अाजपनि सम्झना छ मलाई त्याेदिन.... अाजभन्दा १३/१४ बर्ष पहिले म उनिसंग बिछाेड् हुने बेला मा सबैभन्दापहिले नजिकै सुनेकाे थिएँ र मेराे अाँखामा समुन्द्र छल्किएकाे थियाे र अाजसम्म उनकाे र मेराे भेट भएकाेछैन तरपनि उनिप्रतिकाे अगाध माया याे गित ले फेरि ताजा बनाईदियाे।निकाे भैसकेकाे घाउ फेरि बल्झाईदियाे....स्वर्णिम स्वरकी धनी अमृता नेपाली ज्यु र रामु नेपाली ज्यु लाई सहृदय देखीनै धन्यबाद।याे गित जति धेरै सुन्छु तरपनि धित कहिल्यै मरेन।जति सुन्छु उति अाँखा भरिन्छ र फेरि सुन्नमन लागिरहन्छ never forget to she S.N always remember you & your love 😔😔😔😔😔
के गर्नु यो गित मा दिपक सर रामु सर साथ मा अमृता दिदि को फेरी एउटै टिम मा देख्न पाए हुन्थ्यो रामु सर हजुर ईन्डिया को आन्ध्र प्रदेश मा हुनुहुन्छ दिपक सर कहाँ हुनुहुन्छ पिलिज नेपाली लोक सँस्कृति को फाटमा फर्केर आउनु होस यो काल जय स्वाभिमानी गित र दर्शक को ईच्छा अधुरो प्रेम पुरा गर्नु होस् साथै न्यानो माया छ
यस्तो राम्रो स्वर भएको कलाकार कता हराउनुभयो,उहि 2062/63को याद आयो,देश सक्टकाल थियो,भने र बाँच्ने को थाहानै हुनि थिएन सुर्य बिनाय मा थिए तर थाहा जे भए पनि खटिनु परयो तर औधि यहि गित सुनिरहेको याद आउँछ आज यो गित सुन्दा पनि
काल झै जिवन्त र नेपाली लोकसगिॅत को एउटा धरोहर को रुपमा रहेको लोकगित सधै जिवन्त रहनेछ गितका स्रष्टा हरु पर्ति सम्मान अनि आदरणिय गायिका अम्रिता नेपाली पर्ति नमन छ
यो गित चलेको बेला मेरो सोल्टिना सङ्ग लब परेको थियो त्यहि बेला सोल्टिना ले मलाई चादिको औटि चिनो दिनु भएको थियो त्यति बेला मलाई छोडेर जानू भयो हल्ला सुनेको छु दुई छोरा एक छोरी छिन अरे 😢
2061 सालमा चलेको गीत हो । म रुदै रुदै यो गीत सुन्दै बस्मा नेपाल देखि ईन्डिया को दिल्ली पुगेको अहिले पनियो गित सुनेयो कि तेहि याद आउछ
Hait khatara samyog
❤️❤️
सारै मन दुख्छ यो गीत सुन्दा
अाजपनि सम्झना छ मलाई त्याेदिन.... अाजभन्दा १३/१४ बर्ष पहिले म उनिसंग बिछाेड् हुने बेला मा सबैभन्दापहिले नजिकै सुनेकाे थिएँ र मेराे अाँखामा समुन्द्र छल्किएकाे थियाे र अाजसम्म उनकाे र मेराे भेट भएकाेछैन तरपनि उनिप्रतिकाे अगाध माया याे गित ले फेरि ताजा बनाईदियाे।निकाे भैसकेकाे घाउ फेरि बल्झाईदियाे....स्वर्णिम स्वरकी धनी अमृता नेपाली ज्यु र रामु नेपाली ज्यु लाई सहृदय देखीनै धन्यबाद।याे गित जति धेरै सुन्छु तरपनि धित कहिल्यै मरेन।जति सुन्छु उति अाँखा भरिन्छ र फेरि सुन्नमन लागिरहन्छ never forget to she S.N always remember you & your love 😔😔😔😔😔
😥😥
2006 देखि 2023 सम्म सुनेको यो गीत मलाई मन पर्छ। यो गीत मन पर्ने जति यता हाजिर गरौ.
2081मा सुनियो यति मीठो गीत पुरानो रहेछ
के गर्नु यो गित मा दिपक सर रामु सर साथ मा अमृता दिदि को फेरी एउटै टिम मा देख्न पाए हुन्थ्यो रामु सर हजुर ईन्डिया को आन्ध्र प्रदेश मा हुनुहुन्छ दिपक सर कहाँ हुनुहुन्छ पिलिज नेपाली लोक सँस्कृति को फाटमा फर्केर आउनु होस यो काल जय स्वाभिमानी गित र दर्शक को ईच्छा अधुरो प्रेम पुरा गर्नु होस् साथै न्यानो माया छ
Sarai thik kura yo gitko sarjak gayak gaika sablai ek choti arko vag 2 banara vet gara ra sablai herna mn thyo
यस्तो राम्रो स्वर भएको कलाकार कता हराउनुभयो,उहि 2062/63को याद आयो,देश सक्टकाल थियो,भने र बाँच्ने को थाहानै हुनि थिएन सुर्य बिनाय मा थिए तर थाहा जे भए पनि खटिनु परयो तर औधि यहि गित सुनिरहेको याद आउँछ आज यो गित सुन्दा पनि
interview herera yo geet sunne koi hunu hunx dherai ramro geet raix
म छु
2061 Ma suneko ho
२०७८ मा याे गीत सुन्ने को को हुनु हुन्छ
मैले 8/9 कक्षामा पढने बेला खुबै सुनेको याद आउँछ यो गित सुन्दा❤❤❤😢
यो गित गाउने रामु नेपाली र अमृता नेपाली दाजु दिदिको फेरि आर्को संगीत येस्तै मन्छुने गित कहिले सुन्न पाउछौ प्रतीक्षा गरि बसेको पनि धेरै भो
२०८१ मा सुन्दै छु खाडीबाट 😭😭😭😭
आहा😘😍😍🙏
काल झै जिवन्त र नेपाली लोकसगिॅत को एउटा धरोहर को रुपमा रहेको लोकगित सधै जिवन्त रहनेछ गितका स्रष्टा हरु पर्ति सम्मान अनि आदरणिय गायिका अम्रिता नेपाली पर्ति नमन छ
यो गित चलेको बेला मेरो सोल्टिना सङ्ग लब परेको थियो त्यहि बेला सोल्टिना ले मलाई चादिको औटि चिनो दिनु भएको थियो त्यति बेला मलाई छोडेर जानू भयो हल्ला सुनेको छु दुई छोरा एक छोरी छिन अरे 😢
Yasto lagx tehi din haru ahile chaldai x geet sune paxi
यो गीत गाउनी अमृता दिदी को जिबन कानी साच्चिकै मेल खान गयो धेरै दुख लाग्यो अमृता दिदी को अन्तर बार्ता ले हेरे को हो मैले
Aba tw maile samjheko xu timlaii peyariii
यो गित निक्लेको बेला स्कुल र घाँस दाउरा गर्न गैन्थ्यो ❤❤❤❤
❤
अतिनै मन छुने गीत ❤❤❤❤❤
दोहोरी गाउनी होर
2007 ma भर्ख्र जापान आऊदा आऊदा ओक्मेन खुब सुनेको गीत हो लास्ट मनपर्छ❤❤❤❤😊
2054 सालमा प्युठान को गौमुखि जादा रातभर यहि भाकामा दोहोरि गाएको गित ।जति सुन्यो उति सुनी रहु लाग्छ
राम्रो लागो गित टिक टक ले गर्दा हेरे मैले
धन्यबाद ।
आहा मिठाे भाका धेरै मन पर्ने सङ हाे सम्मान छ रामु सर र अमृता सिसलाई 👍️👍️👍️🙏🙏❤️❤️❤️❤️❤️
2022 Ma suni jati yetaa aaunus😭💔
Deepak Chhetri ramu nepali कहाँ हुनुहुन्छ होला यस्तो कालजयी गीतको सर्जक ....?
आफ्नो जिबनी सङ मेल खाएको गित❤
धन्यबाद ।
अाहा
कुनै जमना मा तहल्का मचायेको गित हो मलाइ सारै नै मन परेको गित पनि हो तर गायक गाइका कहा हुनुहुन्छ ?
Xabi Lal Lohani गायक त विदेश पलाऐन हुनु भयो गायिका अम्रिता नेपाली फेरी फर्कीनु भको छ! अनि ऊहा को अन्य गित हरू छन धनयावाद
सानै छदा कति गायौ कति यो गित याद कति आउँछ आउछ
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
धेरै धेरै धन्यवाद हजुरलाई मेरो तर्फबाट यस्तो सोरको खानी हरूलाई मेरो तर्फबाट दुवै जना लाईधन्नेबात
अति मन पर्ने भाका ❤❤❤❤❤❤❤❤
जति हेरे पनि नअघाउने कति मन पर्ने गित को सिर्जना भारैछ।
2079 मा आएर पनि यो गित सुन्नु हुने यता हाजिर हुम है ।।।❤️❤️❤️
✋✋✋✋✋✋
अति मिठो गीत सम्पूर्ण लाई सम्मान छ
धन्यबाद ।
म बचपन छदा धेरै सुनेको गित हो अाज फेरि यो गित खोज्दा भेटियो अाहा धेरै राम्रो छ बधाई छ all
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
अति राम्रो छ❤️❤️❤️❤️❤️❤️
मनपराई दिनु भएको मा धन्यबाद ।
यति मिठा घतलाउदा गित अब कहा सुन्न पाईन्छ र …✍️🥺🥺🥺
यसको नयाँ पन्नि आयछ तर पुरानै दामी लागयो
Old is gold
२०२४सम्म पनि यो गित मन पराउने हाजिर हुम त यता😊
2024/5/1❤
Yo geet ta Mali lastai man parxa❤❤❤❤❤yo geet suneyo ke payla ko yad auxa❤😢
Thanks
अझै पनि उतिकै चर्चा मा छ यो गित सारै मन पर्छ मैना मा एक पल्ट युतुब पल्टाएर हेर्ने गर्छु
२०८१ मा सुन्ने को को हुनुहुन्छ
धन्यवाद ।
Sr aaj Pani sune maile 31.5.24
❤
2063 तिर को याद आयो। मलेशियामा जमानामा यो गित सुन्दै कम्पनी मा काम गरिन्थ्यो। धन्यवाद
Amrita nepali ❤️❤️
❤❤
त्यो जमना मा यो गीत ले क्या तहल्का मच्च्याएको थियो ! म सुनेर पनि थाक्दैन थिए ! बल्ल you tube मा आएछ ! अब download गर्नु पर्यो !!
Kata Haraunu vayo aaja Voli😍😍💞💞😂😂😂😂😂😂 Gayeka Gayek😍😍💞💕
OLD IS GOLD
2022 मा रामु सर को ईन्टरभू पछि पुन हेरीयो
आहा जति सुन्यो त्यति सुन्न मन लाग्ने मेरो मन संग मेल खाने गित । त्यो क्यासेट टेप को याद आयो त्यो बेलामा क्यासेट ५० मा किनेर सुनिन्थ्यो
मनपराई दिनु भएको मा धन्यबाद ।
एकदमै राम्रो छ यो गित मनै छोयो मेरो
2023 still listening this song
2024 मा दिने जति यता आम
Kati ramree model aaja kaha hununxa waha...❤
२०८० मापनियो गित लोक प्रीयनै छ ❤❤❤❤❤ best song
Hearts touching ♥
एती राम्रो स्वर हुदा नि काता हरउनु भायो गएक गयिका
यति मिठो स्वर भएर पनि गाएक गायिका कता गाएब हुनुहुन्छ
२०५१ सालमा रुदै रुदै दिल्ली जादाको गित
❤❤❤❤❤
Ma sano xada dheroi sunne geet vaneko yahi geet ho molai saroi Mon parxw yo geet sayad 2060 sal ko song hunu parxw
Ma Pani xu😊
Children's don't know the vibes of this song 💗🥀🫶
कति मिठो गीत छ है यो ।।
मन छुन्छ सुन्दा ♥️
Heart touching song.when I saw your interview amrita sis. made me sad.
2024 मा कसैले सुन्नु भयो❤❤
maele 50 choti banda badi suneko hola jati sunyo uti sunna man lagxa so derai ramro xa .........////////////
Wow super song & video dear 👌👌👍👍👍😍😍😍😍👍👍👍👍
I cried many times while listening this song.😭😭
ramro x
Wow nice to you 😊
झुटो प्रेम लायो नि भान्ने बोलको गित हजुरहरु सङ भये येसो सेर गरम न साथीहरू
Wow😍😍😍
purano yad aayo kati mitho git☺☺
नम्स्कार म दीपक छेत्री
Reality ....song
बालापन को अय्द आयो निकाइ यो गीत बनौने अमृता परियार लाई बदाइ छ मेरो तर्फ बात 🇳🇵🛫🎧️🎤🌻💘🙋♂️🙋♂️
amrita nepali you are the best.... come back again..
i love this song😍😍😍
Ramu nepali deepak chetri darsak samu aaunu paryo plz gayk sarjak kaha hunuhunxa
Ramu nepali dai com back hunu pareyo yti mitho sowor cha
sundar ramailo dil ko bandhana manko betha🐦️🦃🐔🐓🕊️🌹🌷🌺🥀🌻🌼
🌾🌹🌼🌷🥀🌻💐🌵🌿🌲🌴🌴🌴🌴🌴🌴🌴
❤❤❤❤❤❤😢😢😢
Yeti man chhune geet ani testai abinaye man chhoyo hai❤❤❤❤
hoina yo geetko vidio ni raixata thaha thiyna ati ramro xa Badhixa Amrita bahini
डाउनलोड हुने गरि राखेको भए हुन्थ्यो नि सदावार गित हो यो
laxman paudel whaao.❤️
Amrita didi be strong
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Sabalai
Purana lok dohori Mera laagi favourite Ho
Heart touching song
Old is gold nice song
मनपराई दिनु भएको मा धन्यबाद ।
So sweet song ❤❤❤❤❤
malai sabai vanda manparne geet
Very nice song 👌👌
निकै मन पर्ने गित ....
Kati mitho showor hai...
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
61/62सालमा एफ एम र क्यासेटमा सुनेको गित बल्ल भिडियो हेर्ने मौका मिल्यो ।
waw heart touching song..great singer Amrita Nepali.
wow wow Dherai Ramro geet Aaja Fari Sunna paiyo beteka pal haru yad ayo😍💕💞💕🌹
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
Anyone is here 2020
And th Covid19