बिकास निर्माण तथा प्रसासन लगायत सबै खाले माग निवेदन पर्नु/गर्नु यो सामन्य कुरो होईन, मैले थाहा पाए सम्मको यो पहिलो र दरिलो माग निवेदन हो जुन तपाईं विशेष वेल्थुन्की बासीले प्रदसनी गर्नु भयो मनै देखि धन्नेबाद .....। र सम्बन्धित निकायले पनि गहिरो अनुसन्धान गरि सबै छेकभेक मिलाई बराबरी ध्यानाकर्षण गरून् धन्नेबाद.....🙏🙏🙏🙏
बजेट छुट्टाको रैछ त खुरुक्क समिती गठन गरेर बाटो खन्ने काम त उपोभोत्ता को हो त जनप्रतिनिधि गएर त खनिदिदैन त । बाटो बिग्रेको देखेपछी पहिलै गयर आफ्नो समस्या सुनाउनु पर्छ त
कुन पार्टीका अध्यझ हुन् ? राजनितिक प्रतिशोध जस्तो छ है । बुढीमाऊ चर्केको देख्दा । बजेट परेकै रैछ। पैला ऊपभोक्ता समिति बनाएर, वडाको हो कि-नपा कहॅाको बजेट हो सम्झौता गरेर, फटाफट काम गरे हुन्छ त! किन यत्रो लफडा? अरूले बनाईदेला भनेर हेरिराछन्।😀
रामरो कामको लागी वडा अदकक्षय ले बजेट छुटटाई सकनु भएको रहेछ तर समिति ले काम गरनु परयो जनता चेतना सिल पनि हुनु परयो पहिला सरसललह गरनु परयो सुचना सहित हलो अडकाऊ कार्यक्रम गरनु भएन
धेरै पहिलादेखि पटक पटक समस्या सुनाउदा पनि बेवास्ता गरेपछि कार्यलय ताला लगाउन बाध्य भएको भन्ने कुरा भिडियो बाट बुझियो,,किसान को कति काम हुन्छ किसान को समय बर्बाद गर्ने नियत वडा अध्यक्ष को नियत खराब रहेछ भन्ने पनि बुझयो,,हरेक बजेट कहाँ कहाँ लागनि गरेको छ भन्ने कुरा बुझ्न पाउनु पनि हाम्रो नैसर्गिक अधिकार हो,,हरेक बजेट पारदर्शी गर्नु पर्छ,,
bholi chunabko belama usailai vot dina janxan aba aune chunabma arkolai rojnus kangres ko pani dekheu eaamaleko pani dekhu hajur aba nya ra jatako sune ra kam garne neta chunuss hajur
2,4 glass raksi khayera aayera halla garera tala lagayera aru sewa Lina aaune sewagrahi lai samet marka parne gari gareko arajak Kam garne.sameeti banai sakeko xa sameeti KO adhaxya lai Pani nabolayera tesai tala lagayera nikai thulo Kam gare.feri kunai contain napaye jasto video banayera viral yutube.sacheep sir lai hat halna lageko video khai?
@@shrawanaleshrawanale2662 sahi ho bolna paunu parxa tara ekai choti bolda kasko sunne sameti banau aajai kam suru garau bhandai xa sunnu pani parne bhaneko matra
सलाम छ बेल्थुम्कि बासिलाई अधिकार मागेर हा्ईन खाेसेर लिन पर्छ ।
Yasai gari janata haru aaghi badhnu parxa ❤❤❤🎉🎉
आहा कति रमाइलो बल्ल केशबतार का जनता ताते है
दामी दामी दिनु पार्यो सबैले राम्रो❤❤❤
Thank you Bhuwan जी ।
भुवन जी मिन जी को भिडियो ले तनहुँ केसबटारको हरेक काम हरेक कुरा सुन्नु र देख्नु पाकोछ केसब टारको सबै जनताले धेरेर बिचरा अध्यक्ष को सातु गयो केरे
बिकास निर्माण तथा प्रसासन लगायत सबै खाले माग निवेदन पर्नु/गर्नु यो सामन्य कुरो होईन, मैले थाहा पाए सम्मको यो पहिलो र दरिलो माग निवेदन हो जुन तपाईं विशेष वेल्थुन्की बासीले प्रदसनी गर्नु भयो मनै देखि धन्नेबाद .....। र सम्बन्धित निकायले पनि गहिरो अनुसन्धान गरि सबै छेकभेक मिलाई बराबरी ध्यानाकर्षण गरून् धन्नेबाद.....🙏🙏🙏🙏
gauley yeshari milyo vani j kura ni sambhab hunxa good joob gauley
गाउँ ले एक जुड हुनुपरछ मिलनु परछ 🙏🙏
आफ्नो वडा भित्र राम्रो सर्र् सल्लह गर्नु को बिकल्प छैन हजुर 👏
Dami
बजेट छुट्टाको रैछ त खुरुक्क समिती गठन गरेर बाटो खन्ने काम त उपोभोत्ता को हो त जनप्रतिनिधि गएर त खनिदिदैन त । बाटो बिग्रेको देखेपछी पहिलै गयर आफ्नो समस्या सुनाउनु पर्छ त
कुन पार्टीका अध्यझ हुन् ? राजनितिक प्रतिशोध जस्तो छ है । बुढीमाऊ चर्केको देख्दा । बजेट परेकै रैछ। पैला ऊपभोक्ता समिति बनाएर, वडाको हो कि-नपा कहॅाको बजेट हो सम्झौता गरेर, फटाफट काम गरे हुन्छ त! किन यत्रो लफडा? अरूले बनाईदेला भनेर हेरिराछन्।😀
Kada aayo t
त्यै भएर पार्टीको को झोलेहरुलाइ चुनाव मा भोट गर्नु हुदैन । ,,,,,,
रामरो कामको लागी वडा अदकक्षय ले बजेट छुटटाई सकनु भएको रहेछ
तर समिति ले काम गरनु परयो
जनता चेतना सिल पनि हुनु परयो
पहिला सरसललह गरनु परयो
सुचना सहित
हलो अडकाऊ कार्यक्रम गरनु भएन
हैट मलाई पनि बोलाउनु पर्छ नि
धेरै पहिलादेखि पटक पटक समस्या सुनाउदा पनि बेवास्ता गरेपछि कार्यलय ताला लगाउन बाध्य भएको भन्ने कुरा भिडियो बाट बुझियो,,किसान को कति काम हुन्छ किसान को समय बर्बाद गर्ने नियत वडा अध्यक्ष को नियत खराब रहेछ भन्ने पनि बुझयो,,हरेक बजेट कहाँ कहाँ लागनि गरेको छ भन्ने कुरा बुझ्न पाउनु पनि हाम्रो नैसर्गिक अधिकार हो,,हरेक बजेट पारदर्शी गर्नु पर्छ,,
Ramro gharnu vayo gaula huru
वोडा अध्यक्षको कुरा सहि छ।सडक ढल स्तरउन्नति गर्ने काम टोल सुधार समितिको हो। समिति बनाएर अगाडि सर्नुपर्छ
kp को झोले हो यो अध्यक्ष ?बल्ल ठिक गर्यो जनताले
good
❤❤❤
Magar gaun maa Pani baahun ko raj rahexa ke sir vayana
Sabai ekjut vyera lagnus gauko bikash garnus tala layera MTR samasyako samahdhan hudain hoi
Yo hunu parxa hoi sir gaunle vaneko asto ho k
❤❤❤❤❤❤❤🎉🎉🎉
एक जनाले नेतृत्व गरेर आफ्नो टोलको समस्या सुनाय हुन्छ त यसरी कराउन राम्रो होइन ।
बोल्नेको पीठो बिक्छ😊
छि याे टाेपि लाउने कुरा नै नसुनि त्यसै कराकाे छ कुरा राम्रोसंग सुनेर बाेल्नु नि
Second comment 🤣 dai❤❤❤
ओ हो काका 😂😂😂🎉🎉🎉
Jhorle🙏
Harek gau thau bata vrasta ra party lai lakhetou ani balla santi xauxa.
wodaadhyachya ramro hunuhudo reicha ...samiti nabanai ta bazet nikasi hudeina ni ...vena pani kadei hunuhudo reicha ....
Congressi dherai vako thau hoina
Autaa baahun Le 100ghar khanxa vaneko saachhai ho
bholi chunabko belama usailai vot dina janxan aba aune chunabma arkolai rojnus kangres ko pani dekheu eaamaleko pani dekhu hajur aba nya ra jatako sune ra kam garne neta chunuss hajur
bato khaneso gadee hidi halxa ni
2,4 glass raksi khayera aayera halla garera tala lagayera aru sewa Lina aaune sewagrahi lai samet marka parne gari gareko arajak Kam garne.sameeti banai sakeko xa sameeti KO adhaxya lai Pani nabolayera tesai tala lagayera nikai thulo Kam gare.feri kunai contain napaye jasto video banayera viral yutube.sacheep sir lai hat halna lageko video khai?
Kati phata ho yo sir hjr ni bolnu ni yar
bhaisilai ghas pugena xa karako kara xa
Kura bujhera matrai comment garne garnus
Afno ward ho janata lai chitta bujhaunu parxa bahirako manxe lai k ko tauko dukhai ho
@@shrawanaleshrawanale2662 sahi ho bolna paunu parxa tara ekai choti bolda kasko sunne sameti banau aajai kam suru garau bhandai xa sunnu pani parne bhaneko matra
@shrawanaleshrawanale2662 huss sir
good