7 Habits of Highly Effective People //प्रभावशाली व्यक्तिको 7 बानी//
HTML-код
- Опубликовано: 29 ноя 2024
- #positiveattitude #inspirational #motivationalvideo #nepali
#प्रभावशाली व्यक्तिको 7 बानी #
7 Habits of Highly Effective People
1. Proactive (सक्रिय)
2.Begin with the end in mind
(कुनै पनि कामको सुरुवात गर्दा अन्तिम परिणामलाइ पनि ध्यान दिने बानी)
3. Put first things first
(महत्वपूर्ण काम सबैभन्दा पहिला गर्ने )
4. Think win win
(कुनै पनि काम गर्दा आफ्नो फाइदा साथसाथै अरुको फाइदाको बारेमा पनि सोच्ने बानी )
5. See first to understand and then to be understood (अरुले आफुलाई बुझिदियोस भन्ने मनमा छ भने सबैभन्दा पहिला अरुलाई बुझ्ने कोशिस गर्ने बानी )
6. Synergize
(आपसी साँझेदारी र सहयोगका साथ काम गर्ने बानी)
7.Sharping the saw
(आफुलाई चक्कु जस्तै धारिलो बनाईराख्न शारीरिक, मानसिक, भावनात्मक साथै अध्यात्मिक रुपमा स्वस्थ रहने बानी )
👍
❤❤❤
Wow ❤
Thank you so much 💐🙏
Very nice sis
Thank you so much hajur🙏🙏
❤❤❤
❤️❤️thank you
Wow very good habits tips ❤❤ thank you 🙏🙏यस्ताे बिडियाे लेउदै गर्नुहाेला धन्यवाद 🙏🙏
Thank you so much for your great support 🙏🙏