गिरिजा र रामवरण यादव मिलेर मलाई वीर अस्पतालबाट हटाए : Dr. Sundarmani Dixit || Rupantaran || EP 33
HTML-код
- Опубликовано: 13 сен 2024
- Full video : • Rupantaran || सर्वोच्च...
Like, Share, Comment, Subscribe and Press the Bell icon to get all the Latest News Update
Website: emountaintv.co...
Facebook: / mountaintelevision
Twitter / mountaintvhd
Instagram / mountaintvofficial
Hashed Tags:
#Dr. SundarManiDixit
#drsurendrakc
#mountaintvhd
#bpkoirala
#Girijaprasadkoirala]
#rambaran
#kingtribhuvan
#kingbirendra
#drsurendrakc
#jeevansharma
#rupantaran
#livenews
#viralnews
#trendingnews
#newsnationlive
#latestnews
#mountaintvlive
----------------------------------
आज दुई डाक्टरको कुरा सुन्न आइपुगे है । मलाई असाध्यै मनपर्ने
डा. सुन्दर मणि दीक्षित र डा. सुरेन्द्र के.सी. हाम्रो देशका अतिनै महत्त्वपूर्ण व्यक्तित्वहरू हुन्। डा. दीक्षित र डा. के.सी.को योगदान यस देशको इतिहासमा सदैव साक्षी रहनेछ। आगामी पुस्ताले उनीहरूको अनुभव र कठोर परिश्रमबाट अघि बढ्न पाउँदा, यो मलाई गहिरो सोचमा डुबाउँछ। म उहाँहरू दुवैलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्न चाहन्छु।❤ outstanding interview.
डाक्टर साप ! सन्दुक रुईत,महाबिर पुन जस्ता ब्याक्तित्व हरुलाई पनि हजुरको कार्यक्रमा स्थान दिनु होला। धन्यवाद !!!
सलाम छ देश भक्त डाक्टर साबहरुको आवाज लाइ
Prof. Dr. Surendra Kc jyu lai Mountain TV le programme sanchalan garna diyera sarai khusi lagyo. Then both of you Dr.sab lai congratulations bhanna chahanxu.
डा.साबहरुलाई हार्दिक नमन।🙏👍️♥️
ज्ञानका भण्डारहरुको सम्मान छ।
Doctor surendra sir 🙏 dherai khusi laagyo
Great speech
❤❤❤❤❤❤❤legend. Respected. Baristha. Dr.shaba Dixit. ❤❤❤❤❤❤ Rastra badi. Dr.shaba..haru.❤❤❤❤❤❤
Dherai ramro dhanya Baad Dr Sundar Mani Ra Dr Surendra sir dubailai , Namaskar.
डा. साहेब
अबको पालो कुलमानलाई दिनुस है। विद्युत प्राधिकरणको भित्रि पाटो सत्य तथ्य के रहेछ, उजागर होस …
धन्यबाद🙏
मलाई पनि असाध्यै मन पर्ने डाक्टर साहेब लाई एकै ठाउँ मा देख्दा मन सारै खुशी भयो।धन्यवाद
dacter साब द्वयलाई नमस्ते ❤❤❤❤
डा: साहाब हरुको हरेक अन्तर्बार्ता हेर्ने गर्दछु अब डा साहाब हरुले यो राष्ट्रिय परिचय पत्र खारेज हुनु पर्छ भन्ने कुरा लागि रहेको त्यसैले हाम्रो जनता को आवाज उठाई दिने होकि कारण धैरै नेपाली हरु देस बिदेसमा जागिर खादैछन ती ब्यत्तिहरुलाई पेन्सन मा अत्यन्तै दुख पाउन सक्छन
विचार जे भय पनि म चाहिँ विद्वान को कुरा सुन्न छोड्दिन दुई डाक्टर लाई नमस्कार
अबको गेष्ट देश यो हालतमा पुऱ्याउने शेरे प्रचण्ड र ओलि ल्याएर के परिवर्तन भयो भनेर सोध्नु पर्यो डा . साब
राजा आजको आवश्यकता 🇳🇵🙏
दुबै डा.साहब देशका लागि अति अाबस्यक महान ब्याक्तित्व प्रती उच्च संमान 🙏🙏🙏
डा सुरेन्द्र सर बि पी तिम्सिना काे अन्तरवार्ता सुन्न पाए हुन्थ्यो ।
डा साहेब ! वरिष्ठ गीतकार किरण खरेललाई हजुरको कार्यक्रममा ल्याउनुहोला । उहाँको नेपाली गीतसंगीत क्षेत्रमा ठूलो योगदान छ । तर हाम्रो समाजमा यस्ता legend लाई राष्ट्रले मानसम्मान खोजी गरेको देखिएन । अनि कुनै पनि राष्ट्रिय टेलिभिजन हरुमा पनि आमन्त्रण गरेको देखिएन । यसर्थ मेरो बिचारमा हजुरको यो कार्यक्रमको लागि उहाँ उपयुक्त पात्र हुनुहुन्छ जस्तो लाग्छ ।
डा सुन्दरजीको कर्म पनि नाम अनुसारको सुन्दर छ म डा सावलाई हृदय देखि नै सलाम गर्दछु
डा सुरेन्द्र र डा सुन्दरमणी ज्यु लाई धन्यवाद 🙏🙏
Great job Dr. Thank you for every thing you have done ( both Dr.) for Nepal. Nepal need to stop lutera, brasta, ghus, if possible. Thank you, jay Buddha, jay Nepal.
दीक्षीतको जनसेवाको तरिका राम्रो लाग्यो।
दुबै जना लाई नमस्कार 🎉 हजुरहरू ईतिहासमा बोकेको मान्छे हुनहुन्छ, सत्य सत्यनै हुन्छ, राजसंस्था र राजाको प्रतिगमनले त, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन, तर जब जब, नेपालको नेताहरुको अग्रगमन आऊँछ, तभ तभ, माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ? बोरु ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, भन्न नसक्ने र अझैपनि बिदेसि बाद र कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने बुध्दिजिबि हरुपनि कतै नेपाल नेपालिको अस्तित्व नै समाप्त पार्ने लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत् ? कसो गरौ हजुर
Great job Dr.sap haru
दुबै सर लाई नमस्ते 🙏
❤❤
❤
🙏 ❤
Namaskar gare hai Dr Saab haru Dubai Jana Lai, khub Maja aayo antarwarta herna
Namaste🙏 k. C sir
Both dr sir are great analysts and man ❤🙏
🙏🙏🙏🙏
🎉❤❤❤
अहिले समाजमा भई रहेको कुरा गर्दा हुन्थ्यो दुबै आदरणीय डा सबहरूले।
देश लाई कसरी पार लगाउने हो डा सब???
यस्तो व्याक्ति देशलाई चाहिन्छ
डा. सुरेन्द्र के.सी. साब !
राजनीतिक विश्लेषक आहुती जी लाई पनि समय मिलेमा पाहुना बनाउनु हुन हार्दिक अनुरोध छ !
🙏🙏
सन्दुक रुइत र महावीर पुन, कुलमान घिसिङलाई पनि ल्याउनु पर्याे डाक्टर साब। नत्र सफल व्यवसायी, यही भाटभटेनी सुपरमार्केटका मालिक यस्ता व्यक्ति हरु बोलाउनु होला ।। जसले चै हामीलाई केही कुरा सिक्न मौका पाउँछौं।
Both are you ❤❤❤❤❤❤❤❤❤❤❤❤
🙏🙏🙏🙏🙏
Dr साहेब का बहस सुन्न पाइयो राम्रो लाग्यो
2 DR lai. 🌙🙏🏿🙏🏿🙏🏿❤❤❤
Dr. Yubaraj sangurala lai bolauna paryo please
नेपालको पहिलो डाक्टर रत्न दास बैध्य हो डाक्टर साब
aahuti lai lyaunupryo dr sab
Jaye hosh dr saap.
प्रचन्ड लाई ल्याउनु होस अर्को पहुला डाक्टर साब
China, Koria, less than Nepal 50 yrs ago.
Now Nepal is the poor Country.
Dr sundar mani sir 🙏
🎉🎉🎉🎉🎉 देश का २ हस्थी 🎉🎉🎉🎉🎉❤❤❤❤🎉🎉
Dr dikxit koh clinic kaha x yo bhanih din paroh ak asal dr hunu hun x .
बाफ्रे 83 years !!! 100 years पक्का डा साब ! ! !
After.mno.govt
Will.be.devlop
And.samabesi.
In.nepal.
Dr.sap
नमस्कार दुबै डाक्टर सापहरुलाई
❤ 83🎉😊
Durgalai ghata lgyo,,, jsnta rastrlaini ghata lsgyo apuglai thspera aghi bdhnu prni rokera aghi badhinxata ki loc anek swikirty ndinu prni
Why Nepal is the poor Country???
शायद नरेन्द्र नाथ रिमाल हजुर।
राजाकाे दासी रैछ र पाे अहिले पनि राजाकाे सपाेट गर्छ
Hajur dubai jana ko fan
Dr Chandra Bhandari ko pani interview Linus na sir
रुपान्तरण कार्यक्रम संचालन गर्ने स्वयं डाक्टर साफले एमालेको झोला बोक्न छोड्नुपर्यो । मेरो सुझाव !!
यी दुई जना नै बौद्धिक पागलहरु हुन्
कहिलेकाही त दलित समुदायको नेता पनि ल्युनि हो खालि एउटा ई नस्ल ,ई जैले पनि बजि रने युटुवे हुन!
एउटै जाती एउटै बर्ग एउटै धर्मको मान्छे बोलाएर नेपाल आब बन्दैन ब्रो
ड़ा .सुन्दर मणि दिक्षित जी नमस्कार , तपाई क़ो येउटा अन्तर बार्ता मा सुनेको थिये राज परिवार को हत्यारा दीपेन्द्र हो भनेर ? शहि शबै कुरा थाहा पाई पाई पनि शत्य भन्न नस्कनु कुनै बाध्यताले बोल्नु परेर होकि ?
Jai hos Tapai Haru ko ra Keita Buje Holan Ne Nepali Bheda Haru Le..
सुन्दरमणि मात्रै हैन सबै डाक्टर घमण्डि हुन्छन्
जस्तो व्यबहार गर्छ्न
बोल्न नि पैसा लाग्ने जसरी , त्यसैले यिनको value हुदैन
bidwan ma dr surend kc jeu nai lagcha malai.dr sundermani alikati teti khas lagdaina tara uha konyog dan lai chahe shamman cha.bina poesha bir hospital ma sewa dinu vako thiyo.tiyo birshana nashakkni karye ho.tara kunai kunaiuha ko kura ma shamat chuena ma.tara 100% ma10% bade dr surendr kc ko kura shahi lagcha ra shtye lagcha
Rupantaran vanne khane chij ho ki ke ho?
Bekuf haruko bhet, k sodheko k jawaf deko khi talmel nai xaina, Yo KC lai ki Ahuti ki Lilamadi ko bhausho laidina parxa ani esko anuhar herba layek hunxa. Harkelai khub gali garthis ni asti kasari bhijeko birajo jasari K ho kata ho kina ho tehi pani darling darling, esta he triko xoro bhanera dhak lauxa talai musa
Narendr Nathan rimal
I know i want talk you
प्रधानमन्त्री बनाउनुपर्छ ड
क्यापिटल मेर्चंत बैंक भन्ने ठगि गर्न खोलिएको बैंकको नि सोध्नु पर्यो l क्यापिटल मर्चेन्ट बैंकको ९ मिनेट पछि दिईएको रहेछ l
ruclips.net/video/D3OXYlNvm9M/видео.html...
डाक्टर साहाब को बात ठीक छ
अब यो दलाल पनि टेलिभिजन चलाउन थालेछ 😂
जत्ती सुन्यो उत्ति मज्जा आउने अतिथी
❤❤❤❤❤❤❤
🙏🙏🙏🙏