsit bhayo sammpurna team lai namaskar 🙏🙏🙏❤️❤️❤️
लामो समय पर्खाइ को समय सकिएको छ धेरै धेरै बधाई तथा शुभकामना सानी । तिम्रो सुमधुर स्वर तथा लोक संगितको राजा राजु दाइको यो दोहोरी हेर्न पाउदा आज मन अत्यन्तै खुसी भएको छ।
लोक स्वर सम्राट राजु परियार सरसँग दोहोरी गीत गाउनुभएको सलिना नेपाली को स्वर मिठो शब्द ओजिलो अति नै उत्कृष्ट लाग्यो उपस्थित सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना।
happy new year सलिना बैनी राजु भाइ र सबै teem लाई सारै मिठो आवाज सब्द दुबै जानाको खुसी लाग्यो राजु भाइ लाई सलिना लाई सपोत को लागि सधै राम्रो गर्नु धेरै अगाडि बढनु है बैनि❤️🎉🎉🌺🎉❤️🎉🌺🎉❤️🎉
ढेरै ढेरै धन्ने बात दिदी मलाई ढेरै खुसि लागेयाे हजुर ले इयुतुप चेनल खाेल्नु भयाेरकाे मा हजुर लगायत राजु दादा लाई नि ढेरै ढेरै बदाइ छ मलाई नि हजुर सङग ढोहोरि गाउन मन छ दिदी
येति मिठो सोर्की धनी सुमधुर आवाज प्यारी सानी योहि हसो त्योही मुस्कान हेर्नलाई कयौं पटक ई आखाहरु टोलाई रहेथे प्रतिक्छ्याको फल मिठो हुदो रहेछ धेरै धेरै बधाई छ सानी हरेक दुख पिधाहरुलाई भुल्दै येस्तै मिठा मिठा गित लियेर हामी माझ आउने गर ल सानी सुभकामना फेरि अर्को गितको पर्खाईमा❤️❤️❤️🙏🙏🙏🙏🙏
आहा अति मिठो शुभकामना छ🙏🙏🙏
अझै राम्रा राम्रा प्रस्तुति देख्न पाइयोस् साथी best of luck❤❤❤
निकै राम्रो गीत गाउनु भएको रहेछ छेमै
बधाई छ सानी तीम्रो आफ्नै ईऊटुप खोलेको मा अब झन यस्तै चर्चीत चर्चित कलाकार संगै गायको हेरने मन छ सानी म त तीम्रो धेरै ठूलो फ्यान भैसकेको छू तीम्रो गीद टिक्टक फोटा हरु नहेरी नीदै आउँदै न सानी सुःख दुख जे जस्तो भएपनि तीम्रो ती पल हेरेर सुनेर मन भूलने गर्छ सानि तीमीले सोचेका हरेक कुरामा सफल्ता प्राप्त भएको हेरने धोको छ ऊनासी सालमा जे जस्तो भएपनि असी साल देखि यस्ता संकट कहीले न आओस् 🙏🙏 सानी नयाँ सालको हार्दिक मंगलमय शुभकामना ऊतर ऊतर प्रगती उन्नतीको लागि हार्दिक हार्दिक बधाई अनी खूसी सूभकामना🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰शानी
दामी छ सफलताको शुभकामना
कति दमादार गहिराे शब्द परहार गरनि याे नानि ले राजु शहर जबाफ दिनि हजुर नै सबैलाई बच्चा जबान बुडि सबै लाई साथ दियर टुक्का मिलाउनु हुन्छ हजुर
सब्द चैयन अत्यान्तै मार्मिक सायद आफू लाहूरे भयर होला मनै छोयो हार्दीक शूभकामना
सफलताको शुभकामना पहिलो चोटि आफ्नै yutub बाट आको छ गित जति कै राम्रो त्यसतै स्वर पनि उतिकै राम्रो सलिना र राजु दाइको अझै पनि अरु गीत सुन्न पहियोस फेरि पनि शुभकामना छ 🙏🙏🙏🙏
Finally waiting पतिक्षा को समय सकियो साना बधाई तथा सूभकामना पशुपतिनाथ सग प्रथना साने शुभ आशिषबाद सबैलाई धन्यवाद ज्ञापन सहित राजूदा लाई उच्च सम्मान व्यक्त गर्दै सबैलाई हार्दिक अनुरोध साने को RUclips subscribe comment share गरिदिन हार्दिक अपिल समेत गदछू हाल अमेरिकाबाट
सारै मिठो गीत छ
धरै धरै शुभकामना छ सलिना बैनी लाई ❤❤बैनी को आफनै yubtub चेनल मा यति राम्रो यति मीठो मनै छूने सॉंग प्रस्तुत गरनु भयो आफू लाहूरे भयेर यसरी घर देखी टाडा बसेर आफ्नो जिवन बियतित गरर्दै गरदा बैनी को यो गीत ले अती नै भाबुक बनायो र यसरी नै प्रगती गरदई जानू होला नानी एकदिन जरुर ऊचा सिखर मा पुग्नु सफल हुनेछ ,,,सदा भगवान बैनी को प्रगति लाई साथ र आशिर्बाद दिऊन र लोक दोहोरी सॉंग को किंग आदरनीय राजु सर प्रति धेरै धेरै सम्मान छ र बैनी लाई सधै साथ र सपोट गरदई आउनु होला भन्ने बिनम्र अनुरोध गर्दछू ❤❤❤❤🙏🙏🙏🌹🌹
राजु परियार नाम काफी छ ❤🙏🙏 बधाई छ सलिना सिस लाइ🙏
साने ल बधाई छ शाेर सब्द मिठो छ अागामि दिनहरु सफल रहाेस❤❤❤❤❤
Badai xa dijju 🙏🙏❤️❤️ab sadhai yasarinai khusi vayar agadi badnu hola❤️❤️🙏🙏🙏
Damii xa hi git sabaijanalai dane bat xa hi
बधाई छ भान्जी सधै मीठो स्वरमा नयाँ नयाँ लाईभ दोहोरी ल्याई राख्नु
आदर्निय लोक सम्राट दोहोरी का हस्ती र मिठो स्वोरका धनी सलिना जि उत्तर उत्तर प्रगतिको शुभ कामना छ
बधाईछ साने अाफनै चेनेल खोलेकोमा एकचोटि टीका सानू संग गाको हेर्नू मन लागेकोछ धन्बाद
Badai XA dee hajur ko naya ujala vabiseko sabai jana sathi harule aaphata majha share like ani subscribe gari dinu hunu ànurodha garxu sewa nai dharma ho baki jivan k XA kasaila pani tha hudaina bachunjel sabailai maya garam
Sarai ramro song mlae saraini man parch
हार्दिक बधाई छ नानी । राजु र नानीको स्वर मिलेको छ र दोहोरी पनि जमेको छ । उत्तरोत्तर उन्नति प्रगतिको शुभकामना छ नानीलाई । लन्डनबाट
Wow so sweet voice salina dijju raju dai
Best wishes 🎉🎉🎉
Hjr ko sangitika yarea safal rahosh
Hjr lie dharie suvakamana 🎉🎉🎉
धेरै धेरै राम्रो छ बहिनी 💐💐सधैं यस्तै हासि खुसी 🌻🌻🌺🌺देख्न पाउ सबै को माया मिलोस् 🌷🌷🌹🌹🌼🌼कहिल्यै पनि माया को कमि नहोस् ❤️❤️श्री पशुपतिनाथले रछिया गरुन 💐💐सबै को आशिष बाद ले हौसला मिलोस् 🌷🌷🌷राजु दाई बहिनी लाई सधैं एसतै साथ दिनु होला ❤️❤️धेरै धेरै शुभकामना म दुखि प्रदेशि चेलि कतार देखि 💐💐💐💐💃💃💃💃💃
राम्रो😎
सधैं हासेर गिति गाउँ नुलबैनी
Wow kya mitho xa dohori shwore samrat Raju pariyar & Salina baini lai subhakamana xa aaja ist time Raju pariyar sanga dekhna paunda manai harsit bhayo sammpurna team lai namaskar 🙏🙏🙏❤️❤️❤️
राम्रो छ
Badhai safaltako Suvakamana ramro cha dohori hajur haru ko n wow❤❤❤❤❤👌👌👌👌sadai vari yesri nai khushi vaya ra geet gaunu hajur le
Dear sabai bata don gardinu hola❤❤
बधाई छ मेरि साने लाई अझै प्रगति गर्दै जानू पर्छ हरेस हैन साहास गर्नु सलिना मैलेत प्रथना गरि बसेकाे छु निराकाेे आट र हिम्मत तिमिमा आवस ❤❤❤❤❤❤❤❤❤
नेपाली लोक गीत संगीत को जिउदो ईतिहास युग ले जन्माएको युग गायक। स्वर सम्राट राजु परियार दाई र सिलिना जि लाई सफ्लता को शुभकामना छ धेरै राम्रो छ गित बधाई
😂😂😂
लामो समय पर्खाइ को समय सकिएको छ धेरै धेरै बधाई तथा शुभकामना सानी । तिम्रो सुमधुर स्वर तथा लोक संगितको राजा राजु दाइको यो दोहोरी हेर्न पाउदा आज मन अत्यन्तै खुसी भएको छ।
Katie ramro song ho nanu❤❤
लोक स्वर सम्राट राजु परियार सरसँग दोहोरी गीत गाउनुभएको सलिना नेपाली को स्वर मिठो शब्द ओजिलो अति नै उत्कृष्ट लाग्यो उपस्थित सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना।
अझै अरु नयाँ लाईफ दाेहरि ल्याउनु स्वाेर काे धनी छेउ मिसिउ सलिना 🎉🎉🎉🎉❤❤❤❤❤❤❤
Wow dami ajhai yestai geet lyaunu hola❤❤❤❤❤
Best wishes salina diiju ❤❤
Hjr ko साङ्गीतिक यात्रा सफल सहोस सफलता को शुभकामना 🎉🎉🎉🎉🎉
अति राम्रो दोहरी !!!👌👌👌
Dherai dherai badhai bunu ajhai dherai pagati hos
सारै मन पर्छ सानू हजुरकाे गित जति सुनेनि सुनिराखम जस्तो अब का दिन मा यसरी अगाडि बढनु हैइ धेरै धेरै सुभकाम्ना सानु❤❤❤
Deju vanji haru sabai lae vandinun hai❤❤
प्रत्यक्ष दोहोरी को राजा संग शलीना बहिनीले गाएको शब्द चयन सार्है राम्रो लाग्यो । धेरै धेरै बधाई एवं शुभकामना छ ।
आहा कति राम्रो गित सुमधूर अवाज आन्द लागेको छ
धेरै धेरै शुभकामना बैनि
राम्रो लाग्यो हजुर को प्रास्तुती म लोक गित त तेति सुन्दिन तर पनि मन पर्यो
सफलताको शुभकामना छ हजुरलाई
Sabai bata don vayo sis❤❤
Ĺm
Best wishes salina dijju
Hjr ko sangitika Yatra safal rahos
Aab ka aauni din ma sadhie yastie khusi vako dekhna paiyos 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
आहा अति राम्रो छ दोहोरी बधाई तथा सफलता को शुभकामना
Sarai mitho geet Salina sis❤❤❤
Sarai ramro song
❤❤❤❤अति राम्रो प्रस्तुति सलिना नानी बल्ल नानुको युतुब च्यानल भेते❤❤❤ सफलता को शुभकामना सलु
सफलताको शुभकामना! प्यारि❤️❤️❤️🎼🎼🎼🎼🙏
Sarai ramro geet x nanu❤
Suni Rakhau Jasto xa salina bainiko sor dherai dherai Bhadai xa baini
Aaha kati ramro dubai lai badhai 🙏🙏💃👍👍👍
Sarai ramro song baini❤❤
wow dherai ramro safaltako suvakamana ani mitho samjhana❣️
Ramro x geet❤❤
लोक सम्राट राजु परियार र सलिन बहिनीको मिठास शब्दलाई उच्च सम्मान।।
सलिना नेपाली को बिग फ्यान म भएको बसन्त बि क र सलिना को दोहोरी हेरे बाट हो यो दोहोरी पनि सुपर हिट दोहोरी छ बधाई छ 👌🙏❤️
शोकलाई शक्तिमा बदलेर अब अगाडि बढ्नुको विकल्प छैन आउदो दिन हरु अझै सुखमय बनोस शुभकामना यस्तै यस्तै राम्रो गित हरु सुन्न पाइयोस !
Aaha 🥰❤️ Sarai ramro xa dohori ❤❤
Nice salina diju sadahi aghi badeya dekhana pamm agahami din haru ko suvkamana
Dharai ramro X salu best of luck❤❤❤❤❤
happy new year सलिना बैनी राजु भाइ र सबै teem लाई सारै मिठो आवाज सब्द दुबै जानाको खुसी लाग्यो राजु भाइ लाई सलिना लाई सपोत को लागि सधै राम्रो गर्नु धेरै अगाडि बढनु है बैनि❤️🎉🎉🌺🎉❤️🎉🌺🎉❤️🎉
Finally waiting पतिक्षा को समय सकियो साना बधाई तथा सूभकामना पशुपतिनाथ सग प्रथना साने शुभ आशिषबाद❤❤❤❤
सलिना दिदिको इन्तरभिउ हेर आको म त आहा कति राम्रो दोहोरि हो ❤️👌👌👌👌
सफल्ताकाे सुभकामना छ सलिना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बधाई छ बैनिलाई अझ प्रगति गर्दै अगाडि बड्नु श्री पशुपति नाथले सधै रक्षा गरून् बैनिलाई जय गित जय सङ्गित❤❤❤❤
सलिना तिम्राे लागि म पनि धेरै प्रास गर्दैछु माया paru kawor❤❤❤❤❤
Badai xa salina sis hjrko prgatiko kamana gardaxu sadhai asrinai hasera aagi badhdai janu hola ahi suvakamana ❤❤
Dammiii song
राम्रो छ मन कस्तो कस्तो भयो गित सुनेर
Sarai man xuni song nanu
thank u dai
आहानि मेरि सिसले गाएकाे गितहरु सबै मन पर्छ अबका का दिनमा अगाडि बध्नु पर्छ हैइ साथ मा हामी छाैनि❤❤❤
Ramro x deju song
Sarai man xuni song nanu❤❤
मिठो राम्रो दोहोरी सलिना बुनु र राजु जि को ❤️❤️
सम्मान सहित सलाम छ दोहोरी बादशाह राजु दादा र नया सपुर्ण टिम लाई
Wow salina sisko voice raju sirko voice sunera kaile thakdaina verry nice ❤❤❤
Ramro xa Salina baini sadhi Astai khusi vaar gaunu hai dherai narunu
Kati Mitho gaunu bhako Salina baini Ahaa respect Raju dai 🙏
ढेरै ढेरै धन्ने बात दिदी मलाई ढेरै खुसि लागेयाे हजुर ले इयुतुप चेनल खाेल्नु भयाेरकाे मा हजुर लगायत राजु दादा लाई नि ढेरै ढेरै बदाइ छ मलाई नि हजुर सङग ढोहोरि गाउन मन छ दिदी
जोडी अती मीलेको छ सलीना नेपाली जी को स्वोर यती रामेरो रहेछ आजसम्म सुनेकै थीएन कहा हराउनु भएको थीयो तपाईको स्वोरको फीदा
Baba xa suvakaman hjr haru lai
कति मिठो गीत गाउले बैनीको अझै सफलता मिलोस ।
Salina baini ko song sarai man parch n aatikan agadi badhnu nanu
Sarai ramro man parch mlae ni hjr ko sari man parch song
सबै जाना नेपाली दाजुभाई दिदी बहिनिहरुलाई🙏🙏🙏धेरै राम्राे छ सफ्लताकाे शुभकामाना जयँ गित जयँ सङ्गीत जय नेपाल🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Atimitho sorko dhani salu g safaltako kamana asaigary agi badnu
Sarai ramro geet nani❤❤❤
आहा अति मार्मिक
Derai ramro xa sathi good job❤❤❤❤
राम्रो भाको छ अझै यस्तै राम्रो राम्रो लाईभ दोहोरी लियर आउनु❤❤❤❤❤
Salina bahini kati mitho sor ho aaha jati suneyou uti sunaman laune ❤❤❤❤
येति मिठो सोर्की धनी सुमधुर आवाज प्यारी सानी योहि हसो त्योही मुस्कान हेर्नलाई कयौं पटक ई आखाहरु टोलाई रहेथे प्रतिक्छ्याको फल मिठो हुदो रहेछ धेरै धेरै बधाई छ सानी हरेक दुख पिधाहरुलाई भुल्दै येस्तै मिठा मिठा गित लियेर हामी माझ आउने गर ल सानी सुभकामना फेरि अर्को गितको पर्खाईमा❤️❤️❤️🙏🙏🙏🙏🙏
Ramro x bunu
आहा कति मिठो गीत राजु दाई र सलिना बहिनी को बधाई छ सलिना बहिनी अझै प्रगति गर्दै जानू शुभकामना छ ❤❤
❤❤❤❤❤🎉🎉🎉🎉🎉
Good luck sis
😍😍😍😍😍😍😍😍😍😍
राम्रो छ सना
Wow wow song sis 🎉🎉🎉❤❤❤❤❤
sari ramro x❤
Wowow👍️👍️
धेरै धेरै बधाई प्यारी सलिना बहिनि❤️👍️🙏मिस यु निरु साने😭😭😢😢