अहिलेको मण्डलीको परिवेश सँग सुहाउँदो भजन सारै आशिषित भए र चुनौती पनि भोली चर्च को सेवामा गाउन लाई सिक्दै छौ धन्यवाद। परमेश्वरले सबै समूहलाई आशिष देउन। 🙏
कहिलेकाहीँ हामी मण्डली जाँदा यि कुराहरुमा ध्यान नै दिदैनौ तर यहि सानो कुराहरुले हामी विश्वासी जीवनमा ठूलो प्रभाव पारिरहेको हुन्छ। म विश्वास गर्छु कि यही कुराहरूलाई समेटिएको यस भिडियोले मण्डलीका धेरै साईला दाई, साईली दिदीहरूको जीवनलाई परिवर्तन गर्नेछ। 😇 Thank you so much for this opportunity, Music and Video : Evan Rana Vena Team Members : Mahesh Das Raj Bomjan bhai Story concept :Manita Gurung Kunwar Didi Sung by : Deborah Tiwari Sister Written by : Prayas Rai such an amazing writer. All the support team from Pokhara Lekhnath Church - Pastor Ranjit Tamang Dai & Ruth Tamang Vauju 😇
Thank You Dear Brother Tapai le dinu vayeko Prastutile Hami Dherai blessed Vayeko chau Sarai ramro garnu vayecha ani sathai Hamro Pastor sis Sunita lai Dherai dhanyabad Tapai haru le Yo geet lai ajhai Dherai sandarvik banai Dinu vayeko ma . Thank You Evan dada Manita Vawju and whole Kairos Team ❤️
सारै मन छोयो शब्द अत्तिनै राम्रो स्वर तेत्तीनै राम्रो भिडियो अज्जै सुनमा सुगन्ध परमेश्वरको महिमा भएको होस अनि हामी सबैमा परमेश्वरको आशिष सदासर्वदा रहिरहोस (आमेन)
म हाम्रो परमेश्वर लाई धन्य को भांदछु जसले यो वचन बाट मलाई जीवन को सत्य प्रगत गर्नु वयो। हजूर पानी यो लिंक मा गएर सुन्नु होस ruclips.net/video/Wa-ruVgbzx8/видео.html आशीष पाउनु होस। ।। आमीन ।।
सुन्दै जादा अन्तिम मा आखा नै रसायो😢😢😢 आज बिहानै कस्तो आशिष् मय भजन सुन्न पाए, धेरै चाेटि हामि बिर्सि पठाउछेे, के हामि नामको मात्रै बिस्वासि छौ कि, येशुमा परिबर्तन भएका असल बिस्वासि हौ भन्ने कुराको शिक्ष्या दिनु भएको रहेछ!! आशिष् मय भए❤
एकदम राम्रो छ गित परमेसोरको महिमा होस र अबको दिन्मा यश तै गितहरु पसकिनु होला आमेन हलेलुयह ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💕💕💕💕💕💕💕👩❤️👩👩❤️💋👨👩❤️👩👩❤️💋👨👩❤️💋👨
एकदमै सन्देश मुलक आशिषमय ख्रिष्टिय गीत। अहिले कतिपय मण्डलीहरुमा विस्वासी मानिसहरुमा बिना बाईबल चर्च आईरहेको हुन्छन् । अथाव मोबाईल लाई बाईबल बनाईरहेको पाउँछौ।
म हाम्रो परमेश्वर लाई धन्य को भांदछु जसले यो वचन बाट मलाई जीवन को सत्य प्रगत गर्नु वयो। हजूर पानी यो लिंक मा गएर सुन्नु होस ruclips.net/video/Wa-ruVgbzx8/видео.html आशीष पाउनु होस। ।। आमीन ।।
So yakdam mitho geet Deborah Tiwari Dd tapaile Hami biswasi bich leunu vako xa jasle garda church ma auta bigatka kura jun Hamile bhuli pathayeko hunxaua tara naya kura bitriyeko xa so thank you praise the Lord
Prabhu mahan hunu huncha jasle aaphnu chora chori harulai esta bhajn , sabda , ani soch vichar haru dinu huncha 🙌🙌Dherai ashisit bhajan 😇😇 ani video concept pani ati ramro banau nu bhahecha tapai haru le Prabhu le ajai esari nai naya naya artha purna geet bhajan harle ashis garun 😇😇
Blessings song ❤️ साच्चै एकदम नै मन छोयो यो गीत ले अहिलेको 95% विश्वासी हरु सँग मिल्छ यो गीत परमेश्वरको वचन सुनेर पनि थाहा पाएर पनि नपाको जस्तो गर्ने अधिकांस विश्वासी हरुले यो गीत बाट धेरै कुरा सिक्न सक्नुहुन्छ ❣️❣️❣️❣️❣️
सारै मन छुने शब्द अनि मंडली मा लुकेको हरेक कुरालाइ उतारेको हरेक शब्द ले मन मा असिस र आनन्द को अभास भयो,पर्मेशोरको महिम भयको होस यो भजन बाट, आमेन,हालेलुयाह🤲🤲🤲🤲🤲🤲🤲🤲
एकदमै हृदयलाई नै हर्षित बनाउने गित शब्द अनि वर्तमान मण्डलीमा भैरहेको कुरा कति मानिसहरू ख्रिष्टको ट्याग बोकेर मात्र चर्च आउछन न त बाईबल छ न त नोट बुक, आधुनिकीकरणले बिस्तारै प्रभाव पार्दै आएको छ। मोबाइल होइन पबित्र बाईबल लिएर जाम
यस्तो राम्रो, अर्थपूर्ण र आशिषमय गीतको लागि सबैलाई धन्यवाद। सत्य हो।प्रत्येक चर्चमा यस्तो समस्या छ। यो गीत सबै मण्डलीहरूको लागि हो।यो गीतले सबै मण्डलीहरूमा जागृति ल्याओस्। परमेश्वरले तपाईं सबैलाई आशिष गरुन। प्रयास राई, देबोरा तिवारी, उमंग दिलपाली राई, अनिश खालिङ राई, मनिता गुरुङ कुँवर, इभान कुँवर राणा, कैरोस क्रु इभान राना महेश दास र राज लामा धन्यवाद
गीतको शब्दहरु एकदमै मन छुने खालको छ । साथै भिडियोमा भएको अभिनय हरुले गीतको वास्तविकतालाई अझ प्रष्ट झल्काइ दिनुभएको छ । धन्यवाद तपाई र सम्पूर्ण टिमलाई। प्रभुको निगाह तपाईंहरुमा रहिरहुन् । प्रशस्तै आशिषले फल्दै फुल्दै जानुभएको होस् । ❤❤
For Official Karaoke please get the link below 👇🏻
ruclips.net/video/exocSwUJsec/видео.html
Nepal ko isai history mai yesto sandesmulak song ma first Patak Sundai chu.May almighty lord bless you all.
धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो।
Yes amen 🙏🙏🙏🙏🙏⛪⛪⛪🎁🎁🎁💐💐💐💐💐
@@prichhetamang152 😢😢
Lovely song🤍
Kindly share the English lyrics of this song please..
अामेन जयमसि❤❤❤❤❤❤
अहिलेको मण्डलीको परिवेश सँग सुहाउँदो भजन सारै आशिषित भए र चुनौती पनि भोली चर्च को सेवामा गाउन लाई सिक्दै छौ धन्यवाद।
परमेश्वरले सबै समूहलाई आशिष देउन। 🙏
असल गीत परमेश्वरको महिमा होस्
सारै मन छुने गित 😢
Eh saila daai ..waau sunirau jasto 🥰😘😘💝💝💝
Kati ramro xa god bless you sister and brother all tim
परमेश्वर लाई महिमा होस नाइस भिडीओ 🤗🤗🙏🙏🥰🥰🥰
कहिलेकाहीँ हामी मण्डली जाँदा यि कुराहरुमा ध्यान नै दिदैनौ तर यहि सानो कुराहरुले हामी विश्वासी जीवनमा ठूलो प्रभाव पारिरहेको हुन्छ।
म विश्वास गर्छु कि यही कुराहरूलाई समेटिएको यस भिडियोले मण्डलीका धेरै साईला दाई, साईली दिदीहरूको जीवनलाई परिवर्तन गर्नेछ। 😇
Thank you so much for this opportunity,
Music and Video : Evan Rana Vena
Team Members : Mahesh Das Raj Bomjan bhai
Story concept :Manita Gurung Kunwar Didi
Sung by : Deborah Tiwari Sister
Written by : Prayas Rai such an amazing writer.
All the support team from Pokhara Lekhnath Church - Pastor Ranjit Tamang Dai & Ruth Tamang Vauju 😇
Thank You Dear Brother
Tapai le dinu vayeko Prastutile
Hami Dherai blessed Vayeko chau
Sarai ramro garnu vayecha ani sathai Hamro Pastor sis Sunita lai Dherai dhanyabad
Tapai haru le Yo geet lai ajhai Dherai sandarvik banai Dinu vayeko ma .
Thank You Evan dada Manita Vawju and whole Kairos Team ❤️
@@DeborahTiwariOfficial All Glory to God 😇And God bless you both
आमेन ✝️🔥🙌🏻🙏
Gbu..
सारै मन छोयो शब्द अत्तिनै राम्रो स्वर तेत्तीनै राम्रो भिडियो अज्जै सुनमा सुगन्ध परमेश्वरको महिमा भएको होस अनि हामी सबैमा परमेश्वरको आशिष सदासर्वदा रहिरहोस (आमेन)
Me to
Me to
♥️♥️♥️♥️♥️✌️👌👍️👃🎄🇳🇵
अामेन परमेश्वरको महिमा भएको होस्
राम्रो सन्देश अनि चेतना मुलक गीत प्रभुलाइ महिमा होस।
म हाम्रो परमेश्वर लाई धन्य को भांदछु जसले यो वचन बाट मलाई जीवन को सत्य प्रगत गर्नु वयो। हजूर पानी यो लिंक मा गएर सुन्नु होस ruclips.net/video/Wa-ruVgbzx8/видео.html आशीष पाउनु होस। ।। आमीन ।।
Ekdam man chhune bhajan pravule Aashish dinu vayeko hos hajurlai
nice song...... Dubai
Amen kati ramro.sabd
सुन्दै जादा अन्तिम मा आखा नै रसायो😢😢😢 आज बिहानै कस्तो आशिष् मय भजन सुन्न पाए, धेरै चाेटि हामि बिर्सि पठाउछेे, के हामि नामको मात्रै बिस्वासि छौ कि, येशुमा परिबर्तन भएका असल बिस्वासि हौ भन्ने कुराको शिक्ष्या दिनु भएको रहेछ!! आशिष् मय भए❤
अक्दम अर्थ पुर्ण भजन 🤗पर्मेस्वेर ले सबै लाई आशिष् दिनु भएको होस्😇😇😇असरी नै आगामी दिन मा नंया भजन को निम्ति अग्रिम रूपमा कामना गर्दछु 🤗🤗🤗
ruclips.net/video/wHHCfXRxGeE/видео.html
😊😊😊🙏🙏
What a beautiful song and a beautiful message. Love to listen again and again
एकदम राम्रो छ गित परमेसोरको महिमा होस र अबको दिन्मा यश तै गितहरु पसकिनु होला आमेन हलेलुयह ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💕💕💕💕💕💕💕👩❤️👩👩❤️💋👨👩❤️👩👩❤️💋👨👩❤️💋👨
Hallelujah
Sachai hamro pahilo Prem hamro Parmeshwar hunu parxa..
.amen hallelujah 🙏
Very beautiful, meaning and educational song.loved it.
धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो।
अति मिठो अनि सान्दर्भिक भजन सारै मन छोयो सबै जनालाई प्रभु ले धेरै आशिष दिनुभएको होस।🙏
Dammi👍
yo geet rachana garnuhune sir lai derai danyabad . Aaile ko samayama susamachar aachristian lai hoina hami christian lai pani chaincha . God bless u.
Loved everything about song❤️
Blessed 😇
So good masesg diyeko xa yo song le
aile samma ko best story telling christain song ma .. team lai subhakamana xa hoi
एकदमै सन्देश मुलक आशिषमय ख्रिष्टिय गीत। अहिले कतिपय मण्डलीहरुमा विस्वासी मानिसहरुमा बिना बाईबल चर्च आईरहेको हुन्छन् । अथाव मोबाईल लाई बाईबल बनाईरहेको पाउँछौ।
Dammi 👌👍ekkdamai assal word's le sajieyko geeth sathai yo euta lesson ho hamro lagi.
प्रभु को महिमा होस
धन्यवाद तपाइहरुको यो काम बाट हामीले धेरै आशिष पायका छौँ । प्रभुको महिमा भयको होस। प्राय सबै जना बिश्वासि हरुको जीवन यस्तै हुन्छ ।
म हाम्रो परमेश्वर लाई धन्य को भांदछु जसले यो वचन बाट मलाई जीवन को सत्य प्रगत गर्नु वयो। हजूर पानी यो लिंक मा गएर सुन्नु होस ruclips.net/video/Wa-ruVgbzx8/видео.html आशीष पाउनु होस। ।। आमीन ।।
Blessed❤
So yakdam mitho geet Deborah Tiwari Dd tapaile Hami biswasi bich leunu vako xa jasle garda church ma auta bigatka kura jun Hamile bhuli pathayeko hunxaua tara naya kura bitriyeko xa so thank you praise the Lord
My fav song ❤
Yekdam ramro yekdam kushi lageu seriously god is so good ❤
God bless you and use you mightly!
praise the Lord haleluyaha & blessing song god bless you sister ❤❤
Sarai man chhoyo yo gitle Amen
पर्म पर्भु को महिमा होस सदा सर्बदा 🙏❣️💌🎚️🔔📖⛪️
Praise the Lord hallelujah hallelujah hallelujah hallelujah
साच्चै नै मनमा छुने भजन ❤❤❤
Atti metho sabda😇 derai metho lagyo 🥰
Thankyou Prayash and Deborah for giving us the opportunity to film this beautiful and blessed song. 😇
Thank You so much Dada
For giving out your best ❤️
Indeed We are Blessed to Work With You 🌺
@@DeborahTiwariOfficial Can we get the kakoke for this song? I want to really sing this song in my church.
Thank you so much dada for giving out our best
ruclips.net/video/wHHCfXRxGeE/видео.html
Prabhu mahan hunu huncha jasle aaphnu chora chori harulai esta bhajn , sabda , ani soch vichar haru dinu huncha 🙌🙌Dherai ashisit bhajan 😇😇 ani video concept pani ati ramro banau nu bhahecha tapai haru le Prabhu le ajai esari nai naya naya artha purna geet bhajan harle ashis garun 😇😇
Sarei ramro lagyo. Amen praise the lord.✝️🙏
Amen
May God bless you, glory to God
प्रभुको आशिषमय भजन यो भजनमा म एकदमै प्रभावित छु। ✝️😇🙌
Nice song permeshwar lai mahima vayeako hos 🙏🙌✝️
Is amzing word
Ekdam ramro x sabai isaiharuko nimti sachetanamulak message bokeko song .
आशिषमय गीत, वर्तमान मण्डलीलाई सुनाउनै पर्ने शब्द रचना अनि सुमधुर स्वर दबोरा बहिनिको 👍
Dherai ramro.
अति नै मन छोयो सारै राम्रो गित
हल्लेलुयाह
blessed
धेरै नै अर्थपूर्ण प्रस्तुति अनि सरल तर गम्भीर कुरा सिकाउँदै हुनुहुन्थ्यो भजनबाट।
That is very important
So blessed song❤❤heart touching song❤dherai dhannyawat yati ramro geet jaunu bhayako hola❤
Wow loved it
प्रभुको महिमा भएको होस ।
Blessings song ❤️ साच्चै एकदम नै मन छोयो यो गीत ले अहिलेको 95% विश्वासी हरु सँग मिल्छ यो गीत
परमेश्वरको वचन सुनेर पनि थाहा पाएर पनि नपाको जस्तो गर्ने अधिकांस विश्वासी हरुले यो गीत बाट धेरै कुरा सिक्न सक्नुहुन्छ ❣️❣️❣️❣️❣️
Ho sarai mithyo sunam sunam jasto songs
अति नै मिथो शब्द हरु parmisor lae dhandewat ❤️
I'm so touched and blessed. Excellent story
Wow sarai mitho vajan
wow ekdamai ramro geet god bless you
सारै मन छुने शब्द अनि मंडली मा लुकेको हरेक कुरालाइ उतारेको हरेक शब्द ले मन मा असिस र आनन्द को अभास भयो,पर्मेशोरको महिम भयको होस यो भजन बाट,
आमेन,हालेलुयाह🤲🤲🤲🤲🤲🤲🤲🤲
Amen
सारै राम्रो गित पावरफुल गित
Amen 🙏 beautiful message for to all Nepali mandali ❤️❤️❤️
Beautful
मन छुने गीत
blessing sung
Blessed song amen amen amen
Dherai nai blessing song ❤
Manma lagda shabda shariram bhajan pani video Pani parmeshwar le dheere dheere Ashish dinu🙏🙏
Wow this is nice teaching
एकदमै हृदयलाई नै हर्षित बनाउने गित शब्द अनि वर्तमान मण्डलीमा भैरहेको कुरा कति मानिसहरू ख्रिष्टको ट्याग बोकेर मात्र चर्च आउछन न त बाईबल छ न त नोट बुक, आधुनिकीकरणले बिस्तारै प्रभाव पार्दै आएको छ। मोबाइल होइन पबित्र बाईबल लिएर जाम
wonderful song ..With very beautiful voice and story..Praise God
आशीषित भजन 👍
Sadai yestai song video sahit herna pau .God bless you all.
Blessed song and the lyrics are awesome
हल्लेलुयाह एकदमै राम्रो भजन हे
Kati mitho!!! Parmeshwar ko mahima hos !!
Wow ekdum sahi kura😇🙏
Yo satyta ho!...
God bless you❤🎉
धेरै धन्यबाद योगित को लागी सारै आसीमै छ परमेस्वारको महिमा भयेकोस
Wow beautiful song🥰💓💓💓
Aati sunder song God bless you, keep it up.
यस्तो राम्रो, अर्थपूर्ण
र आशिषमय
गीतको लागि सबैलाई धन्यवाद।
सत्य हो।प्रत्येक चर्चमा यस्तो समस्या छ। यो गीत सबै मण्डलीहरूको लागि हो।यो गीतले सबै मण्डलीहरूमा जागृति ल्याओस्।
परमेश्वरले तपाईं सबैलाई आशिष गरुन।
प्रयास राई,
देबोरा तिवारी,
उमंग दिलपाली राई,
अनिश खालिङ राई,
मनिता गुरुङ कुँवर,
इभान कुँवर राणा,
कैरोस क्रु
इभान राना महेश दास र
राज लामा
धन्यवाद
परमप्रभुले यीभजनगीतहरुद्वारा अा्फ्नाे महिमा प्रकटगर्नुभएकाेछ दबाेराजीलाई परमेश्वरले अझ प्रयाेग गरून्
Ati ramro lagyo yo geet parvu ko mahima hos
beautiful message for to day's church
गीतको शब्दहरु एकदमै मन छुने खालको छ । साथै भिडियोमा भएको अभिनय हरुले गीतको वास्तविकतालाई अझ प्रष्ट झल्काइ दिनुभएको छ । धन्यवाद तपाई र सम्पूर्ण टिमलाई। प्रभुको निगाह तपाईंहरुमा रहिरहुन् । प्रशस्तै आशिषले फल्दै फुल्दै जानुभएको होस् । ❤❤
❤️ Amen
Heart touching song praise the lord jesus amen
हलेलुल्या महत्त्वपूर्ण भजन है आशीस लाग्यो सुनेर मलाई ❤️❤️❤️