हाम्रो नेपाली जगतमा पुरानो गायक गायिकाहरू कति महान थिए वँहाहरूले गाएका गीतहरू ह्रदय स्पर्शी हुन्थो खै अहिलेको गीतहरू त आबा नचाबाको हावामा यस्तै चलिरहेकोछ के हो के हो हामीले पुरानो महान गायक गायिकाहरूको गीतकार सङ्गीतकार गीतहरूलाई सम्मान दिनुपर्छ
Those were the Golden days.....I am missing those moments......glued to radio waiting for these songs on farmaish....kaash tyo din haru feri farkiyera aayeta.
"बिहानी को सिरेटो मा तिमि लाइ भेट्न आउला, अब प्रिय बाकी जिबन तिमि संगै बिताउला" सब्द, गीत को स्वर अनि संगीत आहा, जति सुने पनि सुनम सुनम लाग्ने कर्णप्रिय दिपक खरेल का गीत हरु
सजाय मैले भोग्नु नै पर्छ,,बिस्वास गर्नाले,, परायालाइ आफन्त ठानी मुटुमा राख्ना ले,,,!!! हजार बर्स सुन्दा पनि मन भरिदैन,,!!शब्द कस्ता चुनुन्नु भो होला,,,सब्दमा नै शक्ति छ,,,
दीपक सर, म यहाँ निराश भएँ , गीत त यहाँको सबै सुनेँ, मन पर्नेहरू छन् । बारम्बार सुनेँ , तर मलाई सबभन्दा मन पर्ने ‘उपेक्षाको लहरमा’ र ‘सँगालिएका हरेक’...भन्ने गीत समावेश गरिएको रहेनछ ।
@@MusicNepalPvtLtd दिपक खरेलको स्वर र दिपक जंगमको संगीतमा भएको "घामको झुल्को झुल्कदा नि मुस्कुराउछौ म सँगै साँझको यो उदासिमा साथै हुन्छौं म सँगै " गीत कहीं भेटिएन कृपया अपलोड मा भए लिंक शेयर गरिदिनु होला ।
@Music Nepal दिपक खरेलको स्वर र दिपक जंगमको संगीतमा भएको "घामको झुल्को झुल्कदा नि मुस्कुराउछौ म सँगै साँझको यो उदासिमा साथै हुन्छौं म सँगै " गीत कहीं भेटिएन कृपया अपलोड मा भए लिंक शेयर गरिदिनु होला ।
स्कुल बाट घर आउदा रेडियो नेपाल बजेकाै हुन्थ्यो आाधुनिक गित ५बजे सम्म यिनै गित घन्किएका हुन्थे कति रमाईलो समय थियो।।
अफसोच के भने नेपालमा यस्ता मीठो स्वरका धनी गायकहरू चल्दैनन् । यहाँ अर्थनबर्थका गायकगायिका मात्र चलिरहेछन् । गुणात्मक क्षमताका श्रोताहरू नभएर हो कि !
You are right sir❤
❤❤❤
सहि विचार व्यक्त गर्नु भयो हजुर !
हाम्रो नेपाली जगतमा पुरानो गायक गायिकाहरू कति महान थिए वँहाहरूले गाएका गीतहरू ह्रदय स्पर्शी हुन्थो खै अहिलेको गीतहरू त आबा नचाबाको हावामा यस्तै चलिरहेकोछ के हो के हो हामीले पुरानो महान गायक गायिकाहरूको गीतकार सङ्गीतकार गीतहरूलाई सम्मान दिनुपर्छ
ती आँखा हरु बिच को उज्यालो मन पर्छ यो गित ले आज भन्दा 13 बर्ष अगाडि को याद दिलायो।।उज्यालो हुने बेला मा रेडियो कान्तिपुर बाट बज्थ्यो ❤️❤️
कहिल्यै मन भरिन्न यी गितहरुले...................
Those were the Golden days.....I am missing those moments......glued to radio waiting for these songs on farmaish....kaash tyo din haru feri farkiyera aayeta.
सम्झनाको गोरेटोले किन पछि.....nostalgic
Ekdam mitho
Combination of great composers, great singer and great lyricists. Thank you Music Nepal for bringing these songs in a complete package.
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
Sure. We have got change to listen to these and many other old songs because of your efforts. Appreciate your work.
दिपक खरेल, प्रकाश श्रेष्ठ, अरूण थापा र दिप श्रेष्ठका गीतहरू एकै एकै किसिमका छन्। साह्रै मर्मस्पर्सी, जति सुने पनि धित नमर्ने।
"मेरा ति जीवन का कथाहरू अपुरो गरेर छोड्दा"..........😢😢😢😢😢😢😢
"बिहानी को सिरेटो मा तिमि लाइ भेट्न आउला, अब प्रिय बाकी जिबन तिमि संगै बिताउला" सब्द, गीत को स्वर अनि संगीत आहा, जति सुने पनि सुनम सुनम लाग्ने कर्णप्रिय दिपक खरेल का गीत हरु
सजाय मैले भोग्नु नै पर्छ,,बिस्वास गर्नाले,,
परायालाइ आफन्त ठानी मुटुमा राख्ना ले,,,!!!
हजार बर्स सुन्दा पनि मन भरिदैन,,!!शब्द कस्ता चुनुन्नु भो होला,,,सब्दमा नै शक्ति छ,,,
Bharat Adhikari ! same to me
सम्झनाकाे गाेरेटाे ....... धेरै राम्राे लाग्याे ।
दीपक सर,
म यहाँ निराश भएँ , गीत त यहाँको सबै सुनेँ, मन पर्नेहरू छन् । बारम्बार सुनेँ , तर मलाई सबभन्दा मन पर्ने ‘उपेक्षाको लहरमा’ र ‘सँगालिएका हरेक’...भन्ने गीत समावेश गरिएको रहेनछ ।
ती आँखाहरु भित्रको उज्यालो मन पर्छ
तो हाँस्ने ओठ मन पर्छ मन पर्छ
हामी पनि कम के कम छौँ र सङ्गीतमा
Hee+
S.L.C. दिएर बिदा भएको बेलामा सर्बाधिक सुनेको गित, त्यो समय.... सधै सधै सम्झनामा....
मर्मस्पर्शी गीतहरु।।दीपक खरेल नेपालका वरिष्ठ गायक हरु मध्ये एक हुन् ।।
20-5-2024पछि यो गित सुन्ने को को हुनु हुन्छ?
07-06-2024 म सुन्दै छु उहिले को samjana रेडियो नेपाल।
00:00:00 Timro Tyo Hasilo
00:04:46 Pratikshya Gara
00:08:53 Bihaniko Sireto Ma
00:12:55 Badal Banai Deu
00:16:50 Samjhanako Goretoma
00:23:48 Timro Har Prashnako
00:26:24 Purnimako Raat Pani
00:30:17 Kahile Samjhera
00:35:50 Ti Ankhaharu
00:39:58 Yo Bujhnai Nasakine
00:44:25 Saath Rahane Chu
P
बादल बनाई देऊ आकार बदल्न सकुं
क्षमता दिलाई देऊ जिउँदै म जल्न सकुं
दिपक दाजु सलाम
Sarai mitho xa yo gaana...
धन्यवाद ।
कृपया गीतकार र संगीतकारकाे नाम पनि राखिदिनुहाेला Description मा ।
During teenage we used to enjoy this song 😊👍👏❤️
सुनौलो समय !
Very great singer with such a nice galaxy of songs given for us .....
Evergreen song of deepak khatra love ur voice thanks to music Nepal 🇳🇵 for uploading those all time favorite songs
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Ever green ❤
His voice resembles Mohammad Rafi sahab.
अहिलेका गीतहरू भन्दा धेरै राम्रा र स्तरीय छन पुराना गीतहरू
Excellent
@@ratanlepcha6123 in UI juju
songs that can never die!
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
Great 🎉🎉🎉
Deepak Kharel, Robin Sharma and Deep Shrestha are generation connectors! I and my mom can listen to it. Thank you Trios.
Atti nai Maan chune geet haru👍
धन्यवाद ।
I remember my young moments.
Jau kasari jau aafnai laasa ko malami..... 💓 Heart touching line
Love love love❤
Thank you MN
Aati ramro lagxa songs
मनपराई दिनु भएको मा धन्यबाद ।
बबाल।🙏🙏
Nostalgic...golden songs from a legend from the golden era....what a creation...🙏🙏🙏 Those were the days ...gone with the wind !
स्कुल बाट घर आउदा रेडियो नेपाल बजेकाै हुन्थ्यो
So sweet songs, thanks.
Timro tyo hasilo muhar ko one of my favorite songs ❤️❤️
great singer
I'm big fan of Dipak Kharel
In those days I always used to listen these songs...... without listening.......I can't sleep.....
dai ko song haru le puranu samjana dilawux....
never tired of listening. such flowless, peace, simple beautiful , real song.
I❤ this song daju
दिपक दाइ यो गीत मलाइ धेरै नै मन पर्छ त्यो बेला तपाइको फर्माइसमा रेडियाे नेपाल बाट बज्ने गीत हाे तिम्रो त्यो हसिलो ...........
Same Here.....this voice😍
सुनिरहन मन लाग्ने सदाबहार गित
Dipak kharel's all songs are heart touching
Sambhujeet ji you are world class composer. Very great
Sarai bajthe yi geetharu radio nepalma ti dinko yad auxa
True Legend of Nepali music industry
Great sambhujit baskota and dipak karel
Heart Touching Songs !
🖤
Atti marmik
evergreen songs which reminds my childhood days while listing radio Nepal.
These are the jewels of gorkhes
Ever green song👌👍️🙏❤️
तिम्रो त्यो तस्बिरले चित्त बुझाउदा।।
Deepak dai haraunu vo.. Sarai mana parchha geet haru
Always favourite singer since school time.
Thank you music nepal for these songs
I salute you dai! You are a legend!
I really very loved those songs of Deepak Kharel. Great collection.
exactly you are right those sons are touched heart and mind !!!!
Old is Gold
23:46 timro har prashnako .🎼🎶🎵🎶🎼🎶🎶🎶
schüsee deepakaudio
I am still listen this song from 30 year
D kharel great
Awesome....thank you so much for sharing! God bless!!!
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@MusicNepalPvtLtd दिपक खरेलको स्वर र दिपक जंगमको संगीतमा भएको "घामको झुल्को झुल्कदा नि मुस्कुराउछौ म सँगै साँझको यो उदासिमा साथै हुन्छौं म सँगै " गीत कहीं भेटिएन कृपया अपलोड मा भए लिंक शेयर गरिदिनु होला ।
Do you remember anything while listening to these popular songs of those 80s ?
So many thing yar
Yesto po hunuparcha geet vaney ko...awesome ...!
sweet vocal
@Music Nepal दिपक खरेलको स्वर र दिपक जंगमको संगीतमा भएको "घामको झुल्को झुल्कदा नि मुस्कुराउछौ म सँगै साँझको यो उदासिमा साथै हुन्छौं म सँगै " गीत कहीं भेटिएन कृपया अपलोड मा भए लिंक शेयर गरिदिनु होला ।
Pratiksha gara mero mayalu
Samayale manishlai
Kaha kaha puryauxa
Kahile hasauxa kahile ruwauxa 😢😢😢😢aasu ra hasoko sangam pani garauxa 😚😚😚😚
all songs are diffirent flavours and so sweet. Thanks so much sir
Most welcome
i wish i was born in this generation
I want to dip down in these songs deeply and never come up .!!
thank u so much uploader
Evergreen songs....
🙏🏾
Old is diamond 💎 an amazing song I wish could go back to that day 🤩
यस्तो मार्मिक गीतहरुलाई पनि dislike गर्नेको जमात हुँदोरहेछ😂😂😂
Nabujera hola sayad
बेह्कुफ हरु होलान नि dislike हर्नेहरु!!!
Bicha bichama geet sunneharu holani music ko m thaha nahuneharu.
त्यो पखण्डी हो, गीत संगीतको घातक अनुहार हो ।
सुरिलो स्वरको धनी दीपक खरेलज्यूको गीतहरू जति सुने उति सुन्न मन पर्ने धन्य हुन तपाईको गायन 👍🥰
Nice.song
kati mitho geet xa hai dinesh rai
Very good song
evergreen best...!
golden era of nepali music.
Radio nepalma khub bajtho yo git
purano geet sunda ti purana yaad haru akhama aauchha
Lovely song i love this songs from qatar
Love💟💟💟👍
Kati maan chunne geet haru Sabda le maan lai kata kata lage jasto! Yesto po geet ta jun sunera maan samma pugchha ra kata kata bijchha...
Chandani Subba ! sahi ho
Purana sadabahar git sangit best lagchha . So nice.
गीत मनपराई दिनुभएकोमा धन्यवाद, कृपया शेयर गरिदिनुहोला
Still gold these songs are.
Old is gold nice songs
all song are super dupper 💘💘
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
सुन्दर
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।