याे साताकाे मेरि बास्सै हेर्नू अलि ढिला भयाे तर ढिला अायाे कडा अायाे भने झै झम्टे उर्फ जुङ्गेलाई पनि लिएर अाउनु भएछ। वाह👌👌👌👌धेरै लामाे समय पछि फेरि झम्टेलाई देख्नु पाउँदा निकै खुशी छु हुरहुर।।।धन्यवाद मेरि बास्सै टिमलाई झम्टे जस्ताे हुनहार कलाकारलाई पनि लिएर अाउनु भएकोमा
नमस्ते सबै जना लाई सन्चै हुनुन्छ खाना खौनु भयो अनि कोकस्ले हेर्नू हुन्छ नछुताई मेरिबासै कमेन्त मा भन्नुस ल ।।। अनि रबि दादा को लागि पनि एक लाईक एक कमेन्त लेख्नु ल ।।।।।।।। Rabi Dai jindabat🙏🙏🙏🙏🙏
रबि दाइको टेन्सन ले भरिएको दिमाख मा कार्यक्रम हेरेजस्तो अनुभूति पटक्कै भएन मलाइ त अनि हजुर्हरु लाई नि? रबि दाइको रिहाइ भएको देख्न र सुन्न पाउ। सत्यको बिजय जुलुस हेर्न आँखा आतुर छन।जय रबि दाइ।।
निर्दोश रबि दाई ऌाई माया र सपोट गर्नु हुने सच्चा फ्यान यता आउनुश ऌ 🙏स्वागत छ हजुर सबै ऌाई मेरी बास्सै मा मेरो मन त एउटै कुराऌे पिरोऌ छ रबि दाई ऌाई रिहा होश भनि यहि कामना गर्छु ॐ🙏ॐ जय रबि दाई
मन भरि दु:ख पीडा😭 भएर पनि मेरिबास्यै हेर्न अाकाे छु याे धेरै नेपाली हरुकाे पीडा हाे सबै कलाकार हरुले पनि अावाज उठाउनु पर्याे रबि दाइ काे न्याय काे लागि ।।।जय रबि✊जय नेपाल 🇳🇵🇲🇾
@@bikramkhanal2707जि हजुरको अभिनय त मलाई अति मन पर्छ पहिला देखिनै हेरेको देबि आले सँग अनि कानठाडे सँग गरेका हांस्यब्यंग्य नाटकहरु.... यो जुंगे मुर्डार ट यटा पनि आएच 😁😁😁😁😁
याे साताकाे मेरि बास्सै हेर्नू अलि ढिला भयाे तर ढिला अायाे कडा अायाे भने झै झम्टे उर्फ जुङ्गेलाई पनि लिएर अाउनु भएछ। वाह👌👌👌👌धेरै लामाे समय पछि फेरि झम्टेलाई देख्नु पाउँदा निकै खुशी छु हुरहुर।।।धन्यवाद मेरि बास्सै टिमलाई झम्टे जस्ताे हुनहार कलाकारलाई पनि लिएर अाउनु भएकोमा
मलाइ पनि तपाईंको कमेन्ट् हेर्दाखुसी लाग्यो
नरोकी लगातार आउने सिरिएल को प्रतीक्षा मा हुने मेरि बासै का फ्यान म एक्लै भए कि कसो यता बहुमत पाउ त कति हुनुहुन्छ 😘😘😘😘😘
मेरी बास्सै नछुटाई सधैं हेर्ने जति यता 🙏
सुरवीर पन्डित दारी बा, को फ्यान जति यता
Me
Me
maa
DHANEBAD SHANTI
एटा आउ ट एटा हुरहुर राम्रो छ keep it up
Ha ha
धन्यवाद मलाई राम्रो भन्नू भएको मा
मेरी बास्सै नछुटाई हेर्ने जति यता हाजिर हु म है त !!
मझु
सानै देखि नछुटाई हेर्नी को को छम हामी
❤❤❤
घिरोम्ले ईलाक रानी त ईलाक रानी !! पहिलो पटक मेरि बासै मा मगर भासा !! नाईस
Thanks recommend me
रबी लामिछाने दादा को fan जती हाज़िर गरौ त ....
🇳🇵🇳🇵✊✊💪🙏🙏
🙋
म
✋✋💝💝 रबि दाई
👋
wow hurrr daju miss you la meri bassaima aunu vyx khusi layo nirantar rakhnu hola asma
मिस यु टू हुन्छ
दारि बा लाई मन पराउने काे काे हुनुहुन्छ , यता हाजिर गरुम् त 🖐️🖐️
नमस्ते सबै जना लाई सन्चै हुनुन्छ खाना खौनु भयो
अनि कोकस्ले हेर्नू हुन्छ नछुताई मेरिबासै कमेन्त मा भन्नुस ल ।।।
अनि रबि दादा को लागि पनि एक लाईक एक कमेन्त लेख्नु ल ।।।।।।।। Rabi Dai jindabat🙏🙏🙏🙏🙏
Jindabat Ravi sir
Rabi dada jindabadd 🙏🙏
मेलिना जि नमस्कार म हजुर को सबै भन्दा सुभ चिन्तक रबि जि निर्दोष हुनुहुन्छ
रबिसर जिन्दाबाद
Ho ra
मेरी बास्सै मा
बल्छी र राजू मास्टर लाई miss गर्ने हाजिर हू त
Miss u बल्छी राजू सर
रबि दाइको टेन्सन ले भरिएको दिमाख मा कार्यक्रम हेरेजस्तो अनुभूति पटक्कै भएन मलाइ त अनि हजुर्हरु लाई नि? रबि दाइको रिहाइ भएको देख्न र सुन्न पाउ। सत्यको बिजय जुलुस हेर्न आँखा आतुर छन।जय रबि दाइ।।
Sahi ho
लू साथी हरु रवि दाई रि हा हुनु पर्छ भन्ने को को हुनूहुन्छ हाजिर हुम त रवि दाई दु
आज देखि हुरहुर लाई देखियो धेरै खुसी लाग्यो,सबै इपिसोदमा देख्न पाइयोस
Thank u तपाईंको मनोकामना अबस्य पूरा हुन्छ
एकदमै एकदमै मनोरञ्जनात्मक अाजको भाग धन्याबात मनोरन्जन प्रदान गरि दिनुभएकोमा ।।।मेरिबस्सै टिमलाइ।।।
जुघे हुरहुर पनि मेरि बास्सैमा देख्न पाउँदा खुशी लाग्यो !
धन्यवाद तपाईंको मायापाउदा म पनि धेरै खुसी छु
ल रबि दाइ काे फ्यान जति यता✋✋✋✋
👍️👍️👍️👍️
Sarasarti navaya ko vaya sayad ma regular herthena hola meri bassai..keep continues n keep love mero best kalakar sarsati .. ,,,,,,,,,,,,😅💕💕💕💕❤❤❤❤❤💞💞💞
Meri Bassai man paraune jati yeta safa man bata 👍👍👍👈👈👈
Magar Daii ko prabesh le meri bassai jhan herna man laGyo✌✌✌✋✋✋✋
thanks for support
मेरी बास्सै मनपर्ने जति यता हाजिर गरुम त 🤗✋✋✌️✌️
म नि हो
I lop you bishakha
बिशाका शाही :::
Malai Pani mon parxa bishakha jii
Wow hur hur pani...? So nice...i like hur hur
निर्दोश रबि दाई ऌाई माया र सपोट गर्नु हुने सच्चा फ्यान यता आउनुश ऌ
🙏स्वागत छ हजुर सबै ऌाई मेरी बास्सै मा
मेरो मन त एउटै कुराऌे पिरोऌ छ रबि दाई ऌाई रिहा होश भनि यहि कामना गर्छु ॐ🙏ॐ जय रबि दाई
🇳🇵✊✊❤️❤️
lop u rabi dai
हजुर रबि दाइको जय होस।।।
जय रबि✊✊✊
जय नेपाल 🇳🇵🇲🇾
Jaya rabi sir
भद्रगोल लाई कोको ले मिस गर्दै हो सोल्टी सोल्टिनी हरु यता हाजिर गरौ है त 👋👋👋💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👉️👉️👉️👉️म सङग नि साथी बन्नुस है 💖💖💖👋👋👋🇦🇪🇳🇵🇳🇵🇳🇵
मन छुनि हजुर दुबई बट निमित समय मिलाएर अनि रबि दादाको पनि धेरै सम्झाना गरिराखेको छु
Hunx
Hii
@@boyscrazy5029
thank you
Wlcme
मेरि बास्सै नछुटाई हेर्ने म जस्तै साथी यता हाजिर गरम्त,,✋✋✋✋
Dilip tamang dai lai sadhai dhakna piyos all epesiod ma waha ko comedy ramro xa thank you
Thank you यति धेरै माया गर्नु भएको मा
राजु र बल्छी लाई मिस गर्ने जति यता हाजिर गरौं दिदिबहिनी दाजुभाइ ❤️❤️❤️🙏🙏🙏
(Junge) hur hur aaysi chai ramailo vayo meri basai
धन्यवाद मलाई माया गर्नु भएको मा
रबि लामिछाने को सपोर्टमा को को छम यता हाजिर गरम त ल।।।
अालु जस्तै छ अाज भाेलिकाे कमेडि
.7폰🌫6ㅡ
22:47😢
o ho dai aaunu vayexa kasto maja hur hur sadhai varivaaunu hai aba wow
Thank u vai
मनभरी दुख बोकेर भएनी एक्कैछिन रमाइलो हेर्न आएको छु, सबैलाइ नमस्कार !
थाहा छ नि मलाइ के कुराले पिर लागेको छ भनेर?
Same..
same here
k vor hjurlai vona milxaki
थाह छ म पनि सेम हो
म पनि तेस्तै हो हजुर रबि सर प्रति भयेको अन्यायको पिरमा छु।।तेइ पनि एकछिन भए पनि मन हलुका बनाउनलाई आइयो मेरि बास्सै हेर्नलाइ।।।
लु फेरि नयाँ कलकार थपिएछ खुसी लाग्यो अबो झन राम्रो हुने भयो मेरि बास्सै कमेडि
Thanks for support sir
Wellcom
hit huhur Lapche bata meri bassae ma aanu vayaxa sarai nae khusi lageyo
मलाई माया गर्नु भएको मा म पनि धेरै खुसी छु
congratulations Dilip jee, ramro xa
Thank u januka ji
हुर हुर " दिलिप तामाङ " को आगमनले सुनमा सुगन्ध थपियो है। हुर हुर को फ्यान जति यता हाजिर हुनु त।
Dami
😍😂म बिग्रेकै आफन्तले गर्दा हो😂😍
ठ्यासकुमारी मुइया र बान्द्रे कता गयछन......
मेरि बास्सै हरेक भाग नछुटाइ हेर्ने कोको छौ🙏
झम्टे राना आएको मा धेरै खुसी लाग्यो ,हुर हुर भन्दा धेरै रमाइलो लाग्छ ,ल्याप्छे मा देखेको बल्ल देख्नु पाइयो ,खुसी लाग्यो हासोको पात्र हुन झम्टे राना
thank you मलाई यति धेरै माया गर्नु हुन्छ भनेको सोचेको थिएन तेस्को लागि धन्यवाद
Epic Actors Mulaako Saag ra Daari baa
मन भरि दु:ख पीडा😭 भएर पनि मेरिबास्यै हेर्न अाकाे छु याे धेरै नेपाली हरुकाे पीडा हाे सबै कलाकार हरुले पनि अावाज उठाउनु पर्याे रबि दाइ काे न्याय काे लागि ।।।जय रबि✊जय नेपाल 🇳🇵🇲🇾
😁😁 लौ,, हुर हुर पनि यता पो ....👍️👍️
हजुर
अब गएको हप्ताहरुमा मेरि बासैको साथमा सिधा कुरा जनता सङ्ग हेर्न पाउथ्यो।
अब रबि चितवानमा छ।
मेरी बासाई मन नपराउने जति ले हेर्न छोड । अब रबि लामिछाने दाई को सपोट गर।
मेरि बसेइ हेर्नी साथी हरु रबि दादा लाई कत्तिको सपोत गर्नु भया को छ हजिर गरुम ता
नसवल
🤣💒🏟️🎄📞🐱🦊🍍🍑🍇😍🚸🍍
Tuaw has the potential 9338feet email gann kkjjjjk
हुर हुर आएछ है अब जुङगे राना 😃😃 हजार को नोथ कोत्याक कोत्याक बैगुनेको भान्जी देख्दा मन हुन्छ भत्याक भत्याक😃😃😃
धन्यवाद रुम सर
लौ मेरी बाँसै मन पराउनु हुने
जति एता हाजिर हुम त 🤚🤚👍👍
m pani ✋✋✋✋
Ho r vnya
हुरहुर पनि थपिए छ खुसी लाग्यो
Thank u
बल्ल आजा हेर्न पाइयो याल From सितापाउला सरनपुर
Hurhur ko entryle Ramro lagyo..sadai Rakhnu parxa aba
देश रोयको बेलाम के हेर्नू जस्तो पनि लाग्छ
Um ta ni k
सही कुरा
Hur hur hur junge lai dekna payo khusi lageu
धन्यवाद
लौ सुरु गरियो मेरि बासै 😘😘 हेर्नू भन्दा पहिले लाईक कमेन्ट गर्ने जति यता हाजिर 🙋🙋
मेरीबास्सै मलाई धेरै मन पर्छ ! मेरीबास्सै होल टिमलाई धेरै धेरै धन्यवाद छ !
सबै भन्दा बैगुने को रोल + अभिनय एकदम राम्रो छ तर त्यो अन्माद मा पर्या भन्ने डाइलग बोल्नै पर्यो के त्यो खतरा छ
ल हेर्न सुरु गरियो है त अब मेरि बास्सै हाल दुबाई बात हेर्दै छु हाजिर गरम त दुबैइ मा हुने जतिले
ए घिरौले, इला राणिन इला राणी, भनेको बुझ्ने एता.....
.....😍. .अरु त थाहा नै छैन। सरस्वतीलाई Love ❤️u 😋 ...
कुवेतबाट हेर्दैछु !नियमित हेर्ने साथिहरु हात उठाउ त 🙏🙏🙏
Meribasai maa Daribaa Ko acting Asadhe man parera pet michera hasne moh matrai ho
kyare Omg Daribaa hahaa😃😃😃
हैत अति राम्रो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Hur Hur Dai pani
Mazza vo
Thank you very much for support me
को को ले हेर्दै हुनु हुन्छ मेरि बासै सारै राम्रो सिरियल सधै निरन्तर दिनुहु होला धदेबाद
लौ आज पनि सुरु गरियो मेरि बासै हेर्न को को हुनु हुन्छ यता आउनु होइ सबै जना
sanii dekhii merii bassi mon paruna haru aata hajir humm tw👋👋
Hur hur dai axunu bhaya6 romero lago
धन्यवाद
मेरि बस्सै को पर्खाइमा रहानु भएको यता हजिर हुनु है 🙏🙏
सारै राम्रो लाग्यो हुर हुर
New kalakar ramro rahecha....thik chha hai...
Balchi dhurbe ra raju master binaa teti mazaa aayenaa meri bassai MAA plzz, Ava Next episode ma dubai jana lai bolauna paryo 🙏🙏🙏🙏
Malaysia qatar dubai quwait isreal oman barain bat herne jati ko ko
मलेसिया कतार दुबै कुबेत ओ मान बराइन बाट हेर्ने को को हुनुहुन्छ??
@@RameshNp05 Mata japan bata
Mota sadai herxu ani hjur haru tw
From saudi .
Ma dubai bata
I'm dubai
yo episode chahi sarai man paryo..sadhai ramro hunu paryo meri bassai
मेरि बास्यै आउदा यति धेरै खुसि छु साप्ताहिकको असलमित्र जस्तै भाछ ।
मलाई धेरै मन पर्ने नै मेरी बास्सै हो 🙏बहुतै हेर्छु म
meri bassai man paraune haru यता 😊
बल्ल आज अलि राम्रो लागेयो दिलिप तामाङ हुर हुर जुङ्गे प्रवेश भैसके पछि
Nice Hur Hur Junge lai continue hunu pareyo mero basai ma 🎉🎈
झम्टेलाई देख्नु पाउँदा म पनि खुशी छु
हुरहुर दाजु ठाेक न मादल ठाेकमा पनि अाउनु हुदाे रहेछ नी
Thank u very much mero support ko lagi
Ufgidtdjdhekehrjrhrjrhfjrhfjfhfjfhfkrhriryudfyrurygrurgufgrjdgj@@sunilmagar7105 udgtrurtut3uy
मेरि बासै मन पराउने जति यता हाजिरी गराैं।
Hahaha Ramrii xa merii bassai👍👍👌👌👏👏💕
Hur hur daami daami dami haha
new character hur hur😍😂
I always watch MERI Bassai I like it very much who of you like MERI Bassai 👍👌
राम्रो छ सबै meri bassai टिमलाई धन्यवाद 😎
hur hur ma pani baiguniko vanji dekhda ma pani bhaye vatyak vatyak
हाहा thank you
आहा धेरै राम्रो हजुर😍😍❤️❤️❤️❤️🙏
😁
@@yourajkhadka5901 😁😆😆
लछुमान सुनार batbati nikalnuna hi Ramro lagina
हुरहुर जि यता आउनु भयो को मा धेरै खुशी लाग्यो
Thank you तपाईंको कमेन्टले म झनै खुसी भाको छु
परिस्थिति लाई बुज्नुस क्या दारी बा आज को episode पनि राम्रो छ
लौ है सम्पुर्ण कलाकार कर्मी ले पनि रबि दा को समर्थन मा जुट्नु पर्यो ।
I want dhurmus suntali magne buda bandre to be back like old meri bassai that would be more interesting.
Good jhamte pani ayexa khusi lagyo, jhamteko role le meri bassai lai chadai nai uchaima puraunexa kinaki yo sab kalaa jhamte vitra xa.
धन्यवाद मलाई यति धेरै माया गर्नु भएको मा धन्यवाद
Meri bassai regular fan.आउनुहोला साथी बनौ
Hurhur. ...😀😀😀😀😀😀😀😀😀
8.800 Views like 970 dislike 24 comments 133 la aja ko bhag ni dherai ramro lagyo lA oll taem lai dhanyabad pardesh bata herne hru hit like 👍👍👍👍👍👍👍👍
Hii bhi hello
@@bharatrajbisht5986 Hello
मेरी bassai कहिले आउछ भनेर कुरेर बसेको थियो आजा बल्ला हेर्न पाइयो दिल खुश😃😃😃😃
Alll the meribassai fan come here❤❤
झम्के नारान हुर हुर धेरै पछि देख्नु पायो
Thank you malai maya garnu bhayko ma
Watching now mari bassai love u alll
Hur Hur Dami Chxa Comedy
Balxi ra raju master lai lyaunu paryo meri bassai timle
मलेसिया देखि को को ले हेर्दै हुनुहुन्छ l
येता हाजिर
✋✋👐🙌
मेरि बाशै कुरि राको थिए नसुती नसुती हजुर हरु पनि कोहि हुनु हुन्छ 😍
Ma chhu
Lovely
Honi goma ;)
Mma chhu ghuma nasuti kan herirahane
Nicc
सापटेको कुटाईको तरिका मन पर्यो हो मलाई त
को-को कहाँबाट हेर्दैहुनुहुन्छ लाईक,कमेन्ट,गरौं। र मसँग पनि साथी बनौ।
Wst
Palpal timro maya vaihal xani hjr 🙏🙏
Doha dekhi ho
कटि हाँस्नु हो.... मट हाँसेरै मर्नेभयो.... आज त अति रमाइलो भो झम्टे पनि यतै रचन हुर हुर.....
हुर हुर धन्यवाद मलाइ माय गर्नु भएको मा
@@bikramkhanal2707जि हजुरको अभिनय त मलाई अति मन पर्छ पहिला देखिनै हेरेको देबि आले सँग अनि कानठाडे सँग गरेका हांस्यब्यंग्य नाटकहरु.... यो जुंगे मुर्डार ट यटा पनि आएच 😁😁😁😁😁
Meri bassai man paraune yeta hajir