Kunai pani sano kirana pasal ya anya kunai business start Garda keke kanuni process haru apanaunuparxa kaha darta garne kasari ke faida hunxa Ali sabai details ma please?
Wholesale ma kinnu hunxa vhane hjr le saman sasto ma paunuhunxa ani tehi saman hjr le futkar ko rupma bechnu parxa..jastai wholesale ma rs 5 ko pen 1 packet(20 pcs) rs 80 ma kiner futkar ma 1/1 gari bechanu hunxa vhane rs 100 (rs 20 profit) hunx...so hjr le saman kinne bela discount garauna saknu hunxa tara mamarji chahi hudaian sir...
First of all thank you so much sir व्यवसाय दर्ता गर्नका लागि तपाईलाई PP size को फोटो जग्गाको लालपुर्जा को फोटोकपि ( उद्योग वा company खोल्दै हुनुहुन्छ भने जग्गा प्रमाणित गर्नु पर्ने हुन सक्छ) नागरिकता को फोटोकपि Pan card पनि चाहिन सक्छ अनि तपाईले आफ्नो नगरपालिका वा तपाइको ठाउँको उद्योग दर्ता को कार्यलय मा गाएर firm fill गर्नुपर्छ | बाँकी process त्यही बाट शुरु हुन्छ अनि तपाईले आफ्नो व्यवसाय को लागि प्रमाण पत्र पाउनु हुनेछ । धन्यबाद । ( कार्यलय जानु भन्दा पहिले व्यवसायको नाम सोचेर जानुहोला वा व्यवसाय को छाप बनाउन सक्नु हुन्छ )
Dear sir, यदि तपाईं सस्तो मूल्यमा किराना सामानहरू किन्न चाहनुहुन्छ भने, तपाईंले आफ्नो नजिकको थोक बजारबाट सजिलैसँग सबै आवश्यक वस्तुहरू किन्न सक्नुहुन्छ, यदि तपाईंले एकैचोटि धेरै किराना सामानहरू खरिद गर्नुभयो भने, तपाईंले त्यसमा पर्याप्त छुट पाउनुहुनेछ। जब तपाइँ एक थोक पसलबाट पसलका सामानहरू सधैं खरिद गर्नुहुन्छ भने त्यो पसलको मालिकले तपाइँलाई सामानहरूमा थप छुट दिने छ किनभने तपाइँ तिनीहरूको नियमित ग्राहक बन्नुहुनेछ। सामानहरू किन्नको लागि यो एक मात्र राम्रो तरिका हो, जसको माध्यमबाट तपाईं कम मूल्यमा किरानाका सामानहरू किन्न सक्नुहुन्छ। सुरुमा, तपाईंले थोक किराना पसलबाट सामना किन्न प्रयास गर्नुपर्छ। होलसेल पसलका मालिकसँग राम्रो सम्बन्ध (प्रेमको साथ कुरा गर्ने )भएमा राम्रो फाइदा हुनेछ। धन्यबाद ।
Hlo sir ma ni rakhna khojeko smile diyera kholnu paryo hoina ra sir ktm ma sakxa hola😮😊
Tq sir
Welcome sir❣️❣️
म सँग पर्याप्त पैसा छैन,किराना पसल त मलाई पनि गर्न मन छ,सुरुवात लगानी कति जति लाग्छ ?plz idea दिनुन😊
Plz kehi wholesale ko bare ma videos banaunu taki hami Lai kehi wholesale ko bare jankari hunx
Ok thik xa 👍👍
Kunai pani sano kirana pasal ya anya kunai business start Garda keke kanuni process haru apanaunuparxa kaha darta garne kasari ke faida hunxa Ali sabai details ma please?
kinarale ke ke bichna painxa biyar raksi jasta kura bejna painxa sir?
Kirana store ma kirana sanga related saman matra bechnu parxa.. drinking,alcoholic saman bechnka lgai wine 🍷 shop wa hotel kholnu parxa
Hamile wholsesale kinyo vaney price kasari raihnu parcha mqnmarji anusar
Wholesale ma kinnu hunxa vhane hjr le saman sasto ma paunuhunxa ani tehi saman hjr le futkar ko rupma bechnu parxa..jastai wholesale ma rs 5 ko pen 1 packet(20 pcs) rs 80 ma kiner futkar ma 1/1 gari bechanu hunxa vhane rs 100 (rs 20 profit) hunx...so hjr le saman kinne bela discount garauna saknu hunxa tara mamarji chahi hudaian sir...
good
Thank you 😊
Bebasai kholta kk document haru chahix? Ali prasta parnu hunxki?sir
First of all thank you so much sir
व्यवसाय दर्ता गर्नका लागि तपाईलाई
PP size को फोटो
जग्गाको लालपुर्जा को फोटोकपि
( उद्योग वा company खोल्दै हुनुहुन्छ भने जग्गा प्रमाणित गर्नु पर्ने हुन सक्छ)
नागरिकता को फोटोकपि
Pan card पनि चाहिन सक्छ
अनि तपाईले आफ्नो नगरपालिका वा तपाइको ठाउँको उद्योग दर्ता को कार्यलय मा गाएर firm fill गर्नुपर्छ | बाँकी process त्यही बाट शुरु हुन्छ अनि तपाईले आफ्नो व्यवसाय को लागि प्रमाण पत्र पाउनु हुनेछ । धन्यबाद ।
( कार्यलय जानु भन्दा पहिले व्यवसायको नाम सोचेर जानुहोला वा व्यवसाय को छाप बनाउन सक्नु हुन्छ )
good work
Thank you 🇳🇵🇳🇵
can you plz make 1 video about fancy store...
Ya.. sure I will make one video specially for you
Malie kirana shop ko items haru kata pahuxa
Dear sir,
यदि तपाईं सस्तो मूल्यमा किराना सामानहरू किन्न चाहनुहुन्छ भने, तपाईंले आफ्नो नजिकको थोक बजारबाट सजिलैसँग सबै आवश्यक वस्तुहरू किन्न सक्नुहुन्छ, यदि तपाईंले एकैचोटि धेरै किराना सामानहरू खरिद गर्नुभयो भने, तपाईंले त्यसमा पर्याप्त छुट पाउनुहुनेछ। जब तपाइँ एक थोक पसलबाट पसलका सामानहरू सधैं खरिद गर्नुहुन्छ भने त्यो पसलको मालिकले तपाइँलाई सामानहरूमा थप छुट दिने छ किनभने तपाइँ तिनीहरूको नियमित ग्राहक बन्नुहुनेछ।
सामानहरू किन्नको लागि यो एक मात्र राम्रो तरिका हो, जसको माध्यमबाट तपाईं कम मूल्यमा किरानाका सामानहरू किन्न सक्नुहुन्छ। सुरुमा, तपाईंले थोक किराना पसलबाट सामना किन्न प्रयास गर्नुपर्छ। होलसेल पसलका मालिकसँग राम्रो सम्बन्ध (प्रेमको साथ कुरा गर्ने )भएमा राम्रो फाइदा हुनेछ।
धन्यबाद ।
Holesale vs wholesale 😁
😂😂😂