यस्तै १८ मगरात मा पनि नदि लाई भै री भन्छ ।जस्काे अर्थ "भै"भनेकाे खाेला र "री"भनेकाे पानी हुन्छ। तर अहिले भेरी नदि भनिन्छ र अर्काे माेल्पा लाई राेल्पा ,रीगुम लाई रुकुम अनि भल्लुङ बाङ्ग लाई भालुबाङ्ग बनाई दिय 😢😢😢
मगर भाषाबाट उत्पति भएका केही नामहरू: 1. रिडी : री (खाम भाषामा री लाई पानी भन्छ, ढुटमा चाहिँ रि भनेको बेतको रुख, डी या दी भनेको पानी) 2. राङ्दी बाट राम्दी: राङ् भनेको कालो, दी भनेको पानी) 3. आरयाक भन्ज्याङ बाट आर्यभन्ज्याङ: आरयाक भनेको अदुवा, भञ्ज्याङ भनेको भञ्ज्याङ 4. गुरुङदी=> ढुङ्गाले राम्रोसँग छाएको धुरी र त्यसबाट बगेको पानी (डी) 5. रीमिघा=> री (बेत को रुख), मी (टुप्पो) घा (गाउँ) 6. रिसिङघाँ बाट रेसुङ्गा = > री (बेत), सिङ्ग (दाउरा, रुख) घाँ (गाउँ) 7. रिसिङ => रि + सिङ्ग 8. होस्याङदी, भुरुङदी, लुङ्दी, चरौंदी, ज्ञादी, तमादी, भल्याङदी, सरङ्दी, छाङछाङदी, गराङदी, मोदी, ह्वाङदी, हुग्दी, ग्वादी, अर्माडी, छाब्दी 9. गान्डी बाट गण्डकी : गन या गान अर्थात् सागजस्तो हरियो वर्ण भएको र डी अर्थात् पानी, खोला, नदी . 10. थपमा गोसाइँकुण्डबाट आएको छ, त्रिशूली गण्डी । मनास्लु, गणेश हिमालबाट आएको छ, बूढीगण्डी । थोराङ्बाट दोर्दी, मस्र्याङदी, रुपिनालाबाट दरौंदी । अन्नपूर्णबाट आएको छ- मादी, ईदी, रुदी । तीनशिरेबाट सेतीगण्डी, सार्दी, मर्दी, सरौदी । लिगलिगकै अमबलमा पर्छन् दरौदी, भुसुन्डी, मादी, मस्र्याङ्दी । त्यहाँबाट निकै परसमेत छ हुङडीखोला । तनहाङ (तनहुँ), डयाम्बुले (दमौली), गरहाङ (गर्हौं), मालिहाङ (वालिङ), टानसिङ (तानसेन), विरमचोक (विरेनचोक) हरू राखिएकै मगर भाषामा । 11. कोट या कोत अरूका जातका लागि फरक अर्थको रहे पनि मगरका लागि पूजाआजा गर्ने ठाउँ हुन्छ । नभन्दै रुकुम रुन्मा मैकोटका राँगी पुनहरूले महाअष्टमीमा साँढे चढाएर कोटपूजा नामबाट कुलपूजा मान्छन् (श्रीसमगर, मीन-मगर जातिको चिनारी, पृ ४८) । गण्डकीप्रस्रवणक्षेत्रका आलमदेवी लसर्घामा मास्की राना, गह्रौंकोटमा बराल राना, भीरकोट-सारु थापा, घिरिङ-दिश्वा थापा, खिलुङ-सारु थापा र सिंजाली थापा, कास्कीकोट-फेवाली राना, पश्चिम नुवाकोट-सारु राना, सतौंकोट-पुलमी, सराङकोट-चुमी थापा, ढोर रजस्थल-दर्लामी राना, ताकुकोट-राना मगर, लमजुङकोट-दूध राना र छार आले, गोर्खा तल्लोकोट-मास्की राना र भुसाल राना, उपल्लोकोट-गरौंजा थापा, गोर्खा कालिका-पुलामी र अस्लामी मगर, सल्यानकोट-सारु मगर पुजारी रहेको पंक्तिकारको अध्ययनमा देखिएको छ ।
पाल्पा जिल्लाको सदरमुकाम तानसिंङ,हाल परिवर्तित नाम तानसेनको पश्क्षिम उत्तर तिर पहिला सातविस वौध गुम्वा, हाल वौघा गुम्माह , वौघा नामीकुवा र वोघा पोखरा थोक राखिएकोछ। हामी वौघा पोखराथोक गा वि स वार्ड तीन नामी कुवा गाउका थियोौ।
Danaybad doctor shab ❤
Thank you for visit
Thank you very so much for your information I ❤
❤Very much impressive😀
Thanks 😁
thank you sir jankariko lagi
Thanks
धन्यवाद जानकारीको लागि
यस्तै १८ मगरात मा पनि नदि लाई भै री भन्छ ।जस्काे अर्थ "भै"भनेकाे खाेला र "री"भनेकाे पानी हुन्छ। तर अहिले भेरी नदि भनिन्छ र अर्काे माेल्पा लाई राेल्पा ,रीगुम लाई रुकुम अनि भल्लुङ बाङ्ग लाई भालुबाङ्ग बनाई दिय 😢😢😢
jankari vayeko sabai magarharule magar sambandhi kuraharu yesarinai bahira lyaunu paryo
Ekdam sahi kura garnuvayo sir
Ekdam sahi kura garnuvayo sir
jankarimulak videoko lagi dhanyabad dr. sir
Thank you for comment
Dhanyabad sir magar bhasa isthan astityo ko khoj ko lagi🎉
yesarinai magarko kuraharu bahira lyaunu oaryo
Pakkai pani
Good job dr. Sab
So nice of you
Thankyou for your research sir, full support 🙏🙏🙏🙏🙏
Jai mgrat
Jay
Mongol
Allofyou
Very good
जेदो सर
Thank you very much for your information uncle I watching from Butwal
फोक्सिङ - साल को रुख
Kitab nai nikalna paryo sir
"Reeghaa" lies in Baglung some where.
Thank you for information
झोर्ले 🙏
Jhorle
मगर भाषाबाट उत्पति भएका केही नामहरू:
1. रिडी : री (खाम भाषामा री लाई पानी भन्छ, ढुटमा चाहिँ रि भनेको बेतको रुख, डी या दी भनेको पानी)
2. राङ्दी बाट राम्दी: राङ् भनेको कालो, दी भनेको पानी)
3. आरयाक भन्ज्याङ बाट आर्यभन्ज्याङ: आरयाक भनेको अदुवा, भञ्ज्याङ भनेको भञ्ज्याङ
4. गुरुङदी=> ढुङ्गाले राम्रोसँग छाएको धुरी र त्यसबाट बगेको पानी (डी)
5. रीमिघा=> री (बेत को रुख), मी (टुप्पो) घा (गाउँ)
6. रिसिङघाँ बाट रेसुङ्गा = > री (बेत), सिङ्ग (दाउरा, रुख) घाँ (गाउँ)
7. रिसिङ => रि + सिङ्ग
8. होस्याङदी, भुरुङदी, लुङ्दी, चरौंदी, ज्ञादी, तमादी, भल्याङदी, सरङ्दी, छाङछाङदी, गराङदी, मोदी, ह्वाङदी, हुग्दी, ग्वादी, अर्माडी, छाब्दी
9. गान्डी बाट गण्डकी : गन या गान अर्थात् सागजस्तो हरियो वर्ण भएको र डी अर्थात् पानी, खोला, नदी .
10. थपमा गोसाइँकुण्डबाट आएको छ, त्रिशूली गण्डी । मनास्लु, गणेश हिमालबाट आएको छ, बूढीगण्डी । थोराङ्बाट दोर्दी, मस्र्याङदी, रुपिनालाबाट दरौंदी । अन्नपूर्णबाट आएको छ- मादी, ईदी, रुदी । तीनशिरेबाट सेतीगण्डी, सार्दी, मर्दी, सरौदी । लिगलिगकै अमबलमा पर्छन् दरौदी, भुसुन्डी, मादी, मस्र्याङ्दी । त्यहाँबाट निकै परसमेत छ हुङडीखोला । तनहाङ (तनहुँ), डयाम्बुले (दमौली), गरहाङ (गर्हौं), मालिहाङ (वालिङ), टानसिङ (तानसेन), विरमचोक (विरेनचोक) हरू राखिएकै मगर भाषामा ।
11. कोट या कोत अरूका जातका लागि फरक अर्थको रहे पनि मगरका लागि पूजाआजा गर्ने ठाउँ हुन्छ । नभन्दै रुकुम रुन्मा मैकोटका राँगी पुनहरूले महाअष्टमीमा साँढे चढाएर कोटपूजा नामबाट कुलपूजा मान्छन् (श्रीसमगर, मीन-मगर जातिको चिनारी, पृ ४८) । गण्डकीप्रस्रवणक्षेत्रका आलमदेवी लसर्घामा मास्की राना, गह्रौंकोटमा बराल राना, भीरकोट-सारु थापा, घिरिङ-दिश्वा थापा, खिलुङ-सारु थापा र सिंजाली थापा, कास्कीकोट-फेवाली राना, पश्चिम नुवाकोट-सारु राना, सतौंकोट-पुलमी, सराङकोट-चुमी थापा, ढोर रजस्थल-दर्लामी राना, ताकुकोट-राना मगर, लमजुङकोट-दूध राना र छार आले, गोर्खा तल्लोकोट-मास्की राना र भुसाल राना, उपल्लोकोट-गरौंजा थापा, गोर्खा कालिका-पुलामी र अस्लामी मगर, सल्यानकोट-सारु मगर पुजारी रहेको पंक्तिकारको अध्ययनमा देखिएको छ ।
No.3 mistake bhaya cha sir aareck bhaneko lasun ho, chhebok bhaneko aaduwa ho please correct it, others are right 👍
Sabai kot ka pujari magar xan ta ke magar boudda ki prakriti poojak ?
dhanyabad dr. sab
पर्वत जिल्लाको म्याग्लुङलाई माहाशिला, पाल्पा र स्याङजाको राङडिलाई राम्दी भन्निछ।
नेपालको पुरानो नक्शामा तान्सेनलाई ताङ्सिङ भनिन्थ्यो।
🙏🙏🙏🙏🙏🙏
पाल्पा जिल्लाको सदरमुकाम तानसिंङ,हाल परिवर्तित नाम तानसेनको पश्क्षिम उत्तर तिर पहिला सातविस वौध गुम्वा, हाल वौघा गुम्माह , वौघा नामीकुवा र वोघा पोखरा थोक राखिएकोछ। हामी वौघा पोखराथोक गा वि स वार्ड तीन नामी कुवा गाउका थियोौ।
सिङ भनेको रूख भन्नु भयो मगर ढुटमा सिङ भनेको दाउरा हुन्छ। रूखलाई त म्यार्टुङ भनिन्छ।
जल मुल सिम्सार भञ्ज्याङ् भएकोमा भएको खेतीलाई (गादा ) भनिएको छ यो मगर दुत भासा मा भएको त्र नेपाली मा के हुन्छ होला लाफा हरु कोमेन्त गरिदिनु होइ
Rihi bhane ko ta mailo phoharlai Pani bhaninchha. Hoinara Dr Sahib .Mero daju
Mero Ghar Pani Pipal Dandai ho.
मगर जात होइन थर हो सार्की को थर हो माग्रति सार्की हो
Chhang chhangdi vane ko k hola? Syanja ma awasthit ek tirthal.
Sanglo pani ho ki, chhang chhang bhaneko sanglo, di bhaneko pani
@@awesomeblossom89 valid answer..thank u
ri vane ko nadi ho