Pyaj kheti garnu lai yati ramro salla ra idea dinu vako ma hajur lai dherai dherai dhanyabat tara maile ta gareko xaina aba garne soch ma xu khusi lagyo sir tara yo 500gm biu rakhnu lai kati jati thauma banauda thik hunxa clear bujna paye hunthyo sir .
मोबाइल फोन पनि राख्नु होला किन कि हामीले तपाईं बाट केही जानकारी पाउन को लागि सजिलो होस् अहिले देश भन्दा बाहिर छु यहाँ बसेर केही होला जस्तो छैन घरमा गएर माटो संग 4,8घण्टा वित्यो भने पक्कै अनि आम्दानी होला नि
तपाइँको सकारात्मक प्रतिक्रियाको लागी धन्यवाद ..... प्याज १ बिघामा १३ टन उत्पादन हुन्छ। जस्तो कि तपाइले १ हेक्टर जमिनमा खेति गर्नुभयो भने २० टन उत्पादन हुन्छ। यदि तपाई यस बिसयमा अझै बुझ्न चाहनुहुन्छ भने कृषि विज्ञ लाई सम्पर्क गर्न सक्नु हुन्छ जसको लागि तपाइले यो तल दिईयको नम्बरमा सम्पर्क गर्नुहोला। ९८५११२३८५८
बहुत,राम्रो जानकारीको लागि,Naman Garda chu
Thak x
अति ज्ञान र उपयोगी लाग्यो हजुर लाई धन्यबाद
धन्यवाद
good skill
Ramro Lago sir thik xa
धन्यबाद !
धेरै राम्रो लाग्यो,धन्यवाद
Thankyou som g.
good
Thankyou parbati chhetri g.
Thanks for information
Welcome
Dhanyabat Onion information ko lagi, Ramro lagyo...
Thankyou Nepal voice channel.
Ramro lageo, Thank you sir
धन्यवाद भिडियो हेर्नू भएकोमा !
सर प्याजको बोट कती हप्तामा लडाउनु उपयुक्ता हुन्छ
प्याजकाे अायु कसरी लामाे बनाउन सकिन्छ Next video बनाउनुहाेस सर
ok sujhabko lagi, arko video chhitai banauchhu hernu holaa hai hajur
Kun samaya ma ropne yo?
Pyaj kheti garnu lai yati ramro salla ra idea dinu vako ma hajur lai dherai dherai dhanyabat tara maile ta gareko xaina aba garne soch ma xu khusi lagyo sir tara yo 500gm biu rakhnu lai kati jati thauma banauda thik hunxa clear bujna paye hunthyo sir .
9851123858 call gare ra sodna saknu hunxa
Guy
मोबाइल फोन पनि राख्नु होला किन कि हामीले तपाईं बाट केही जानकारी पाउन को लागि सजिलो होस् अहिले देश भन्दा बाहिर छु यहाँ बसेर केही होला जस्तो छैन घरमा गएर माटो संग 4,8घण्टा वित्यो भने पक्कै अनि आम्दानी होला नि
तपाईंको विचार राम्रो छ आफ्नै भुमिमा केहि राम्रो गर्नु पर्छ
Tapaiko no rakhnu bhaye hunthyo
हामि तपाईलाई कृषिबिज्ञ को नम्बर दिनेछौ तपाईले यो नम्बरमा कल गरेर बिस्तृत रुपमा बुझ्न सक्नुहुन्छ। 9851123858
प्याज तयार भएपछि प्याज कसरी कुहुन बाट बचाऊन सकिएला
@@dipikadhakal5812 हामि तपाईलाई कृषिबिज्ञ को नम्बर दिनेछौ तपाईले यो नम्बरमा कल गरेर बिस्तृत रुपमा बुझ्न सक्नुहुन्छ। 9851123858
1 (yak) bigaha ma kati quintale pyaj upjau hunxa? Plz reply garnu hola
तपाइँको सकारात्मक प्रतिक्रियाको लागी धन्यवाद .....
प्याज १ बिघामा १३ टन उत्पादन हुन्छ। जस्तो कि तपाइले १ हेक्टर जमिनमा खेति गर्नुभयो भने २० टन उत्पादन हुन्छ। यदि तपाई यस बिसयमा अझै बुझ्न चाहनुहुन्छ भने कृषि विज्ञ लाई सम्पर्क गर्न सक्नु हुन्छ जसको लागि तपाइले यो तल दिईयको नम्बरमा सम्पर्क गर्नुहोला।
९८५११२३८५८
कुरा ठीकै हाे , तर - पर्ति राेपनी उत्पादन १२ देखि १५ हजार किलाे चै हुदैन प्रति बिघा भन्न भएकाे हाेलाकि ! यसका् चै जबाफ पाए हुन्थ्याे ।
Ho
Good
Thankyou Rupa