नेपाली समाज पतीत भइसक्यो : रवीन्द्र मिश्र | Himalaya TV | Yaksha Prashna

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024

Комментарии • 366

  • @dreamleader9265
    @dreamleader9265 Год назад +17

    मलाई रबिन्द्र मिश्रजिकाे ब्यक्तिव ,याेग्यता खुबै मनपर्छ राजसंस्था स्थापित गर्ने हजुरहरुकाे ऐजेन्डा स्थापित गर्न समाजमा देखिने गरि याेगदान दियर र उठेका जातिय राजनिति बितारधारालाई कन्भिन्स गराउन राजेन्द्र लिदेनकाे नेतृत्वकाे समयमै गराउनु सके राप्रपाकाे राजनितिक भबिष्ष राम्राे र लक्ष्य छाेटाेसमयमै प्राप्त गर्न सक्नुहुनेछ मेराे शुभेक्षा।

    • @malladambar5612
      @malladambar5612 Год назад +2

      रबिन्द्र सर जतिको बेक्तित्वो पाउन निकै गारो छ।❤

  • @prakashkhadka7795
    @prakashkhadka7795 Год назад +16

    जसले जे सुकै भनोस अहिले देश बनाउछु भनेर राजनितिमा आएकाहरु मध्य सबै भन्दा योग्य नेता रबिन्द्र मिश्र हुनुहुन्छ। उहालाइ मैले follow गरेको 14/15 बर्ष भयो। उहालाइ प्रत्यक्ष भेट्ने मौका पनि पाएको छु।
    एक्पटक उहाले मौका पाउनुपर्छ।

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 Год назад +31

    मलाई मनपर्ने नेता
    देशलाई आवश्यक पर्ने नेता
    परोपकारी, इमान्दार र आदर्श ❤

  • @कौशिकनवीन
    @कौशिकनवीन Год назад +27

    गत चुनावमा मुलुक भरिका उम्मेद्बार मध्येका अत्यन्तै अब्बल र ईमानदार
    उमेदवार रवीन्द्र मिश्र थिए। तर हामीले उनलाई चिन्न सकेनौं र पुनः आफ्नो हैसियत अनुसारको नेता छान्यौं।
    बिचार भन्दा माथी देश दस्तावेजले मिश्र जी प्रतिको सम्मान अझ बढेको छ।
    🎉❤😊
    जय देश जय राजसंस्था

    • @harigautam234
      @harigautam234 Год назад

      सहि

    • @safalpoudel8793
      @safalpoudel8793 Год назад +1

      Ani rajsanstha chayinxa bhanni chai rajsanstha aauna hudaina bhanni party ko buyi chadheko chai dekhnu bhayena. Malai pani saarai mann parne manxe. Jitun bhanera thulo aash pani thiyo. Tara patakkai mann parena ahile yinko yo paara.

  • @sushilrawal1643
    @sushilrawal1643 Год назад +7

    देशलाई चाहिएको नेता रबिन्द्र मिश्र 🙏🙏

  • @pawanbasnet4849
    @pawanbasnet4849 Год назад +17

    सरल र स्वभिमानी नेता..❤ always respect you..

  • @toyalamsal185
    @toyalamsal185 Год назад +4

    राम्रो कुरा गर्नु भयो तर समाज ग़लत छ।

  • @skumartamang5112
    @skumartamang5112 Год назад +9

    ❤❤❤❤दुबै पक्षलाई हार्दिक धन्यवाद❤❤❤❤❤हाम्रो नेपालमा २०८२ साल भित्रमा केही न केही परिवर्तन अवस्य नि हुनेछ भन्ने कुरामा म ढुक्क छु!परिवर्तनको लागि बिजारोपनको सुरुवात भइसक्यो अब उक्त बिज हुर्काउनको लागि तपाईं हामी सबै मिलिजुली मलजल गर्दै अघि बढ्न जरुरी छ❤❤❤❤❤❤❤

  • @sundarggurung13
    @sundarggurung13 Год назад +10

    Rabindra is Great leader !👍💐👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 Год назад +13

    one of great and honest leader of nepal 😊🇳🇵🇳🇵🇳🇵rabindra misra sir 👍️👍️👍️🙏

  • @pramodkarki755
    @pramodkarki755 Год назад +15

    रवीन्द्र मिश्र जी तपाई को दृढ विश्वास लाई म सम्मान गर्छु।

    • @diliplama1132
      @diliplama1132 Год назад

      हिजो गणतन्त्र बादि आज राजाबादी अनि यस्ता लाइ के सम्मान भन्ने?

  • @shreejange1859
    @shreejange1859 Год назад +23

    आफ्नो देशको माटो सुहाउदो बिचार बोकेर हिड्दा प्रतिगमन को बिल्ला लाग्छ भने लागोस आफ्नो सिघ्दान्त न बिर्सनु होला रविन्द्र जि शुभकामना पशुपतिनाथ ले श्री ५ को र हाम्रो देशको रक्षा गरुन 🙏🏼

  • @khadkabrothers
    @khadkabrothers Год назад +3

    मलाई एक्दमै मनपर्ने मान्छे हो Rabindra Mishra

  • @manisapkota2642
    @manisapkota2642 Год назад +10

    रबिन्द्र सर तपाईंले अंगालेको सिद्धांत अति उत्तम छ हार जित हुन्छ राजनीति गर्न न छिड्नु होला सफलता अबस्या मिल्ने छ 🇳🇵🙏💝💐💝💐💝

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 Год назад +1

    मलाई धेरै मनपर्ने नेतामा रविन्द्र मिश्र नै हुन।जस्ले सानी बिन्दुबाट शिखर सम्म पुग्नुभएको हो।विद्ध्वता भिडबाट भन्दा अध्ययन बाट हुन्छ।तर राजनीति मा आएर देश परिवर्तन गर्न निर्वाचन जितेर आउने बाध्यता छ।अनि राजनीतिक ,आर्थिक ,सामाजिक सबै जनताको आवस्यकतानुसार परिवर्तन गर्नसकिन्छ।शुभकामना छ।

  • @devendrapandey7359
    @devendrapandey7359 Год назад +2

    आगामी निर्वाचनमा जिताउन हर युवा तपाईको क्षेत्रमा आउनेछौ । देशले खोजेको तपाई र तपाई जस्ता सयौ नेताहरुलाई हो ❤।

  • @gulungnirumal6612
    @gulungnirumal6612 Год назад +4

    तॅंपाईको हर शब्दमा यथार्थ छ र छिटो रिजल्ट खोज्ने हामी पतीत नेपाली जनताले तॅंपाईको दुरद्रिष्टी सोचाई देख्न सक्दैनन्।

  • @mantamang9924
    @mantamang9924 Год назад +5

    Great leader with big heart

  • @laxmanrajkarki5169
    @laxmanrajkarki5169 Год назад +4

    पछिल्लो नेपाली राजनीतिमा उदाउँदै गरेका एक असल नेपाली तारा❤❤❤ बिडम्वना जनताले चिन्न नसकेका आखिर कहिले सम्म नेपालमा झोले राजनीति चलिंरहने हो😢😢

  • @jayalalsharma1794
    @jayalalsharma1794 Год назад +6

    Very good Ravindra ji

  • @apurvapoudel
    @apurvapoudel Год назад +9

    Love you Rabindra Mishra❤❤❤❤

  • @bhimbc9291
    @bhimbc9291 Год назад +2

    राजनीति र समाजसेवा विशुद्ध देशको लागी गर्नु पर्छ ❤❤

  • @bhimprasad2786
    @bhimprasad2786 Год назад +11

    Rabindraji is a great leader in Nepal.
    He has to win in upcoming election.

  • @abcdefghijalmnopqurs
    @abcdefghijalmnopqurs Год назад +6

    Thank you Rajendra ji.

  • @rgmobileentertainment1583
    @rgmobileentertainment1583 Год назад +7

    You are great sir❤

  • @uddhavsapkota7973
    @uddhavsapkota7973 Год назад +2

    रवीन्द्र मिश्रको विचार र विश्लेषण मलाई साह्रै मन पर्छ तर जुन निर्वाचन क्षेत्रबाट उठ्नुहुन्छ त्यहाँ उनी पराजित भइरहेका छन । यो दुःख लाग्छ । आगामि दिनमा उहाँको सफलताको कामना गर्दछु । राजेन्द्र सरलाई एकपटक रवी लामिछानेको अन्तरवार्ता लिइदिन अनुरोध गर्दछु ।

  • @rameshsar1517
    @rameshsar1517 Год назад +1

    Ma Rabjndra dai ko bidwata ko dherai prasansak ho da ma hajur ko big fan !!
    Tara Nepali haru opportunist haru hun
    Nepali bhaneko baiguni ani swarthi hun !!

  • @honestjungkarki8686
    @honestjungkarki8686 Год назад +5

    सहि बिस्लेसण रबिन्द्र जि तपाईं समाजको एक उदारण पात्र ❤❤

  • @terabaap2686
    @terabaap2686 Год назад +22

    Ravindra Mishra is one of the very few intelligent people
    I like the way he answers the questions

  • @bimochanadhikari1419
    @bimochanadhikari1419 Год назад +4

    Go ahead sir
    We r with u sir

  • @Ghanshyam-sx6lx
    @Ghanshyam-sx6lx Год назад +4

    Great leader rabindra mishra ❤️🙏

  • @neupanekulraj5632
    @neupanekulraj5632 Год назад +3

    We are with you

  • @nepalee.podcast
    @nepalee.podcast Год назад +1

    रविन्द्र सर तपाईंको यो ईच्छाशक्ति बर्करार रहिरहोस् । धेरैलाई मन नपर्न सक्छ तर तपाईं साँच्चिकै देशको हितमा बोल्नुहुन्छ र गर्नुहुनेछ भन्ने आशा पनि छ । जय नेपाल 🙏🏻🇳🇵💝

  • @dhanbahadurmalla8814
    @dhanbahadurmalla8814 Год назад +2

    राजसंस्था पुनःस्थापना नभए सम्म देश अस्थिर रहिरहन्छ स्थिर हुन्न।त्यसकारण राजसंस्था,दल,वुद्धीजिवी र जनताबिच सहमति गरि नयाँ शिरा बाट अगाडि बढ्नुपर्छ।यसैमा हामी सबैकाे भलाे छ हुन्छ ।

  • @BoharaNaresh377
    @BoharaNaresh377 Год назад

    हामी रवि रवि भन्छौ तर रवि भन्दा किम्ती हिरा हैनन रवीन्द्र ❤❤❤❤

  • @sumansuman4013
    @sumansuman4013 Год назад +33

    वर्तमान समयमा नेपाली राजनीतिमा सबैभन्दा सभ्य र विश्वासिला नेता रविन्द्र मिश्र नै हुन् ।

    • @sangitkarki9573
      @sangitkarki9573 Год назад

      yuba haru lai dhoka dearaw party futakako ho!

    • @travelwithnirajan
      @travelwithnirajan Год назад +1

      Khyasis

    • @rameshdhital7901
      @rameshdhital7901 Год назад

      विबेकशिल साझा भनेर कति पछि लागियो यिनको बिश्वास गरेर। एक नम्बरको घाती हो।

    • @OM-jn5dg
      @OM-jn5dg Год назад

      😂

    • @rajlimbu5997
      @rajlimbu5997 Год назад

      Hoena yo haruwa ra vaguwa nita lai kati bolako ho 12 vai midiya

  • @manakamanakoserophero
    @manakamanakoserophero Год назад

    उनको पार्टी र उनले राख्ने बिचार हरुमा बिमती पक्कै होला तर उनि जत्तिको शहनसिल ,इमान्दार र बौद्दिक नेता नेपालमा सायदै होला 💐

  • @maheshworthapa3136
    @maheshworthapa3136 Год назад

    Excellent analysis of Rabindra Mishra

  • @neupanekulraj5632
    @neupanekulraj5632 Год назад +4

    Brilliant leader of Nepal

  • @subhasbhatta4543
    @subhasbhatta4543 Год назад +10

    Nepal needs King

  • @harisnepali4842
    @harisnepali4842 Год назад

    २०४७ साल को पश्चगामी संविधानको वकालत गर्ने रविन्द्र मिश्र आजको समाजवाद उन्मुख राष्ट्र को बाधक हो । २/२ पटक चुनाव हराएको मलाई सार्है खुशी लागेको छ ।

  • @subhasbhatta4543
    @subhasbhatta4543 Год назад +1

    सङ्हियता, धर्म निरपेक्षता, गाडतन्त्र हर हिसाबले फेल साबित !

  • @jeevanchand3646
    @jeevanchand3646 Год назад

    रबि रमेस रबिन्द्र एक ठाउमा हुनुपर्छ

  • @mukeshprasaddhamala6461
    @mukeshprasaddhamala6461 Год назад +13

    यो समयको समय सान्दर्भिक मान्छे हुन रबिन्द्र मिश्र !

    • @diliplama1132
      @diliplama1132 Год назад

      राजा चाहिन्छ भन्ने मान्छे कसरी समय सान्दर्भिक भयो महोदय

  • @harigautam234
    @harigautam234 Год назад +4

    नेपाली राजनीतिमा सबैभन्दा बौद्धिक,इमानदार,क्षमतावान र दुरदर्शि नेता रबिन्द्र मिश्र मात्रै हुन।

  • @darikakarajan5062
    @darikakarajan5062 Год назад +1

    साच्चै इमान भएका नेता हुन देश रुपान्तरण गर्नै पर्छ भन्ने सोच र बिचार भन्दा माथी देशको यात्रामा हुनुहुन्छ यो सफल बनाउन तपाई लगाएतका नया दलहरु मिलेर तपाईं हाम्रै जिबनकालमा यो देश रुपान्तरण गर्नुस विकास गर्नुस शुभकामना 🙏

  • @navarajshahi
    @navarajshahi Год назад

    सँधेै सुन्न मनपर्ने एक नेता ,धन्यबाद राजेन्द्र सर अन्तरबार्ताको लागी

  • @mumadalim3283
    @mumadalim3283 Год назад +4

    Rabindra 100% true said 🎉

  • @ajaymuktan162
    @ajaymuktan162 Год назад +8

    Always Nation above Notion. Bravo Rabindra Mishra👏👏

  • @np.playing11
    @np.playing11 Год назад

    चुनाव जित्न पर्ने मान्छे हुन रविन्द्र मिश्र । खै किन बुझ्दैनन यिनका कुरा नेपालीले।

  • @gyanendrashah-gk4ug
    @gyanendrashah-gk4ug Год назад +5

    One of the honest leader always respected you thank you Rabindra sir we want king gyanendra bir bikram shah 👍👍🙏🙏🙏

  • @dreamersdream8465
    @dreamersdream8465 Год назад

    देशप्रेमी - दुरद्रिष्टी ब्यक्ती रविन्द्र मिश्र ज्यु🙏🏼
    हिम्मत नहार्नुहोस..
    सत्य एक्लो होला केही समय तर अन्तत सत्यको जित हुन्छ

  • @Ronaldo18486
    @Ronaldo18486 Год назад

    रविन्द्र सर तपाईं माथि राजनीति हिंसा भएको छ। तपाईंले न्याय पाउनु हुनेछ सर🙏

  • @sheshkantasharma4036
    @sheshkantasharma4036 Год назад +4

    good person !!

  • @sitaghimire6801
    @sitaghimire6801 Год назад +2

    सारै मन पर्ने राजनीतिज्ञ

  • @Loneanish
    @Loneanish Год назад +16

    Yeuta desh le chinna nasakeko rajneta rabindra mishra❤

  • @mahendraacharya1083
    @mahendraacharya1083 Год назад

    देशलाई चाहिने नेता ।

  • @kishanbhattarai6842
    @kishanbhattarai6842 Год назад +2

    Support to rabi thats a good for you

  • @basubhattarai1607
    @basubhattarai1607 Год назад +11

    One of the great and honest leader of Nepal, I respect Rabindra Mishra.❤

  • @samundraaryal5536
    @samundraaryal5536 Год назад

    रविन्द्रलाई संसदमा देख्ने रहर थियो तर😐️

  • @rameshchand9629
    @rameshchand9629 Год назад +4

    best politician and journalist of nepal

  • @narbahadurgharti609
    @narbahadurgharti609 Год назад

    काठमाण्डौका जनताले प्रकाशमान जस्ता नालायकलाई. जिताएर रबिन्द्र मिश्र जस्तो बिद्वान राष्टबादी नेतालाई हराएर ठुलो गल्ति गरेका छन् काठमाण्डौका मतदाताले मेरो अनुरोध छ २०८४ को निर्वाचनमा यो गल्ति नदोहराउनु होला कृपया मेरो अनुरोध छ रबिन्द्र सरको अति आबस्यक छ संसदमा

  • @ramchandrahumagain5138
    @ramchandrahumagain5138 Год назад

    युगकाे अावश्यक नेता रविन्द्र मिश्र ।

  • @laxmankhanal8202
    @laxmankhanal8202 Год назад

    अहिलेको सबैभन्दा सक्षम इमानदार तर जनताले चिन्न नसकेको इमानको प्रतिक❤❤❤❤

  • @subasgyawali5498
    @subasgyawali5498 Год назад

    Great !

  • @everestnepal7125
    @everestnepal7125 Год назад +21

    राजसस्था चाहिन्छ चाहिन्छ नत्र देश बच्नेवाला छैन

  • @RajuPitrungchha
    @RajuPitrungchha Год назад

    यो मान्छेले जति राजा भनेर मरिमेट्छ त्यति नै देश र नागरिकको लागि मरिमेटेर लागेको भए कति राम्रो हुन्थ्यो ।

  • @bibekdhungel5276
    @bibekdhungel5276 Год назад

    समाज पतित भयो यहाँ कसैलाई पाप धर्मको ख्याल छैन। अबको विकल्प रा प्र पा
    Nation above notion ❤

  • @bishwasxttri8908
    @bishwasxttri8908 Год назад

    २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा जित्नै पर्ने मान्छेले हारेको देख्दा कसम मन दुखेको छ । रविन्द्र जि ले जितेर पनि हार्नु भएको हो । उहाले जितेको हो ।

  • @nsukirti
    @nsukirti Год назад

    नेपाली समाज पतीत भैसक्यो
    काँडाको आँखामा काँडै संसार
    (फुलको आँखामा फुलै संसार)

  • @gurungtamu6294
    @gurungtamu6294 Год назад

    Jai ghanti

  • @rkuprety-tt1dw
    @rkuprety-tt1dw Год назад +1

    Very good analysis .

  • @dipeshkarki6895
    @dipeshkarki6895 Год назад

    स्वच्छ छवि भएका नेता माननिय रबिन्द्र मिश्र ज्यू 😊

  • @lokendraghatal4289
    @lokendraghatal4289 Год назад

    सबैभन्दा पतित रवीन्द्र मिश्र ।

  • @prabhathamal667
    @prabhathamal667 Год назад +3

    Right 👍

  • @suryakhatri2580
    @suryakhatri2580 Год назад +3

    चोर नेता र दलाल हरु भन्दा खराब जनता रहेछन भन्ने पुष्टि भएको प्रस्ट छ।।

  • @safalneupane6894
    @safalneupane6894 Год назад +2

    Raja chaiyo ❤ mishra ji

  • @opulentpiranah
    @opulentpiranah Год назад

    One of my favorite person namaste 🙏🏻 ji

  • @pngonlinetv9828
    @pngonlinetv9828 Год назад

    पहिले तपाईंको बिचार संग बिमती थियो तर अहिले मार्ग परिवर्तन गरि सहि बाटोमा आउनुभएको छ हारजित स्वभाबिक हो एकदिन सफल भइन्छ

  • @मसानेकेटो
    @मसानेकेटो Год назад +3

    जय देश जय नरेश्🇳🇵🙏

  • @howizatt
    @howizatt Год назад +3

    Rabindra mishra will be primeminister of nepal. In coming days,, nation about notion

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +8

    बैशाख १० गते, रुख मा🌳 धमेरा 🐛लागोस् 🙃
    गिलास प्याट्ट फुटोस् सुर्य मा☀️ ग्रहण लागोस्
    मौसम यस्तो होस् कि छाताको आवस्यकतै नपरोस्
    चितवन तनहुँ र, बारा मा घण्टी बजोस् शुभकामना🔔

  • @surendraadhikari5797
    @surendraadhikari5797 Год назад +1

    good analysis

  • @poudelragaman
    @poudelragaman Год назад

    रविन्द्रजीले देशमा ख्रीष्टीयनहरू भन्दा नास्तिकहरू (कम्युनिस्ट)को संख्या अझै तिब्र गतिमा बृद्धि भएर गइराखेको देख्नुभएकै रहेनछ! पछिल्लो जनगणना विवरण सार्वजनिक गर्दा धर्मको तथ्यांक आएन!

  • @aakashkunwar489
    @aakashkunwar489 Год назад

    Tons and tons of respect to you Rabindra sir. Country needs you and your leadership

  • @balrajpradhan9881
    @balrajpradhan9881 Год назад

    🎉🎉🎉MISRA JI ABA RIGHT TRACK MA AAUNU VAYO. APPRECIATED YOUR DECISION SIR 🎉🎉🎉🎉

  • @yakthungsvloghangfora3282
    @yakthungsvloghangfora3282 Год назад

    एक नम्बरको फटाहा पतित मान्छे यो

  • @Deepen_siwakoti
    @Deepen_siwakoti Год назад +2

    मनपर्ने ब्याक्तित्व,मनपर्ने राजनीतिज्ञ रबिन्द्र मिश्र सर।

  • @rajendrashrestha5296
    @rajendrashrestha5296 Год назад +1

    Sahi bisletion hjr ko

  • @yameshneupane1120
    @yameshneupane1120 Год назад

    निडर देशप्रेमि ईमादार rabinra sir

  • @pdmkwr4951
    @pdmkwr4951 Год назад +4

    good news 🇳🇵🇳🇵🇳🇵

  • @b.pacharya3627
    @b.pacharya3627 Год назад +5

    नैतिक शिक्षा नै विद्यालय बाट हटाएपछि मान्छेमा कसरी नैतिकता आउँछ

  • @omnamashivaaye
    @omnamashivaaye Год назад +1

    🇳🇵🙏जनताले बिकल्प खोजेको हो र चाहिएको पनि हो, तर रबिको धमिल्लिएको छबि, कानुन सत्ताधारीहरुकै हातमा भएको तथ्य, रविलाई भबिस्यमा लाग्ने र उम्किन नसक्ने कानुनी मुद्दाहरु, पार्टीमा MCC को मतियार स्वोर्निम वाग्ले भित्र्याएको तथ्य, पार्टी भित्र INGO हरु बाट पालित, पोषित तथा आश्रित संसदहरु भएको तथ्य, पुरानै पार्टीहरुबाट गएका र पुरानै इस्कुलिंग बाट आएका दुषित, भ्रस्ट कर्येकर्ताहरु घुसेको पार्टी, स्पस्ट राजनैतिक विचारधारा, एजेन्डा नभएको र सुसाशन र भ्रस्टाचार नियेंत्रणको सस्तो र अपुरो नारा उठाएकोले रास्वोपा एउटा अबसरबादी अपरिपक्व पोपुलिस्ट आधिनायक भएको पार्टी हो। र तथाकथित सुकिलामुकिला, आफुलाई elite ठान्ने, मौलिक मूल्य मन्येतालाइ लत्याउदै बिदेशीको सासन प्रणालीको नक्कल गर्नुपर्छ भन्ने धारणा भएको केहि अपरिपक्व संसदहरुको झुण्ड हो।
    बिदेशी हस्तछेप, चुनाबमा हुने आर्थिक चलखेल, उत्पादनमुलक क्षेत्रमा लगानी नभएको, देशमै रोजगारी सिर्जनामा बेवास्ता गरेको, टाउके नेताहरुको सत्ता हात्याउन बाहेक अरु कुनै चिजमा ध्यान नगएको, राष्ट्रिय पहिचान धर्म संस्किती माथिको हमला, भ्रस्टचारी टाउके नेताहरुले उन्मुक्ति पाएको, द्वन्दकालका पिडितहरुले न्याय नपाएको, घाडो संघियेताको खारेजी, अस्थिर सरकार बनाउने यो संबिधान, येस्ता बिसयहरुमा रस्वोपा केहि बोल्दैन।मंग्शिर ४ अगाडिको रस्वापाको चर्को भासन सुन्दा त रस्वापाले टाउके नेताहरुलाई जेलमा नकोचे सम्म सदन र सडक दुइतै अबरुद्द गर्नु पर्ने हो, खोइ गर्या??
    SPP, नागरिकता विधयेक, सरनार्थिहरुलाई नागरिकता, जस्तो अरु रास्त्रघती मुद्दाहरु आउलान संसदमा, रास्वोपा को धारणा के हो येस्ता मुद्दाहरुमा? स्पस्ट राजनीतिक विचारधारा र सिद्दान्त नभएको पार्टीका पोपुलिस्टहरुनै थाहा नै नापाइकन बिदेशी को दलाल बन्न पुग्छन अनि देशलाई विदेशीहरुको रणभूमि बनाउछन। स्वोर्निम जस्तो MCC को मतियार बिदेशी को दलाल भित्रायो पार्टीमा। अहिले होलसेलमा भोट लिने अनि पछि मतदाताको भोट बिरुद्द संसदमा रस्वापा नउभियौला भन्न सकिन्न| रस्वापाले ३ ठाउँमै जितेपनि बहुमत आउने होइन।रबि प्रधानमन्त्री बन्ने पक्कै पनि होइन। ५ वर्ष पछि बहुमत आउने भए पनि सिर्स पार्टीहरुले छलकपट गर्ने, चुनाब किन्ने, बाकस साट्ने, मतपत्र च्यात्ने, रास्वोपा फुटआइदिने अनेकौ हर्कत गर्छन। प्रतछ चुनाबमा उठेनन भने पनि समानुपातिक नामक चोर बाटोबाट यिनै देशद्रोही, भ्रस्टचारी, अपराधी, लुटेरा, ज्यानमारा, देश नागरिक र नागरिकता बेच्ने बिदेशीका दलालहरु नै सत्ता र संसदमा आउने हो |
    रबि लामीछानेले “नो नट अगेन” को नारा लगाउदै यो बेबस्थाको बिरुद्द आवाज उठाउचन, कडा प्रतिपकछको भूमिका निर्बाह गर्छन भनेर हामीले आत्यधिक मत दिएर जितायौं, तर रातारात हाम्रो मत को खिल्ली उडाउदै “ओली वान्स मोर”, “प्रचण्ड वान्स मोर” भन्दै येही बेबस्थाका हिमायेतीहरुलाई काध थापेर हामी माथि ठुलो बिस्वास्घात गरे | नीति फेल, पार्टी फेल, सरकार फेल, न्यायलय फेल, संसद फेल, बेवस्ता फेल, संबिधान फेल भएको आवस्थामा “बेबस्था ठिक छ, आवस्था बदल्छु” भने |प्रचंडेको सरकारलाई समर्थन गर्ने अनि उसैको चरणमा भोट चडाउन जनतासंग भोट माग्दै जनतालाई बेबकुफ बनाउने? हामी मुर्ख भेडा जनताहरु भने रबि र रस्वोपा को अन्दभक्त भएर “नया र बैकल्पिक” भएकाले मात्र यिनीहरुलाई नै काध थापिरा छौ। कंग्रेस, एमाले, माओबादि, मदेश्बादीहरु पनि कुनै बेला “नया र बैकल्पिक” नै थिए, आज हेर्नुस त हालत?
    येसैले, यो बेबस्था रहुन्जेल भगवान राम र कृष्ण नै प्रधानमन्त्री र रास्ट्रपति भए पनि देशले निकाश र बिकाश पाउदैन। त्येसैले रविको पछाडी दौडिन भन्दा पनि बिबेक प्रयोग गरौ | यो बेवस्ता जरै बाट उखेलेर फाल्न सडक मा आउ। रास्त्रघाती, देशद्रोही, भ्रस्टचारी, अपराधी, लुटेरा, ज्यानमारा, अधर्मी, पापी, नरपिचास, देश नागरिक र नागरिकता बेच्ने बिदेशीका दलालहरु र सबै निकाय र केहि मीडियामा रहेका तिनका संरकक्षकहरु सबैलाई पहिला अन्तरिम सरकारबाट जन्मकैद गरौँ। त्येस पछि मात्र २००७ साल देखि अहिले सम्म भएका गल्तिहरु दोहोरयायुन नदिने गरि बेबस्था परिबर्तन गरौ। रबिको पनि केहि धमिल्लिएको छबि र रापताप छदाछदै र सत्ताधारीहरु र बिदेशीहरुको सदयेन्त्रमा फसेर जेल जानु या कलंकित हुनु भन्दा पहिलेनै, यो बेबस्था परिबर्तनमा लाग्ने सदबुद्धि आओस। सबै रास्त्रप्रेमी शक्तिहरु एकजुट हुन अबेर नगरौं। जय नेपाल।🇳🇵🇳🇵🇳🇵🕉🕉🕉🕉👍

  • @prasantadhikari9717
    @prasantadhikari9717 Год назад

    समसामयीक राजनिती र रविन्द्रजीको हुटहुटी देख्दा एक पल्ट शंखाको सुविधा दीन सकीन्छ तर राजेन्द्रजीको पत्रकारीतालाई निष्पक्ष पत्रकारीता भन्न कठीन लाग्यो।

  • @accountingeconomics
    @accountingeconomics Год назад +2

    Rabindra ji is best leader 🎉❤

  • @kissnachhetri5034
    @kissnachhetri5034 Год назад

    One of the great man with good heart.always appreciate sir sir Ravindra🙏🙏

  • @jayaramjungthapa
    @jayaramjungthapa Год назад +2

    Great job ❤from Japan 🇯🇵 ❤

  • @ambiraj7470
    @ambiraj7470 Год назад +2

    Differing views often tend to be criticized and sidelined. One needs to possess high level of courage to project such views

  • @rabinbasnet8478
    @rabinbasnet8478 Год назад

    विचार भन्दा माथि राजनितिक दल हो रविन्द्र मिश्रको लागि 🤥😁😁

  • @balrajpradhan9881
    @balrajpradhan9881 Год назад +1

    🎉🎉 RABI IS ONE MAN ARMY. NO DOUBT 🎉🎉