आज ज्योती मगर यो धरातल मा उभिएको तपाइ हरु प्यारा प्यारा दर्शक स्रोता हरु को कारण ले हो, माया गर्ने हरु को साथ सपोर्ट त भै नै हाल्यो जो जो ले गाली गर्नु भो घृणा गर्नु भो उहाँ हरु ले पनि मलाइ धेरै कुरा सिकाउनु भो जिम्मेवारी थपिदिनु भो र त निरन्तर 17 बर्ष देखि यहि उभिएकि छु... तपाईं हरु लाई धन्यबाद भन्ने एउटा मात्र माध्यम भनेको गित गाउनु बाहेक म सङग केही छैन... त्यसै ले यो अर्को तीज गित बाट धन्यवाद ट्क्र्याउन चाहे मैले... व्यावसायिक भाइल्रल ट्रेन्ड बाट केही पर बसेर मौलिक तीज गित पस्किने कोसिस गरेकी छु... हेरेर प्रतिकृया दिनु हुन्छ भन्ने आषा छ... Big thanks to all of you...
देश तथा विदेश बाट ज्योती मगर को हरेक गितको भिडियो हरु नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस अहिले दुबई🇦🇪देखि हेर्दैछु
धन्यवाद सर्बप्रथम ज्योति तिमिलाइ यो बर्षको२०८० को हरितालिका तीजको गीत यस्तै कथा बस्तुले भरिएको सबै महिला दिदिबहिनिहरु को मनमा रहिरहने सान्दर्भिक मार्मिक गीत यस्तै हुनुपर्छ।यो अहिले तिमिले निकालेको गीत एकदम एकदम एकदम राम्रो लाग्यो मलाइ,सायद अरु नेपालिहरु देश बिदेशमा बसेर सुन्नु भएको छ भने अवश्य मन पर्नेछ यो गीत।हरेक बर्षमा आउने महिला हिन्दु नारिहरु को तीज यसैगरी मन छुने होस,दुखमा रोएको पल कहिले नभूल्ने गरि यस्तै गीत एल्बम निकाल्नु पर्छ,आफ्नो मौलिकता लाई सधै जोगाइराख्नु पर्छ।उत्ताउलो पाराको गीत र छेउन टुप्पा मिल्ने गीतलाइ फाल्नु पर्छ,त्यसता गीतले महिला दिदिबहिनिहरु को मनमा कहिल्यै खुसी आउदैन यो भनेको बिकृती फैलाउने मात्रै हो धन्यवाद ज्योती मगर जि तिमिलाइ।❤❤😮😮best song
Finally video is out 🎉 💐 I watched the full video, video is so good ... Congratulation and best wishes for this new special Teej music video dii 🥰 love you ❤️
आम्मा कसम या दुख्छ पछि आउनु हुने जति यता हाजिर है🖐️🖐️🖐️✋
😂😂😂😢sarii farararar
Mo Pani ho hai😂😂❤❤❤❤❤❤
Huss
आज ज्योती मगर यो धरातल मा उभिएको तपाइ हरु प्यारा प्यारा दर्शक स्रोता हरु को कारण ले हो, माया गर्ने हरु को साथ सपोर्ट त भै नै हाल्यो जो जो ले गाली गर्नु भो घृणा गर्नु भो उहाँ हरु ले पनि मलाइ धेरै कुरा सिकाउनु भो जिम्मेवारी थपिदिनु भो र त निरन्तर 17 बर्ष देखि यहि उभिएकि छु... तपाईं हरु लाई धन्यबाद भन्ने एउटा मात्र माध्यम भनेको गित गाउनु बाहेक म सङग केही छैन... त्यसै ले यो अर्को तीज गित बाट धन्यवाद ट्क्र्याउन चाहे मैले... व्यावसायिक भाइल्रल ट्रेन्ड बाट केही पर बसेर मौलिक तीज गित पस्किने कोसिस गरेकी छु... हेरेर प्रतिकृया दिनु हुन्छ भन्ने आषा छ...
Big thanks to all of you...
It's pure teej song 🌟🔥 ❤️
Love it ❤️
God bless you 🌹🌟☺️
हुन त हेर्ने नजर आ-आफ्नो होला
आज अचम्मै राम्री ज्योति मगर,🙏🤣
❤❤
Best wishes didi 🎉❤
यो प्रस्तुती एक्दम मन पर्यो है मलाइ।😊
Malai ati man parna payari sis❤❤❤
मौलिक तीज गीतको सब्बे बब्य शुभकामना ज्योति मगर दिदी र सम्पूर्ण टिम लाई 🎉🎉🎉 ज्योति मगर दिदी सदै सम्मान छ।🙏🙏🙏
आहा कति राम्रो गित सफल ता को शुभकामना
No.1 vedeo sang tij
कति मिठो मौलिक तीज गीत ज्योती मगर सिस को समुधर आवाज बधाई सफलताको शुभकामना ❤❤❤❤
Supop vedeo sang
असाध्यै मौलिकता ले भरिपुर्ण गीत अनि भिडियो दि
देश तथा विदेश बाट ज्योती मगर को हरेक गितको भिडियो हरु नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस अहिले दुबई🇦🇪देखि हेर्दैछु
धन्यवाद सर्बप्रथम ज्योति तिमिलाइ यो बर्षको२०८० को हरितालिका तीजको गीत यस्तै कथा बस्तुले भरिएको सबै महिला दिदिबहिनिहरु को मनमा रहिरहने सान्दर्भिक मार्मिक गीत यस्तै हुनुपर्छ।यो अहिले तिमिले निकालेको गीत एकदम एकदम एकदम राम्रो लाग्यो मलाइ,सायद अरु नेपालिहरु देश बिदेशमा बसेर सुन्नु भएको छ भने अवश्य मन पर्नेछ यो गीत।हरेक बर्षमा आउने महिला हिन्दु नारिहरु को तीज यसैगरी मन छुने होस,दुखमा रोएको पल कहिले नभूल्ने गरि यस्तै गीत एल्बम निकाल्नु पर्छ,आफ्नो मौलिकता लाई सधै जोगाइराख्नु पर्छ।उत्ताउलो पाराको गीत र छेउन टुप्पा मिल्ने गीतलाइ फाल्नु पर्छ,त्यसता गीतले महिला दिदिबहिनिहरु को मनमा कहिल्यै खुसी आउदैन यो भनेको बिकृती फैलाउने मात्रै हो धन्यवाद ज्योती मगर जि तिमिलाइ।❤❤😮😮best song
Dami supop vedeo sang
ज्याेती मगर दिदीको याे तिज माैलिक रहिछ छाडा रहेनछन् राम्रो छ तिज गित सफलताको शुभकामना छ❤❤❤❤🎉🎉
Kati mitho kati maulik ani vdo dance pani kati ramro super jyoti ji
मौलिक तीज आहा कति राम्रो करोड क्लब मा सामेल होस् शुभकामना
No.1 vedeo sang
टिपिकल तिज गित ।।बधाइ छ ज्योति मगर
Sarai ramro sung joti diju tij ko dherai suvakamana😍😍😍🙏🙏🙏
Namaskar
hamro team ko naya teej geet sunera herera saath dinuhos hai
आहा ज्योति बहिनी कति राम्री देखिएकी यो पोषकमा छम्छमी नाच्दा ❤❤❤❤❤
Super duper xa hai vedeo sang ❤❤❤❤
Akdam ramro xa vedeo sang tij ❤❤❤❤
Sarai ramro sabya khale teej geet
Dami xa vedeo sang
Woow lafa🎉🎉🎉
म ज्योति मगरको फ्यान चाहिँ होइन , तर उहाँको इफोर्ट, कला र सोच धेरै राम्रो छ😍
So sweet of you
Nice babal chh
Aha kasto ramro geet kasto ramro nach jyoti Magarko 👌🥰🥰🥰😍
Nice vedeo sang ❤❤❤❤❤❤🎉🎉🎉🎉
आहा! कति मिठो गित।❤❤❤
Finally video is out 🎉 💐
I watched the full video, video is so good ...
Congratulation and best wishes for this new special Teej music video dii 🥰 love you ❤️
🎉🎉🎉🎉🎉🎉
Lau jyotii yastai herna pau yakdam ramro lagyo god bless you
Kati ramro vedeo sang ho ❤❤❤❤❤
बल्ल अायाे राम्रो तिज गित
Super duper xa hai vedeo acting song
Safaltako shubhakama entire team lai geet vdo ekdamai ramro xa 🎉❤❤
jyoti ddko balla nepali teejj anusaarko geet aya x
राम्रो छ 💟💟💘💘👍️👍️
Yo git le desh bidesh hallauxa aspali dammi xa❤❤
कति राम्रो हजुर गित अनि नाच।तर views नै जाँदैन।
उत्कृष्ट माैलिकता झल्काउने गित राम्रो 👌👌👌🙏🙏🙏🙏
di hjr ko fan dhari ramero x hjr ko geeth
wow dami xa 👍👍😊😊❤❤❤💐
साह्रै मिठो तीज गीत
एती मिठो गीत गाउने ज्योति मगरलाइ
तालि हैन गाली खै ❤️
बल्ल सप्कुरा मिलेको गीत आयो दिदिको अर्गानिक लोक तीज गीत ❤❤❤❤
Congratulations Jyoti di
हाम्रो नेपाली कला भेषभुषा अनि साहित्यको सधैं मान-सम्मान गरौँ ।।
🙏🙏💐💐❤️❤️🇳🇵
दामी छ।
Dammi👌👌👌
Wow nicee teej song❤❤🎉
Aha dherai ramro git
Wow ❤❤❤super
❤❤❤❤wow kati ramro git video i love you Jyoti
Malayi ta sarai manparyo hai gyanu ani jyotiko ramyilo love story ❤❤❤❤❤❤❤ teej ko song ❤❤❤❤❤❤❤
Ekdam ramro xa tijko song😍
अति राम्रो मौलिक तिज गित बनेको छ सफलता को सुभकामना👌🌹
Tipical teej song.
Wow dami xa
राम्रो छ ।
Dami
❤❤beautiful song and your voice so sweet did
ek dam ramro cha jyoti sis laye bhasa geet ❤❤❤❤ yesari nai agadi bardai janu
W0w 🎉🎉🎉🎉
Ramro cha
My fevret gyanu love you all bast ❤️❤️❤️
धेरै बर्ष पछि बल्ल रोल्पा तिर फक्री छन् ज्योति मगर 👌👌👌❤❤❤
यो हो नि teej गीत bhaneko
J jastai bhayani magarni Kanxi Hun kyare kadaa💋💋💋
Nice 👍👍👍
😍😘
Umm ramro X Jyoti magar❤️❤️❤️
Congratulations to entire team jyoti dee ❤❤
Best wishes didi
आहा राम्रो🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
मौलिक तीज धेरै राम्रो छ।
आह कती पृथक गित भनेको छ शब्द संगीत उत्तिकै उत्कृष्ट छ बधाई छ
राम्रो
Yakdam ramro song❤
निकै राम्रो रैछ
SUPER XA❤❤❤❤❤❤❤
Balla aayax espali ramro tij song nacham nacham lagne
Best wishes sis❤❤❤
ahile sammako jyoti magar ko geet haru ma yo teej geet ramro chha malai sarai man paro 😍😍😍🥰🥰👍
TEEJ.SONG.DAMI..XA..JYOTI..MAGAR.BIHE..KAHILE.HO.KI.SAPANAMA.MATRA.SAMJHIME..HO.CHHITO.BICHAR.GAR.HAI.BUDHI.KANNE.HOLA
❤❤❤
Beautiful sang vedeo 🎉🎉🎉🎉❤😂❤❤
Nice❤❤❤
Ramro xa❤️❤️
Aaha nice song "Congratulations"
V nice Jyoti jee ❤❤❤
Beautiful joti magar ❤❤❤
राम्रोछ्👍️
Beautifull song
दामि छ❤❤❤
Jwoti jyn ghatau yar
Damii song
Congratulations 🎉
wahoo very nice tij song. realy love it.
Congratulation ❤
Ramro xa bahini
❤❤❤😮