बाइबलका यी १० दुष्ट स्त्री- आखिर के थियो यिनीहरुको दुष्ट चाल र पाप?

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2024
  • SUBSCRIBE Sangati TV, Like Comment and Share the Video to your friends.
    बाइबलका यी १० दुष्ट स्त्री- यिनीहरुको जस्तो दुष्ट वा पापमय स्वभाव त्यागेर उहालाई मनपर्ने स्त्री बन्न असल चरित्रवान बन्न आजको भिडियो सन्देशले सबैलाई प्रेरणा दिएको होस्, मेरो यही प्रार्थना छ ।
    बाइबमा उल्लेख भएका सबभन्दा खतरनाक दस जना स्त्रीहरुकोे बिषयमा संक्षिप्त रुपमा सुन्दै गर्दा यो कुरा याद गर्नुहोस कि, खराव कामको अन्त्य जहिले पनि नमीठो नै हुन्छ ।
    बाइबलले बताएको जस्तै खराव चरित्र भएका स्त्रीहरु आज हाम्रो घर परिवार र मण्डलीमा हुन सक्छन । यस्ता स्त्रीहरुले बैबाहिक र आत्मिक जीवनमा समस्या ल्याउछन । पति पत्नीको बीचमा झगडा उत्पन्न गराउने, समन्धबिच्छेद गराउने, घर परिवार समाजमा भाँडभैलो गराउने र अन्तमा नासमा पुर्याउने काममा तिनीहरुको भूमिका हुन्छ । त्यसकारण बाइबलले बताएका यी दुष्ट चरित्र भएका स्त्रीहरुबाट सिकेर आज सबैजना सचेत र होसियार रहनुपर्छ । खराव बानीहरुलाई त्यागेर र असल बानी वा चरित्र भएको स्त्री भई परमेस्वरलाई महिमा दिने स्त्री बन्न सबै स्त्रीहरुलाई बाइबलले सदैव प्रेरणा दिइरहेको छ । त्यसकारण आज स्त्री होस या पुरुष हरेक जनाले खराब होइन तर असल कुराको मात्र अनुसरण गर्नुपर्छ ।
    आजको बचनले यहाहरुलाई यहि पे्ररणा गरोस ।
    हेर्नुहोस बाइबलबाट, को को हुन त ती दस जना दुष्ट स्त्रीहरु?
    By: Pr. Lalu Poudel, Bethel Evangelical Church (Pokhara)
    #10_evil_women_Bible

Комментарии •