हो र !! थोरै समयमा धेरै दिन प्रयास गरेको थिएँ । क्षमा चाहन्छु । हजुरले यो भिडियो छिटो भएको जस्तो महसुस गर्नभएको छ भने playback speed लाई थोरै slow मा राखेर हेर्नुहोला । अर्को भिडियो देखि म अलि विस्तारै बोल्ने प्रयास गर्नेछु ।
यो कुरालाई बुझ्नुहोस तँपाईको जिज्ञासाको सामाधान पाउनु हुन्छ । Regular verbs भनेको त्यसता verbs हरु हुन जसलाई v2 & v3 बनाउँदा सबैमा -ed थपेर बनाउन सकिन्छ । जस्तै love(v1) loved (v2) loved (v3) ask (v1) asked (v20 asked (v3) तर, Irregular verbs भनेको त्यसता Verbs हुन जसमा -ed मात्र नथपि विभिन्न कुराहुरु Irreular पाराले वा कुनै नियम भन्दा बाहिरको नियमले V2 & v3 बनाईन्छ । जस्तै Eat(v1) ate (v2) eaten (v3) Go(v1) went (v2) gone (v3) Think(v1) thought (v2) thought (v3) यदि अझै Confusion छ भने हजुरले फेरी पनि हजुरको जिज्ञासालाई लेखी पठाई दिनु होला । धन्यवाद
With just a little bit of editing, you could also teach Nepali to English speakers. Plus, it would be a plus if viewers could download the text (both English and Nepali) to work on reading.
@@LearnwithParasmani1515 You could just use the same flash cards and make a 2nd video explaining how English speakers should say it in Nepali. For example, you could have one video Learn 100 Daily Use English Sentences, and then another Learn 100 Daily Use Nepali Sentences using the same video but just different audio.
Excellent teaching Sir.. very helpful. 🙏
Tq Hjr Sir Lai Ramro Sikawunu Vhayo hjr le
thank you
Thank so much for you only good video thiis
हजुरलाई हार्दिक स्वागत छ ।
यहाँलाई पनि धेरै धन्यवाद
Thank you sir .your all video is good iam always see your videos.
हजुरलाई हार्दिक स्वागत छ ।
यहाँलाई पनि धेरै धन्यवाद ।
@@LearnwithParasmani1515 thank you sir ajhai yasatai videos banayudai janu tapaile padhayune tarika ramro cha ramrari bujhincha
Thank you so much sir
Keep teaching us
Always welcome
Thank you sir it is really use ful
So nice of you
Great job
धन्यवाद
Thanks so much sir .sir tips and structure pani upload garnu la sir
हुन्छ सर ।
म बनाउने प्रयास गर्नेछुु ।
मेरोच्यानलमा आई अमुल्य सुझाव समेत दिनु भएकोमा यहाँलाई पनि धेरै धन्यवाद
Thankyou so much sir
हजुरलाई हार्दिक स्वागत छ ।
यहाँलाई पनि धेरै धन्यवाद ।
धेरै छिटो भयो सर हजुर ले पढ्नु भएको मैले त बुझिन सर please slowly sir
हो र !!
थोरै समयमा धेरै दिन प्रयास गरेको थिएँ ।
क्षमा चाहन्छु । हजुरले यो भिडियो छिटो भएको जस्तो महसुस गर्नभएको छ भने playback speed लाई थोरै slow मा राखेर हेर्नुहोला । अर्को भिडियो देखि म अलि विस्तारै बोल्ने प्रयास गर्नेछु ।
Thnaks sir
हजुरलाई हार्दिक स्वागत छ ।
यहाँलाई पनि धेरै धन्यवाद ।
Good sir
Thanks and welcome
Good
Thanks
कृपया All model verbs + to को भिडियो बनाउनुस् न सर ।❤️❤️❤️
हुन्छ सर ।
म बनाउने प्रयास गर्नेछुु ।
मेरोच्यानलमा आई भिडियो हेरीदिनु भएकोमा यहाँलाई धेरै धन्यवाद
Sir please regular verb ra irregular verbs kasto lai vanxa please yesto euta vidio banaunus na sir
यो कुरालाई बुझ्नुहोस तँपाईको जिज्ञासाको सामाधान पाउनु हुन्छ ।
Regular verbs भनेको त्यसता verbs हरु हुन जसलाई v2 & v3 बनाउँदा सबैमा -ed थपेर बनाउन सकिन्छ । जस्तै
love(v1) loved (v2) loved (v3)
ask (v1) asked (v20 asked (v3)
तर,
Irregular verbs भनेको त्यसता Verbs हुन जसमा -ed मात्र नथपि विभिन्न कुराहुरु Irreular पाराले वा कुनै नियम भन्दा बाहिरको नियमले V2 & v3 बनाईन्छ । जस्तै
Eat(v1) ate (v2) eaten (v3)
Go(v1) went (v2) gone (v3)
Think(v1) thought (v2) thought (v3)
यदि अझै Confusion छ भने हजुरले फेरी पनि हजुरको जिज्ञासालाई लेखी पठाई दिनु होला । धन्यवाद
Thank u sir
namaskar sir
नमस्कार तरा जी,
धेरै दिन पछि हजुरको comment पढन पाइयो ।
हजुरलाई पुन: मेरो च्यानलमा हार्दिक स्वागत छ ।
धन्यवाद ।
Ani sir tapaiko page profile ma sabai vidio vetidaenani k vako ho
Please, go to this link and choose your desired playlist videos:
ruclips.net/user/LearnwithParasmani1515playlists
With just a little bit of editing, you could also teach Nepali to English speakers. Plus, it would be a plus if viewers could download the text (both English and Nepali) to work on reading.
Thanks a lot.
I would love to do it but I don't know editing more,
Can you guide me to any site where I can learn it well.
@@LearnwithParasmani1515 You could just use the same flash cards and make a 2nd video explaining how English speakers should say it in Nepali. For example, you could have one video Learn 100 Daily Use English Sentences, and then another Learn 100 Daily Use Nepali Sentences using the same video but just different audio.
Thanks
Thankyou so much sir
यहाँलाई मेरो च्यानलमा हार्दिक स्वागत छ ।
धन्यवाद