सिद्धार्थको नजर दुई जना माथी नै परेपछि यस्तो भन्छन | Sidartha, Sanjita , Ranjana Live Dohori
HTML-код
- Опубликовано: 6 окт 2024
- नमस्कार, म जयन्ता मगर
हजुरहरुले मैले गाएका लाईभ दोहोरीहरुलाई असाध्यै माया गरिदिनुभएको छ त्यसैको हौसलाले हजरहरुको मनोरञ्जनको लागी मैले आफ्नै अफिसीयल युटुब च्यानलबाट लाईभ दोहोरी लिएर आएकी छु । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
___________________________________________________________________
🎶 Original Audio Credits:-
Music\ Thego
Kamal Kumar B.K
_________________________________________________________________
#sidartha_ale
#sanjita_chepang
#livedohori
__________________________________________________________________
Live Dohori Lead Singer
★ Sidartha Ale
★ Sanjita Chepang
★ Ranjana Chepang
__________________________________________________________________
Musician Team
★ Hemraj Gandarva - Sarangi
★ Gem Thapa - Keyboard
★ Karan Pariyar - Flute
★ Sunil Bardewa - Madal
★ Kumar Lamichhane - Madal
★ Dipak Samip - Dholak
★ Padam Chhetri - Oct Pad
__________________________________________________________________
Audio/Video/Studio
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________________
Thank you all of you!
All rights of this video is with Jayanta Magar
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाहि गरिनेछ।
म।ओमंनकोदेशबाटहेदैछुहै।बैनिको।कलालाइ।मेरो।समानग्ररछु।यसतै।यसतै।अग्ररच।कलाकारसंग।साथगनु।बैनिहरू❤❤❤❤
सङीत क्षत्रमा उदाउदै गरेको हाम्रो धादिङको चेलीहरु ❤ धेरै प्रगतिहोस सफलताको शुभकामना।
❤❤❤दुबई को बसाई मा पछिल्लो समय मा सन्चिता का हरेक दोहोरी नछुटाइ हेर्छु । अहिले पनि पर्खाइमा छु ।
Dharai ramro jayant jee
सन्चिता बोहिनिको खत्रा लाग्छ मलाई दोहोरी लाईभ सुन्न
Kati mitho kati ramailo log dohory geet gaunu vo dubai jana le ja sampurn lai badhai suvkamana x hjr ma 🙏 🙏 🙏 🙏 🙏 🙏 👌 👌 👌 👌 👌 ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ 🌷 🌷 🌷 🌷 🌷 🌷
जल्दो बन्दा उठाउदै गरेका दुई नानु धादिङ्गे चेलाहरूलाई सफल्ताको शुभकामन सम्मान जयान्त जी लाई
Waiting for this Liv dohari
Sister.
Jayanta Chij ra Nirjala ko dohori aayan kin🎉
Namaste ma Ranjana chepang 🤗 shidartha dai sanga yauta feri ramailo dohori aako xa herera maya gardinu hola Hus dhanyabat❤❤❤
सारै मिठाे दाेहाेरी बाबू नानि शुभकामना❤❤❤❤❤
Ale vai kadax ❤2 ota lai 1 lai kafi.
best of all time
सिद्धार्थ भाइलाई दिदी(Ranjana) ले साच्चिकै मन पराएको जस्तो देखिन्छ त 😊
हजुरहरु दुबै जना Singer अति नै राम्रो हुनुहुन्छ तर यो दोहोरी को शुरुवाति मै मासु खाने बाघ र दुइ वटी बाख्री भनेर उठान गरेको दोहोरी त्यति राम्रो लागेन र भयन पनि,आउदा दिनमा मिठामीठा शब्द र दर्शक,श्रोता को मन मुटु छुने रमाइलो दोहोरी प्रस्तुत गर्नुहोला।
जस्तो कि मिलन लामा र सन्जीता चेपाङले गाएको अति नै मीठो दर्शक श्रोता को मन मुटुमा छोएको र बसेको लोक दोहोरी जुन जति पटक सुन्दा र हेर्दा पनि जहिल्यै पनि सुनौ सुनौ र हेरौ हेरौ लाग्ने रहेको छ।जुन दोहोरी सारङ्गी सन्सार बाट प्रसारण भएको भाग-६२९,दोहोरी त्यसो Respected हुनुपर्छ
ATI ramro
झोर्ले🙏 धेरै दिन देखि सिदर्थ र सन्चिता को दोहोरी सुन्न मन थियो अज पुरा भए 😅🎤
Best wishes ❤❤❤❤❤song
Wow ramahilo Lagyo vai bahini kodohri❤❤❤
Wow Saarai ramailo dohori bhaai bahini haru respect all singers n salute jayanta jee❤❤❤❤❤❤❤❤❤❤❤watching from Qatar
beautiful song ❤❤
Ramro xah dubai paxeko dohori🎉🎉🎉
O ho kati sundari gathe Gayeka❤❤ chumma chumma
ई नानीहरूले खुलेर नजर मा नजर झुधाएर हाउभाउ सहित गाउन पर्छ अझै राम्रो लागेर आउँछ है सुझाव मेरो।धन्यवाद।
Very nice song I like very much from india ❤
Nice ❤
Wow congratulation 👏🎉 my too sister and miss you
Very Good
Waawaa ❤
कडा दोहोरी 😁
Very nice song best of luck
nice
Best of luck 👍
❤❤❤❤❤❤❤
Veri Veri nice jodi ❤❤❤❤🎉🎉
Wow❤❤
🎉🎉🎉🎉❤
♥️♥️♥️♥️♥️♥️😂😂😂
Superb
very nice
Nice 👍
Good.song
❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤🎉🎉🎉 super
Nicee
अती रमैलों गीत❤
❤❤❤❤❤nice songs
❤❤❤🎉🎉🎉🎉❤❤❤
nice song❤❤❤
😊😊😊😊😊😊
Dhami duhori dubai jhana ko
Arre ale Bhai xodnu hudaina himmat dinu ma pani xu
❤❤❤❤
Nice
Niceee
❤❤❤❤❤❤
❤❤❤❤❤