तरकारी खेतीबाट सल्यानको कपुरकोटका किसानको जीवनस्तरमै परिवर्तन | Kantipur Samachar

Поделиться
HTML-код
  • Опубликовано: 5 фев 2025
  • बेमौसमी तरकारी उत्पादनको हिसावले सल्यानको कपुरकोट एक प्रमुख क्षेत्र हो । तरकारी खेती गरेर कपुरकोटका किसानको गुजारा मात्र चलेको छैन, उनीहरुको जीवनस्तरमा नै परिवर्तन आएको छ । यस क्षेत्रबाट पछिल्लो सात महिनामा ५० करोडभन्दा बढीको तराकारी विक्री भएको छ । किसानको सहजीकरणका लागि चिस्यान केन्द्र, मिनी ल्याब लगायत बिभिन्न संरचना र सुविधाहरु थपिएसँगै कपुरकोटका किसान थप हौसिएका छन् ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

Комментарии • 3