J sukai hos balxe suntale dhurmuse makne budo hait mangale raju mastar nahuda kate naramailo lakxa herna pani j hos tenaru nahuda tarkare ma nun nahale ko tarkare jasto lakxa miss u guys😘😘😘😘😘😘😘
Time changed situation changed generation changed but this show stiill have. good job team do not stop this, do it continuee this is very good show and it will be.
कति खेर 8:50 होला भनी नेपाल टेलिभिजन हेरि बसिन्थ्यो कुर्दा कुर्दा कति दिन त नीदाईन्थ्यो फेरि भोलि पल्ट पुन पर्सारन कुरी हेरिन्थो ।अहीले युटुब मा हेर्न पाउँदा धेरै खुशी लाग्छ ।
तिम्रा प्रकार प्रकारका कुरा सुन्दिने कान भयो!! बारम्बार मेरो मात्र ठाउँ ठाउँमा अपमान भयो!! एकै पटक फर्केर हेर तिमिले त्यो अतित समय!! थाहा हुन्छ तिमी र म बिच के के गुनगान भयो!! बद्लियौ तिमी त आज कति सजिलै बद्लियौ!! यता मलाई त बद्लिन मृत्युको आभान भयो!! अब तिमी जिन्दगीमा हाँसी खुशी रहनु सधैभरि! मेरो त उपहारमा गएको मुटुको वलिदान भयो!! घाटमा आउनु तिमी पनि मेरो लास जल्ने बेलामा थाहा हुनेछ आगो संग मेरो कसरी पहिचान भयो! तिमी सधैँ अमर बनेर बस्नु लाखौँ लाख बर्षसम्म! आफ्नो त स्वर्गमा होइन नर्कमा बासस्थान भयो!! लाखौँ जुनि बदलेर पनि तिम्लाई पाउँदिन होला!! म बाचुन्जेल सम्म मायाँ प्रितीमा हानाहान भयो!!
म मेरी बास्सै नियमित हेर्छु। सधैं राम्रो लाग्थ्यो तर यसपटक खोट लगाउने ठाउँ भेटियो। बोक्रे र प्याकुलीको अण्डावाला सबै संवाद अनि अभिनय `Ozzy Raja Videos´ बाट कपी गरिएको हो। हुबहु मिलेको छ। यो कत्ति सुहाएन। हामी मौलिकता खोज्छौँ मेरी बास्सैमा। आजसम्म चुकेको थिएन तर यसपटक ....... नरमाइलो लाग्यो।
*प्याकुली र बोक्रे सोल्टीको सम्बन्ध देखेर, मलाइ हड्डी देखि झनक्क माया लागेर आयो* हैन के साह्रो हो, बिथामा... जे जे गर्नु छ, नबाझी, कन, माया गरेर मिलेर गर्नु नि, एकबारको जुनिमा
राजु मास्टर र बल्छी आउनु पर्छ भन्ने जति यता हाजिर हौ है
राजु र बल्छि त यस्तै हाे माग्ने र धुर्मुसे अनि सुन्तलि चाहिँ अाए हुन्याे कि?
@@shivalalthapa7976 sai hi
@@shivalalthapa7976 sai ho
Ma pani
Mr
Ab chai kaje ba aaypachi herna like vo.
Kazi ba ghater aaunu vaex j hos kazi aaunubho khusi lagyoo
मेरि बास्सै मेरि बास्सै ।।।।।।।को फ्यान एता?
Raju master ,Balxi अनि माग्ने बुढाको आगवन पनि हुनुपर्यो अनि सबै भन्दा उत्कृष्ट हुन्छ मेरिबास्सै
मेरि बासैमा गोपते काजी आकोमा को को खुसी हुनुहुन्छ लाइक हित मेरि बासै I love meri basai
Waw aajo pailo number ma 🙏🙏😂😂😂😂 hpy saun sweet family 😘😘 पर्देश मा बसेर मेरि बासै हेर्दै रमाउने जति एता है 🙏🙏😍😍😍😘😘😘
J sukai hos balxe suntale dhurmuse makne budo hait mangale raju mastar nahuda kate naramailo lakxa herna pani j hos tenaru nahuda tarkare ma nun nahale ko tarkare jasto lakxa miss u guys😘😘😘😘😘😘😘
Sunita Gurung : honi,
धेरै राम्रो छ
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
कुवेत बाट मेरि बस्सै हेर्ने काेकाे हुनु हुनछ साथिहरु यता हाजिर हुनु ✋✋✋✋
hami pani
आज गोक्ते काजीको स्वागत सगै।नेपाल बाहिर बाट हेर्ने जति एता हाजिर गरौं त कति रहेछौं।🖐️🖐️
Me
india bata
दाह्री बा लाई मन पराउने हरू यता हाजिर✋✋✋
बाद्रेले कति छिटाे कुरा फेरेकाे कैले चाेर्नु पर्छरे कैले चाेर्नु हुदैन रे 😃😃 भट्भटे😍 गाराे छ हाे मलाई
गोप्य काजीबा जिन्दावाद बल्ल मज्जा आयो
आजकल दामी हुँदै गएको छ।ल बधाई छ सबैलाई
काजी बा पनि आउनु भयो।खुशी लाग्यो
यसरी सम्पूर्ण पुराना कलाकार ज्यु मेरी बास्सैमा आए भने झन राम्रो हुन्छ
Time changed situation changed generation changed but this show stiill have. good job team do not stop this, do it continuee this is very good show and it will be.
सुरूदेखि हेरने जति ऐता हाजिर हउनत साथि बनउ
अब raajumasta र balxii dhurmalaii panni linuparo kaji ba tw aya
गोप्ते काजीलाई बधाई छ पु:न आगमन गरेकोमा अरू पुरानो कलाकार फनि वापस आउँनु परोहैओ।
मेरी बास्सै सधैं नियमित हेर्नुहुने यता 🙏
काजी बा, आएपछि खुशी हुने को-को छौं ✋
हामी पनि छउ हाे एतातिर
धेरै राम्रो छ अाजा काे,,
दामि लाग्यो हाइ अाजकाे मेरि बासै😆😆😅😅😄😃😂😂😁😉
ammmmmm damee hok daro moja ayo malai tw
मेरी बास्सै हेरेर रमाइलो लिने जति यता हाजीर हौ है साथिहरु
मेरि बाशै आज 23तारिक म हेने हरु कति हुनुछ यता हाजिर हुं त
लु म नि उपस्थित बय हैत
मेरि बास्सै हेर्न को लागि 🍇🍇🍇🍇🍇🍇🍇🍒🍒🍒🍒🍒🍒🍒🍓🍓🍓🍓🍓🍓🍓🍓🍓🍓🍓🍓🍓🍓🍓
Ramailo lagyo
बेङगलोरे बाट कोको हुनुहुन्छ अता हाजिर हौ साथी हो ।
Dherai Dami Lagyo Comedy
कति खेर 8:50 होला भनी नेपाल टेलिभिजन हेरि बसिन्थ्यो कुर्दा कुर्दा कति दिन त नीदाईन्थ्यो फेरि भोलि पल्ट पुन पर्सारन कुरी हेरिन्थो ।अहीले युटुब मा हेर्न पाउँदा धेरै खुशी लाग्छ ।
Gjujjjui88r.jhku_=#😂😃😄gji
Bbyjikookjj
0
गाेब्रे साेल्टिलाई प्याकुलिले बिचारा धुनु सम्म धाेईन बिचारा गाेब्रे साेल्टि झनक हड्डि देखि माया लागेर पाे अायाे मलाई गाह्रो छ है
तिम्रा प्रकार प्रकारका कुरा सुन्दिने कान भयो!!
बारम्बार मेरो मात्र ठाउँ ठाउँमा अपमान भयो!!
एकै पटक फर्केर हेर तिमिले त्यो अतित समय!!
थाहा हुन्छ तिमी र म बिच के के गुनगान भयो!!
बद्लियौ तिमी त आज कति सजिलै बद्लियौ!!
यता मलाई त बद्लिन मृत्युको आभान भयो!!
अब तिमी जिन्दगीमा हाँसी खुशी रहनु सधैभरि!
मेरो त उपहारमा गएको मुटुको वलिदान भयो!!
घाटमा आउनु तिमी पनि मेरो लास जल्ने बेलामा
थाहा हुनेछ आगो संग मेरो कसरी पहिचान भयो!
तिमी सधैँ अमर बनेर बस्नु लाखौँ लाख बर्षसम्म!
आफ्नो त स्वर्गमा होइन नर्कमा बासस्थान भयो!!
लाखौँ जुनि बदलेर पनि तिम्लाई पाउँदिन होला!!
म बाचुन्जेल सम्म मायाँ प्रितीमा हानाहान भयो!!
ढिलै भयपनी यौटा चोर ले अर्को चोर लाई सल्लाह दियो खुसी लाग्यो
गार्हो छ हो मलाइ । 😃😃😃😃😃😃😃😃
मेरि बास्सै निरन्तर सबै हेर्ने साथीहरू हजिर गरुम ल।😁👈️👈️👉️👇️
बान्द्रे काे फ्यान जति ✋✋✋
दारी बाको फ्यान कोको हो ।।।आउनुहोस साथी बनौ
Dhanebad hju
hehehehe balance choreko bandre dai duijana le police le samate xa my best meribassai team and love u
khatraa
I lop meri basssaaii
दामी छ दारी बा को फेन ले यता हाजिर गर्नु न
dhanebad hju
ल रमाइलो छ है
वाउ काजिबा आयर निक्कैनै खुसियाली छाकोछ मेरि बास्सैमा र सारै मन पर्छ मलाइ पनि
Dami lagyo kaji ba aaunuvyax ab sabae old kalkar aanuaryo ani ajhae dami hunx yo purano sariela pani ho yo
I always watch it and I always love it✌💟👍👍
ö
Op
मेरि बाससै को पर्खाइमा बस्नु हुने हाजिर हुम त्✋🖐️
Sarai khusi lagyo kaji baa
Aaunu vako maa bt Ali kati
Dublaunu vayxa hai kajii baa😊🙂
Hi
ट्वाईलेट गर्दा पनि मेरी बास्सै हैर्ने जति हाजिर गर्औ त यता 😜😜😜👇👇
meri bassai regular हेर्ने म मात्र होकि तपाईं पनि हो।।।आउनुहोला साथी बनौ
Ma pani xu hai yata
@@बिन्दासवाइबM साथी बनौ है
Vo sathi chai nabanam hjr
Ma ni honi hjr
😄😄
Dherai ramailo vako xa gopte kaji ko punaagaman le..
*Meribassi रेगुलर अहिले सम्म नछुटाई हेर्ने को को हूनुहुन्छ ।*
लौ अब हेर्न लाग्यो म्यान्मार बाट हेर्दै छु हजुर
छोराछोरी सबै ठाउँमा पुरयाउनु भए अब अरू लाई चेत दिने काम भएको छ । हुने लाई भए छ न हुने लाई छैन । बुढो लाई हहहह
लु सुरु गरियो है मजाको लाग्यो।।।।
आयो मेरि बास्सै हेरम है
Hahhh bandreko roal danjer hahhhh buda bhatbhate maila hehhhh mojax keta hruko good lock
J hos Bandra le kattu chaii feraxa.....😅😅😅😅
Supopp xa
Kaajii baa nii abu tw budoo hunuvaesa😟❤️❤️💕💕💖😔😔
धेरै राम्रो छ आज को मेरि बासै
Lu mri bssai herna surugariyo so 9ice this serele
प्याकुलि र बोक्रे सोल्टी को जाडि चाहिँ गजब छ र प्याकुलिले बोक्रे सोल्टी लाई दबाउने भो हाहा 😁😁भित्रै हड्डीदेखि माया लागेर आयो
Herdai xu
मेरी बस्सैमा काजीलाइ धेरै धेरै स्वागत छ है फेरि
Ramro x hai
Meri bassai naxudyai herne
Jati hajir garom ta✌🏻✌🏻🙏🙏🤚✋✋
मेरि बास्सै निकै राम्रो काहानी छ तर अहिलेको जमानामा यस्तो हुदैन होला बाच्चालाई नि था हुन्छ मोबाई के भाछ भनेर।।।😂😂😁😁
वाफनदलख
गोक्त्ते काजी को आगमन ले झन राम्रो भयो
wow dami lageyo
प्याकुली र बोक्रेले दरो मोज गरेका छ्न बिहे गरेर
गजबको सन्देश मुलक कार्यक्रम
राम्रो छ मेरी बास्सै एक बार को जुनि मा।
Welcome back kazi ba❤️you forever
ल,,काजी बा यतापनि आउनु भएछ। नाति खेलाएर।।
अब झन सुनमा सुगन्ध हुने भो।।।
मेरि बासै नछुताईकन हेर्ने जति को को हुनुन्छ?
Very nice great job Nepal police i salute
सबै कलाकार मित्रहरूलाई नमस्कार आज फेरी मेरिबासै हेर्न सुरु गरे है
प्रत्येक हप्ता मेरिबासै छुटाई हेर्ने जति कति हुनुहुन्छ हेरौ आज
मरुभुमी देखि मेरो बास्सै हेर्ने आउने hit like म्याकुरी
Me
साथी बन्नुस है सबै
Maruvumi ko falame khatko 2nd talla bata
Woww
😍😍😍😑😑😚😚wow all nice
Meri basai vane bitikai Raju Master ra balxilai miss garne jati ataa
बिदेशी भुमी बाट सुति सुति मेरि बासै हेर्नी कोको छौ 🙏🙏
Hahhhh bhatbhate vanda vadau kaji ba upastit hahhh gajabx ba
मलाई माग्ने र धुर्मुस हुँदाको मेरि बास्सै धेरै सम्झनामा आउछ अचेल । के तपाईलाई पनि यस्तो हुन्छ ?
म मेरी बास्सै नियमित हेर्छु। सधैं राम्रो लाग्थ्यो तर यसपटक खोट लगाउने ठाउँ भेटियो। बोक्रे र प्याकुलीको अण्डावाला सबै संवाद अनि अभिनय `Ozzy Raja Videos´ बाट कपी गरिएको हो। हुबहु मिलेको छ। यो कत्ति सुहाएन। हामी मौलिकता खोज्छौँ मेरी बास्सैमा। आजसम्म चुकेको थिएन तर यसपटक ....... नरमाइलो लाग्यो।
*प्याकुली र बोक्रे सोल्टीको सम्बन्ध देखेर, मलाइ हड्डी देखि झनक्क माया लागेर आयो*
हैन के साह्रो हो, बिथामा... जे जे गर्नु छ, नबाझी, कन, माया गरेर मिलेर गर्नु नि, एकबारको जुनिमा
तिम्रो कुरा सुनेर मलाई पनि हड्डी देखि माया लागेर आयो
Solitini sachchi ahile Pani bokrele pyakulai jastai bihe gare jasto milne bar Mani solitini jasto ramri taruni bihe garthe hola
@@rameshchhetry134 ए नि लै लै, किन लागेको त अनि? हड्डी देखि हजुरलाइ चै !
हाेनि हउँ
@@dipakbohora.7767 ए होइ ए होइ, आइपुग्नु भयो?
गोक्ते काजी ( रामचन्द्र अधिकारी ) को पुनरागमनले खुशी लाग्यो ।
उक्त टेलि सिरियल अझै प्रभावकारी र थप मनोरञ्जनात्मक हुनेछ ।
Auta chorlae arko chorlai sallaha diyo ramro lagyo re....hahhahaha😂😂😂😂😂😂😂😂
ल है हेर्न सुरु गरियो कुबेत देखि
wow its to good i relly love this serial i think this serial is no 1 of napal. 😍😍👌👌👌
Love you guys
मेरि बास्सै नियमित को को ले हेर्नू हुन्छ??
बिदेश देखि को को ले हेर्दै हुनुहुन्छ नि?
म ✋✋✋
1 देखि 612 सम्म नछुताई हेर्न कोको हुनुछ्👌👌👌👌
best episode.....thanks meri bassai team.....
ल सुरु गरियो।।
म पनि रेगुलर हेर्ने नै हो,सिक्किम बाट
दामी लाग्यो मेरि बासौ अब झन झन राम्रो हुँदै छ
राजु मास्तिर र बल्छी धुर्ब आको भए अरु आझा राम्रो हुन्थ्यो मेरि बासै निरन्तर हेर्दै छु अहिले 612 भाग पुग्दा सम्म पनि
आफ्नो देश भन्दा बाहिर बाट मेरि बास्सै हेर्नि कोको हुनुहुन्छ ???
म कुवेत बाट यार
*म चै दाह्री बा र भट्टे को फ्यान, तपाईं नि?*
Ma tw timro frn
@@भुवनकुवर हन हौ, म त सेलिब्रेटी होइन त, त्यसो नभन्नुस न, बसेर रुनु मन लाग्यो।!
Ma tw timro very very big fn
@@भुवनकुवर हुन्छ, अब यसको उपलक्ष्यमा के खुवाउ म हजुरलाइ 😂😂
Hora mata hjr ko pyan
रामचन्द्र बा को उपस्थिति राम्रो भयो मेरि बस्सैमा
य काजि हो कि पाजि कता मुन्ट्या अाजसम्म 😁
यस्तो को मुख बाट सबै जन सजेत रहानु होला