Harke Haldar | हातै हालीन लाहुरेको कान्छी बुढीले | 11 October 2019 (Ep 435)
HTML-код
- Опубликовано: 28 сен 2024
- Harke Haldar | हातै हालीन लाहुरेको कान्छी बुढीले | 11 October 2019 (Ep 435)
Nepali Comedy Video - Harke Haldar | Popular Nepali Comedy Serial | Kantipur TV HD
#HarkeHaldar #ComedySerial #Nepalicomedydrama
Previous Episodes of Harke Haldar :
👉आईन लाहुरेको कान्छी बुढी | 04 October 2019 (Ep 434)
• Harke Haldar | आईन लाह...
👉चाडपर्वमा अनावश्यक खर्च भन्दा गरीबलाई सहयोग गरौं | 27 September 2019 (Ep 433)
• Harke Haldar | चाडपर्व...
👉कविता प्रतियोगिता | 13 September 2019 (Ep 431)
• Harke Haldar | कविता प...
👉 हर्के हल्दार जापानमा | 06 September 2019 (Ep 430)
• Harke Haldar | हर्के ह...
👉बुबा आमालाई सच्चा माया गरौं | 30 August 2019 (Ep 429)
• Harke Haldar | गाईजात्...
👉डुप्लीकेट डक्टर | 23 August 2019 (Ep 428)
• Harke Haldar | गाईजात्...
👉गाईजात्रा बिशेष | 16 August 2019 (Ep 427)
• Harke Haldar | गाईजात्...
👉पात्ले गाँउमा अपहरण काण्ड ! | 09 August 2019 (Ep 426)
• Harke Haldar | पात्ले ...
👉 मिटर ब्याज काण्ड ! | 02 August 2019 (Ep 425)
• Harke Haldar | मिटर ब्...
About Harke Haldar :
Harke Haldar is a funny weekly Nepali comedy (drama) serial on Kantipur Television HD from one of the rural village of Nepal, where the story revolves around the main character ex. Hawaldar (Harke ) along with his troublesome neighbors. Harke Haldar is the most viewed television programs in Nepal showed in Kantipur Television HD. This is also a social serial that resembles typical Nepali Society. This program was aired in Kantipur Television on 11 October 2019 at 9:00 PM
Harke Haldar Team :
Artists : Bishnu Sapkota, Shivahari Bairagi (Nepal), Roshani Sapkota, Surendra K.C., Shiva Sharma, Indra Dong Lama, Saru Dahal, Anita Karki, Anju Rawali, Asmita Basnet, Padam Karki, Rajendra Giri, Yadu Dhital
Writer : Shiva Sharma
Director: Bishnu Sapkota / Indra Dong Lama
Media Partner : Online Suchana Pati
Editor : Raaz Karki
Recording Studio : ManjuShree Studio
Title Vocal : Prakash Ojha
Music : Basanta Sapkota
Unit Management : Rajendra Giri / Yedunath Dhital
Cinematography : Buddha Thapa
Legal Advisor : Naradmuni Pyakurel
Make-up : Sanjay Lama
Sport : Ram Saran Tamang
Post Production : City Multi Concern Pvt.Ltd.
Producer : Indra Dong Lama
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् : www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: / kantipurtelevisionnetwork
Twitter: / ourktv
Instagram: / kantipurtelevision
सदाबहार सिरेल हो
हर्के हल्दार न कुनै विवाद न कुनै उतार चढाब
सललल बगिरहन्छ समाजमा वितेका घटना वोकेर एकनासले।।।
एकदमै मन पर्छ मलाइ त ।।
खम्मे र खम्मेको बुढी चाहिँ साच्चिकै जस्तो लाग्छ। सारै मन पर्छ।
Ranroo xa kahile kahi lagurelai testai banahunu par6
Same
@@purnarana429 seatchnnrews
@@purnarana429 .search news
@@mitrakumar7836 v`₩₩₩₩₩₩₩mz
कान्छी बुढी को रोल आय देखि त हेर्न मन लाग्न छाड्यो !
हो नि यार कस्तो खल्लो के
Jibraj Dangi सर मलाइ नि अलि राम्रो लागेना
@@gopaloli4145 बरु बाटुली लाई ल्याउदा राम्रो हुने थियो !
@@arjundc402 हो नि
Shai hoo
चाँचरी धेरै कडा राम्रो छ रोल।
😊😊
😊
😊
😊🎉1
I pp
हर्के हल्दार नछुटाइ हेनु हुने साथी भाइ दिदी बहिनी कोको हुनुहुन्छ एता हाजिर गतम है।
मो
I m
Yjtjyykyyyyyyytyýtyyyýyyýyhyy5yýtýýyýýhytýhyyyyytyyyýyyý5yýýyyýýyýýyyyyyyyyýýýýýty yyyhyyyhyytyýytyyyyyyyyyyyhyyt y7yyyyyyh5ytýyyyyyhyyhyyýttyyýyyýyyýýhyýyyýtýyýyyyyyhyýtyhyyyyyyyýtyyýýyhýyyýýyyhytýýyyyyyyyyyyýyyyyyttyýyyyttyyýyyy yyyyý5yyyyýyythyttythyyýyyy hýyyýyttyý and mr. Yyyyyh5on
@@amarsinghghartimagar2228
Maine
Owiwyutqhsh
छाडा लाउरेलाई तह लगाउने श्रीमती आइछन् बल्ल। सही भएको छ कान समाएर उठबस गर्ने पार्नेखालकी रैछन्। तरुनी फकाउन दिने पैसा पनी बच्ने भो अब 🤣🤣🤣🤣
दामी छ चचरिया को
0
लाउरेकाे बुढिकाे राेल चै ठिक छैन 👎️👎️लाउरे सिङ्गल नै राम्राे थियाे,,बरु बाटुलिलाइ लिउनु प्रयाे👍️👍️
ठिक भन्नुभयो
100% सहि लागेन
@@gurung5862ह
@@AliBaba-vr4mw
AAAAAAAAAAAAAAAAAAAAAA¹0
A
हर्के हल्दार मा चै लाहुरेको बुढीको चर्रतिकला चै अलि बढी भयो हाई अरू सबै ठिक छ
Qetuuadgj🇦🇨
यो चाँचरी भन्ने आइमाइको रोल ठिक लागेन बरु हर्केको बाउ छोरी को रोल नै ठिक छ । यो सुड्डी नै निकाले हुन्छ ।
Tei tw
हाेस
@@mekhlama5033@@@@@@@
.@😊😊😊😮b❤😅😅
@@mekhlama5033 q
@@mekhlama5033@
ल दामी छ
लाहुरे को कान्छी निकाल हेर्नलाई मजाआएन
हेरम लाहुरेको कान्छी बुढिले हात हालेको
छि आजसम्म हेरियो तर यि दुईभाग जति नराम्रो भाग अरु छैनन यो कान्छी बुढिको बोल्ने बानि भएन
Um ke yo chachari ko over act le
चाँचरी हो चाँचरी 😂😂😂 गजब छ
देउकि र हरके काेफेन जति ऐता हाजिर हउत
खम्बे को बुढि निकै दामि लाग्छ ।
राम्रो छ हरके हल्दार
हाहाहा रिटायर हल्वदार लाहुरे बल्ल ठाउँमा आयो कडा श्रीमती आएर
Super comedy
यहाँ मात्र हैन पुग्नु पर्छ टाढा छैन मोटर गाडा ☺️☺️
चाँचरीको अभिनय एकदम best xa ....😂😂😂
कस्तो नराम्रो मान्छे राखेको चाँचरी भन्ने फितिक्कै राम्रो भयेन झन झन खस्किदै गाको छ यो सिरियल मान्छे परिवर्तन गरेर
Ayilnc
यो लाहुरेको बुरिको रोल चाही फिटिक्कै भएन छि छि छि ।
Best entry vaex chachari ko
याे चाँचरी भन्ने पात्र राम्रो भएन यसलाई हटाउनु पर्याे राम्रो भएन बरू देउति काे बाउ छाेरि काे जाेडि नै राम्रो छ ।।
चाचँरी पात्र मन परेन
यो चाँचरी को रोल थिक भयन
Sahi kiro yo chachari vanne lai hataunu paryo jasari pani
ho sai vannu vayo .
चाँचरी र डल्लि पुललि काे भाग चै राम्रै छैन मनै पर्दैन इनि 2 जनाकाे अरु सबैकाे काे राेल राम्राे छ
हर्के हल्दर त जान कडा अयो त ...राम्रो छ मलेसिया .....
बबाल हर्के😆😆😆
good episod अहिले लाउरे ब को बुडि आएपछि हर्के हल्दार ठिक हुँदै गतो दामी एपिसोद
. mom up.
बल्ल लाउरे बा लाई ठिक्क भयाे दुनियाका छाेरी चेली सँग ख्या ख्या गर्थियाे अब त मजा लाग्याे । लाउरेबाले ख्या ख्या गर्दा परिवार सँग बसेर हेर्न पनि लाजै हुन्थियाे । 👏👏👏👏👏👏👌👌👍️👍️👍️💃💃💃💃
यो लाहुरेको कान्छि बुडि भन्ने आयसी राम्रो लागेन
धेरै धेरै दामि छ
यो लाहुरे को बुडि भयेन है। यो अत्ति भो। हटाउनु पर्छ। आइमाई हरुमा नेगेटिभ सेन्स लेउने भयो यो आईमाई को चरित्र ले गर्दा।
Jare
Jare
Aajkal tw khassai thik lagena pahila thik lagthyo
लाहुरेको श्रीमतीको actine चाइ सहि छ।यार
जे होस चाचरिको रोल चाहिँ सहि छ ।
जे होस दामी छ हास्यसिरियल
Wow very Nice.
यो आईमाई लाई हटाइहाल्नु। पटक्कै मन परेन
सहि
Bhutiya Ghar
Good
लाहुरेकि कान्छी श्रीमती ले गाउलेलाई गर्ने ब्यहार राम्रो भएन निकाल्दिए हुन्छ
हो हो सहि को मलाई नि रिस उठयो आज बाट हेर्दीन
sahi kanxi srimati ko acting ramro lagena
मलाइ त राम्रो लागो
Nice x
Tara love
अब लाहुरे बालाइ ठिक ठाँउमा राख्ने भइन कान्छिले
रमाइलो लागियो
कडा कान्छी बुढी 😂😂😂😂
Ramro x charchari hahaha thik paro chachari hahaha
यो लाहुरेको बुढिलाई हटाउन पर्यो ।।।। अलि अति भयो ।।।
चाचरीले सोऊताको छोराछोरी भयनी माया गर्ने सारै मन्परो😭😭
भर्खरै थपिएको चाँचरीको रोलले, मनोरञ्जनमा कमि आएको छ!
sure 100% sahamat chhu yo kurama
सहिहो
Lauhere lai thik parna thikai rol
P
लाहुरे बाको कान्छी(चाँचरी)👍️👍️👍️👍️👍️👍️ आयेसी त सिरियलमा नया टेस्ट आयेको छ है
हर्के हल्दार पनि नछुटाई हर्नेगर्छु मलाई हर्के हल्दार अतिनै मनपर्छ तर अाजभोली यो चाँचरी भन्ने अाएदेखी मनपर्न छोड्यो किनकी यस्को रोल अतीनै भो
Kanchhi budhi is best
चाचरी को अभिनय Over भयो |
कठै लाहुरे बाको जिन्दगी
हर्के बाकी बुढी को बोली चाहिँ भएन है अलि😂😂😂😂
सारै रशिलो
यो चाँचरी भन्ने आइमाइको रोल ठिक लागेन बरु हर्केको बाउ छोरी को रोल नै ठिक छ । यो सुड्डी नै निकाले हुन्छ ।
Chachari kada😀😀😀
यो चाँचरी नकचरी को over अक्तिङ धेरै नराम्रो भयो मन परेन तेसैले यो चाँचरी लाई छितो भन्दा छितो ठिक थाउमा लेयानु परेयो है
दामि छ
हर्केहल्दर त राम्रो नै हो तर यो कान्छी बुढिको रोल चाहिँ धेरै बडि भयो मन परेन हटाउन पर्यो
रामाे्राेछके
Lahureko kanxi budi sarai kada mero budi jhai😀😀😀
लाउरे बा को बुढी चै सहि भेतितो हो
Naya nariko acting babal xa
Good laurebau
हर्क हल्दार म भाग १ देखि अहिलेसम्म हेरेको छु १ भाग नि छुटाएको छैन तर अब यो लाहुरे को बुढि आए देखि हेर्नू मन लागेन उफ्फ्फ्फ
यो चादनी हटाइएको हेर्नू पाउ अर्को भाग मा।।।
sahi kuro
@@namratamagar8229 होनि है चाद्नी को पारा अलि भयन क्या।।।
अती राम्रो छ हख्रेहलदार
याे चाचरिकाे राेल ठिक्क छैन अाज चाहिँ डिस लाईक भयाे मबाट त
सबै भन्दा मन पर्नी हर्के हल्दार अब हेरिन्छ मज्जाले
Babal xa
I like you harke
नीर्दोस रुखलाइ पर्हार गरेर मनोरञ्जन गर्ने म यो सिनपर्ती निन्दा गर्छु
दामी दामी
katra nice aama
आजको त धेरै रमाइलो राम्रो हसाइलो र दु:खद पनि सन्देश मुलक पनि अब यस्तै कडा आइरहओस, मैले १ देखि अहिलेसम्म नछुटाइ हेरेको कमेडि यहि मात्रै हो
हाहाहा लाहुरे बा
यो चर्चरे को रोल टिक लगेन हो बुड को पहिलकै रोल टिक छा
ah लाउरेको बुढी को चाचारी को अलि बढिनै भयो नाटक ठिक लागेन
NIce video
बाजा बजा दे बाजा बजा दो
Ramro lagexa ajhai Ramro garnu hola sabai timlale
बुढी भनेको चाचरी जस्तै हुनु पर्छ अहिलेको जमानामा 🤣🤣🤣 दामी छ रोल
Dharri rambro
यो चाँचरी भने लाई चै भगाउनु परो सारोइ नराम्रो गरि बोल्दी रछे छि
Chacharii bhanii ko role man parena
यो अाईमाईको रोल ठिक लाएन यसलाई तुरुन्तै हठाउँनु परयो
चाचरिको रोल अलि ओभर भयो सुधार ल्याउनु परो
Very nice
सारै दामि छ हजुर हरूको पर तिभा
Gd xa
Yes she is good girl
पढायो पढायो पाठ १६ दुना ८ 😂😂😂😂
Kada chaachari
सार्है रमाईलो बनेछ,,,
डिलाे अयाे कडा अाया्े है
खेखे ग्रनु छैदैन
Yo part chai sarai ramro lago ahile samma ko episode vanda best episode..
Good xa 👌👌👌👍👍👍👈👈👈😘😘😘🖐🏼
यो लाउरेको स्वास्नी भनेको अलि अति भयो यति नि रमाइलो हुदैन होला ठिकै भको राम्रो अलि अति भको नि नरमाइलो जे जस्तो भएनी कमेडी हो तर अलि बढी भयो जस्तो लायो ।।।
चाचरीको रोल निगेटिव भएर हो कसै कसैलाई नराम्रो लागेको हुनसक्छ ! तर अभिनयको रुपमा हेर्ने हो भने चाचरीको अभिनय उत्कृष्ट छ ।