SUMAN SMARIKA !! BISWA LIMBU PODCAST EP
HTML-код
- Опубликовано: 28 сен 2024
- For Business Inquiry: meroonline321@gmail.com Mobile number: 9843456125
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Like Biswa Limbu's page here: www.facebook.c...
▶ This channel is dedicated to you all. I will upload vlogs,interviews,short films and interesting videos.I am really blessed with your support and love for Mero Online TV. I have started this channel to entertain you in different way. I would love to listen you all. I really appreciate critical comments. Hope you guys support,love and give guidance to me. It’s been almost 15 years in media and I always got love and support through this journey. Audiences are god for me.Love you all.
धन्यवाद दाई।प्रिय विधा गजल सुन्न पाइयो ! दिल खुस भयो। अब प्रदिप रोदन ल्याउनुहोस् है।।🙏
मेरो सबै भन्दा मन पर्ने गजल र कबिता लेखिका र बाचिका हो, सुमन स्मारिका... कति आनन्द लाग्छ, उहाको बाचन... ❤❤❤❤❤
घरीघरी लाग्ने गर्छ जिन्दगानी के गर्नु
तिमी छैनौ भएर यो जवानी के गर्नु
न खाना दिन्छ, न भोक मेटाउँछ पेटको
छ न त छ उसको पनि राहदानी के गर्नु
तिमी छैनौ भएर यो जवानी के गर्नु।
"सुमन स्मारिका" को यो गजल साह्रै मन पर्छ।
कहिले नसुनेको मान्छेको गजल र कुरा सुनेर यति आनन्द आयो कि, किन मैले पहिले सुनिन छु भन्ने लाग्यो । साह्रै मिठो आवाज जिबन भोगाई अनि जस्तोसुकै चुनौतीहरुलाई सहर्ष स्वीकार गरी अगाडि बढ्न सक्ने साहसिक, समझदारी र निडर, छोरी, चेलि लाग्यो मलाई । जिवनमा चाहेर, नचाहेर जानी, नजानी भएको वा हुन गएको यि बिबिध संघर्षले झन धेरै फराकिलो हुनु भको रहेछ खुशी लाग्यो ।
सायद हजुर मंगल ग्रह तिर हुनुहुन्थ्यो होला
Haha ah vnya ..paila kati viral hununthyo@@Walakhamtejendra-yh3fg
Biswa Sir आजभोली तपाईको पोडकाष्टको हाईलाईट अति लामो हुन थाल्यो सकिन्छ भने हाईलाईट राख्दै नराख्नुहोस् सकिदैन भने छोटो मिठो राख्नुस् हौ ।
Ho, tei lako thyo malai ne
Ho
15 minutes ko highlights rakhya xa yall
दाइ परदेशमा काम गर्दै सुन्नु खुब मज्ज अनि समय नि रमाएर जान्छ ।❤
यसरी हजुरलाई सुन्न र हेर्न आतुर भएको मेरो व्यग्र प्रतीक्षारत मनको आश पुरा भयो अझै उन्नति प्रगति भइराखोस् शुभकामना सुमन दिदी 🙏❣️
मैले RUclips र Facebook मा खोजिरहेको मान्छे लाई ल्याउनु भएछ धेरै धेरै धन्यवाद छ biswa limbu सर लाई
पट्कास्ट असाध्यै पर्खाए भएको ब्याक्तित्व , बोलिको सालिन्ता जस्तै मान्छे , भावनाहरु कसरी पोखिएको यस्तरी सबै मेरो जीवन हो जस्तो लाग्ने । खास गरेर हजुरको थोरै ब्यतिगत जीवन भोगाइ बुझ्न पाए , सोचेको थिइन त्यहा बाट स्मारिका को जन्म भएको भनेर। सारै नरम । फेरि फेरि देख्न सुन्न पाउ
विश्व दाजी बिहे गर्दिनु सुमन स्मारिका सङ्ग जे पर्ला पर्ला कता कता हरेक भावनाहरु मिले जस्तो लाग्यो।😍😍😍
😂😂😂
सारै मन पर्ने कार्यक्रम ❤❤❤❤ अनि गजलकार स्मारिका
वा..वा...क्या गजबको भनाई लोकप्रिय गजल बाचिका 👌👌🙏🙏
सुमन स्मारिका प्रती नमन् 🙏🙏🙏🙏🙏❤❤❤❤
साहेबा जि बहुत मन पर्यो स्वभावका मालिलामा धेरै कुरा मिल्यो 😊❤ खुसी लाग्यो 🤗😍
Wow,khoji rahe thiye aakha dulaai raheko thiyo tyo mitho gajalkar jeelai facebookma ballah aaja bujhna paaye dhanya biswa sir jee🙏Suman smarika ❤💕💓
घरीघरी लाग्ने गर्छ जिन्दागानी के गर्नु तिमी छैनौं भएर यो जिन्दागानी के गर्नु वाउ क्या दामी गज्जल 🎉🙏👍️❤️
❤खुशी लाग्यो स्मारिका बहिनिलाई सुन्न,हेर्न पाएकोमा ❤।
भेटेर कुरा गरौंला भन्ने लागेको छ।❤
Suman Smarika जी लाई अझ धेरै बुझ्ने मौका पाएँ। उहाँको साहित्यको त म फ्यान नै हुँ।
Sweet gajal ❤❤❤
One Of the best episode ❤❤❤❤❤
Ahaaa haaa kati ramroo thought as heart touching gajaal sadaa sunirahu as feel ghari rahu khaikooo fully liked hjr❤❤❤❤❤❤
स्मारिका साहेबा सुन्नु नै एक सुन्दर संगित सुने झै मिठो लाग्छ, तर बिश्व जि हाइलाइट अलि बढि नै भयो है, ,
अब प्रदिप रोदन पनि सुन्न पाईयोस पृय गजलकार साईबा सुन्न पाईयो आनन्द आयो
गजल सुन्दा यौटा मान्छे बोल्दा अर्को मान्छे आवाज्को धनी है अर्को कुरा सबै कुरा बिकास सगै परिबर्तन हुन्छ तर तपाइमा पनि त्यो देखियो जे होस बेजोड मजाले सुनियो
Love and respect🙏❤️ smarika ji
कथा कहानी पनि कहानी जस्तै र छ
बहुत खुब साहेबा ❤❤❤❤
Big fan hajurko ❤❤❤
One of the best ❤️
वाह suman smarika दिदी 🌼❤️💙
आह विश्व सर ! मलाई मन पर्ने ब्याक्ती ल्याउनु भयो ❤❤❤ होइन हौ स्मारिका मिसको कुरा को बाल्यकालको भोगाई सुन्दा म निशब्द भए
दामी लाग्यो
Wow
आहा ❤❤
मलाई मन पर्ने गजल कार हजुर !
❤❤❤❤beautiful dijju🎉❤
Didi❤👌
Wow❤
Wow wow kati mitho ❤❤❤
मज्जा आयो मन पर्ने मान्छेको पोडकाष्ट सुन्न हेर्न पाइयो❤
उहाँको पुरा वास्तविक नाम पो के रहेछ?
Dami 👌 man paryo Sunna lai
हाईलाइट लामो नराख्नुस है विश्व जि मन परेको गजलकार ❤यार हाईलाईट मात्र 14 मिनेट यार हैट
बल्ल ल्याउनै पर्ने मान्छे ल्याउनु भयो ।। ❤❤my fev Suman
my favourite 💙
Big fan dd 🌼
प्रिय् लेखक❤❤
Wow beautiful ❤❤❤
great ab yo pani bijaya kumar lai herna man x
nice voices 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Wahooo❤❤❤❤❤
❤❤❤
Lu yo podcast ma chahi atti lamo(15 minutes) highlites. Bhayo bhanne sathiharu le hajir garum na ta. Yeso garda biswa limbu podcast lai ramrari sujhab janchha ni. Tespachhi aru episode haru ma yesto nahola ni.
अलिक आशावादी र बलियो हुन पर्यो है स्मारिका जि।
यो हेर्ने सम्पुर्ण दर्शक हरुलाई रक्षा गरुन
Aba sunita and cezzling dd ko interview pani linu pareyo dai❤
सिम्याटोक्नी यो स्मारिका भन्याको कुन जात र कुन थर अन्तरगत पर्दोरछ ??🤔
Wow last man parx yini...
❤❤😊
कताबाट आउन्छ यस्तो शब्दहरू सिर्जनाहरू
मेरो बेस्ट गजलकार टिकटमा टुक्का देखेर युटुबमा अन्तरवार्ता हेर्न आएको म🎉🎉❤❤
मज्जा लागेको छ आज चहि
इतिहासमा पहिलो चोटि गोपनियताको बिसयमा हाम्रो लुङ्गालाई राम्रो संग शिक्षा दिने सुमन स्मारिकालाई ताली 😂 लुङा सिकौं है कुनै कुरा हरु चाहि😂😊
मन परेकाे कबियत्रि❤❤❤
Mero man parne manxe suman smarika❤❤
🎉🎉🎉🎉
Wow 😮 aunty ji 😊big fan
दिदे ❣️❣️❣️
हामले खोजेको र चाहेको गेस्ट ल्याउनु भएछ।
मुनु अधिकारी लाई पनि ल्याउनु पर्यो
Ismarika timro gajal Kavita sunesi mero Ashu aux kina ki harek wordle heart touch garx mero arko Juni Timi cheli ma maiti huna pam
First cmt
😢अब चै झुर लाग्न थाल्यो हाइलाट राखेर😢😢
झ्याउ लाग्ने कता बाट सुरु भएको भनेर
उहांको पुरा नाम के होला
Maile herna khojeko interview balla aja dekhe.thanks sir hjr Lai.
केटो ट्वा पर्यो ! ! !
Hait diktel ma pratyaksha nai here rw sunne abasar jureko thiyo
राम्रोसग बुझ्न पाइयो सुमन लाई
यति धेरै conservative पाे ठकुरीहरु?
❤❤❤❤🙏
😍😍❤️❤️🙏🙏
आज जमेर हेरिन्छ
हाईलाइट नराख्दा हुन्न र
जति राम्रो कुरा गर्छ त्यति राम्रो मान्छे छैन खाली अर्काको बुढो हेर्ने अनि त्यो श्रीमती लाई divorce दिने बनाउने केटी हो मेरो आफ्नै आखा ले देखेको छु ।
कुरा सुन्दा त सबै थोक सहि छ जस्तो छ त
😰😥😍
म पत्रकारीताबाटै आएको पात्र हु र मैले साहित्यबाटै लोकगीत सङ्गीतलाई अङ्गालेको पात्र पनि हु मैले प्राय स्वदेशी बिदेशी साहित्यकारहरुको अन्तरबार्ता हेर्ने सुन्ने र सृजनात्मक शैली भित्र आफुलाई घुमाउने रमाउने प्रयास गर्दछु आजसम्म धेरै त म भन्न सक्दिन करीब २०० भन्दा बढी साहित्यकार स्वदेशी बिदेशी पात्रहरुको अन्तरबार्ता सुन्दै आएको छु जसमध्ये हिजो र आज लगाएर सुनेको Biswa Limbu Podcast मा Suman Smarika सोल्टिनासङ्ग गरिएको अन्तरबार्ताले निकै प्रभाव पार्यो हुनत म आजभोलि पारिवारीक बन्धनमा छु तर सुमन सोल्टिनाले भनेझै मलाई मैले ( आफुलाई आफुले) जति कसैले बुझ्ने प्रयास गरेन र गर्दैन गज्जब अज्जब को अन्तरबार्ता आहा क्या छन सब्दहरु त्यसै चर्चित कवी कबियत्री बन्न कहा सकिन्छ प्रत्येक सब्द सब्दमा खेल्न सक्ने ओहो साच्चिकै जिवनमा यस्तो पात्रहरु कमै हुन्छन जस्को साथी हासो आशु अनि खुसी दुख पिडा लुकाउने पात्र स्वयम आफै मात्र हुन्छन बाकी उहाको अन्तरबार्तामै सुन्नुस निकै दमदार अन्तरबार्ता धन्यबाद बिश्वजी एवब सुमन जी ❤️❤️🙏🙏❤️❤️
रामु जि. सी. कमल बाग्लुङ्ग
Wow
❤❤❤
आधा सुन्दै गर्दा कमेन्ट नगरी बस्न सकिएन साह्रै मज्जा आइराकोछ यति सुन्दैमा अब पुरै सुन्दा मन आनन्द आउँछ जस्तो छ ।
ल्याउन पर्ने मुन्छे ल्यानु भएछ बिस्व जि मज्जा आउनी भयो आज ❤
हुन त आफ्नो आफ्नो बिचार र भोघाई मा पर्छ। तर माया प्रेम साथी भाईहरू चाहिन्छ जस्तो लाग्छ। नानीको कुरा सुन्दा अलिक स्वर्थी जस्तो लाग्यो।
दिदीको गजल राम्रा वाचन गर्ने शैली राम्रो मान्छे त कति हो कति राम्री ❤
यो भिडियो बाट धेरै धेरै कुरा हरु सिक्नुपर्ने बुझ्नुपर्ने बुझे मलाई सारै राम्रो लागेयो
सुमन स्मारिका प्रायः युट्युबमा खोजेर सुन्ने हेर्ने ब्यक्त्ती मा पर्छु म वहाँ को कला श्रृजना साह्रै राम्रो लाग्छ। जिवनशैली पनि यति संघर्षशिल रहेछ बोली वचन अत्यन्त प्रभावशाली, सकरात्मक सोँच। सुमनको जबाफले बिश्व लिम्बु लाई यस कार्यक्रमभरि नर्भस जस्तो देखेँ।
मेरो मन पर्ने गजलकार साहेब जि❤
आज मै धेरै प्रतीक्षा गरेको गजलकारलाई सुन्न देख्न पाए त्यसको लागि धन्यवाद छ हजुर 🙏🙏🙏🙏 तर , बिश्व लिम्बू सरले अब तुरुन्तै प्रथम संस्करणको पोइट आईडलको बिजेता हुनुपर्ने तर दोस्रो बनाईएको महान कविकार , महान साहित्यकार , अनि ज्वलन्त सरस र स्वच्छ कलाकार मिल्सन विक्रम राई लाई उपस्थिति गराउनु अनिवार्य देखे हजुर 🙏🙏🙏
Woe मेरो मन पर्ने गजलकार ।हजुर को प्रत्यक शब्द ले मलाइ नै हिर्काए झै लाग्छ।दिदी म तपाइको सबै गजल सुन्छु अनि हजुर कै सैलिमा बाचन गर्नेकोसिस गर्छु मिस योउ दिदी यो अपरिचित भाइ
स्मारिका साह्रै मनपरेको गजलकार खुसि लाग्यो❤❤❤एउटैमात्र एपिसोस ,स्किप नगरि पुरै हेरेको❤❤❤❤
Thank you बिश्व जी आजको कार्यक्रम सकेको थाहै भएन।सब भन्दा best.
Kya bata sahebaa ismarika ji kya bat hamro lamki tikapur ko euta khamba
मेरो अतीनै मन पर्ने साहीत्यकार सुमन इमारीका💝
साच्चिकै खोजेको मान्छे लेउनु भएछ आज चाहिँ अन्तर मन बाटै खुसि छु❤❤❤❤ उच्च सम्मान 🙏🙏