बित्थामा म पो खुसी ले गद गद भै राछु 😀😀जय बालेन ❤❤भविष्यमा पक्कै नेपालमा केही परिवर्तन ल्याउनु हुनेछ बालेन ज्यू ले सारा नेपाली को ढुकढुकी जन प्रिय मायोर
अनि किन देशका ठुला भनिने पार्टीका नेता,देशका प्रधानमन्त्री ,मन्त्री ,झोले कार्यकर्ता हरू बालेनको बिरोध नगरून।यिनिहरूले यो दृश्य देखेकि देखेनन?यिनिहरूको निद हराम भयो ।जनताले मुल्यांकन गर्न थाले छन।जय बालेन।
चप्पलछाप झोले तथा तिनका बा भाउजुहरुले केही सिकुन काम गरे पछि कस्तो रेस्पोन्स पाउछ जनताहरुबाट भनेर....पानी मरुवा चप्पलछापेहरु यो हेरेर पानी पानी हुनुको बिकल्प छैन
WELL DONE “GOLDEN TV” BALENDRA SHAH LAI DEKHAYI DINU BHAYEKO MA🙇🙇🙇🙇. GOD SAVE BALEN🧚🧚🧚🧚 GOD BLESS YOU BHUWAN LAMA WARD CHAIRMAN🫡🫡🫡🫡🕉️🕉️GOOD LUCK YOU ALL🗽🗽🙋🙋 JAI CHANDRA SURYA🇳🇵🇳🇵🇳🇵🇳🇵LONG LIVE NEPAL & NEPALI🙋🙋🙋🏾♂️🙋🏾♂️…..
Thank you Balen shah sir & sunita dongol jiu salam chha all of your team you are Great very good job & very good points well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Samaya ko mang ho balen thottro netako kam xaina .jantako satha hera hai dukke tikke hukke tuukke Harule wow 👌 kati ramro kura garnu vayo daju kp ko k kam jattra Ta tukucha le dekaidyo Sa.bi.ra sarkar lai. Jaye desha jaye Balen 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
राम्रो काम गर्ने मान्छेलाई सबै जनताले हाइहाइ गर्दा रहेछन् यो देखेर हर्षका आँशुहरू झरे। अब पनि पार्टीका झोले कमिसन खोरहरू यो देखेर सिक कस्तो काम गर्दा जनताको मन मुटुमा बस्न सकिँदो रहेछ भन्ने कुरा। चेतना भया
Uk बाट आएर चर्चित लाहुरेले टुकुचामा हंगामा गरे,अनुहार लोपार्दै केपी सेरे र प्रचण्डको मुखुण्डो उतारे
ruclips.net/video/juvHqSfYG5A/видео.html
धन्यवाद बालेन भगवान ले तिम्रो बुद्धि र विवेकको रछ्यागरून्।
जनताको एउटै आवाज बालेन शाह जिन्दाबाद।
बित्थामा म पो खुसी ले गद गद भै राछु 😀😀जय बालेन ❤❤भविष्यमा पक्कै नेपालमा केही परिवर्तन ल्याउनु हुनेछ बालेन ज्यू ले सारा नेपाली को ढुकढुकी जन प्रिय मायोर
अनि किन देशका ठुला भनिने पार्टीका नेता,देशका प्रधानमन्त्री ,मन्त्री ,झोले कार्यकर्ता हरू बालेनको बिरोध नगरून।यिनिहरूले यो दृश्य देखेकि देखेनन?यिनिहरूको निद हराम भयो ।जनताले मुल्यांकन गर्न थाले छन।जय बालेन।
अबको प्रधानमन्त्री बालेन शाह हुनु पर्छ अनि देश चाँडै अगाडि बढ्छ जय बालेन सरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यसरी जनताले सोच्च परिवर्तन गर्नु पर्दछ अनि मात्र पार्टिको झोलेहरू र भ्रष्टचारी लाई तह लगाउनु पर्दछ
होइन के हो यस्तो ? नेपालमा आजको मितिमा सबसे लोकप्रिय मेयर ! बालेन शाह
जनता को कति प्यारो नेपालीको राजा आयो है बालेन Real hero
ॐ❤
कत्ती खुशी लाग्यो ! राम्रो मान्छे को सम्मान भाको देखेर ! सबै जनता मूर्ख छैन रहेछन ❤
नेता भनेको यस्तो हुनु पर्छ। अहिले को बुढा हरु को काम छैन
जयहोस भगबान युबालाइ र बालेन हर्क लाइ ❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂बालेन जय पशुपतिनाथ मुक्तिनाथ जय नेपालीलाई
हेर भ्रष्टाचारि हो यिज्जत भनेको यस्तो हुन्न्छ,अब जनता को गु खाने काम गर्ने कि इज्जत पाउने काम गर्ने ,निर्णय गर आफै
जसले जे भने पनी बालेन्द्र शाहले इतिहासमा सत्कर्मको पाना भरने भए । बधाई
जय बालेन शाह ❤❤❤❤❤
नेपालीको राजा आयो है❤❤❤❤😂😂❤❤❤❤
यो बालेन को समर्थक जनताको भिड देखेर उखाने र्याले र प्रचण्डको सातो गयो होला
सातो मात्र गयो होला र ? कोमामै गयो होलानी मर्न नसकेका मुर्दारहरु
Tesla no doubt
नेताभनेको बालेन जस्तो हुनु पर्छ जयबालेन सर❤❤❤❤
जनताकाे एक मात्र भराेसा बालेन काे जय हाेस ।
जिउँदाे बाघ हाे बालेन्द्र ।
जय बालेन बालेनले यो देशको नेतृत्व नलिएसम्म देश बन्दै।
,२०८४ को निर्वाचन अगाडी नै मेयर बालेनले पार्टी दर्ता गरेर यी नेताहरूको निद हराम गर्नै पर्छ |
जनता को कति प्यारो आँसु आयो एस्तो हुनु नि साला अरु त भ्रष्ट मात्र थुक्क।
बालेन शाहा लाई बधाई छ हजुर हरु को जय जय होस् राधेश्याम प्रमाण
बालेन शाह ले देश खायाे।।।
भन्ने जति यता हाजिर गराै त हजुरहरू✊✊✊
बालेनको हाइ हाइ दिगो रहन्छकी रहदैन,,,,जनता र बालेनको व्यबहारमा निर्भर रहन्छ!!
जय बालेन 💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵
एक युग एक जना बालेन शाह....🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
ईतिहास कार नेपाल आमाको होनहार सन्तान नेपालिजनताको ऐक मात्र नेता जनताको ढुक्ढुकी बालेन्द्र । जयबालेन बालेन🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
चप्पलछाप झोले तथा तिनका बा भाउजुहरुले केही सिकुन काम गरे पछि कस्तो रेस्पोन्स पाउछ जनताहरुबाट भनेर....पानी मरुवा चप्पलछापेहरु यो हेरेर पानी पानी हुनुको बिकल्प छैन
हेर्दैछौ नेताहरु हो देश प्रेमि युवाको कदर, इज्जतको ख्याल सम्मान ।देखेर चोर नेताहो हेर ।
एस्तो छोरो मन्म दिनि बा अामा नेपाल का राजा हन्इनि 🙏🙏🙏🎉🎉🎉🎈💐 लाई पनि नमन छ 🙏🙏🙏🙏
good News 👍🏻 good Reporting thanks Mediya desh bikash garna lai vision vayako Neita chenxa Jay sachet Nepali Jay balen sir 👍🏻 Jay Nepal ❤❤❤❤🎉
WELL DONE “GOLDEN TV” BALENDRA SHAH LAI DEKHAYI DINU BHAYEKO MA🙇🙇🙇🙇. GOD SAVE BALEN🧚🧚🧚🧚
GOD BLESS YOU BHUWAN LAMA WARD CHAIRMAN🫡🫡🫡🫡🕉️🕉️GOOD LUCK YOU ALL🗽🗽🙋🙋
JAI CHANDRA SURYA🇳🇵🇳🇵🇳🇵🇳🇵LONG LIVE NEPAL & NEPALI🙋🙋🙋🏾♂️🙋🏾♂️…..
Jay balen ji 🙏 thank you very very much Bhuwan Lama ji 🙏 👍 👏
जागौउ जनता हो प्रधानमन्त्री बनाउ बालेन लाई
बालेन शाह ज्यु जनताकाे माझमा जाँदा अबिबादन फर्काउनका लागि दुई हात जाेड्न कन्जुस्याई नगराैँ याे मेराे सल्लाह सुझाब हाे ।
balen shah jindabad
Thank u balen
माहा कसम बालेन भनेको सिजिङ पिङ हो के नमन छ हाम्रो देस को भाबी प्रधानमन्त्री ।।।जय बालेन
गड बालेन जन्ताकाे आसाकाे दओ❤❤❤
राम्रो काम गरे को नतिजा ।जय बालेन।
राम्रो कामको पर्तिफल हो good job balen sir❤
Nowadays the world knows us more, because of Balen Dai!!!! Agree or not???? ❤❤❤
भावी प्रधानमन्त्री!
जय रोपैइ जात्रा जय बालेन 💞💞🙏🇳🇵🇳🇵
जनताले बालेनलाइ प्रधानमन्त्री बनाउनु पर्छ। अनि देशको मुहार फेरिने छ।
❤❤❤❤❤Jay Balen ❤❤❤❤❤
धन्य उपत्यका बासिजनता सच्चा नेतालाई भब्य स्वागत् गरेकामा।
Real Hero
wow....... Balen " देव दुत" हो नेपालको भबिस्य जै बालेन जै नेपाल 🇳🇵🇳🇵🇳🇵
यात्रा भनदा पनि बालेन बाबुको अनुहार
हेर्न बुडा बुडिआयको देखियो उहाँ हरु
परति श्रदा अलि पुगेनकि जसतो लागयो
जय जय जय बालेन
जय बालेन🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤
जय होस बालेन सरको🙏🙏
बिना चस्मा आज बब्बाल देखेनु भयको छ जय नेपाल जय बालेन❤❤❤
राजा महारा होइन नेपाल आमाको सच्चा सपूत बालेन्द्र शाह बालेन ❤❤❤
बालेन अब देशको जिम्मा तिम्रै हो ❤❤❤
ज्युंदो नेपालि शपुत् जय बालेन्
अबको प्रधानमन्त्री बालेन जय
Wawawawawawa ❤❤balen
Jay balendra 🇳🇵🇳🇵🇳🇵
Well done balen team 💪💪💪💪🙏🙏🙏🙏🙏❤️❤️❤️❤️💐💐💐💐
Good luck Mr Balen saha legendary leader proud of you really people support that's great new jonretion future really appreciate
जिन्दाबाद बालेन जिन्दावाद बालेन
काठमाडौँको मेयर बालेन शाह जति क्रेज भएको नेता भए पो देश विकास हुन्थ्यो। सबै भ्रष्टाचारी चोर मात्रै छन् अनि के विकास हुन्छ देश
राजा भनेको एस्तोहुन्छ जय बालेन
wow what a craz,real hero,salute.
बालेन शाह नेपालको राजा हो ।
Jay Balen
धन्यवाद बलेन् जी
नेता भनेको बलेन जस्तो पो खुसीले मन थाम्नै सकिनँ😢😢😢
❤❤ क्याबाद बालेन ! जयहोस ❤❤
Jay Balen👍🙏🥰🥰🥰
गणतन्त्रको राजा नै हो बालेन।
Balenko aagadi kp jiro
धन्नेबादचेलिहरुलाइमनबुज्दानि सुनिरहन्छु आफ्नोभासार स्सकिर्ति जोगाउनुभाकोमा धन्नेबाद कुनैबुज्छु कुनैबुज्दैनतर सुनिरहन्छु बैनिहरुलाइ नमस्कार
Wow balen very nice your work well done jay hos balen ko
Good
Jay Balen Shah ....
👍❤️
Jay balen shah ❤love from New York City
Thank you Balen shah sir & sunita dongol jiu salam chha all of your team you are Great very good job & very good points well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Wow ❤❤❤Jaya hoss balen g KO🤘
जय होस वालेनको
Samaya ko mang ho balen thottro netako kam xaina .jantako satha hera hai dukke tikke hukke tuukke
Harule wow 👌 kati ramro kura garnu vayo daju kp ko k kam jattra
Ta tukucha le dekaidyo Sa.bi.ra sarkar lai. Jaye desha jaye Balen 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
अबकोराजा बालेन्साहाहो बाबागोरखनाथले भनेकै पिरथिबिनारायेणको दोस्रोऔतार हो बालेन्साहा बाबा गोरखनाथले भनेकैहोत दोस्रोऔतारमा मआफैआउँछु
जय देश जय नरेश जय बालेन शाह ज्यू
पत्र कार महोदय कहिले को जन्ता ले भन्यो केपि सेरे नबोलाय को भनेर जन्ता को आवाज सुन्नु भयन बालेन मात्र भनेको🙏
Jay balen...aam jantako hiro...desh vakti..
jay balan jindabad balan sha
😍😍❤
राम्रो काम गर्ने मान्छेलाई सबै जनताले हाइहाइ गर्दा रहेछन् यो देखेर हर्षका आँशुहरू झरे। अब पनि पार्टीका झोले कमिसन खोरहरू यो देखेर सिक कस्तो काम गर्दा जनताको मन मुटुमा बस्न सकिँदो रहेछ भन्ने कुरा। चेतना भया
बालेनको लोकप्रियता देखेर उखानेको मन भत भत पोलिरहेको छ होला
जय बालेन मेयर साब ❤❤❤
गुड
अबको राष्ट्रनायक बालेन लाइ बनाउनुपर्छ
बालेन दाइ यहि हो बेला अब जन्ता सडक मा बोलाउ चोर नेता हरु लाई खेडने अभियान सुरु गर
यो ब्यबस्था फालेर प्रत्यक्ष कार्यकारी को चुनावमा हुनु पर्छ अनी मात्र हुन्छ।।।।
Jai balen,,,,,,hai harka sampang 🎉🎉🎉🎉❤❤❤
बालेन शाह जनता का लागि पृथ्वी नारायण शाह र महिन्द्र बिर बिक्रम शाह हो र नेता का लागि शनि हो।