आज पनि क्यानाडा नेपालमा जस्तै हुने भो भन ठानेको थिए l तर आज विश्वा जि ले बडो रमाइलो सैलीले सहजताका साथ मिठो स्वार कि धनी मिलन जि सगको अन्तर्वाता हेर्दा अत्यन्तै मन पर्यो धन्यवाद विश्वा जि लाई l मिलन जिको चौतर्फी उन्नती र प्रगतिको शुभकामना l
वाह वाह वाह अति नै सुन्दर अनि सु-मधुर जादुमय स्वरकी धनी, मिलन नेवार जी, अत्यन्तै मिठो अनि सुरिलो स्वर त्यति नै हजुरको सुन्दरता वाह अति राम्री!!! अनि सालिन र भद्र!!! आगामी project र नेपाली सांगीतिक क्षेत्रमा सफलता को अग्रिम शुभकामना!! ❤💞💞🌹
मिलन नेवार हाम्रो सान र उदाउदो तारा लाग्यो स्वरको धनी रहेछिन नाम गित भर्खरै अानन्द कार्कि संग जनम जनम सुन्दा उनी भबिस्यमा धेरै उज्वल देखे धन्यबाद नानी तिमिलाई
मिलन नेवार जिलाई 100% मैले त बिश्व सुन्दरि नै भन्न रुचाउँछु अरुले जे भनाेस मलाई मतलब भएन म फेरि पनि भन्दैछु मिलन जि साँच्चिकै बिश्व सुन्दरि नै हाे साे अझै प्रगतिकाे चुचुराेमा पुग्नुहाेला मिलन जि अग्रिम शुभकामना !! र बिश्व लिम्बू जिलाई पनि हार्दिक बधाई छ साँच्चिकै बिश्व लिम्बू जिकाे सम्पूर्ण कुराहरु मलाई मन पर्ने गर्दछ र उहाँको interview लिने शैली सबैभन्दा मन पर्छ मलाई बिश्व लिम्बू जिकाे !!👌👌💞💞🌷🌷💔💔🌺🌹🌿
मिलन बहिनी कति हंसिलाे, रमाइलो र खुल्ला दिलकाे लिम्बुनी चेली जस्तै हुनु हुंदाे रहेछ । तपाईं जस्ताे मान्छे कुनामा बसी राेएर बस्नु हुन्न । धेरै कम मान्छेले मात्र यस्ताे गर्न सक्छ । जस्ले दुःख लागेकाे मान्छेलाई अाफ्नाे बाेली र संगतले अनुहारमा हांसाे र हृदयमा खुशी दिन सक्छ तपाईंमाा त्यस्ताे शक्ति छ जस्ताे लाग्याे । बहिनी तपाईंकाे सांगीतिक सफलताकाे थाे मेन्नी माड, सेख्खामाड अनि लाजेदाडबा तागेरा निवाफु माड संग प्रार्थना गर्दछु । बिश्व भाईकाे पनि प्रगति र सफलताकाे शुभकामना छ ।
मिलन नेवार काे गित अति नै मुटु चुडाउछ कहिले सम्म रहन्छ घाम र जुन भन्ने गित याे गित ले गर्दा अाज मेराे पनि जिन्दगिमा केही केही मिल्न अनि सम्बन्ध कसै संग गाढा भयर गयाे धेरै धेरै धन्यबाद मिलन नेवार दिदिलाई ❤️❤️❤️❤️❤️🙏🙏🙏
Congratulations meyni meyni congratulations jaya deys jaya matrivumi jaya jaya Milan newar ji yahako jaya hos Well come to Milan newar sis Quite an beautiful sis love you
Vocal is so sweet, really its praiseworthy. I found so many differences and changes things on you........ You found yourself with an open heart beauty and richness of mind and different kinds of experiences. Best of luck!!
2063 sal tira ma aasamma huda kheri..milan newar ra tilak newarko geet suneko thiye..tara ahile dekhna payo..so nice voice..all the best...milan amatyako geet suneko dekheko thiye..tara ahile aayer milan newar bhanda..2062/63 ma suneko geetle puna yat dilayo...
मिलन नेवारको नयाँ गीतलाई सेयर गर्न नभुल्नुहोला, साथै उहाँको च्यानललाई सब्स्क्राईब गरिदिनुहोला
ruclips.net/video/v8dtI1X3z0I/видео.html
Okay bro
गीतको सफलताको सुभकामना
La gariyo subscribe
Maile asti nai gari sakeko biswa daju geet suneko pani dami xa😘😘😘
Lots of love ❣️ Milan Newar
विश्व सर र मिलन नेवार जी मन पराउने जती एता हाजिर 😍😍।।
आज पनि क्यानाडा नेपालमा जस्तै हुने भो भन ठानेको थिए l तर आज विश्वा जि ले बडो रमाइलो सैलीले सहजताका साथ मिठो स्वार कि धनी मिलन जि सगको अन्तर्वाता हेर्दा अत्यन्तै मन पर्यो धन्यवाद विश्वा जि लाई l मिलन जिको चौतर्फी उन्नती र प्रगतिको शुभकामना l
मिलन जी लाई मिलन नेवार नामले नै धेरै माथि पुर्याएकाे छ।अब पछी फर्केर हेर्ने दिन अाउदैन।शुभ कामना।
बिस्वा सरको इन्तरभिउ लिने तरिकानै मलाइ मन पर्छ र मिलन नेवारको सारै मिठो स्वार अझै राम्रो गर्दै जानु होला best of luck
मिलन नेवार को गित सबै मन पराउछु! राम्रो छ स्वर, ताल्चा बोलको गित र भिडियो डाउनलोड गरेर हर समय हेरि रहन्छु ! बधाई छ मिलन नेवार लाई!
रमाइलो गफगाफ कति मज्जा आयो विश्व जि र मिलन बहिनिलाई धन्यवाद ।।। ताल्चा लगाउ गित करोड क्लबमा पुग्न सफल होस ।।।
Canada Nepal को Interview ले निकै भावुक बनाएको थियो आजको Interview धेरै खुशी लाग्यो। यसरी नै आगामी दिनहरु वितिरहेस् सफलताको लाखौं लाख शुभकामना !💐💐💐💐💐💐
साह्रै मिठो स्वरकि धनि गायिका मिलनजिलाइ बधाई छ।
मिलन सचिकै मलाई बबाल राम्री लाग्छ। र स्वर पनि दामी❤️❤️❤️
गायन संगै नाच पनि धेरै राम्रो मिलान नेवार जि को।।
Big fan of मिलन नेवार
🇳🇵🇳🇵🇳🇵🇳🇵मिलान सिस को मिठो स्वर मिठो बोल्ने शैली धेरै मन पर्छ मलाई ♥️♥️♥️♥️
मलाई मन पर्ने बेस्ट गायीका मिलान नेवार स्वर दामी लाग्छ अनी बोल्ने शैली तरिका सारै मिठो छ ह्याबिट राम्रो छ।
आहा मिलन दिदीको गित संगीत संगै
कति राम्रो नृत्य पनि हेर्न पाइयो 🤗
एकदमै खुशी लाग्यो ☺️ सम्पुर्ण
टिमलाई सफलताको शुभकामना 🌹🙏
मिलन नेवारको गित र स्वर को म एकदमै ठुलो फ्याँन हुँ।( जहिले सम्म संसारमा )
वाह वाह वाह अति नै सुन्दर अनि सु-मधुर जादुमय स्वरकी धनी, मिलन नेवार जी, अत्यन्तै मिठो अनि सुरिलो स्वर त्यति नै हजुरको सुन्दरता वाह अति राम्री!!! अनि सालिन र भद्र!!! आगामी project र नेपाली सांगीतिक क्षेत्रमा सफलता को अग्रिम शुभकामना!! ❤💞💞🌹
मिलन नेवार धेरै राम्रो singer एकदम सुन्छु हरेक गीतहरू 🙏👍👌 सदा सदा खुसी हुनु होला शुभ कामना 🙏
दामी सुन्दरी मिठो स्वारकी घनी मिलन चेलीको क्या दामी बोली बचन ।
#मिलन नेवार so brilliant singer,,🌹🌹❣️❣️🇳🇵
साह्रै राम्री हजुर,सफलताको शुभकामना❤️
_मिलन नेवार ज्यु मिस यु अत्यन्तै मीठो हासो मीठो बोली अनि स्वरको धनी_
मिलन जी कला, स्वभाव र सुन्दरताले सुसज्जित भएकी २१साैं शताब्दीकि नारी हुन, गीत अति उत्तम बनेको रहेछ, सुपरहिट् बनोस् बधाई शुभकामना छ~
🎵जहिले सम्म संसारमा..🌍..🎶 बाट यात्रा तर कहाँ कहाँ हराएको पाए नी यहालाई😍💓💓💓
मिलन नेवार हाम्रो सान र उदाउदो तारा लाग्यो स्वरको धनी रहेछिन नाम गित भर्खरै अानन्द कार्कि संग जनम जनम सुन्दा उनी भबिस्यमा धेरै उज्वल देखे धन्यबाद नानी तिमिलाई
उहाँ मेरो best Singer हुनुहुन्छ। मलाई उहाँ को सम्पुर्ण गित हरु मन पर्छ । म अहिले India को देहरादून बाट हेर्दै छु।
मलाइ किन किन मिलन नेवार को भोकल , गाउने शैली, बोल्ने शैली यति मन पर्छ, भनी साद्दे छैन। Love you milan. God bless you.
मिलन नेवार नाचेको त मलाइ पनि साह्रै मन परेको छ । face expresson ta mind bloing ..
God bless her. She is cute adorable 😍🥰 her voice is beautiful.
सुन्दरी बैनी, सुन्दर स्वर, सधैं खुशी हुनु, धैर्य गर्नु, आगामी दिनको धेरै धेरै शुभकामना ।
मिलन दिदी को सबै गित हरु सुन्छु एक दमै राम्रो लाग्छा
बिस्व सर मिलन दिदिको जोडि पनि सारै सुहाउने देखिन्छ के यसमा के छ अडियोन्सको बिचार।मेरो मन त बिहे गर्दा अति सुमा सुगन्ध हुन्थ्यो।
असाध्यै राम्री अनि सरल सालिन गायिका मिलन नेवार
मिलन नेवार जिलाई 100% मैले त बिश्व सुन्दरि नै भन्न रुचाउँछु अरुले जे भनाेस मलाई मतलब भएन म फेरि पनि भन्दैछु मिलन जि साँच्चिकै बिश्व सुन्दरि नै हाे साे अझै प्रगतिकाे चुचुराेमा पुग्नुहाेला मिलन जि अग्रिम शुभकामना !! र बिश्व लिम्बू जिलाई पनि हार्दिक बधाई छ साँच्चिकै बिश्व लिम्बू जिकाे सम्पूर्ण कुराहरु मलाई मन पर्ने गर्दछ र उहाँको interview लिने शैली सबैभन्दा मन पर्छ मलाई बिश्व लिम्बू जिकाे !!👌👌💞💞🌷🌷💔💔🌺🌹🌿
अति राम्रो गला कला र खूब राम्री हुनु हुँदो रहेछ मिलन नेवार बहिनी
स्वर जस्तै नृत्य पनि अति अब्बल । गज्जब ।
मिलन बहिनी कति हंसिलाे, रमाइलो र खुल्ला दिलकाे लिम्बुनी चेली जस्तै हुनु हुंदाे रहेछ । तपाईं जस्ताे मान्छे कुनामा बसी राेएर बस्नु हुन्न । धेरै कम मान्छेले मात्र यस्ताे गर्न सक्छ । जस्ले दुःख लागेकाे मान्छेलाई अाफ्नाे बाेली र संगतले अनुहारमा हांसाे र हृदयमा खुशी दिन सक्छ तपाईंमाा त्यस्ताे शक्ति छ जस्ताे लाग्याे । बहिनी तपाईंकाे सांगीतिक सफलताकाे थाे मेन्नी माड, सेख्खामाड अनि लाजेदाडबा तागेरा निवाफु माड संग प्रार्थना गर्दछु । बिश्व भाईकाे पनि प्रगति र सफलताकाे शुभकामना छ ।
Such a beautiful and talented singer.
Best wishes
मिलन बैनी को स्वर सरै दामी छ।
मैले अत्यन्तै रुचाएको गायिका मेलिना नेवार जि लाई हजुरलाई अग्रिम शुभकामना छ नयाँ एल्बम को लागि
मेलिना होइना सर मिलन है
सोर पनि अति मिठो अनि बोली पनि रमाइलो रमाइलो संग सत्ते पनि मान्छी पनि असाध्यै सुन्दरी ✍️✍️✍️
Milan Newar ji ko Voice pani ramro manche pani beautiful 👌👍❤️ ramailo Interview Biswa Sir 👍
एक तर्फी प्रेम मा छु म मिलन जी संग।❤❤
जति सुरिलो स्वर उतिकै सुन्दरी।
❤👍
K fayda vayo ra 1 tarfi
😂😂😂😂
@@amritabhurtelbagale7337 दुइ तर्फी हुनलाई पहिला कसैबाट त अवस्य एक तर्फी त हुनै पर्छ नि त!
@@m81ak4 milanlai thah hunuparyo ni
So Beautiful Singer with amazing Voice..
म पनि ठूलो फ्यान मिलन को।। जिवनमा हरेस नखानुस् जे हुन्छ राम्रोको लागि हुन्छ Be positive what ever comes in life.
मिलन नेवार सब कुराले भरिपूर्ण बाेल्दा खेरिकाे मिठास् गाउदा खेरिकाे जादुमय स्वर, हसाईमा हुरूकै बनाईदिनु हुन्छ , रूप रंग भनी साध्य छैन keep it up sis.
मिलन अमात्य गायिका अतिनै राम्री बहिनीलाई हार्दिक बधाई साथै शूभकामना छ। हजुरको गीत संगीत सधैभरि सुनिरहन पाउॅ भनि कामना गर्दछु । म सिक्किम राज्यबाट।
मिलन Amazing struggling artist.inspiration for the girls.Im always following #Milan.
सफलताको सुभकामना मिलन जि अझै राम्रो राम्रो गितहरु ल्याउनु होला
Milan is the one of the best & beautiful singer
She is my favourite singer...good to see u sister .
विश्व सरको अन्तरबार्ता लिने शैली बडो गज्जब लाग्यो गेस्टहरुलाइ कोइसन सोध्ने तरिकानै एक्दम मन पर्छ मलाइ ।
मिलन जि काे बाेल्ने शैली धेरै राम्रो छ गित त झन् कति मिठाे छ 👌👌❤️❤️❤️❤️🙏
Milan u r always positive things n natural beautiful so nice voice god bless you🎤❤❤❤
मिलन नेवार काे गित अति नै मुटु चुडाउछ कहिले सम्म रहन्छ घाम र जुन भन्ने गित याे गित ले गर्दा अाज मेराे पनि जिन्दगिमा केही केही मिल्न अनि सम्बन्ध कसै संग गाढा भयर गयाे धेरै धेरै धन्यबाद मिलन नेवार दिदिलाई ❤️❤️❤️❤️❤️🙏🙏🙏
हर मान्छेको आफ्नै सोचाइ तर मलाई तपाईँको सबै गीत मनपर्छ
आगमी दिनहरूको निम्ति शुभकामना.
मिलन जि तपाई मेराेे फेभरेट गायिका हुनुहुन्छ।
Mero pai ho he milan didi miss you didi❤️❤️❤️❤️❤️❤️❤️❤️maya xa he tapai lei
She is really down to earth person 😊
मलाई पनि धेरै मन पर्छ,मिलन नेवार को गीत हरू,धेरै लामो समय देखि सुने को छु,अासामिस गाना हरू ,पनि धेरै राम्रो गाउँनु हुन्छ,उहाँ ले,
malai sarai man parne singer milan milu mero crush ....jasto singing ustai cute
Lu hai mailepani season sir ko page subscribe garehai 😊
Hem Gurung
wow thank you hem
ma ni hem ko chanel lai subscribe garxu
Beautiful singer Milan jii beautiful voice lovely voice you my favourite singer Milan newar new song ko logi many many Congratulations god bless you
यो अन्तर्बार्ता लिने भाईको तरिका भब्य सभ्य मिठास लाग्यो भाईको पनि भबिस्य उज्जल छ।
मिलनको गायन कला राम्रो छ।सफलताको लागि हार्दिक शुभकामना छ।
wow......this song is my of the best song
Milan n biswa my fav
Milan newar❤❤❤❤❤❤
आमामामा कति राम्री हो मिलन दिज्यु👌👌
विश्व सर र मिलन बैनीलाई धेरै धेरै धन्यवाद
One of the Melody Queen
(Milan Newar) Always Love Your Voice.❤
sweet conversation sweet voice an talented singer milan newar💕💕💕
मिलन सिस म पनि पश्चिमीको हो है धेरै खुःसी लाग्यो गित धेरै सुनेको तर सिसलाई पहिलोपटक देखे धेरै खुःसी लाग्यो है विश्व सर
We love you Milan ji be strong and blessed you
Song Pani sweet x di ko dance Pani ekdamai ramro lago ❤️
Congratulations meyni meyni congratulations jaya deys jaya matrivumi jaya jaya Milan newar ji yahako jaya hos
Well come to Milan newar sis
Quite an beautiful sis love you
मिठो सुमधुर स्वर कि धनी मिलन बैनी
My crush 😍❤️Milan Newar😊such a beautiful and voice 💜💜💜
सारै रमाइलो कुराकानी दाइ दिदिको
We r so excited to hear Milan Newar song
सारै च्वाँक के ,,,सुन्दरताको वरदान त छदैछ स्वर पनि उस्तै
मीठो स्वर्की धनी ताल्चा लगाउँ भन्ने गित मात झन्डै चिन्न गारोभो अर्कै ड्रेसप्मा
Wow...kati mitho geet milan..sis ko dance pani kati ramro nachnu vako....💐💐💐💐👏👏👏👏👍👍👍👍🙏🙏🙏🙏
beautifull lady. good bless u.
Vocal is so sweet, really its praiseworthy.
I found so many differences and changes things on you........
You found yourself with an open heart beauty and richness of mind and different kinds of experiences.
Best of luck!!
Milan ji you are my favourite singer i like your frankly speaking wow best of luck in your further days
natural words. Natural sentence .natural tone. assamese flavour . No artificial . Totally naturally singer . I like her tone singing &expression .
मिलन जी मलाई पनि निकै मन परेकी गायिका हुन् 🙏 ठुली नहुने बानी त झन पर्छ मिलन जी को।
Love u milan sis ko interesting intreview and biswa sir lai thanks for u
मिलन नेवार जीको आवाज निकै मीठो लाग्छ।
मलाई मन पर्ने singer..millan
सिटि बजाउने पक्कै रमेश प्रसाइ सर हुनुपर्छ है मेरो बिचारमा।गायिका मिलन नेवार बहिनीलाइ नयाँ राम्रोसंग चलोस् शुभकामना अनि बधाइ छ है।
Chiran ho city bajaaune
One of the favorites singer ....with beautiful 😍😍😍😗😗😗😘😘😘😘
I love Milan Nawar 💝 From - Assam Guwahati 🙏🙏🙏
This year I'm Big fan of Milan newar diju ko ma hai..
milan amatya g ko voice dherai mitho and manxeni beautyful 😍😍
2063 sal tira ma aasamma huda kheri..milan newar ra tilak newarko geet suneko thiye..tara ahile dekhna payo..so nice voice..all the best...milan amatyako geet suneko dekheko thiye..tara ahile aayer milan newar bhanda..2062/63 ma suneko geetle puna yat dilayo...
Love you 😍 💗 💓 💛 ♥ so much 💖 💗
मिलन
Malae manxe vanda voice nepali जगत को नया लाग्छ जैले नि।सदा आज को दिन सम्म
ठिकै हो तपाईको बाद मिलन जियु।
Wow milan newar👍️👍️👍️👍️👍️👌
Gorgeous lady lai aba Milan Limbu banaunu parxa vai... Come on
Deepak limbu Pani vayeko vaye kati ramailo hunthyo.. WOW WOW nice 👌