जो फलामको सिक्रीले आफैँलाई कैद गरेर आन्दोलित छन् || Khagendra Sunar || Shilapatra || Andolan ||
HTML-код
- Опубликовано: 15 сен 2024
- जो फलामको सिक्रीले आफैँलाई कैद गरेर आन्दोलित छन् || Khagendra Sunar || Shilapatra || Andolan ||
Website: shilapatra.com/
Facebook: / shilapatranews
Twitter: home
---------------------------------------------------------------------------------------------------------------------------
शिलापत्र मिडिया नेटवर्क प्रा. लि.
वुद्धनगर, काठमाडौं, नेपाल
पोष्ट बक्स नंः १३६८६
---------------------------------------------------------------------------------------------------------------------------
टेलिफोन
कार्यालय - ९७७ १ ४७ ९६ ७०१
विज्ञापन - ९७७ १ ४७ ९६ ७००
---------------------------------------------------------------------------------------------------------------------------
ई-मेल
shilapatramedia@gmail.com
marketing.shilapatra@gmail.com
Best of luck sir❤❤❤
दलित एक हौ अबो को पालो दलितको सबै ले साथ दिउ
Yek hunu jaruri xa
खगेन्द्र सुनार दाजु ले उठाउनु भको मुदा सहि छ अन्तरराष्ट्रिय मा मुदा लानु पर्छ यस्तो अराजकता सरकार मुर्दाबाद
यहाँ सबै बिभदकारि छन पत्रकार पनि बिभेदकारि छन किनकि दलितकाे आवाज सुन्दैनन्, नत नेताले सुन्छन किनकि ती सबै गैरदलित छन सुत्केरि दुँदाकाे पीडा बुबालाई के थाहा प्रत्येक पाइलामा भाेगेकाे छुवाछूतको पीडा उच्च भनाउदालाई के थाहा ?
Hami sabae dalit ak vayer lagnu prxa abo
Ma ta comment gardin ramro
डलर खेती को प्रभाव हो कि? बर्सौसम्म को बिभेद अन्त गर्न समय लाग्छ ।यो छुवाछूत मानबता बिरोध अपराध हो ।नत्र खालि भवनात्मक उत्तेजना र समाजमा धुर्बिकरण मात्रै गर्ने हो ।
तपाईँले आफूले कहिल्यै छुवाछूत भोग्नुपरेको छ ? त्यस्तो अपमान सहनुपरेको छ ? कति सजिलोसँग पीडितहरूलाई डलरे भन्न सक्नुहुन्छ है ? बिस्तारै हट्छ रे ! कहिले नि बिस्तारै भनेको ? तिनका सय पुस्ताले भोगे अब अर्को सय पुस्ताले भोगेपछि हो ?
खासमा यो सबैको दोषी भने तपाईँहामी हौँ । हामीलाई यस्ता प्रतिकृया दिन लाज लाग्नुपर्ने हो । यति असंवेदनशील कसरी हुन सकेको के हामी ? छातीमा हात राखेर ठन्डा दिमागले सोच्नोस् त ? 🌺🙏
Pagal mj
दलित समुदाय एक जुट होउ साथिहरु सामन्ति हरुलाई छानि छानि ठोकनु पर्छ अब सहनु हुदैन
खगेन्द्र सुनार दाजु सलाम छ हजुर लाई ताना साहि सरकार मुर्दाबाद छिटो भन्दा छिटो दलित समुदाय को आवाज सुन्न दलाल सरकार