बुहारी भाग-१४७|| Buhari Episode-147 || कथा चेलीकाे || Nepali Sentimental Serial || 27th Oct.. 2023

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2023
  • बुहारी भाग-१४७|| Buhari Episode-147 || कथा चेलीकाे || Nepali Sentimental Serial || 27th Oct.. 2023
    Direction/ Concept And Script : Ramchandra Bohara
    Ast. Direction: Mahesh Thapa
    Production: Subash lakantri
    Makup: Rakwsh Ranapal
    Cameraperson: Pawan Bhujel
    Edit: Pawan Bhujel
    Song: Kamala Khadka, Binaya Karki
    Act:
    Ramchandra Bohara
    Anita Baiju
    Laxmi Giri
    Deshbhakta khanal
    Bijaya Dauja
    Laxman Bikram Basnet
    Bidhya Karki
    Mahesh Jung Thapa
    Sarita rajopadhyaya
    Anju Hamal
    Saraswoti phuyal
    Anita Giri
    Sudip khatiwada
    Puskar Dhungal
    Sangam Bhandari
    Indrajit Chaulagai
    Rukmila Adhikari
    Anjana Ghimire
    Nabin Acharya
    Kishan Thakuree
    salina Acharya
    Bhawan Bhandari
    Online Supporter : Bishal Rai (Mfu )
    ------------ ---------------------
    contact Gmail : ramchandraboharabuhari@gmail.com
    background Score :
    BINAY karki
    Aarohi entertainment
    binaytwo@gmail.com
    Background Aalap :
    Pasang Doma Sherpa , Binay Karki
    #Buhariepisode​147
    #Buhari​​​​​​​​#Ram#kamala
    #Nepaliserial​​​​​​​​#Newserial​​​​​​​​ #Sentimental​​​​​​​​
    #buharishortfilm​​​​​​​​
    ----------------------------------------------------
    ***********************************************
    follow on facebook
    Ramchandra bohara profile.php?...​...
    Buhari Page: / buhari-10500
    Ramchandra bohara profile.php?...​...
    Buhari Page: / buhari-10500. .
    यश च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RUclips मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
    सल्लाह र सुझावकाे लागि सम्पर्क:
    कथा निर्देशक:- रामचन्द्र बोहरा- 9860302637
    follow on facebook
    Ramchandra bohara profile.php?...​...
    Buhari Page: / buhari-10500
    contact Gmail : ramchandraboharabuhari@gmail.com
  • РазвлеченияРазвлечения

Комментарии • 2,3 тыс.

  • @buhariofficial4146
    @buhariofficial4146  8 месяцев назад +2049

    कमला बाच्नु पर्छ राम र कमलाको जोडि छुटनु हुन्न भन्ने जति ले एता लाइक गर्नु होला 🙏🙏

    • @jesusmashipitaparmeswar1013
      @jesusmashipitaparmeswar1013 8 месяцев назад +26

      धन्यवाद प्रभु इस भोर को दिखने केलिये आपकी महिमा करने केलिये हम सब को जीवन दिया धन्यवाद खुदा।💝💝💝💝💝💝🙌🙌🙌

    • @AbisekY
      @AbisekY 8 месяцев назад +9

      ‌हाम्रा देस बीदेस बाट बुहारी सीरियल 🙏 हेरी राक्नु भाछ उहाको परीवार लाइ उतर उतर प्रगतिको कामना 🎉 र बुहारी परीवार लाइ आगामी दिनमा पनि यस्तै माया पाऊस शुभकामना छ 🌸🇳🇵

    • @Dong387
      @Dong387 8 месяцев назад +18

      सिरेल राम्रो छ । ❤❤❤ कमला बिना यो सिरेल आधुरो छ त्यसैले कमल र राम को जोडी लाइ छुट्टाउनु हुदैन ल!😊❤❤

    • @Manoj_kc_official
      @Manoj_kc_official 8 месяцев назад +9

      यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️

    • @ramkunwar1677
      @ramkunwar1677 8 месяцев назад +6

      My favorite😍🥀

  • @ElishaThamiRai
    @ElishaThamiRai 8 месяцев назад +116

    राम र कमलाको जोडी कहिल्यै नछुटोस भन्ने हरु यता हाजिर हुनुस त अहिलेनै।❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @pradhansundar
    @pradhansundar 8 месяцев назад +132

    कमला र राम को जोडि नछुडोस भन्न्ने ले यता लाइक गर्नुस🎉🎉🎉

    • @gauravadhikari6665
      @gauravadhikari6665 8 месяцев назад +2

      🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

    • @ManBahadur-mk8jl
      @ManBahadur-mk8jl 8 месяцев назад

      कुमला र राम बाच्नु पछ हजुर र दिदी बैनि लाई छिटो लखेटनु पछ अरू राम्रो दिदी छकि लाउने हो

    • @ManBahadur-mk8jl
      @ManBahadur-mk8jl 8 месяцев назад

      रमेश छोडनु हुन तिनी अबुज हरूलाई

  • @Gaurabvlog456
    @Gaurabvlog456 8 месяцев назад +14

    कमला र रामको जोडि कहिले पनि छुट्नु हुन्न सधैं भरि सँगै हुनुपर्छ ❤❤

  • @JAGAT_105
    @JAGAT_105 8 месяцев назад +85

    बुहारी लाई सन्चो हुनु परयो नत्र यो सिरियल नहेर्ने नेपाली दाजु भाई तथा दिदि बहिनी हरु यता हाजिर हुनु त

  • @dildong345
    @dildong345 8 месяцев назад +62

    भाग १ देखि १४७ सम्म नछुटाइ हेर्ने जति छिटो आउनुस त हेरम 🙏❤️कोको छ?

  • @BijayaaRai-yu9ct
    @BijayaaRai-yu9ct 8 месяцев назад +70

    कमला बाच्नु पछ भनने जति एता हाजिर गरुमत😮😮😢😢

  • @user-ek1of8ic1d
    @user-ek1of8ic1d 8 месяцев назад +2

    कमला बाच्नु पर्छ कमला र रामको जोडी छुट्नु हुन्न भन्ने जति हाजिर हुनुस❤❤

  • @Manoj_kc_official
    @Manoj_kc_official 8 месяцев назад +103

    यो बुहारी सिरियल आउँदा खुशी हुने को को हुनु हुन्छ ? 👍️🙏❤🎉

  • @RupeshMal-hg1mt
    @RupeshMal-hg1mt 8 месяцев назад +54

    कमला बाचेको हेर्ने हरु यता हाजिर हुम त🙏🙏

    • @user-cr5wi9xj5w
      @user-cr5wi9xj5w 8 месяцев назад

      😢😢😢😢😢😢😢❤❤❤🎉🎉🎉🎉🎉😅😅😅😊😊😊

  • @user-iv8dj6qt9m
    @user-iv8dj6qt9m 8 месяцев назад +3

    कमला कुनैपनि हालतमा बाच्नु पर्छ भन्ने जति एता हाजिर हुनुहोस् है❤

  • @tilakchaulagain4818
    @tilakchaulagain4818 8 месяцев назад +47

    बुहारी सिरियल मन पराउने जति येता हाजिरी हुम त ❤🙏

  • @NickTv901
    @NickTv901 8 месяцев назад +24

    कमला कुनै हालत मा मोर्नुहुन्न बाँच्नुपर्छ कमला नै नभए सी त यो सिरियल नुन बिना को तर्काली जस्तो पो हुन्छ बरै हरे कृष्ण 🙏🙏🙏🙏👍👍👍👌👌👌🥰🥰🥰🥰❤️❤️❤️

  • @sangitamagar6153
    @sangitamagar6153 8 месяцев назад +28

    अब आउने भाग्मा राम लाई सबैले साथ दिएर अनि कमला लाई सन्चो भको देख्न पाईयोस 🙏🙏🙏🙏

  • @Rajanrawat754
    @Rajanrawat754 8 месяцев назад +10

    कमला भाउजु लाई छिटो निको होस् राम दाजु र कमला भाउजु को जोडि कहिल्यै पनि नछुटोस् ❤❤❤ बुहारी परिवार लाइ शुभकामना छ ❤❤❤❤❤❤❤

  • @lekhnathbhandari5161
    @lekhnathbhandari5161 8 месяцев назад +70

    भित्री आत्मा देखि मन परेको सिरियल बुहारीलाई धेरै धेरै माया । सफलता को सुभ कामना छ ।

  • @sanjibthami-to9bc
    @sanjibthami-to9bc 8 месяцев назад +22

    यो सिरेल १ देखि १४७ भाग सम्मा नछुटाइहेर्ने जति यत हजिर हुम्त .,❤

  • @jyotigurung1438
    @jyotigurung1438 8 месяцев назад +5

    राम र कमला को जोडी सँगै हुनु पर्छ बुहारी परिवार लाई हार्दिक बदाई साथै आउने दिन हरु मा झनै राम्रो होस् सिरियल 🙏🙏 हङ्कङ बाटा 😘😘

  • @pujakhadka8038
    @pujakhadka8038 8 месяцев назад +6

    राम र कमलाको जोडी नछुटोस❤❤

  • @ambikakhadka6950
    @ambikakhadka6950 8 месяцев назад +66

    कमला कुनै पनि हालतमा बाच्नु पर्छ कमला बाच्नु पर्छ भन्ने जति एता हाजिर गरम है❤❤

    • @sumitrapunmagar4568
      @sumitrapunmagar4568 8 месяцев назад +1

      यो चोरन लगाउने सुरती को काम होआमा लाई बीचरा❤❤❤

  • @dildong345
    @dildong345 8 месяцев назад +173

    राम र कमलाको जोडि मन पराउनेहरु एत हाजिर हुनुस त अहिले नै🙏

  • @priyarai5419
    @priyarai5419 8 месяцев назад +2

    बुहारी सन्चो हुनपर्यो राम र बुहारीको जोड़ी छुट्नु हुँदैन अति राम्राे मीठो सीरियल बुहारीको सम्पूर्ण टोलहरुमा हार्दिक बधाई म इन्डिया बाट हजुर हरू सेवामा 🙏🙏🙏🙏👍👍❤️❤️❤️

  • @BishnuChhetri-mm7ic
    @BishnuChhetri-mm7ic 8 месяцев назад +3

    रामराे लागछ याेसिरियल बदाइछ बाबबु🎉❤❤❤❤❤❤😂

  • @rajmyanmar
    @rajmyanmar 8 месяцев назад +3

    भाग १ देखि भाग 147 सम्म नछुटाई हेर्ने जति यता हाजीर हुम 🙋‍♂️🙋‍♂️म्यानमार बर्मा देखि प्रेम ⚘💌

  • @sagar_jaishivlogs
    @sagar_jaishivlogs 8 месяцев назад +7

    सबैलाई नमस्कार म बालेन शाह

  • @tulshiregmi9385
    @tulshiregmi9385 8 месяцев назад +3

    कमला र राम छुट्नु हुन्न 🙏🙏🌻🥀😘

  • @user-zd9rq5tj6l
    @user-zd9rq5tj6l 8 месяцев назад +3

    My favourite best serial jigood dhanyawad Prabhu yes amen amen hallelujah ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @KulBahadurChhatri-zn6xs
    @KulBahadurChhatri-zn6xs 8 месяцев назад +9

    अब बुहारी सिरियल मा माया गरनि दिदिबहिनी चाहिएको छ अनि अझ राम्रो हुन्थ्यो ❤

  • @GomaOli-yy1lq
    @GomaOli-yy1lq 8 месяцев назад +14

    कमला लाई केही हुनु हुदैन कमलालाइ केइ भयो भने यो सिरियल खल्लो हुने छ😢😢

  • @user-tg8jw1ml7u
    @user-tg8jw1ml7u 8 месяцев назад +4

    राम र कमला को सुखको दिन आउनु पर्यो दिदी हरुलाइ घर वाट निकाल्दे राम

  • @haripunharish
    @haripunharish 8 месяцев назад +2

    भिम काकालाई लडाउदा मेरो त सार्है मन दुख्यो ❤❤❤❤

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 8 месяцев назад +53

    धेरै माया अनि मिठो सम्झना छ बुहारी टिमको सबैमा❤💐🎉🎉🎉

  • @Domo715
    @Domo715 8 месяцев назад +9

    हाम्रा देस बीदेस बाट बुहारी सीरियल हेरी राक्नु भाछ उहाको परीवार लाइ उतर उतर प्रगतिको कामना र बुहारी परीवार लाइ आगामी दिनमा पनि यस्तै माया पाऊस शुभकामना छ

  • @topjungchand
    @topjungchand 8 месяцев назад +3

    राम्रो छ , यो सिरियल सबैलाई सम्मान छ ❤️🙏

  • @susmitathapa1746
    @susmitathapa1746 8 месяцев назад +4

    अती राम्रो काहनी छ कमला मर्नु हुन्न भन्ने जति येता हाजिर हुम त ❤❤

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 8 месяцев назад +126

    हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृती को सधैं सम्मान गरौँ ।🙏🙏🙏❤❤

    • @HimaShahi-hv9dq
      @HimaShahi-hv9dq 8 месяцев назад +3

      बिचरा अामा लाई दाेसि बनायकाे हुन तिनी तीन बहिनी ले कमला र राम काे जाेडि लाई नछुटुन र कान्छि अामा लाई नि नछुटाउनु पर्छ ❤❤❤❤

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 8 месяцев назад +74

    अती राम्रो कहानी छ । एक भाग देखी हेर्दै आइरहेको छु।प्रत्येक भाग सोलिड छ।🎉 सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।

  • @sabinashilwal4124
    @sabinashilwal4124 8 месяцев назад +2

    सम्मान छ सबै टिमलाई❤❤❤

  • @lalitamalla9835
    @lalitamalla9835 8 месяцев назад +2

    धेरै राम्रो म कुबेत बाट हेर्ददै छु सबैलाई धन्यवाद ❤️❤️🙏❤️🙏🙏🙏❤️

  • @urmilarai4441
    @urmilarai4441 8 месяцев назад +12

    कमला बाचनु परछ नभये म यो सिरेल कहिले पनि हेरदिन मा जसरि पनि कमला चै बाचनु परछ❤❤❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @Leonkc07-10
    @Leonkc07-10 8 месяцев назад +41

    बुहारी टिमलाइ सफलता को शुभकामना ❤

  • @BinodBk-ej4kc
    @BinodBk-ej4kc 8 месяцев назад +2

    Nice jodi Kamala and ram

  • @user-mk9kx8gt1f
    @user-mk9kx8gt1f 8 месяцев назад +4

    कमला बाच्नु पछ राम र कमलाकाे जाेडि कहिल्यै नछुुटोस ❤❤

  • @surakshanepali6798
    @surakshanepali6798 8 месяцев назад +11

    राम र कमला को जोडि छुट्नु हुन्न है अब राम दाइ को प्रगती देख्न पाउ🎉❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @Manoj_kc_official
    @Manoj_kc_official 8 месяцев назад +85

    यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️

  • @asmitathapa8828
    @asmitathapa8828 8 месяцев назад +3

    शुक्रबार कैले आउला भनी wait गर्ने कति जना हुनुहुन्छ ?🙈🙏😥🌈 एता हाजिर हुम त

  • @ksadfgdghhdfgu-xm3er
    @ksadfgdghhdfgu-xm3er 8 месяцев назад +2

    My best serial ho buhari ❤❤

  • @puspabanjade2981
    @puspabanjade2981 8 месяцев назад +8

    य‍ो सिरियल दामि छ❤❤❤

  • @jygshort2011
    @jygshort2011 8 месяцев назад +41

    Jai masihki prameshwar ji pita ji god ji Happy happened Happy my favorite serial ji 💝💝💝💝💝💝💝💝💝💝

  • @bikramaryal55
    @bikramaryal55 8 месяцев назад +19

    रामले दिदी हरुलाइ कठोर भएर घर निकाला गरेको हेर्ने मन छ र आमा शीत खुसी भयर राम र कमला मिलेर बसेको हेर्ने मन छ 🇵🇹

  • @user-uf3ge7cm8x
    @user-uf3ge7cm8x 8 месяцев назад +3

    कमला लाई केही हुनु हुदैन नत्र यो सिरेल को केहि अर्थ हुदैन बुहारी कमला बिना❤❤😊

  • @birbdrtamang5680
    @birbdrtamang5680 8 месяцев назад +26

    अब अर्को भागमा नयाँ कथामा हेर्न पाईने भो अझै राम्रो बनाउदै जानू सुभाकामना सबैलाई 🇳🇵❤️👏🌷

  • @jesusmashipitaparmeswar1013
    @jesusmashipitaparmeswar1013 8 месяцев назад +91

    धन्यवाद प्रभु इस भोर को दिखने केलिये आपकी महिमा करने केलिये हम सब को जीवन दिया धन्यवाद खुदा।😘😘😘😘🙌🙌🙌😘😘🌼💐💐💐💐

    • @balkumarigurum2097
      @balkumarigurum2097 8 месяцев назад +1

      🙏🙏 हर एक घुटना टिकेगा और हर एक जुबा कहेंगी कि यीशु ही प्रभु हैं 🙏🙏 आमीन 🙏🙏 आमीन 🙏🙏

    • @jesusmashipitaparmeswar1013
      @jesusmashipitaparmeswar1013 8 месяцев назад

      हे मेरे पिता परमेश्वर, मैं तेरा शुक्र करती हूं ,जो तूने मुझे आज की सुबह दिखाई, और मेरे परिवार को संभाल के रखा, तेरा धन्यवाद और महिमा हो। आमेन आमेन आमेन 🙌🙌🙌🙌🙌 🙏🙏🙏

  • @user-xs5zm3lc3g
    @user-xs5zm3lc3g 8 месяцев назад +3

    हामाे नेपाली कला भाषा साहित्य अनि संरकुती काे सधैं समान गराैँ।🙏🙏🙏❤️❤️

  • @chandrapariyar1446
    @chandrapariyar1446 8 месяцев назад +10

    हर हर महादेब🙏🙏🙏💎

  • @docterji2123
    @docterji2123 8 месяцев назад +3

    यो सिरियल एकदमै रामरो छ

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 8 месяцев назад +155

    नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Buhari) ले निकै नै राम्रो भूमिका खोलेको छ.. सम्पूर्ण दर्शकहरु (Buhari) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤❤

    • @ManBahadur-mk8jl
      @ManBahadur-mk8jl 8 месяцев назад

      दिदी बईनि त एउटा कामको रईना छ

  • @user-uq3rw1lj9y
    @user-uq3rw1lj9y 8 месяцев назад +2

    My favorite serial ma pyuthan Bata hardai xu ma sadai harxu ramro lagxa yo serail harna❤❤❤

  • @asmitathapa8828
    @asmitathapa8828 8 месяцев назад +110

    भिम काकालाई आङ्गन मा लडाउदा कोको दुखी हुनु भयो😥😥😭

    • @Gchhetri513
      @Gchhetri513 8 месяцев назад

      Bibaha gareka xoriharule maitima hastaxep gareko ramro hoina.

    • @kalpankhadka929
      @kalpankhadka929 8 месяцев назад +1

      म खुसि छु यी चन्डालनी दिदी हरु लाई सधै का लागि लखेट्नु पर्छ

    • @sirjanamagar7024
      @sirjanamagar7024 8 месяцев назад +1

      म दुखी छु

  • @hiroshanibhandari6380
    @hiroshanibhandari6380 8 месяцев назад +22

    कमलालाइ केही हुनुहुदैन र कमला र रामाकाे जाेडि छुट्न हुदैन 🎉🎉🎉🎉❤❤❤❤

  • @dudhrajshah876
    @dudhrajshah876 8 месяцев назад +17

    यो सिरियल यउटै नछुटाइ हेर्नै कोको हुनुहुन्छ यता हाजिर हुम्त..।🙏❤🎉🎉

    • @munarai942
      @munarai942 8 месяцев назад +1

      आमा लाइ फसयो राम्को दिदि र बहिनि ले कालो लुगा लगाइदियर पोको बोकयर राम र कमलको नजर मा चोर बनयर घर निकाल्नु खोजेको हो तर आम चोर होउन 100% येहि हो

  • @sitabaraili3531
    @sitabaraili3531 8 месяцев назад +5

    यति राम्रो प्रतिभा लाई बयान गर्ने कुनै शब्द भेटिन 🙏🙏

  • @sthirrajaryal826
    @sthirrajaryal826 8 месяцев назад +1

    कमलालाइ स्वास्थ्य सुधारको अबस्था देखाउनु पर्यो ।

  • @madanrawal4099
    @madanrawal4099 8 месяцев назад +44

    यो सिरियल हेर्ने सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरु लाइ शुभ दिपावली को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ❤❤🎉

  • @user-ux7uf5iy9x
    @user-ux7uf5iy9x 8 месяцев назад +5

    राम्रो लाग्छ यो नाटक

  • @sabitasabita7407
    @sabitasabita7407 8 месяцев назад +3

    ❤❤❤❤❤Kamala bina ta buhari siriyal nahereni hunxa 😂😂😢😢😢😢

  • @sharmilathapa6275
    @sharmilathapa6275 8 месяцев назад +7

    यस्तो आमाजु नन्द कसैको नहोस भगवान् ।😢😢

    • @ChandraGotame-jw6sz
      @ChandraGotame-jw6sz 8 месяцев назад

      😊😊🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😮😮😮😮😮❤❤❤❤❤❤❤

  • @jesusmashipitaparmeswar1013
    @jesusmashipitaparmeswar1013 8 месяцев назад +45

    💝💝💝💝💝🙏🙏🙏🌹🌹♥♥
    My favorite best serial ji Good ji dhanyawad prabhu ji yes ameeeen 🌹🌹🌹🌹🌹🙏🙏🙏🙏♥♥♥♥

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 8 месяцев назад +22

    My favorite serial buhari ♥️♥️♥️👍👍🙏🙏I like serial ♥️♥️♥️🙏🙏🙏

  • @user-yo5oy8dt6r
    @user-yo5oy8dt6r 8 месяцев назад +1

    My favorite serial❤❤❤❤❤❤

  • @ritakhadka2305
    @ritakhadka2305 8 месяцев назад +1

    My favorite serial❤

  • @user-dq7pr4up4s
    @user-dq7pr4up4s 8 месяцев назад +7

    कमला बिरामी हुनु कसैको षडयन्त्र हुनुपर्छ कमला pregnent हुनुपर्छ

  • @balkumarigurum2097
    @balkumarigurum2097 8 месяцев назад +23

    My favorite best serial ji Good beautiful song and wow Wow ok 👌 👌 God Bless you all ♥♥♥♥♥♥💖💖💖💖💝💝💝🙌🙌🙌🙏🙏

    • @asmitalimbu3816
      @asmitalimbu3816 8 месяцев назад +2

      ❤😂🎉😢😮😅😊😅❤

    • @jesusmashipitaparmeswar1013
      @jesusmashipitaparmeswar1013 8 месяцев назад

      हे मेरे पिता परमेश्वर, मैं तेरा शुक्र करती हूं ,जो तूने मुझे आज की सुबह दिखाई, और मेरे परिवार को संभाल के रखा, तेरा धन्यवाद और महिमा हो। आमेन आमेन आमेन 🙌🙌🙌🙌🙌 🙏🙏🙏

    • @balkumarigurum2097
      @balkumarigurum2097 8 месяцев назад +1

      धन्यवाद पिता पुत्र पवित्र आत्मा धन्यवाद सर्व शक्तिमान यहोवा परमेश्वर धन्यवाद प्रभु यीशु मसीह आमीन 🌻🌻🌼🌼⭐⭐🌟🌟✨✨🙏

  • @user-pg8du9tw3v
    @user-pg8du9tw3v 8 месяцев назад +2

    राम र कमला को जोडि छुट्न हुदैन
    म चाहिं मलेसिया बाट ❤❤❤❤❤❤

  • @tulasisapkota4607
    @tulasisapkota4607 8 месяцев назад +8

    My favourite serial😊😊😊😊😊

  • @chandkrishna439
    @chandkrishna439 8 месяцев назад +5

    कुनै पनि भाग नछुटाई गर्ने भरि यता हार्जिर लु हु❤❤

  • @sunitabasnet5649
    @sunitabasnet5649 8 месяцев назад +25

    My favourite sereal ❤️🥰 ram & kamala le sukha pako herni ko ko xam ❤

  • @sitabk1925
    @sitabk1925 8 месяцев назад +7

    MY favourite best serial 🎉🎉🎉❤❤

  • @user-zj6eg3wi5l
    @user-zj6eg3wi5l 8 месяцев назад +4

    Kamal lai kaei hunu huna my favourite serial

  • @shilakarki4663
    @shilakarki4663 8 месяцев назад +4

    दिदी हरु कहिले सुध्रियनन् छि सरै नरमाइलाे लाग्छ 😭😭🙏🙏💐💐

  • @gopaljungchand490
    @gopaljungchand490 8 месяцев назад +10

    यो सिरियल को सम्पुर्ण कलाकारहरु लाइ बडा दसैं तथा शुभदिपावलीको सुभकामना है

  • @user-iv9gg1vy7q
    @user-iv9gg1vy7q 8 месяцев назад +2

    My best sireal buhari❤️❤️

  • @user-kr1ef3pj3b
    @user-kr1ef3pj3b 8 месяцев назад +1

    आमा भको आमा नै हो कति माया गर्नु भको आमा सारै आमाको याद आयो आमाआमा राम अनि कमलालाइ यस्तै माया गर्नु है आमा त्यो तीन जाना चोथाले दिदिहरुको अगाडि आमा❤❤❤❤

  • @riyansumagrati2078
    @riyansumagrati2078 8 месяцев назад +4

    धेरै मन पर्छ बुहारी सिरियल❣️❣️

  • @Sitarambhatt720
    @Sitarambhatt720 8 месяцев назад +9

    बुहारि भाग १ देखि लगातार हेर्ने जति यता 🎉

  • @samirXettry-hs7vf
    @samirXettry-hs7vf 8 месяцев назад +5

    My favorite sirel ♥️♥️♥️

  • @KadariyaFamilyVlog
    @KadariyaFamilyVlog 8 месяцев назад +2

    Ram ra kamala ko Jodi naxhutosh my favorite serial happy dasai to all I’m looking USA 🇺🇸🥰😍😊🙏🙏

  • @anjukunwarak508
    @anjukunwarak508 8 месяцев назад +6

    सारै राम्रो छ बुहारी सिरियल 🙏🙏🙏👌👌

  • @balkumarigurum2097
    @balkumarigurum2097 8 месяцев назад +161

    धन्यवाद प्रभु इस भोर को दिखने केलिये आपकी महिमा करने केलिये हम सब को जीवन दिया धन्यवाद खुदा।♥♥😘😘🙌🙌🙌

    • @prajitawagle394
      @prajitawagle394 8 месяцев назад +4

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 8 месяцев назад +3

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @balkumarigurum2097
      @balkumarigurum2097 8 месяцев назад +3

      🙏🙏 हर एक घुटना टिकेगा और हर एक जुबा कहेंगी कि यीशु ही प्रभु हैं 🙏🙏 आमीन 🙏🙏 आमीन 🙏🙏

    • @jygshort2011
      @jygshort2011 8 месяцев назад +3

      आज सुबह की प्रार्थना के लिए हम सब मिलकर प्रभु यीशु मसीह का बहुत बहुत धन्यवाद करते हैं प्रभु यीशु मसीह हमारी

    • @premadhikari2681
      @premadhikari2681 8 месяцев назад +2

  • @user-de5uq1cj4n
    @user-de5uq1cj4n 8 месяцев назад +7

    My favourite vest serial ❤❤❤❤❤❤❤❤

  • @pratimahamal4526
    @pratimahamal4526 8 месяцев назад +111

    कालि हड्डीलाई देखेर रिस उठ्ने जति हाजिर हुनु त😂😂

  • @umakantsharma2687
    @umakantsharma2687 8 месяцев назад +8

    best my favirite serial ram ra kamala bhuju li subakamana 😊😮❤like plz 😊

  • @SandipPathak-nk3co
    @SandipPathak-nk3co 8 месяцев назад +1

    अब राम र कमलाकाे जाेडि सधै भरि मिलन हुन भने जति हाजिर हुम त ❤ ❤❤❤

  • @BipanaDahal-hk1ce
    @BipanaDahal-hk1ce 8 месяцев назад +1

    दिदी हरुको सड्यात्र हुन सक्छ आमाले राम र कमलालाइ धोका नदिनु पर्ने हो❤

  • @surendrabahora1080
    @surendrabahora1080 8 месяцев назад +26

    My favorite best serial❤❤❤❤❤️❤️❤️🎊🎉🎉

  • @sonamtamang3954
    @sonamtamang3954 8 месяцев назад +28

    My favourite serial ❤❤❤

    • @KarismaPun-vg4wr
      @KarismaPun-vg4wr 8 месяцев назад +2

      Myfavouriteserial💘💘❤❤⚘⚘🌷🌷🌼🌼🌼

  • @DineshSanjyal-qx1vl
    @DineshSanjyal-qx1vl 8 месяцев назад +2

    कमलालाई जसरी भए पनि बचौनुपर्यो ❤❤❤❤

  • @Unxpected_world
    @Unxpected_world 8 месяцев назад +2

    I like this serial❤❤❤

  • @dipendrawosti4984
    @dipendrawosti4984 8 месяцев назад +97

    Kamala bachanu parxa vanna jati yata hajir hum ta❤😊

  • @TikakumariBhandari
    @TikakumariBhandari 8 месяцев назад +5

    बुहारी सिरियल मलाई मान पछ❤❤💓💓💓💓💓💓