रबिलाई नहेप भन्दै कुर्लिए विश्लेषक हेमन्त सेढाई ! योगेश भट्टराईबारे आयो गोप्य खुलासा । Hemant sedhai

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

Комментарии • 146

  • @urmilakc1728
    @urmilakc1728 15 дней назад +5

    Everest Nepal. Li happy

  • @DilipSharma-md6hr
    @DilipSharma-md6hr 15 дней назад +13

    प्रमाण भए त गगनेले पहिलै दिइसक्थ्यो। यो पुरै जनतालाई अलमलाइरहेको छ यसले

  • @सुन्दरमन्
    @सुन्दरमन् 15 дней назад +33

    प्रमाण बाख्राले खायो घास खान नपाएर

  • @manojgurung4877
    @manojgurung4877 15 дней назад +22

    सहि हो हेमन्त सर

  • @GuruPrasad8433-er9qy
    @GuruPrasad8433-er9qy 15 дней назад +24

    जय रबि जय घण्टी

  • @hemantkattal9556
    @hemantkattal9556 15 дней назад +16

    सहि बिस्लेसण गर्नु भाे गगनेकाे दिनगन्ती शुर।

  • @HariBhaktaPanta
    @HariBhaktaPanta 15 дней назад +17

    चार पाट मुड्ने र थानकोट नागढुङ्गा यात्रा सफल रहोस्

  • @krishnanepal7777
    @krishnanepal7777 15 дней назад +19

    रबिले रिण लिएको भए
    तिर्न परो / परमाण भए देखाई दिनु परो /

  • @yogendrabam6678
    @yogendrabam6678 15 дней назад +15

    Good luck ❤❤❤ Jai ghanti 🔔🔔🔔🔔

  • @basantapaudel8455
    @basantapaudel8455 15 дней назад +21

    गगन थापा सङ्ग भयको प्रमाण भनेको रबि बिरुद्ध कान्तिपुरले लेखेको समाचार हो।तेहि कान्तिपुरको समाचार हेरेहुन्छ।😅😂😅😊

    • @user-yu1xm5pl1f
      @user-yu1xm5pl1f 15 дней назад +1

      गगन ले एकदिन यसाे भन्ने छन राजनितीमा यस्ताे कुरा सामान्य मान्नुपर्छ । नकचराे।

    • @sharadkarki991
      @sharadkarki991 15 дней назад

      Right

  • @meromuskan887
    @meromuskan887 15 дней назад +12

    सहि हो🔔🔔🔔🔔🔔👍️👍️👍️🔔

    • @rsdulal5295
      @rsdulal5295 15 дней назад

      के सहि ?

    • @completenepal238
      @completenepal238 15 дней назад

      ​​@@rsdulal5295बाख्रा होला!

  • @ajabKC
    @ajabKC 15 дней назад +6

    यी झोले गठबन्धन सरकार,, देश बेच्ने तिमीहरू जनता बेच्ने तिमीहरू खसी बाख्रा बेच्ने तिमीहरु ,,,,,,, अब गठबन्धन सरकार दिनगन्ती गरेर बसे हुन्छ।,,, भ्रष्टाचार ,,,😂😂😂😂 हिसाब खोज्ने छन् नेपालीले,,❤❤❤ जनताले।

  • @सुन्दरमन्
    @सुन्दरमन् 15 дней назад +11

    हामी बाख्रा काण्डको प्रमाण पर्खी रहेछौ

  • @puskardahal3732
    @puskardahal3732 15 дней назад +7

    रबिले ऋण लेकै भयेपनी तिर्नु पर्ला तेत्ती त हो, ऋण त जसको पनि हुन्छ,येहि बिषय मा मात्र धेरै समय गैसक्यो

  • @mamtashrestha9144
    @mamtashrestha9144 15 дней назад +6

    Jay. Rabì. Jay Ghanti. 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @BirbahadurOli744
    @BirbahadurOli744 15 дней назад +8

    Good 👍👍🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔💪💪💪

  • @BuddhaTamang-iy1zy
    @BuddhaTamang-iy1zy 15 дней назад +5

    गगन जस्तो फटाहा दोहोरो चरित्र भाका मान्छेको बोलि कसले पत्याउनु हो।टाउको मुन्डन गरेर थानकोट कटेर गइसकेको मान्छेले जे पनि बोल्छ।🤔🤔

  • @bijayabk-ks9xf
    @bijayabk-ks9xf 15 дней назад +5

    Jay rabi dai❤❤❤❤

  • @urmilakc1728
    @urmilakc1728 15 дней назад

    हेमनत सेडाइजि हजुरलाइ सकसलाम

  • @surendrabhandari7235
    @surendrabhandari7235 15 дней назад +2

    सुर्या थापाले झुटप्रमानित गर्यो भने
    बुटवल पारगर्न मुस्किल हुने छ खबरदार
    हेमन्त सरको कुरा येक्दम सहिछ

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j 15 дней назад +3

    राइकुरासरकाे अबजनताहरुले नाराजुलुस अनि वहिस्कारगर्नेपालाे देशका कलकारखानाहरु बेचेरखाँने पाटिकाे गाेठालाे बाख्राचाेरकाेहाे

  • @premjagari4620
    @premjagari4620 15 дней назад +8

    Good👍👍👍👍👍👍👍 sahi kura ho

  • @urmilakc1728
    @urmilakc1728 15 дней назад

    Right thanku

  • @narbist1675
    @narbist1675 15 дней назад

    Good luck Rabi jee 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵

  • @kishorgurung5544
    @kishorgurung5544 13 дней назад

    good luck team rabi sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-vw1pe5pi6x
    @user-vw1pe5pi6x 15 дней назад +4

    समिती भनेको न पुगेको सुन घाम पानी खायौं भनेको जस्तै हो आफ्नो बचाउनी अरु लाई फसाउनी हो

  • @purshutambahadur2348
    @purshutambahadur2348 15 дней назад +2

    जय रबि

  • @kedarbhattarai5654
    @kedarbhattarai5654 15 дней назад +1

    प्रकाश मुक्तानको कुरा गर्दा विद्या चापागाइलाइ धन्न्यबाद दिनु भयकोमा तपाइलाइ पनि धन्न्यबाद छ । राधे राधे

  • @bindirashrestha2133
    @bindirashrestha2133 12 дней назад

    Sahe ho hajura 👍👍🙏🙏🕉🕉

  • @user-jb7ct5zs5p
    @user-jb7ct5zs5p 9 дней назад

    रबि सर 🙏🙏🙏🙏

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 15 дней назад +1

    Exactly 💯

  • @kedaradhikari8771
    @kedaradhikari8771 15 дней назад

    rabi sir jindabad jay ghanti❤❤

  • @nabindangol428
    @nabindangol428 15 дней назад

    Best of luck rabi dai

  • @user-me1hk1fo3f
    @user-me1hk1fo3f 12 дней назад

    Sahi ho hemant sir ❤❤❤❤

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u 15 дней назад

    Hemantà SIR Naman 🎉🎉🎉🎉

  • @kamlashhi7746
    @kamlashhi7746 15 дней назад +1

    100% सहि बिश्लेश्ष जय घन्टि जय घन्टि 🙏🙏🔔🔔🔔🔔

  • @user-wr6rv1gj8m
    @user-wr6rv1gj8m 15 дней назад

    Good Point

  • @saliksubedi7424
    @saliksubedi7424 15 дней назад

    सहिछ है सेडाई बक्ताको कुरा ,।

  • @AakashLama-lh7cr
    @AakashLama-lh7cr 15 дней назад +1

    रबि सिद्दिन्छा अब सरकार मा गगन को पार्टी छ रबि को केही छैन जनता ले केही गरिदैनान कानुन भनेको को सरकार को गोजिमा हो

  • @anilpandey7683
    @anilpandey7683 15 дней назад +1

    :गगनेले बोल्ने ठाउ र प्रमाण नभए पछि भेडा जनताको आखामा छारो हाल्न खोजेको हो । प्रमाण भएको भए नौ घन्टा होइन नौ मिनेटमा जेलको बास हुन्छ । प्रमाण नभेटे पछि नौ घन्टा होइन नौ वर्स अनुसन्धान गर्दा पनि केहि हु

  • @barpipalonlinetv141
    @barpipalonlinetv141 15 дней назад

    100%🙏🥰🔔🤟

  • @sitadarji3855
    @sitadarji3855 14 дней назад

    Sahi ho hemant sir ko bhanai

  • @gokarnagiri1347
    @gokarnagiri1347 15 дней назад

    हेमन्त सर नमस्कार ❤❤❤

  • @tektamang1817
    @tektamang1817 15 дней назад +1

    Sss100

  • @sushilagairhe1111
    @sushilagairhe1111 12 дней назад

    Good sedai sir

  • @ramgandharba
    @ramgandharba 15 дней назад +1

    एक दम राम्रो कुरा गर्नु भो हेमन्त सर

  • @rajbasnet9562
    @rajbasnet9562 15 дней назад +1

    योगेश भट्टराईको छानबिन तुरुन्त हुनुपर्यो हतियार खरखजना वसारपसारमा प्रमानित भए तुरुन्त जेल हाल्नुपर्यो नत्र प्रेम आलेलाइ कार्बाही हुनुपर्यो

  • @tekrai8393
    @tekrai8393 13 дней назад

    प्रमाणहरु जनताई सार्बजानिक नगरेसम्म समितिले रबिलाई दोशी करार गर्न सक्दैन । त्यो प्रमाण लुकाएर प्रतिबेदन मात्र दिनु पाईदैन । प्रमाण पनि सार्बजानिक गर्नु गगन जी ।🥵🥵🥵

  • @abinraja
    @abinraja 15 дней назад

    Good ❤❤❤❤

  • @user-ct2zs9xf9o
    @user-ct2zs9xf9o 8 дней назад

    Chor गगनेको लागि रबि यक्लै भारी भयो।।

  • @user-uy3fd1fi3z
    @user-uy3fd1fi3z 9 дней назад

    good🎉🎉🎉🎉🎉

  • @SankarranaRana-ms6op
    @SankarranaRana-ms6op 8 дней назад

    Right good 👍👍👍👍👍👍

  • @user-ub2pz5tf4w
    @user-ub2pz5tf4w 15 дней назад

    Hemant sir good

  • @user-ry5fs7uv6l
    @user-ry5fs7uv6l 15 дней назад +1

    Goooooood

  • @shantikhatri9512
    @shantikhatri9512 15 дней назад +1

    Sahi kura

  • @ganeshsk2413
    @ganeshsk2413 9 дней назад

    Good luck Rabi sir 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🌹🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @urmilakc1728
    @urmilakc1728 15 дней назад

    तेसोभए दुबैले राजिनामहुछ

  • @completenepal238
    @completenepal238 15 дней назад +4

    हिजो २०४६ सालमा स्व. राजा बिरेन्द्र साह बिरुद्द चाक्सीवारिमा गणेसमान सिहको घरमा भारतको भडुवा चन्द्र शेखरलाई डाकेर उसैको बुई चढेर, त्यो बेलाका युवाहरुलाई उचालेर प्रयोग गरेर प्रजातन्त्र र साम्यबादको मिठा सपना देखाएर स्व. राजा बिरेन्द्र् वीर बिक्रम साह बिरुद्द रत्त्यौली खेल्दै तानासाही पन्चायती ब्याबस्था- मुर्दावाद !! बिरे चोर -देश छोड भन्न लगाउदा तिमी काग्रेस एमाले लाई खुब स्वाद परेको थियो नि हैन !?
    ए ! त्यो बेला त देशमा एक दलिय निरङ्कुस शासन थियो नि भनेर बाहाना देखाएर उम्कौला, अनि यो बेला अहिले २०८०/२०८१ मा आउदा फेसवुकमा भ्रस्टाचारको बिरोध गरेर स्टाटस लेख्यो अनि पुलिसले अराजकता मच्चाएको भन्यो भनेर उम्कौला, टुडी खेलमा सम्मानित नेताहरु बिरुद्द नाराबाजी गर्यो अनि पुलिसले पक्राउ गर्यो, अझ भनौला ज्ञानेन्द्र साहीले भर्स्टाचार बिरोधी अभियान नाम दिएर देश भरि अराजकता खडा गर्यो अनि भाला खुडा खुकुरीले चितवनमा आक्रमण गरियो त्यो जायज थियो भनौला ! आखिर बोलेर जित्न तिमी बिदेशिले पाले पोषेका पिचास, कमाराहरुलाई कस्ले जित्छ र ?! मुख्य कुरा त अहिले तिमिहरु प्रती बहुसन्ख्यक जनताको बिस्वास गुमे पछि आज सम्म तिमिहरुको भाषण सुनेर थप्पडी बजाउने, तिमिहरुलाई खादा माला लगाउने तिमिहरुकै अगि पछि रैती बनेर बर्षौ दाई दाइ दाई..कम्रेड कम्रेड, बा बा भन्दै आएका तर अहिले आएर तिमिहरु प्रती बिस्वास र मोह गुमे पछि तिनै मान्छेहरुले गौरा पर्बको दिन टुडि खेलमा मुर्दाबाद र ...चोर देश छोड भन्ने नारा लगाएका हुन ! तिमिहरु सङ्ग फरक मत र जन गुनासो सुन्न सक्ने प्रजातान्त्रीक सस्कार र बेहोरा भएको भए त त्यो गौरा पर्बको यो घटना राग्गिएर सारा सामाजिक सन्जाल र सम्सद सम्म छता छुल्ल पुग्ने थिएन ! तिमिहरुको चाकरी गरिन्जेल ती मान्छे युवा थिए तरुण दल थिए अखिल थिए, युवा सङ्घका मान्छे थिए ! अब तिमिहरु प्रती बिमती राख्दा "बदमास, अराजक .....!!"
    अब अरु केही हैन जुन ढुङ्गो टिपेर हिजो तिमिले अरुको घरको सिसाको झ्याल ताकेर हानेका थियौ आज त्यही ढुङ्गो टिपेर अर्कोले टिपेर तिम्रो घरको सिसाको झ्यालमा निसाना लगाउदै छ !
    "लसुन रोपेर
    प्याज फल्दैन
    तिम्रो यस्तो सोच र दुर्नियतले !
    घर चल्ला, गाउँ चल्ला
    तर देश चल्दैन ! "
    धन्यवाद ! 🙏

  • @chandrasubba3813
    @chandrasubba3813 15 дней назад

    Hemant sir babu namaskar.Hajur le rakhnu bheiko hamro desh ko sabei political party leaders ko 🇳🇵 💖 😆 😄 😅 😊 🇳🇵 💖 😆 😄 😅 😊 right kura haru rakhnu bhaio. Hamro desh Nepal 🇳🇵ko kunei political party leaders haru le arka ko dahar ma jumra heraiko dakhanai tra afno ankma bhaisei heariko nadekhne prabedi ko nata panei chan hi.

  • @bhupendraacharya2784
    @bhupendraacharya2784 15 дней назад +2

    पहिलता त गुखाने कुकुरलाई हो कारबाही गरनुपरने

  • @user-bk9le5kz6r
    @user-bk9le5kz6r 15 дней назад

    💯 pcnt U Said Well Sir

  • @navigate_outdoor
    @navigate_outdoor 8 дней назад

    प्रमाण भए त यिनीहरु ले अहिले सम्म कहाँ छोड्थे।
    केही छैन
    जति ढिला गर्यो उति रा स्व पा लाई क्षति गर्न सकिन्छ भन्ने मनसाय हो

  • @amritmahatara-ux2iw
    @amritmahatara-ux2iw 15 дней назад

    Kati ramro coat laechhan mera bhaile

  • @bpsshrestha
    @bpsshrestha 15 дней назад

    Sir ko vnai sahi cha 💖

  • @सिदार्थ
    @सिदार्थ 15 дней назад

    भाउजू लाई संरक्षण दिन कै लागि त्यति कुर्लेको थियो बाख्रो !मित्थया आरोप हुन सक्छ!mcc बेला थानकोट कटाई देउ भन्ने!कुनै सत्यतथ्य बिना बोल्ने उसको आचरण हो!सबैलाई गुम्राह बनाउन माहिर !😮😮

  • @BikramTamang-di6db
    @BikramTamang-di6db 9 дней назад

    🔔🔔🔔👍️

  • @manasisingh5358
    @manasisingh5358 15 дней назад

    रविले सहकारीमा अवचलन गरेको रकम हेमन्तले तिरे भैगाे त

  • @user-zh7qy3dk3x
    @user-zh7qy3dk3x 15 дней назад +1

    भए पाे शाब्जनिक गर्ने।

  • @harithapa8960
    @harithapa8960 10 дней назад

    🔔🔔🔔🔔🔔🙏

  • @mamtashrestha9144
    @mamtashrestha9144 15 дней назад

    Hemanta Sir. 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @binodstha5212
    @binodstha5212 15 дней назад

    Sahi ho sir

  • @Luffybloxfruit-m9n
    @Luffybloxfruit-m9n 12 дней назад

    लाज हराकाे मान्छे,जे पनि वाेल्ने तर प्रमाण छैन?

  • @RajkumarTamang-bg8dd
    @RajkumarTamang-bg8dd 15 дней назад

    Good sahi kura❤❤❤❤

  • @HariStha-xs1go
    @HariStha-xs1go 15 дней назад

    गहने चाेर बाेलने मात्रै हाे याे पाटी छाडन सकदैन यसले पहिला पनि चार पता माेडेर थानकाेट कठाउनु भनेकाे थियाे

  • @krishnachannel9768
    @krishnachannel9768 15 дней назад +1

    Ravi lai fasayani doshi sabit gareni jantale pattaudaina kinaki timra kanda vanda ravi ko kanda khi lagdaina.

  • @jeevanmagar7599
    @jeevanmagar7599 15 дней назад

    Sahi Kuro

  • @sitagiri5215
    @sitagiri5215 15 дней назад

    रेगुलर

  • @krishnadhungana7688
    @krishnadhungana7688 15 дней назад

    बडो घत लागदो सानदरभिक,र मारमिक,घटना को ,बिबरण,खोलदिनु भयो,र गददारनेताको,भनडाफोर,गरदिनु,भयो,

  • @narayanpaudal6884
    @narayanpaudal6884 15 дней назад

    गगन चाेरका कुरा नगरम अज दुई दिन बाकि छ फैसला आउला रबिलाई यदि फसाउने परपञ्च रचेभने भष्टकाे पाल्तु न्याय लयले होइन जनताले न्याय दिनेछम हेर चानचुन नठान

  • @sagarmagar5661
    @sagarmagar5661 15 дней назад

    sahi ho rail.gas pani jahaj khoi k

  • @maheshchhatri9911
    @maheshchhatri9911 15 дней назад

    Jay ghanty

  • @mohansinghkarki6818
    @mohansinghkarki6818 15 дней назад

    यदि रबि लाई जबर्जस्ती दोसि करार गरे पनि जन्ताले गगन लाई पत्याउने छैन। 84 मा पत्ता साफ हुन्छ।अब गगन लाई जन्ताले कुनै पनि हालतमा बिश्वास गर्दैनन।

  • @mera4354
    @mera4354 15 дней назад

    👍💪💪🔔🔔🔔

  • @rajshrestha515
    @rajshrestha515 15 дней назад

    सहमत सर🙏❤️🔔🔔🔔🔔🔔✊

  • @ramamatya7733
    @ramamatya7733 15 дней назад

    रबि कोकारिन्दा कुरा सुननु भरम मात्र एक आदा घण्टा बोले पछि मासिक भत्ता पाकि हाल्छ

  • @Jackmgr1255
    @Jackmgr1255 15 дней назад

    होइन यो बाहुन कति बोल्छ हो यार?😮😮😮

  • @AakashLama-lh7cr
    @AakashLama-lh7cr 15 дней назад

    योगेस लाई कस्ले समौउछ उस्को नै सरकार छ अब बालेन आयो भने चाहिँ जेल हुन्छ अर त सबै चोर हो केही हुदैनान

  • @madhumugatati6354
    @madhumugatati6354 15 дней назад

    ए हजुर यदि गगन थापा संग रवि लामिछानेले सहकारि ठगेकाे सत्य प्रमाण थियाे भने बाघले बिरालाेकाे आचि समेत नछाेडेजस्तै रविकाे पनि आचि समेत नछाेडने गगनले अहिलेसम्म रविलाई छाड्थ्याे हाेला ?

  • @bibasthapa9857
    @bibasthapa9857 15 дней назад

    Rasapa ko prabkata kasari bislekhak hunxa yl??

  • @pradeepthapa6091
    @pradeepthapa6091 8 дней назад

    Vvvvvvvvvvvvvvvvçvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvcvdçćvvvvćcvvvvvvvvvvvvvççćçvvvvvvvvvvvvvvvvvvvvv

  • @kumarnepali6839
    @kumarnepali6839 15 дней назад

    हो नि

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 15 дней назад

    🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 15 дней назад

    Gagan bhakra ,shameless man barking again in the parliament against Ravi without any proof.

  • @sagaradhikari1943
    @sagaradhikari1943 15 дней назад

    Yo lathak

  • @arjunregmi6471
    @arjunregmi6471 15 дней назад

    Desh ko suchan bechna lai k kura garne

  • @rameshsapkotajorpati2778
    @rameshsapkotajorpati2778 15 дней назад

    😂😂😂😂😂😂😂 gagan g runu vore

  • @rajuadhikari5561
    @rajuadhikari5561 15 дней назад

    जय घन्टी

  • @ajjoshi9232
    @ajjoshi9232 15 дней назад

    What nonsense ! How can the managing director not be held responsible for the inflow and outflow of finance into his company ??? How can he just say he did not know ??? Can a murderer say he cannot be held responsible for murdered committed because he just did know what a murder is ???

  • @anantarana4723
    @anantarana4723 15 дней назад

    Ab tw ati vayo yo chor gagan ko ni kura sunne janta haru le

  • @rabindarkarmacharya7265
    @rabindarkarmacharya7265 15 дней назад

    A mg purai ghoda ko lagam lako jasto, langur tope maila 😢😢😢