जानकारीमूलक भिडियो छ किन मन त नपर्नु र। तर हरेक कुराकाे जानकारी दिदा त्यसको खास सिद्धान्त, प्रत्यक्ष अप्रत्यक्ष फाइदा र हुने बेफाइदा हरु, साथसाथै आउने चुनाैतीहरु र संघीयता कत्तिको जनमुखी छ र कसरी छ यी यस्ता कुराहरु आम सर्वसाधारण ले पनि बुझ्ने गरि उदाहरण सहित भन्नुहोस् ताकि ग्रामीण भेगका एउटा कृषकले पनि आजको संघीयता प्रणालीले हाम्रो माैलिक हक र अधिकार कसरी प्रत्याभूत गरेको रैछ र यसरी सदुपयोग गर्न पाइने रैछ भनेर स्पष्ट बुझाेस तपाईंकाे उदाहरण ले।👍️
धन्यवाद म्याडमलाई भिडियो सारै राम्रो लाग्यो जानकारी मुलक तर मैले अझै बुज्न नसकेको कुरा नेपालको सन्दर्भमा संघ र संघीय सरकार के कसरी रहेका छन।सामान्यतय बडी प्रदेश,प्रदेश सरकार र स्थानिय तह,निकाय भएको कुरा जुन 7 प्रदेश अनुसार स्पष्ट छ तर संघको अवस्था कसरी रहेको छ कृपया बुझाई दिनु भए धेरै आभीरी हुने थिए।
17000 ko Nepali Polpot Prachanda dwara US nexus ko direction maa imposed F.D.R.constitusion 072 rahunjel Nepal maa ko badhi "corrupted" (J.Sharma, G.Baskota etc) ? competition hun6 bhane RPP regime maa Nepal maa ko badhi "honest" Competition hune6. F.D.R.constitusion rahunjel Nepal ko aamdani suka ra kharcha mohar6 bhane RPP regime maa Nepal ko aamdani mohar ra kharcha suka hune6. Ani ban6 Nepal. Jaya Nepal 🇳🇵
जानकारीमूलक भिडियो छ किन मन त नपर्नु र। तर हरेक कुराकाे जानकारी दिदा त्यसको खास सिद्धान्त, प्रत्यक्ष अप्रत्यक्ष फाइदा र हुने बेफाइदा हरु, साथसाथै आउने चुनाैतीहरु र संघीयता कत्तिको जनमुखी छ र कसरी छ यी यस्ता कुराहरु आम सर्वसाधारण ले पनि बुझ्ने गरि उदाहरण सहित भन्नुहोस् ताकि ग्रामीण भेगका एउटा कृषकले पनि आजको संघीयता प्रणालीले हाम्रो माैलिक हक र अधिकार कसरी प्रत्याभूत गरेको रैछ र यसरी सदुपयोग गर्न पाइने रैछ भनेर स्पष्ट बुझाेस तपाईंकाे उदाहरण ले।👍️
विषय बस्तु हेरेर चै बोली अलि सुधार्नु पर्ने देखियो ,,,,यो त सर ले class मा उठाएर पढ्न लगाको जस्तो भैहाल्योनी ,,,,,,,,anyway best of luck
jab sakne harule gardainan ni ani nasakne haure garne prayas garchan!! garda raixan!
धन्यवाद म्याडमलाई भिडियो सारै राम्रो लाग्यो जानकारी मुलक तर मैले अझै बुज्न नसकेको कुरा नेपालको सन्दर्भमा संघ र संघीय सरकार के कसरी रहेका छन।सामान्यतय बडी प्रदेश,प्रदेश सरकार र स्थानिय तह,निकाय भएको कुरा जुन 7 प्रदेश अनुसार स्पष्ट छ तर संघको अवस्था कसरी रहेको छ कृपया बुझाई दिनु भए धेरै आभीरी हुने थिए।
सङ्घिय गणतन्त्र धर्म निरपेक्ष नेपाल जिन्दावाद
Thank you mam so much for providing us nice information 🇳🇵🇳🇵🇳🇵🇳🇵
पैले फरर पढ्न सक्ने भएर भिडयो बनाउने गर्नुस content राम्रो छ।
जब खरर्र पढ्न सक्नेहरुले नेतृत्व लिदैनन् तब नसक्नेहरुले जिम्मेवारी लिँदा रैछन् संघियता पनि मिसले पढेको जस्तै बुुझ्न सकिएको छैन ।
जब खरर्र पढ्न सक्नेहरुले नेतृत्व लिदैनन् तब नसक्नेहरुले जिम्मेवारी लिँदा रैछन् संघियता पनि मिसले पढेको जस्तै बुुझ्न सकिएको छैन ।
its great..Smart voice mam.
Thank you so much mam
U
कुरा एकदम मनपर्यो तर कति अलमलियर पढेको के
right ❤
Thanks a lot 😊😊 for your videos
Best collection.
Thank you
धनयवाद मिस।
Thank you maam
I wish this could be found in English Medium too, it’s very difficult to understand heavy words of Nepali.
Thank you for the information lovely sister.
Love from Mumbai, India
I'm also political students
BA 3rd years
Walson college Mumbai, India
Thank u mam
It’s good but pronunciation isn’t good though. Wish it’s good now a days.
जब खरर्र पढ्न सक्नेहरुले नेतृत्व लिदैनन् तब नसक्नेहरुले जिम्मेवारी लिँदा रैछन् संघियता पनि मिसले पढेको जस्तै बुुझ्न सकिएको छैन ।
Tank mam 💞💞💞💞😀
This help me for my speech
Thankyou
Thank you for help
thank you maam ❤
Very nice mam 🙏🙏🙏🙏🙏
Nice vedio mam
thanks
wow
thank u 😊😊
Thank uh mam for de info....
Mam federalism ko faida pani vandisyo na plz plz plz
Reppin Jumli❤️
Better to switch off radio sound
17000 ko Nepali Polpot Prachanda dwara US nexus ko direction maa imposed F.D.R.constitusion 072 rahunjel Nepal maa ko badhi "corrupted" (J.Sharma, G.Baskota etc) ?
competition hun6 bhane RPP regime maa Nepal maa ko badhi "honest" Competition hune6.
F.D.R.constitusion rahunjel Nepal ko aamdani suka ra kharcha mohar6 bhane RPP regime maa Nepal ko aamdani mohar ra kharcha suka hune6.
Ani ban6 Nepal. Jaya Nepal 🇳🇵
Lekheko ta ramro sanga pada yar chya
❤️
👍👌✌
शब्दको उच्चारण एकदम कम्जोर very very weak.
Pronunciation is not so clear .
suruma nepali padhna chai sikda hunthyo
hello
Snghiyta ko asarharu
यो music katti poni thik xaina
Manxe marda bajaune dhun jasto xa
😂😂😂
Thank you so much mam