Комментарии •

  • @ShantiShreePariyar
    @ShantiShreePariyar 3 года назад +124

    CRBT:- 0833315
    म झरेको पात NTC मा CRBT राख्न SMS मा गएर Sub 0833315 टाईप गरी 1455 मा पठाउनुहोला।

  • @ShantiShreePariyar
    @ShantiShreePariyar 3 года назад +426

    सम्पुर्ण सङित प्रेमि मित्र हरुमा नमस्कार , लामो समय पछि मैले आफ्नो contain लिएर आएकि छु ,
    यस गीतमा मेरो आफ्नै सङ्गित रहेको छ,
    शब्द नारायण भुजेल ज्युको रहेको छ, स्थाइ चाहि जित बहादुर परियारको छ्।
    यहा हरुको साथ सपोर्ट पाउने कुरामा आशाबादी छौ ।यहाँ हरुलाइ यो गीत कस्तो लाग्छ प्रतिक्रिया दिनु होला 🙏🏿🙏🏿🙏🏿💐💐💐

    • @rajendrabaral6575
      @rajendrabaral6575 3 года назад +7

      Always support dd hajurlai

    • @aashutoya1485
      @aashutoya1485 3 года назад +4

      मेरै लागी लेखिदिए झैं...

    • @surajbc55sk
      @surajbc55sk 3 года назад +4

      best off luck didee
      मस्तै मस्तै शुभकामना दिदि

    • @samushahi1859
      @samushahi1859 3 года назад +2

      Aaha Sweet song dd yestei yestei song paskidei garnu safalta ko suvakana 🙏🙏🙏🙏🙏

    • @Sarahz20157
      @Sarahz20157 3 года назад +2

      Lyrics,music,vocal everything perfect shanti shree sis lai congratulations 🎈!! I wish it becomes millions.

  • @acening728
    @acening728 6 месяцев назад +4

    पचास पटक सुनेर पनि किन एकान्तमा फेरि फेरि सुन्न मन लाउछ ।??🙏🌹❣️

  • @TikaSanu
    @TikaSanu 3 года назад +238

    Aahaa kati mitho git

  • @BinaBishwokarmaOfficial2022
    @BinaBishwokarmaOfficial2022 3 года назад +46

    Good luck shanti shree sister man chhuni marmik geet

  • @John-2v-q9q
    @John-2v-q9q 3 года назад +87

    रुखमा तिम्रो गतिलो सान छ
    मलाई हुरी आउँछ र का लान्छ
    म झरेको पात तिमी नझरेको पात....वाह.🙏🙏🙏

    • @mohankhattri4540
      @mohankhattri4540 3 года назад

      rukhma tirmo gatilo san x
      malai huri aaunx ra ka lanx
      ma jhhareko pat timi najhareko pat
      wow dd nice song I miss you santi dd.

  • @balaramkhatiwada3058
    @balaramkhatiwada3058 3 года назад +2

    दिनको १०० पटक सुनेपनि रहर नपुग्ने गीत बेस्ट अफ लक शान्ती श्री परियार बहिनि

  • @bijayachanddarpan8417
    @bijayachanddarpan8417 3 года назад +102

    आहा,आगो नानी♥️
    डढेलोको रुपधारण गरोस,,
    बधाइ तथा अपार सफलताको शुभकामना 🎶🇳🇵♥️

  • @umachongbanglimbu4171
    @umachongbanglimbu4171 3 года назад +78

    दुई दिन भो दिनको सुरुवात र अन्त्य पनि योइ गित बाट हुन्छ दिन भर कत्ती सुन्छु गन्ती नै छैन💜कस्तो राम्रो शब्द संगित स्वर love you all team 💜🙏🙏

  • @santoshkhatriofficial
    @santoshkhatriofficial 3 года назад +120

    आदरणीय दिदी शान्ति श्री परियार ज्युको यो मिठो प्रस्तुती माया गर्नुहुने हाजिर गरम त्😘😊 मलाइ सार्है मिठो लाग्यो है Congratulation🙏😘

  • @Lokrajyoutubechanel
    @Lokrajyoutubechanel 3 года назад +22

    साच्चिकै भन्ने हो भने सान्तिश्री दिजु नेपाली गित संगीतमा कहिले पनि नअस्ताउने एउटा असल घाम हो जुन गितमा कुनै न कुनै सन्देश र जिबनमा मेलखाने प्रस्तुति हुन्छ यो गितले पनि करोडौं भिउज पाउन सफल होस शुभकामना दिदि

  • @JamunaSanamOfficial
    @JamunaSanamOfficial 3 года назад +111

    Best wishes you shanti shree Sis & Narayan bhujel jwai sav 🌹🌹🌹 ma jhareko pat timi na jhareko pat team good luck निकै मन परेको गीत

  • @kajisujanthapa4344
    @kajisujanthapa4344 3 года назад +2

    सारै राम्रो छ ।जति सुने पनि सुनिरहु जस्तो लाग्छ ।।।।

  • @Iamchetant
    @Iamchetant 3 года назад +61

    तिमिलाइ फुल सग मन्दिरमा चढाउछन
    मलाई जम्मा पारेर डढाउछन
    म झरेको तिमी नझरेको पात
    उत्कृष्ट रचना
    since last 3 hours i am listening this song.. shanti d😍😍😍🤘🤘🤘🙏🙏🙏

  • @buddamagar7918
    @buddamagar7918 3 года назад +3

    आहा सान्ती सिस्💙💙💙💙

  • @KrishnaReule
    @KrishnaReule 3 года назад +7

    आहा कति मिठो शब्द। त्यसै माथि बहिनिको स्वर अनि सङ्गीत। मन छोयो अनि आफैलाइ भनेको जस्तो लाग्यो। साच्चिकै त्यस्तै त्यस्तै अनुभुती हुन्छ झरेको पात जस्तै जस्तै। बधाई अनि शुभकामना। साच्चिकै म झरेको पात।

  • @bhagawatithapa755
    @bhagawatithapa755 3 года назад +1

    अाहा मन छुनि गित 😥😥 साच्चिकै काेहि अाफ्नाे सङ्ग यस्तै हुन जानछ, एउटा झरेकाे पात एउटा नझरेकाे पात, दुवैको दुरि धेरै टाढा हुन्छ, सम्झना मात्रै त रहेछनि, शान्ति जि हजुरकाे स्वरमा जादु छ 😘😘😘👌👌🙏🙏🙏🙏

  • @nishagyawali416
    @nishagyawali416 3 года назад +37

    रुखमा तिम्रो गतिलो सान छ
    मलाई हुरी आउँछ र का लान्छ
    म झरेको पात तिमी नझरेको पात........।
    वाह😮🙏heart touching line😇❤️

  • @bikarambk107
    @bikarambk107 3 года назад +1

    स्वर नि धेरै राम्रो छ अनि गित नि राम्रो शान्ति जि लगाइत अल्ल तिम्लाई सफल टा को शुभकामना 💐💐💐💐💐💐👍️👍️👍️

  • @rajendrabaral6575
    @rajendrabaral6575 3 года назад +58

    शान्ती दिदी तपाइँको स्वरलाई सलुट छ नेपाली गीतसंगीतको क्षेत्रमा कहिल्यै नअस्ताउने ध्रुब तारा हुनुहुन्छ।

  • @krishchhetri4864
    @krishchhetri4864 3 года назад +4

    Wow nice song mero di ❤️
    Best of luck 🌹❣️🙏

  • @mayaramofficial2063
    @mayaramofficial2063 3 года назад +1

    साच्चिकै झरे मत हजुर कहिले नझर्नु 😜 गीत सुनेपछि निराश भए love ur voice ❤️❤️

  • @narayanbhujel5194
    @narayanbhujel5194 3 года назад +199

    आफ्नो बाट छुट्टिनुको पीडा, झरेको पात र नझरेको पातसङ्ग दाजेर शब्द कोर्ने कोसिस गरेको छु । कर्णप्रीय सङ्गीत र सुमधूर आवाज प्यारी बुल्बुल्ले दिएकी छिन । म झरेको पात तिमी नझरेको पात लेखेर starting गरिदिने जितु बाबुलाइ धेरै धेरै धन्यबाद।।
    मन पराइदिने हजुरहरु सबैलाइ मनै देखि धेरै धेरै धन्यवाद छ ।

    • @ransarumagar5969
      @ransarumagar5969 3 года назад +1

      धेरै राम्रो छ song

    • @rajurijal7601
      @rajurijal7601 3 года назад +1

      ५० चोटि सुने लगातार सुन्दै छु

    • @lalbaijee7069
      @lalbaijee7069 3 года назад

      राम्रो छ।आगामि दिनमा पनि यस्तै गितहरु सुन्न पाँउ।

    • @narayanbhujel5194
      @narayanbhujel5194 3 года назад

      @@ransarumagar5969 thank you

    • @narayanbhujel5194
      @narayanbhujel5194 3 года назад

      @@rajurijal7601 thank you so much

  • @liza8934
    @liza8934 3 года назад +1

    Wow कति राम्रो गीत 😘😘

  • @smallthings8511
    @smallthings8511 3 года назад +41

    रुखमा तिम्रो गतिलो सान छ
    मलाई हुरी आउछ र का लान्छ
    म झरेको पात,तिमी नझरेको पात
    तिम्लाई पुज्न मन्दिरमा चढाउछन्
    मलाई जम्मा पारेर डढाउछन्
    म झरेको पात,तिमी नझरेको पात
    तिम्लाई आहा ईज्जत् दिन्छन्
    मलाई त या लत्याउन् कुल्चिन्छन्
    म झरेको पात,तिमी नझरेको पात
    शिरशिर बतास फिरफिरी नाच्नु ल
    हागा संग नछुटी बाच्नु ल
    म झरेको पात,तिमी नझरेको पात
    म त झरे भैइ हाले मर्नु
    मिल्छ भने तिमी चाहिँ नझर्नु
    म झरेको पात,तिमी नझरेको पात

  • @kuluji9433
    @kuluji9433 3 года назад +1

    सारै मनछाेयाे ! धेरै सम्झना गाईका प्रति ....

  • @joshjanadangi
    @joshjanadangi 3 года назад +6

    हाम्रो राप्तीकी लोकप्रिय छोरि शान्ताश्रीको प्रगति यसरी नै रहिरहोस धेरै धेरै शुभकामना है एकदम मिठो गीत हाल परदेस बाट हेर्दै छु भीउज धेरै नभय पनीं यो गीत हरेक नेपालीहरूको मुख मुख गुन गुनाउने गीत बनोस best wishes sister 👍👌

  • @liza8934
    @liza8934 3 года назад +1

    मान नै छुयो गीत ले 😘😘

  • @kbgurung9681
    @kbgurung9681 3 года назад +6

    म झरेको पात तिमी नझरेको पात असाध्यै राम्रो लाग्यो शान्ति बहिनी गितले सफलता पाओस ।

  • @manjuupun6947
    @manjuupun6947 3 года назад

    सारै राम्रो गित।
    स्वर को धिन मात्रै नभएर झन् झन् रुप को उतिकै सुन्दर छ।शान्ति श्रि साँच्चिकै असल गायिका को नम्बर १मा भएको ठान्द छु।मेरो बिचारमा।

  • @pramilabasnet502
    @pramilabasnet502 3 года назад +17

    नारायण भुजेलको मिठो शब्दमा शान्ति श्रीको उत्कृष्ट श्वर सफलताको कामना👌👌👌💐💐💐

  • @bandhuoffsetpress9049
    @bandhuoffsetpress9049 3 года назад +2

    Congratulations song shanti diju lai

  • @ambikasharma9329
    @ambikasharma9329 3 года назад +11

    गीत सुन्दा सुन्दै कति खेर आँसु झर्यो पत्तो पाइन धेरै😭😭😭 राम्रो छ दिदि😍😍😍❤️

    • @dinesh3540
      @dinesh3540 3 года назад +1

      साँच्चै 😭 अनन्त नसकियोस झैँ लाइरहने गित

    • @ambikasharma9329
      @ambikasharma9329 3 года назад +1

      @@dinesh3540 हजुर होनि 20 चोटि सुनिसके अघाएको छैन अझै😍😍

    • @dbnshrestha9001
      @dbnshrestha9001 3 года назад

      Wow nice songs cute voice sister ❤️❤️❤️❤️

  • @Fitmin1992
    @Fitmin1992 3 года назад +1

    साह्रै मार्मिक शब्दहरु 😭 आफ्नै कथा भनेझै फील् भो सुनेर ☹️☹️☹️ 💔💔💔

  • @ShaniBishwokarma
    @ShaniBishwokarma 3 года назад +5

    बधाई तथा शुभकामना दिदि

  • @Mukhyanews1
    @Mukhyanews1 3 года назад +1

    निकै मन छुने मार्मिक गीत बधाइ छ दिदी 👌👌👌👌👌😭😭😭❤️❤️❤️💊

  • @hemrajbudhathoki4571
    @hemrajbudhathoki4571 3 года назад +8

    कति मीठो आवाज मेरो रोल्पाली चेलिको 🌹🌹🌹🌹
    🌹🌻🌻🌸

  • @RGSOlistudio
    @RGSOlistudio 3 года назад

    first त यो गीतको शब्द सिर्जना गर्ने Narayan Bhujel जि लाई साच्चिकै मन देखि नमन अनि नमस्कार यस्तो मन छुने शब्द छन कि यो गीतमा कसम मलाई धेरै मन पर्यो मलाई कुनै पनि गीतले मन छोयो भने शरीर सिरिङ्ग हुन्छ जो यो गीत सुन्दा पनि अनुभव गर्न पाइयो अनि शान्ति श्री दिदी को आवाज पनि उत्तिकै राम्रो छ बधाई अनि सफलताको शुभकामना "म झरेको पात तिमी नझरेको पात" टिमलाई

  • @Man_Tha
    @Man_Tha 3 года назад +9

    अहा!! क्या शब्द छ नि। स्वरको त झन के कुरा गर्नु र। यति मिठो गीतको म्युजिक भिडियो कहिले हेर्न पाईएला?

  • @nimasherpa6987
    @nimasherpa6987 3 года назад +1

    अह कति मिठो बधाई छ पछिलो समय बिष्णु माझि भन्दानि राम्रो गाउन सफल भएको शुभकामना

  • @jitgongwa9193
    @jitgongwa9193 3 года назад +9

    राम्री मान्छे को अति मीठो आवाज अनि धन्यवाद यति मीठो गीत को लागि 🤗🤗🤗🤷🤷‍♀️#शान्ति श्री मेम

  • @nsfunclub8948
    @nsfunclub8948 3 года назад +1

    मार्मिक शब्द यो मन को भित्री कुना सम्म छोयो

  • @binodtmg9267
    @binodtmg9267 3 года назад +3

    आहा! मीठो स्वरकी धनी शान्ती श्री परियार जि हजुरलाई जति नै तारिफ गरे नि कमि नै हुनेछ । बस म त यहि भन्छु जहाँ रहनुहुन्छ खुशी स्वस्थ रहनुहोस दीर्घायु रहिरहोस तपाईंको स्वर कहिल्यै नभासियोस सधैं सधैं सुनिरहन पाउँ यहि प्रार्थना 🙏🙏🙏

  • @rajurijal7601
    @rajurijal7601 3 года назад +2

    बधाई छ बहिनी मिलिएन भिउज पुग्यो 3 लाख 20 हजार भिउज हुदा देखि सुनिरहे मिलिएन भिउज आज पुगेछ

  • @sanjaykarki6405
    @sanjaykarki6405 3 года назад +9

    सुनिरहु जस्तो लाग्ने बहिनिको आवाज अनि शब्द नि त्यस्तै मार्मिक छ ! सफलताले शिखर चुमोस शुभकामना !!

  • @amargammer4452
    @amargammer4452 3 года назад +1

    यो गित ले मनै छोयो 😭😭tqs shantishree dd

  • @बासुदेवथापामगर-पोखरा

    शान्तिको स्वर त जिवन्त सुनिरहु लाग्छ । झनै यो गीतमा त भाव पनि तेरिकै गहकिलो ओजस्वी छ । ल बधाई शान्ती ।

  • @harkabahadur1933
    @harkabahadur1933 3 года назад +1

    कति मिठास र गकिलाे शब्दमा बयान गर्नु भयाे दिदि भेनाजु ले पनि लेख्नु हुदाे रहेछ खुशी लागाे मैले त तिकतक मा सुनेर मात्रै थाहा भयाे दिदि बधाई छ तपाईंको फेश भारती गाईका सिरिया घाेसल संग मिल्छ दिदि पानकाे पात दाेहाेरी हेरेकाे थिए मेक्श मा खाति संग काे

  • @लास्सोफ्याफुल्ला

    दिदी मलाई तपाईँले देशको विषयमा गएको गीत हरु धेरै मन पर्छ। छिटै अरु पनि ल्याउनु है दिदी केही युवा हरुको मन मा छुने गीत

  • @rohinigautam4989
    @rohinigautam4989 3 года назад

    अाहा सारै मिठाे गित सुन्न पनि एकदमै मन अानन्द अाउने धेरै धेरै बधाई शान्ति श्री बहिनी हजुरकाे स्वर नै सुरिलो सुमधुर अावाज लाग्छ धेरै गित सुनेकाे छु धेरै मन पर्छ ।यता ""लाउन्न दाजै पिरती "" पनि सारै मिठाे गाउनु भएको छ ।

  • @sharmilakandel1845
    @sharmilakandel1845 3 года назад +11

    हजुरले मिठो गाउनु हुन्छ यसमा त दुइमत नै छैन तर ज्वाइको यति राम्रो खुबी देख्दा धेरै खुसी लाग्यो शान्ती जि लगायत यो टिमलाइ सफलताको शुभकामना

    • @narayanbhujel5194
      @narayanbhujel5194 3 года назад +1

      Thank you dd hajur

    • @gajendrapoudel2318
      @gajendrapoudel2318 3 года назад

      सार्है मन छुनी गीत जति सुने पनि सुनिरहु जस्तो...Thanks sis

  • @gangananu8708
    @gangananu8708 3 года назад +1

    Wow kati marmik geet mon xoyo ❤️❤️❤️

  • @sunitatamangsyangtan3678
    @sunitatamangsyangtan3678 3 года назад +9

    आहाँ कति मिठो गित 🙏👍
    एकदमै राम्रो शब्द अनि संगीत
    सान्ती जि को स्वर को त बयान नै गर्न सकिँदैन! सुरिलो स्वर 👌👌❤️❤️👏🙏👍👍

  • @purnabohara6191
    @purnabohara6191 3 года назад +1

    म झरेको पात
    तिमी नझरेको पात 💕

  • @durgabhujel1698
    @durgabhujel1698 3 года назад +4

    असाध्यै मार्मिक शब्दको लाई दाजु नारायण लाई मीठो स्वरको लागि स्वरकि धनी भाउजू शान्तिश्री लाई धेरै धेरै सफलताको शुभकामना ।

  • @mariyajirel7472
    @mariyajirel7472 3 года назад +1

    अति राम्रो सफलता को शुभकामना 💘

  • @prakashsunar7185
    @prakashsunar7185 3 года назад +3

    स्वर जति मिठो छ शान्ति श्री को मान्छे पनि त्यस्तै राम्री 😍😍🙏🙏

  • @makardhojkc1042
    @makardhojkc1042 3 года назад +1

    😍😂😁🌹🌹💕💕😀😁आहा!!! कति मिठो स्वर, सङ्गित तेति नै सबल😎😎 मेरो लागी अहिले सम्मकै सर्बोत्कृट 💕💕💕💕🌹🌹😀😁😂😂

  • @bharatdhamala8852
    @bharatdhamala8852 3 года назад +3

    Yaadai yaad maa tana mana jalxa
    Xutne kurai na gara he sanu yo jindagi kaso gari chalxa.
    Geet ko laye ali ali mildo raixa.
    Nice song.

  • @indraparyar9052
    @indraparyar9052 3 года назад +1

    Aaha kati mitto geet suni rahu jasto lagni ❤❤❤❤❤

  • @balkrishna5388
    @balkrishna5388 3 года назад +19

    म त हजुरको अत्यन्तै ठूलो फ्यान हो सबै गित सुन्छ मन पर्छ स्वर धेरै राम्रो लाग्छ शब्द झै राम्रो ।।

  • @bikaspoudel4389
    @bikaspoudel4389 3 года назад +1

    Sis hajur ko sabai geet haru ly man xuni gareko xa ra yo geet ly ta jhanai aanandit ra vabuk banayo hajur Lai social tq ra sadhai yestai vaka haru hajur baat aai rahosh ra apar safalta ko suvakamana 🙏🙏

  • @aashapun734
    @aashapun734 3 года назад +13

    आहा निकै मीठो गित सफल्ताको शुभकामना सिस्👏

  • @kamalpandey359
    @kamalpandey359 3 года назад +6

    आदरणीय सान्ती दिदिका fan हामी 😘😘😘😘😘😘😘😍😍😍😍😍😍😍😍😘😘😘😘😘😘🎉🎉🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏

  • @anjumagar5596
    @anjumagar5596 2 года назад +2

    सारै मन छुने गित्त अनि sweet voes 🥀🥀💞💞त्यो sweet voes लाइ मनै देखि सम्म्मान छ हमेसा🌷🌷

  • @tejendraoli575
    @tejendraoli575 3 года назад +6

    अाहा कति मिठो गीत कुन शब्दले सम्बोधन गरौं शान्ति दिदी ।।

  • @Binod9020
    @Binod9020 3 года назад +1

    Oho katti mitho git💖💖

  • @tikadhital4374
    @tikadhital4374 3 года назад +6

    अति उत्कृष्ट सङ्गीत तथा शब्द लय स्वोर पनि कर्णप्रीये छ एकदम मन पर्यो।

  • @suyoggurung5809
    @suyoggurung5809 3 года назад +1

    kati mitho geet .good luck de hjr

  • @raidb9837
    @raidb9837 3 года назад +3

    शान्ति परियार को स्वारकै फ्यान गित झनै कत्ति राम्रो धेरै मन पर्यो । लय ?

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 года назад

    अति मिठो मार्मिक छ धन्यबाद छ शान्ती श्री जि।

  • @anuskamagar8326
    @anuskamagar8326 3 года назад +4

    आहा कति राम्रो शब्द कति मिठो आवाज
    बधाई छ दिदि

  • @junatamu2134
    @junatamu2134 3 года назад +1

    Kati mitho git💝💝
    di hjrko 💕

  • @tapeshbswkarmaofficial3548
    @tapeshbswkarmaofficial3548 3 года назад +44

    धेरै महिना पछि कोहिको आवाज सुन्नपाहियो धन्य छ भगवान यस्तो कोहिलि हाम्रो नेपाललाइ ऊपहार दिनुभएकोमा !🙏 big frn मोटाउनु भयछ राम्रो देखिनुभाछ ❤️

  • @jaisingh6845
    @jaisingh6845 2 года назад +1

    Woow dami badhaix all tem

  • @DRS.surkhet
    @DRS.surkhet 3 года назад +5

    गितको शब्द र मेलोडिले मन थामन्न सकिन तसैमाथी सुरिलो स्वरकि धनि शन्ति जि को आवाज शुभकामना छ ।

  • @nabeenarai1489
    @nabeenarai1489 3 года назад +1

    आहा कति मिठो गित जति सुने पनि सुनुम सुनुम लाग्ने

  • @chitrasangeet660
    @chitrasangeet660 3 года назад +35

    गीत अत्यन्तै मिठो छ , अलि अपुरो लाग्यो
    अलिकति थपौ न यो गीत मा
    म झरेको पात तिमी नझरेको पात
    थियौँ एउटै डालीमा ए सानु
    हुरी आई छुटाइदियो साथ !

    • @ebendrashrestha9648
      @ebendrashrestha9648 3 года назад +2

      सहि हो

    • @दुर्गेसरिजाल
      @दुर्गेसरिजाल 3 года назад +1

      यक्दम सहि अनि कस्तो मिलाको हजुर ले थेगो

    • @chitrasangeet660
      @chitrasangeet660 3 года назад

      @@दुर्गेसरिजाल गीत सँगीत धेरै सुन्छु अनि मन मा लाग्या कुरा भन्या मात्र हो ।

  • @तपाईंकोशब्द
    @तपाईंकोशब्द 3 года назад +1

    आहा एकदम मीठो गित

  • @pramilabasnet502
    @pramilabasnet502 3 года назад +7

    धेरै दिनदेखि तीब्र पर्खाइमा थिय मिठो गितले धेरै सफलता पाओस्👏👏

  • @krshrestha2038
    @krshrestha2038 3 года назад

    सर्ब प्रथम नमस्कार 🙏 सान्ती श्री सिस्टर लाई वाउ दामी गीत हजुरको सबै गीत सुन्छु हेर्छु आनन्द लाग्छ तेसको लागि हजुरलाई धन्यवाद अझै सफलता को कआमना छ हजुरलाई मलेशिया बाट हेर्दैछु।।।

  • @jeevankumar3883
    @jeevankumar3883 3 года назад +4

    अति मिठो गीत दिजु हजुर 👌😍म दाङ्ग देखि जीवन परियार हाल मलेसिया बाट हेर्दै छु।🙏💖

  • @3dgaming753
    @3dgaming753 2 года назад +1

    आहा कति मिठो गित जति सुनेनी नथाक्ने
    ❤️😥💔

  • @ramshrestha9932
    @ramshrestha9932 3 года назад +4

    शब्द सारै राम्रो लाग्यो।अनि शान्ती जि को voice त wow👍️👍️

  • @purnapulami5858
    @purnapulami5858 3 года назад +2

    ल है वहिनीलाई बधाई छ!!! 1m तेस्रो हप्तामा ।🌹🌹🌹🌹🌹

  • @gopalmalla8095
    @gopalmalla8095 2 года назад +3

    शन्ती नाम मै कति मिठास छ Shanti shree pariyara hjrko sabai geet sunxu sabai geet raamro laagxa jhan tesma yo geet akdam man xune geett mero mbl ma 24 hour ahi geet bajxaa❤️❤️❤️❤️❤️ love you soo much

  • @sarishmasunar5598
    @sarishmasunar5598 3 года назад +1

    धेरै राम्रो शब्द रचना रहेछ।

  • @fflover-bx9lb
    @fflover-bx9lb 3 года назад +3

    शब्द स्वोर कति मिथो आहहहहह

  • @purnapulami5858
    @purnapulami5858 3 года назад +1

    दिनको एक चोटि जसरी सुनिन्छ जब सम्म एक मिलियन पुग्दैन 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @binitasth600
    @binitasth600 3 года назад +10

    दिदी हजुर को स्वर र गित सारै राम्रो छ
    मलाइ त सुनिरहन मन लाग्यो 💖💖♥️

  • @laxmeeleemboo6728
    @laxmeeleemboo6728 3 года назад +1

    much love di🥰❤❤❤

  • @balaramentertainment1371
    @balaramentertainment1371 3 года назад +3

    आहा कति मिठो साङ्गीतिक कोशेली साच्चिकै मन छोयो।
    स्वर,ताल, शब्द सम्योजन, सङ्गीत सम्योजन तथा वास्तविक मार्मिक भावले भरिपूर्ण यो गित साच्चै नै उत्कृष्ट लाग्यो।

  • @ishuchettri5682
    @ishuchettri5682 3 года назад +1

    Wow sabda testai ramro swor ko ta Kurai Nagarau..yeti mitho swor X wow....best of luck......sis

  • @syangtankumar61
    @syangtankumar61 3 года назад +6

    narayan ji plz male भर्जन निकाल्नु है।
    बधाई छ म झरेको पात टिम
    अनि हजुर र शान्ती जिलाई

  • @nkbaglung908
    @nkbaglung908 3 года назад +1

    Sarai mito geet setter and man choyou Mero ta ❤️❤️❤️❤️?

  • @bishalbishal1411
    @bishalbishal1411 3 года назад +5

    अाहा कति राम्रो मनैछुनेगित
    दिदी हजुरकाे💞💞💞

  • @barsahimal8808
    @barsahimal8808 3 года назад +1

    Aahaa Kati mitho git wow so nice voice

  • @janakbk5056
    @janakbk5056 3 года назад +5

    ३करोड नेपाली को मन मुटु मा सधै रही रहने शान्तिश्री परियार दिजु लाई मनपर्ने जति यहाँ लाईक गर्नुहोस

  • @tekthapa8178
    @tekthapa8178 3 года назад +3

    आहा कति राम्रो गित मलाई मनपर्ने गायिका तपाई हुनुहुन्छ दिदी म सुर्खेत देखि

  • @pabitrarana3592
    @pabitrarana3592 3 года назад +1

    Sarai mitho geet ❤️❤️❤️😘😘😘😘😘😘😘😘