म पनि छु ।म सक्किगाेनि सधै हेर्छु पहिला देखिनै म कहिले छुट्याउदिन किनकि सक्किगाेनिले मनाेराेञ्जन साथै देशकाे अनि समाजकाे घटनालाइ परिवेश गर्दै समाजलाइ अनि देशलाइ सन्देश दिने गर्छ यसरिनै समाजकाे घटनलाइ परिकल्पना गरि सन्देश दिनि सिरिय वनाउनु हाेला शुभकामना सक्किगाेनि सम्पुर्ण टिमलाइ
सक्किगोनी हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सक्किगोनी तथा जेपीटी क्रियशन परिवार !
Ma cahi pahile dekhi yo sakkigoni ko fyan ho tra bichar banda vo tespachhi 1 dekhi 5 samma herne gareko xu my febret sakkigoni miss you sakkigoni Tim best 👌 of luck w
स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु❤️🙏
सक्किगानि सिरियल एक देशबिदेशमा घटिरहेका घट्नाहरु लाई समेटि सबैमाज मनाेरञ्जन दिने एक नेपाली सबैकाे मनमा बस्न सफल एक सिरियल हाे । ❤😊😊😊 र याे सियल ककसलाई मन पर्छ । 😊😊🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Sakkigoni Episode 5 | Season 3 ruclips.net/video/vmeMnnqoTPs/видео.html
❤❤❤❤❤
यो सिजनमा भाग १ देखि नछुटाई हेर्ने चाहाने को को हुनुहुन्छ ? आजको episode कस्तो लाग्यो ?? आफ्नो प्रतिक्रिया दिनु❤️🙏होला
Himalaya CHannel ma aauncha ra ???
षवष
Wow 🎉
सक्किगाेनि सिरियल भाग 1 देखि सिजन 3 सम्म नछुटाई हर्ने काेकाे हुनुहुन्छ । यता हाजिर हाैं त ।❤😊😊🇳🇵🇳🇵🇳🇵
म पनि छु😘😘😍😍
Ma ni xu ❤
Ma pani xu
Ma pani ho hai sir
Ma pani xu hai
यो "Episode" मा कक्रोज दाजु को Role दामी लाग्यो 😊 सम्पूर्ण टीमलाई शुभकामना 🎉❤
Here for surkashya,want to see her on coming episode❤
U know her second name?
@@sudhir_7 it’s surakhshya itani
जीवन मा पहिलो पल्ट यति हाँसे,,
मन का सबै टेन्सन सकिए को फिल भो,,
धेरै राम्रो पार्ट,, धेरै खुसी लाग्यो,,,❤❤
सक्किगोनी सबैभन्दा बढी मन पर्छ । Sakkigoni परिवारलाई धन्यवाद ♥️♥️❤️♥️❤️
Ekdam man parne srel ho malai
Malai pani
नेपालको नम्बर वान हास्य टेलि सिरियल ♥️♥️
सकीगोनी सिजन ३ को भाग १ देखि भाग ५ सम्म हेर्ने दर्शक महानुभावहरु यता जाहिर गरौँ है। ✋✋✋
पँडेहरू सबै सङगई देखियर खेल्दा झन राम्रो हुन्थो बिहेमा नि जन्त नजानाले नरमाईलो देखिय जस्तो लागो
बआलेन शाह र सक्किगोनी दुबैको फ्यान जति यता तिर आउनुस त
सक्किगोनी समूह हरुलाइ अगमी दिनको सफल कार्यकल को सुभाकामना🎉एकदम मनपर्छ यो सेरियल❤
बले कक्रोज जिग्री को फ्यान को हाजिर हुम त❤❤
खुपिका बाउ सारै मन पर्ने जति यताहाजिर गरम त |😊
यो सिजनमा भाग १ देखि नछुटाई हेर्ने चाहाने को को हुनुहुन्छ ? आजको episode कस्तो लाग्यो ?? आफ्नो प्रतिक्रिया दिनु❤️🙏होला
Ma pani xu hai pade ji
yek damai man paryo pade ji sakkigoni ko ta ma thulo fan honi ❤❤❤
Edt ali badi vo
म पनि छु ।म सक्किगाेनि सधै हेर्छु पहिला देखिनै म कहिले छुट्याउदिन किनकि सक्किगाेनिले मनाेराेञ्जन साथै देशकाे अनि समाजकाे घटनालाइ परिवेश गर्दै समाजलाइ अनि देशलाइ सन्देश दिने गर्छ यसरिनै समाजकाे घटनलाइ परिकल्पना गरि सन्देश दिनि सिरिय वनाउनु हाेला शुभकामना सक्किगाेनि सम्पुर्ण टिमलाइ
babbal x
Sakkigoni is always sakkigoni. यति भयसी लगभग पुगो होला हो एकदम सङले 🌼❤️ 🙏
सक्कीगोनि न हेरेको दिन त निन्द्रा पनि लाग्दैन हौ मलाई त one off the best serial in nepal😂😂❤❤❤🎉🎉❤
जुठे सिरियल को चाउरे यता पनि देखिनु भयो खुसी लाग्यो
सक्क्गोनी १ भाग देखि नछुटाई हेने को को हुनु हुछ अनि बले र कक्रोच लाई माया गने यता Like गनु होला ?😋😘❤️❣️
कहिले बिहीबार आउँछ अनि कहिले सक्किगाेनि सुरु हुन्छ भनेर प्रतिक्षा गर्ने म जस्तै अरु केा काे हुनुन्छ पाडे साेल्टि काे fan जति यतातिर हाजिरी ❤❤🤗🤗🤗
यो हप्ताको सक्किगोनित त एकदम सुपर वाउ👏👏👏 लाग्यो 🙏🙏 सम्पूर्ण टीम प्रती धेरै धेरै आभार प्रकट गर्न चाहान्छु🙏🙏 धन्न्यबाद!
😮hjrko sakkigone Dami xa अगाडि पनी यस्तै sakkigone Aairaosha
सक्किगोनी सिरिएल season 1 देखि 5 सम्म नछुटाई हेरने जति यता हाजिर हुम 🙏🙏🙏🙏🙏🙏
सम्पूर्ण सक्किगोनी परिवार लाई सम्मान सँगै धेरै माया❤
Wow Very good Luck ❤❤
सिंदूर ची सै मान्छे लाई नै लाएछ 😂😂😂
सक्किगोनि sirieal भाग 1 देखि सिजन 3 सम्म नछुटाई हर्ने जति यता हाजिर हाैं त । काेकाे हुनुहुन्छ ।❤❤😊 🇳🇵🇳🇵
सकिगोनी हेर्न कहिले बिहीबार आउला भन्ने हुन्छ यार❤
Very nice
पाडे लाई मन पर्ने जति यता हाजिर गरुम त😂
भाग 1 देखि 5 सम्म न छुटै हेर्ने जति यता हाजीर हुम त ❤❤❤
Yes
Yes ❤❤
Ma
❤❤❤❤
Hello
कक्रोज लाई दम्पती जिवान को शुभकामना भर्खर को बेहुली भित्र्याउनु भयो सम्झाई बुझाई गर्नु सकिगोनी परिवार लाई आझै धेरै सफलता को शुभकामना
Malaite sarai haso lageyo yrr kakrozele bihe sean dekhda 😂❤❤❤nice🎉🎉❤
I love Sakkigoni Serial❤😘
finally waiting is over,☕my favourite❤ serial good bless you all sakkigoni serial Tim hope it will always be submitted like this ❤❤❤❤
Yo serial Herne vanera suteko pani xaina ma ab herna jadai xu sakigoni team' thank you 😮😊
सक्किगोनी हेर्न लाई सुरु गरे है हल कुवेत बाट 🇳🇵🇳🇵♥️♥️
सक्किगाेनि सिजन 3 अाजकाे episode कस्ताे लाग्याे ❤ अाफ्नाे प्रतिक्रिया दिनु हाेला है ।😊❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵
Hh
ek dam ramro 😍😍😍
ramro
हैट सारै हसायो आज कक्रोज ब्रो ले यार 😂😂😅😅😅
सुपर छ एक भाग पनि नछुटाई हेरेको छु दामी छ्👍️👍️👍️👍️
सक्किगोनी हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सक्किगोनी तथा जेपीटी क्रियशन परिवार !
Wow my favorite serial sakkigoni ❤❤❤
Sakkigoni Episode 6 season 3 शुभकामना छ sakkigoni परिवारलाई ❤️❤️❤️
Nbr 1 siriyal ho sakkigoni
nepal kai best tim sakigoniki 😊😊❤
The friendship bond between 3 boys is real and beyond love🫶🫶❤❤
Jigree bale cockey😅
My favourite serial❤❤😊❤😊😊❤😊❤😊❤❤😊❤😊❤😊❤😊❤❤
Ma cahi pahile dekhi yo sakkigoni ko fyan ho tra bichar banda vo tespachhi 1 dekhi 5 samma herne gareko xu my febret sakkigoni miss you sakkigoni Tim best 👌 of luck w
My favourite my bast❤saril❤of sakogani❤
Serial vori ma favourite Nepal ko top serial Sakkigoni
Favourite serial😮❤😢❤😢😮😂😅😂😊😅😂😂😅😂
यो यापिसोड खत्रा आयो है अर्को भाग अझै खत्रा आउँछ होला
अर्को भाग पनि कक्रो जी को बिहे संग समावेश हुने गरी सुटिङ्ग गर्नु होला अझै राम्रो हुन्छ
Best Serial Of Nepal❤🎉
Let's Make Nepal No 1Serial guys 😢❤
Nepal ko thulo parda ma lagne filem vanda yo ramro lagxa my favrite show
नेपाली कला र संस्कृति लाई माया र सम्मान गरौ ❤
कला र संस्कृति नै हाम्रा विशिष्ट पहिचान हुन ❤
पाँडे हजुरबाको घर भित्र स्वीमिङ पुल भाको क-कसलाई मन पर्यो हात उठाउ है। 🖤🖤🖤
My favourite siriyel waiting next episode
Sarai dami episode
nice dherai ramro videos
स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु❤️🙏
Wow my favorite comedy serial sakkigoni ❤❤
Ramro xa❤
धेरै राम्रो छ यो सिजन को all episode
One of the best Nepali comedy serial..... love from Saudi Arabia
बलेकाे यक्टिङ ककसलाई मन पर्छ । मन पार्ने जति यता हाजिर हाैं त ।❤😊😊🇳🇵🇳🇵🇳🇵
Ma xu ho big fan 😍😍
Damii episode😂😂
दामी छ मेरो favourite सिरियल 🙏🙏🙏कुबेतबाट राज सुबेदि❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵jay greater Nepal 😘
My favorite serial ❤❤
जस्ले जे सुकै भनोस्
सक्किगोनी जस्तो राम्रो , रमाइलो , समाज सँग आधारित serial अरु कोई पनि छैनन्❤
This is the real sakkigoni … perfect … superb comedy… awesome… naya season this is the first episode which is really awesome…
sakkigoni एपिसोट एक दम राम्रो लाग्छ
सक्किगानि सिरियल एक देशबिदेशमा घटिरहेका घट्नाहरु लाई समेटि सबैमाज मनाेरञ्जन दिने एक नेपाली सबैकाे मनमा बस्न सफल एक सिरियल हाे । ❤😊😊😊 र याे सियल ककसलाई मन पर्छ । 😊😊🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Mero best ho dai❤❤❤
My favourite serial 🎉🎉🎉🎉🎉
Dherai ramro lagirax episode 1 dekhi nai heriraxu .paile paile ko vanda 10 guna ramro x
सक्किगोनी सिजन १ र २ भन्दा पनि सिजन ३ चाहिँ अझ खास अनि अति हँसाउने लाग्यो कसम। हाँसोको कुनै कमी छैन हाँसेरै सकियो यो भाग पनि। 😂😂🤣🤣🤣
My favourite serial 💜
Favourite Serial ❤
चाउरेलाइ आज वडा अदक्ष्यकाे भुमिका राम्रो सुहाउँदो रहिछ जुठे सिरियल भन्दामा पनि याे सिरियलमा राम्रो सुहाएकाे छ चाउरे दाजुलाइ🙏🙏🙏🙏❤️❤️
कक्रोजेलाई दाम्पत्य जीवनको शुभकामना छ।
My favorite serial ❣️🇳🇵🥰🇳🇵🥰🙏
I love ❤❤sakkgoni comedy👍👍👍🥰🥰🥰🥰🥰🥰
आजाको episode पनि हेरियो सराइ राम्रो लाग्यो ।।जिग्री फस्यो सारै राम्रो केटी थ्यो 20 बर्से केटी मो पनि खुसी भाको थिए फुपुलाइ सिन्दुर हालेर फस्यो🤣
अब यस्तो बेलामा हाँस्ने कि रुने हाहा मजा आयो बधाई छ सबै जनालाई
धेरै राम्रो छ सिरियल सम्पूर्ण कलाकारलाई धन्यवाद 🙏🇳🇵
My favorite shows ❤❤
No.1 nepali comedy show sakkigoni 😂
नेपाल कै नं 1 कमेडि कार्यक्रम Wow Amazing Lop u All❤❤❤
Nice serial ❤❤❤❤❤❤❤❤❤❤❤❤
Kaa Dekhi aauxa yarr yesto concept 😂😂. Fully enjoyed and loved it💗
sakkigoni😍😍🥰🥰
wow supper comedy majja aayo❤❤❤
😂😂😂😂 fun waiting next episode 😂
कक्रोचले हेरेको केटि मन पराउने को को हुनु हुन्छ?😂
✋हात उठाउनु होला😅
सक्किगाेनि सिरियल धेरै राम्रो छ। 😄😄😄😄😄😄😄😄😄😄
My favourite serial🎉🎉🎉🎉❤❤❤❤❤❤❤
La hai hai ta hajur haru sakkigoni new episode 5 aayo❤
बिचरा कक्रोज को माया लागो मलाई बिचरा 😭😭यो अवस्थामा हास्ने कि रुने बिहे चै नगराईदेको भएे हुन्थ्यो 😍😍😍
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ नेपाली सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ
Finally Waiting is over I love this serial from India