यो हप्ता को भोटिङ चै सारै राम्रो भयो, आवने दिन हरूमा यस्तै talent ra performance काे आधार मा हामी नेपाली जनता ले भोट गर्नु पर्दछ। हाम्रो भन्दा पनि राम्रो ले जितोस
यो कार्यक्रम सारै ऊच्चकोटिको छ तर एऊटा कुरा चै पटक्कै नऊठ्दा थोरै चासो लाग्यो, हाम्रा Rock संगित सम्राटको निधन भयो Last week तर यो सांगितिक महाकुम्भमा Robin Tamang ज्यूलाई थोरै सम्मानपनि नदिदा अलिकति नमज्जा लाग्यो REST IN PEACE LEGEND
सबैले हाम्रो पुर्वी संखुवासभाको सान परेश राई लाई support अनि भाेट गरुम अनि अगाडि बड्न मा मद्दत गरुम है त ❤ अनि परेश राई ले याे show जित्नु पर्छ भन्ने हरु साथै परेश राई काे सच्चा fan हरु जति यतातिर हाजिर है त❤️ ❤🤗🤗
OMG Ranjit sir ले दिएको संगीत ले यती धेरै goosebums दिन्छ sir लाई यो उमेर मा यसरी confidient देख्दा झन डर लाग्दो goosebums आयो 😳😳😳 sir लाई धेरै धेरै धन्यवाद🙏🙏🙏 नेपाली संगीतमा यति मिठो मिठो उपहार दिनु भएको। no words to describe ur music sir salute 👋 love from Kalimpong sir ❤❤❤
Pushpan pradhan jyu u really grabbed the opportunity as he touched the feet of Ranjet gajmer was so emotional and inspirational moment... my tears were down listening to his music today..
नेपालिहरुको मन र मुटुमा बस्न सफल नेपाली संगीतका आकाशका जिबित श्रस्टा श्रदेय रनजित गजमेर ज्युलाइ यो स्टेजमा पाउनु आफैमा गौरबको आभास दिलाउछ !र इन्ट्रा फाउन्डेसनका फाउनडर डिल्ली अधिकारी ज्युलाइ मुरिमुरी धन्यबाद अर्पण गर्न चाहन्छु किनकी उहाँले नेपाली संगीतलाइ बिस्वभरि छरियका नेपाली संगीतका साधकहरुलाइ एउटै मालामा सजायर नेपाली संगीतलाइ सगरमाथाको उचाइमा पुर्याउन सफल हुनुभयको छ!
नेपाली सांगीतिक क्षेत्रका मूर्धन्य ब्यक्तित्व जिउँदो इतिहास रञ्जित गजमेर ज्यु प्रती उच्च हार्दिक सम्मान छ । मनमा सांगीतिक हृदय भएका वास्तविक कलाकार पुष्पन प्रधान प्रती हार्दिक सम्मान । म्युजिसियन प्रती हार्दिक सम्मान ।
👉️ पहिलो स्यालूट बाँसुरी र सारंङ्गी बादक अनि सबै महान म्यूजिसियन्सहरु प्रति 🙏🙏🇳🇵🇳🇵🇳🇵 👉️👉️👉️ अनि अहिलेसम्मको सबैभन्दा उत्कृष्ट सो आजको भएकोछ किनभने रन्जित गजमेर जस्तो ईश्वरको बर्दान पाएका महान संगितकार हुनुहुन्छ 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आदरणीय रन्जित गजमेर सर का अति नै मिठा समधुर गितहरु अझै पनि सुन्दा मन आनन्दित हुने गर्छ कसलाई मन पर्दैन र उहाँका गित र संगीतहरु नेपाली गित संगीतलाई सधैं चाहिने स्रस्टा रन्जित सर 🙏🙏
OMG!! This episode took me journey to my teenage!!! Yo smooth and beautiful Geet Sunera Malai Mero Teenage Ko flashback Vaiyo!! Ranjit Gajmer's entire songs are awesome!!
Kassam yo show aaya dekhi moh harek Wednesday Thursday kuri basxu sarai proud filling hunx hamro nepali geet sangeet gunjida ani diggaj sarta haru ko sachchyat darsan huda waw really proud moh pani dine xu aafno tarfa batw nepali geet sangeet sakdo really good
नेपालि फिल्म गित संगीत का महान सम्राट संगीतकार रनजित गजमेर ज्यु र रचनाकार स्वर्गिय कुसुम गजमेर नेपालिहरु को मन मस्तिकमा बस्न सफल सधै अमर रहनुहुनेछ। जिवन्त सदाबहार गित का सर्जक ज्यु हरु लाई हार्दिक नमन र सम्मान छ। नेपाल सरकार र म्युजिक अवार्ड बाट अलिक बेवास्ता र सम्मान नगरेको होकि ? भन्ने मलाइ धेरै बर्ष अघि देखि भान भैरहेको थियो । तर आज मेरो भोइस युनिभर्स ले सम्मान गरेको देख्दा अत्यन्तै खुशी लागेको छ। धन्यवाद ..
सर्ब प्रथम त रन्जित सरलाइ हार्दिक नमन 🙏🙏🙏🙏 कार्यक्रम स्किप नगरी हेर्नू त मन लाग्छ तर उदघोस्णको धेरै लामो भासण भनु वा ल्याङ्ग ल्याङ्ग ले वाक्क बनाउछ सबै प्रस्तोता हरुको प्रस्तुती सारै राम्रो 🙏🙏🙏🙏🙏 सबैलाइ अनुरोध हामी हाम्रो प्रतेक नेपाली कार्यक्रम हेरु र सबैलाइ हेर्नू अनुरोध गरु 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏
एक अविश्मरणीय साङ्गीतिक कार्यक्रमः जहाँ सङ्गीतका एक जिउँदो साक्षीको उपस्थितिले कार्यक्रम नै साँच्ची कै मनमोहक, रङ्गीन अनि उत्साहले माहोल नै भिन्नै भयो।
Saachinai..ek palta music band lai.salute ..jatti nai sabji meetho pakaye pani Nunn..SALT. chaina vhane swad aawdaina testai swad dine music band lai heartly thanku 😊
आह ! कति राम्रो सांगीतिक कार्यक्रम , जति हेर्दा पनि धित नमर्ने , हेरौं !! लाग्ने । अबको कार्यक्रममा नेपाली चलचित्र क्षेत्रको मूर्धन्य गीतकार किरण खरेललाई ल्याउनु होला ।
म सधैँ भन्ने गर्छु आज सम्म नेपाली रियालीटि शो मा यो भन्दा उत्कृष्ट गायन बिधाको कार्यक्रम देखिएको पनि थिएन! One of the best singing reality show in the country ever
ती कलिला कान र आँखा ले अहिले गित फिल्म हेरे र सुने जस्तो लाग्छ कति छिटो समय बित्तो रहेछ पत्तै नहुने अब त उमेर पनि ढल्किदै गएर होला ती अतितलाई सम्झेर मन चिसो र छिया छिया भएर आउछ पहिलाको जस्तो गित र फिल्म पाउनु त अब केबल एक सपना मात्र होला धन्य छ म पहिला नै जन्म लिएर प्रतेक फिल्म हेर्ने सौभाग्य मिल्यो
अग्रजप्रतीको सम्मान के हो र कस्तो हुनुपर्छ भन्ने कुरा यो शो ले अत्यन्तै राम्रो भुमिका खेलेको छ सङ्गीत सङ्गीत मात्रै नभै सस्कार हो हो भन्ने कुरा अहिलेको पीडिलाई अवगत गराएको छ मेरो पनि सबैलाइ सम्मान आभार 😂❤❤❤❤
Nepali jagat ka legends Ranjit gajmer ra Kusum gajmer ji le rachana gareka geet haru sadhai amar rahane Chan 😊😌🎼 Wahan harko geet ke sadhai man chuncha.. Jati sune pani man bhardaina 😌🎼
आज जति आशु त कहिले आको थिएन होला.. राज्यले नी उहाको अमर सगीतलाई सम्मान गर्नुपर्ने जस्तो लाग्छ महान सगीतकार हुनुहुन्छ.. 🙏🙏खुशी लाग्यो रंजित सरलाई बोलाएर सम्मान दिनु भएकोमा.. 🙏🙏नेपाली गीत सगीत बाचेकोनाई तेही पुरानो गीतले हो... अमर छन् अहिलेको आउछन जान्छन्... तर मनमा त तेही पुरानो गीत नाई best... 🙏🙏🙏अबको दिनमा deny sir 🙏हेर्नु मन छ.. Thank you.. मेरो voice team..🙏❤️love and respect सन्दीप सर र रिमाजी लाई ❤️❤️🇳🇵🇳🇵🇳🇵
मेरो voice universe मैले सुरुवात देखिनै हेर्दै आएको छु औधी राम्रो लाग्छ यो show wow यस्तो पो हुनु पर्छ नेपाली organic कार्यक्रम भनेको होइन मेरो नेपाली साथीभाई हो 🤔कि कसो मलाई त साच्चिकै औधी मन पर्छ यो show 👌
Sairaj khati ko fan yeta hajir garum . ❤❤
बधाई परेश राई लाई अजै राम्रो गर्दै जानू हाम्रो साथ छ ❤❤
खुसि छु आदरणीय रन्जित गजमेर सर लाइ यो stage मा देख्दा ❤ अब तुलसि घिमिरे सर लाइ नि हेर्न मन छ 🙏
❤❤❤❤ proud of him😊
मलाई पनि हेर्न मन छ
Wow wowa super 💗💕💕💕💕💕💕
Well said 🙏
एक नारी सबैको भारी मुना ठाटाल चेलीलाई सक्दो भोट गरेर टप स्थानमा पुर्याइदिन हार्दिक अनुरोध गर्दाछु🙏
Sairaj Khati ju is versitile singer..
Hemro Lai Haina ramro lai jetauu hai sathi,💫
Plz vote for him❤💫
नेपाल को नम्बर एक सङीतकार रन्जित गजमेर जस्ले शुद्ध नेपाली सङीत नेपाली पन दिनुभयेको हुनुहुन्छ वहाँ सङीतको भगवान हुनुहुन्छ
यो हप्ता को भोटिङ चै सारै राम्रो भयो, आवने दिन हरूमा यस्तै talent ra performance काे आधार मा हामी नेपाली जनता ले भोट गर्नु पर्दछ। हाम्रो भन्दा पनि राम्रो ले जितोस
नेपालि गित संगित को एउटा जिउँदो इतिहास रन्जित हजुर्बा लाइ सम्मान छ🙏❤️❤️❤️❤️❤️❤️
Living Legend रन्जित गजमेर ज्यु प्रती हार्दिक नमन ... 🙏
र मुना ठ्टाल निक्कै अगि बढ्ने गायिका हुन भविस्य उज्ज्वल छ ।
One Of The Best Of Best Episode With Creator Of Nepali Music LEGEND RANJIT GAZMER SIR 🙏🙏🙏🙏🙏🙏🙏
नेपाली सङ्गीत वृत्तान्त इतिहासले कहिल्यै बिर्सन नसक्ने सङ्गीतकार रन्जीत गजमेर ज्यू प्रति मेरो दश औँला बिन्ती छ 🙏
बासुरी बजाउने ओस्ताज लाई 21 तोपको सलामी । सुपर 🙏🙏🙏🙏🙏🙏🙏🙏🎵🎶🎼🎵🎶🎶🎵🎶🎶🎵🙏🙏🙏🙏🙏🎵🎶🎵🙏🙏🙏🙏🎶🎵🙏🙏🙏
I too agree ❤❤❤❤
बान्सुरी बाधक लाई मुरि मुरि सम्मान ।what a amazing melody!
sandipp xetri ko kaam xainnn....
यो कार्यक्रम सारै ऊच्चकोटिको छ तर एऊटा कुरा चै पटक्कै नऊठ्दा थोरै चासो लाग्यो, हाम्रा Rock संगित सम्राटको निधन भयो Last week तर यो सांगितिक महाकुम्भमा Robin Tamang ज्यूलाई थोरै सम्मानपनि नदिदा अलिकति नमज्जा लाग्यो REST IN PEACE LEGEND
Kehi months agadi yo videoshot ahile prasaran bhayeko ho tehi bhayera ho
रन्जित गजमेर सरलाइ यो स्टेजमा देखेर अत्यन्तै खुसी छु ! 🙏🙏
नगर्ने हौ म त खाली कपाल मात्र हल्लाएको हलाएकै गर्छ स😂😂😂
Best episode ever❤sairaj and esmile babal
सबैले हाम्रो पुर्वी संखुवासभाको सान परेश राई लाई support अनि भाेट गरुम अनि अगाडि बड्न मा मद्दत गरुम है त ❤ अनि परेश राई ले याे show जित्नु पर्छ भन्ने हरु साथै परेश राई काे सच्चा fan हरु जति यतातिर हाजिर है त❤️ ❤🤗🤗
❤❤❤🙏🙏🙏
Saport xa
नेपाली सङ्गीत लाई सगरमाथाको उचाइ मा पुऱ्याउने सर्जक गजमेर ज्यू प्रति आभार र सुखद भविष्यको कामना
शिव जिको बोल्ने शैली शब्द उच्चारणको मुक्त कन्ठले तारिफ गर्न मन लाग्छ।
Wow best episode till now with Ranjit sir
OMG
Ranjit sir ले दिएको संगीत ले यती धेरै goosebums दिन्छ sir लाई यो उमेर मा यसरी confidient देख्दा झन डर लाग्दो goosebums आयो 😳😳😳
sir लाई धेरै धेरै धन्यवाद🙏🙏🙏 नेपाली संगीतमा यति मिठो मिठो उपहार दिनु भएको।
no words to describe ur music sir
salute 👋
love from Kalimpong sir ❤❤❤
नेपाली संगीत को यथार्थ महारथी रन्जित गज्मेर जो अजर अमर कालन्तर सम्म रहनेछ । जस्को सङ्गीत ले नेपाल को गौरवको कथा सुनै रहनेछ ।
आजको अपिसोड अति विशेष लाग्यो नेपाली सङ्गीत छेत्राका एक मुर्धन्या ब्याक्तीको उपस्थितिले 🙏🙏🙏
Khusi lagyo gurujilai dekhna pauda😮😮😮😮😮😮😮❤
Pushpan pradhan jyu u really grabbed the opportunity as he touched the feet of Ranjet gajmer was so emotional and inspirational moment... my tears were down listening to his music today..
PARESH RAI ko fan yeta hajir garam❤❤❤
Me also ❤ vote for paresh rai
नेपालिहरुको मन र मुटुमा बस्न सफल नेपाली संगीतका आकाशका जिबित श्रस्टा श्रदेय रनजित गजमेर ज्युलाइ यो स्टेजमा पाउनु आफैमा गौरबको आभास दिलाउछ !र इन्ट्रा फाउन्डेसनका फाउनडर डिल्ली अधिकारी ज्युलाइ मुरिमुरी धन्यबाद अर्पण गर्न चाहन्छु किनकी उहाँले नेपाली संगीतलाइ बिस्वभरि छरियका नेपाली संगीतका साधकहरुलाइ एउटै मालामा सजायर नेपाली संगीतलाइ सगरमाथाको उचाइमा पुर्याउन
सफल हुनुभयको छ!
यति राम्रो प्रतिभा लाई बयान गर्नी कुनै शब्द नै भेटाएन ❤️ अझै राम्रो प्रतिभा देख्न पाइयोस ❤️ सम्पुर्ण टिम लाई शुभकामना ❤❤
मुना सेभ हुन्दा कती खुसी हुनुभाको सिब दाइ❤
रञ्जित गजमेर लाई सम्मान साथै बाँसुरी बजाउनु हुने लाई मेरो सलाम
नेपाली सांगीतिक क्षेत्रका मूर्धन्य ब्यक्तित्व जिउँदो इतिहास रञ्जित गजमेर ज्यु प्रती उच्च हार्दिक सम्मान छ । मनमा सांगीतिक हृदय भएका वास्तविक कलाकार पुष्पन प्रधान प्रती हार्दिक सम्मान । म्युजिसियन प्रती हार्दिक सम्मान ।
All these musicians are awesome specially who did flute he is amazing
Sairaj khati and smile Das u always gives me goosebumps when u hold ur mic and u go with the flow ❤keep it up bros u both deserves this title
Live band lai 25 top ko salami yaar my God kasto ramro bajaunu bhako❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏
What a legend, what a great person Mr, Ranjit Gajmer your contributions to Nepali music are never forgettable.
Great puspan ji.i too was dropping tears while playing the songs of Ranjit and kusum gajmera.
Sahiraj ko kasto ramro voice ho Ani saath ma smiledas,.. my God ❤
१८ घन्टा को काम को थकाई बिर्साउने यहि मन्च हो।सबै उस्तै उस्तै राम्रो गायक गायिका हरु लाई हार्दिक बधाई।(love from Oman)❤❤❤❤
Wow happy to see sairaj in 2nd position today as he deserves more
👉️ पहिलो स्यालूट बाँसुरी र सारंङ्गी बादक अनि सबै महान म्यूजिसियन्सहरु प्रति 🙏🙏🇳🇵🇳🇵🇳🇵
👉️👉️👉️ अनि अहिलेसम्मको सबैभन्दा उत्कृष्ट सो आजको भएकोछ किनभने रन्जित गजमेर जस्तो ईश्वरको बर्दान पाएका महान संगितकार हुनुहुन्छ 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आदरणीय रन्जित गजमेर सर का अति नै मिठा समधुर गितहरु अझै पनि सुन्दा मन आनन्दित हुने गर्छ कसलाई मन पर्दैन र उहाँका गित र संगीतहरु नेपाली गित संगीतलाई सधैं चाहिने स्रस्टा रन्जित सर 🙏🙏
OMG!! This episode took me journey to my teenage!!!
Yo smooth and beautiful Geet Sunera Malai Mero Teenage Ko flashback Vaiyo!! Ranjit Gajmer's entire songs are awesome!!
Wah ..wah wah.... !!! Yo ho ni asli samman bhaneko .. Lots of love and Respect to Ranjit sir...!!!😍
परेश राई लाई जिताउन को लागि भोट गर्ने जति यता हारिज हौ ❤❤❤,🙏🙏🥰🥰👌👌🇳🇵🇳🇵
vote for paresh
Me also ❤ plz supported him
Support x vai paresh
Sairaj khati Vai lai all tha best..and ranjit gamer baba lai dekh na pauda derai khusi Lago.❤❤❤
Kassam yo show aaya dekhi moh harek Wednesday Thursday kuri basxu sarai proud filling hunx hamro nepali geet sangeet gunjida ani diggaj sarta haru ko sachchyat darsan huda waw really proud moh pani dine xu aafno tarfa batw nepali geet sangeet sakdo really good
me too always waiting 🥰🥰
@@monathapa9234 hai
Hamro lai hoena ramro lai vote garam♥️♥️♥️
रन्जित सर कै गित सङ्गीत सङ्गै हुर्किएको म आज बुढा भए तर गित र उहाँ को सङ्गीत ले आज पनि तेहि समय मा पुगे नमन गरे सर लाई
What a killer voice of Muna thatal…:👍
All the best you all 🙏
नेपालि फिल्म गित संगीत का महान सम्राट संगीतकार रनजित गजमेर ज्यु र रचनाकार स्वर्गिय कुसुम गजमेर नेपालिहरु को मन मस्तिकमा बस्न सफल सधै अमर रहनुहुनेछ। जिवन्त सदाबहार गित का सर्जक ज्यु हरु लाई हार्दिक नमन र सम्मान छ। नेपाल सरकार र म्युजिक अवार्ड बाट अलिक बेवास्ता र सम्मान नगरेको होकि ? भन्ने मलाइ धेरै बर्ष अघि देखि भान भैरहेको थियो । तर आज मेरो भोइस युनिभर्स ले सम्मान गरेको देख्दा अत्यन्तै खुशी लागेको छ। धन्यवाद ..
सर्ब प्रथम त रन्जित सरलाइ हार्दिक नमन 🙏🙏🙏🙏 कार्यक्रम स्किप नगरी हेर्नू त मन लाग्छ तर उदघोस्णको धेरै लामो भासण भनु वा ल्याङ्ग ल्याङ्ग ले वाक्क बनाउछ सबै प्रस्तोता हरुको प्रस्तुती सारै राम्रो 🙏🙏🙏🙏🙏
सबैलाइ अनुरोध हामी हाम्रो प्रतेक नेपाली कार्यक्रम हेरु र सबैलाइ हेर्नू अनुरोध गरु 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏
बाँसुरी बाधक दाजुलाई हृदयबाटै नमन🙏
Sai raj Khati voice awesome please vote for him 🙏🇳🇵🇦🇺
U r 100% right....he is fabolous...i am big of himmmm❤
जित्ने नै साइरज ले हो
बिक्की परिवार र मुना ठटाल को गायन ले मन छाेयाे यकदम उत्कृष्ट छ अझै सफलता को धेरै धेरै शुभकामना
सारै खुशी लाग्यो रन्जित सर लाई देखेर अब भक्तराज आचार्य ज्यु लाई देख्न पाए आझै खुशी लाग्थियो
Yes. Stel. Top. ...happy. 🎉
यो सो धेरै राम्रो छ यसरिनै अगाडि बढी रहोस् सुभकामना🎉🎉🎉🎉🎉
सप्पै सप्पै शुभकामना है परेश राई लाई!
Nepali music industry ko jiudo itihas geetkar tatha sangeetkar legendary Respected sir Ranjit Gajmer jiuprati mero ucha sammanxa🙏🇳🇵🎶🎤!!!
एक अविश्मरणीय साङ्गीतिक कार्यक्रमः जहाँ सङ्गीतका एक जिउँदो साक्षीको उपस्थितिले कार्यक्रम नै साँच्ची कै मनमोहक, रङ्गीन अनि उत्साहले माहोल नै भिन्नै भयो।
Musics jhan kevun..no words to say for musics and musicians. Floating one amazing
Saachinai..ek palta music band lai.salute ..jatti nai sabji meetho pakaye pani Nunn..SALT. chaina vhane swad aawdaina testai swad dine music band lai heartly thanku 😊
आह ! कति राम्रो सांगीतिक कार्यक्रम , जति हेर्दा पनि धित नमर्ने , हेरौं !! लाग्ने । अबको कार्यक्रममा नेपाली चलचित्र क्षेत्रको मूर्धन्य गीतकार किरण खरेललाई ल्याउनु होला ।
What a beautiful episode! All the songs composed by Mr. Gajmer reminisces my childhood. Wonderful songs
म सधैँ भन्ने गर्छु आज सम्म नेपाली रियालीटि शो मा यो भन्दा उत्कृष्ट गायन बिधाको कार्यक्रम देखिएको पनि थिएन! One of the best singing reality show in the country ever
बाध्य बादक प्रती बिशेश स सम्मान को कदर गर्दै सम्पुर्ण मान्य बर्गहरु प्रती नमन नमस्कार सगै प्रतिस्पर्धिहरु मा कामना
ती कलिला कान र आँखा ले अहिले गित फिल्म हेरे र सुने जस्तो लाग्छ कति छिटो समय बित्तो रहेछ पत्तै नहुने अब त उमेर पनि ढल्किदै गएर होला ती अतितलाई सम्झेर मन चिसो र छिया छिया भएर आउछ पहिलाको जस्तो गित र फिल्म पाउनु त अब केबल एक सपना मात्र होला धन्य छ म पहिला नै जन्म लिएर प्रतेक फिल्म हेर्ने सौभाग्य मिल्यो
संगीतका युग पुरुष नै भन्न चाहन्छु वरिष्ठ संगीतकार रंन्जित गजमेर सर लाई। नेपाली संगीत मा ठुलो योगदान छ ।हार्दिक नमन। साथै यो कार्यक्रम लाई माया छ ।
❤Wow hats off my favorite legend ranjit gajmer sir lai❤.. Dekhna paiyeo uhalai Salam ❤
रन्जित गजमेर ज्यु ले नेपाली सङ्गीत छेत्र मा दिनुभएको योगदान अमुल्य अनि अमिट छ।
टाढैबात हार्दिक नमन अनि huge respect for our diamomd of music industry Ranjit gazmer ..❤️❤️.
यो कार्यक्रममा रन्जित ज्यू लाइ देख्न पाउदा ज्यादै खुशी लाग्यो
गित ,,, गायन तथा संगीत र प्रस्तुति
अति सुन्दर ,अति उत्कृष्ट , विशिष्ट एवं सर्वश्रेष्ठ।।।
जय नेपाल 🇳🇵जय संस्कृति ।।।
जय मेरो Voice Universe ❤🎉🎉
अग्रजप्रतीको सम्मान के हो र कस्तो हुनुपर्छ भन्ने कुरा यो शो ले अत्यन्तै राम्रो भुमिका खेलेको छ सङ्गीत सङ्गीत मात्रै नभै सस्कार हो हो भन्ने कुरा अहिलेको पीडिलाई अवगत गराएको छ मेरो पनि सबैलाइ सम्मान आभार 😂❤❤❤❤
Well said!👌
रन्जित सर नेपाली संगीत क्षेत्रको जिउदो इतिहास नै हो उहाँ को संगीत भएको गित जति सुने पनि सुनी रहु लाग्छ 🙏🙏
मलाई कहिले बुधबार बिहीवार आउला जस्तो हुन्छ! ❤❤❤
Hats off to Legendary Ranjit Gajmer sir ❤❤
नमस्ते सबै लाइ❤❤ म पर्बत बाट ,,नियमित हाजिर छु है,,,👏👏सुपर कार्यक्रम 👌👌👌👌🌾🌾🌾🌾🌾
omg reema mam n sandip sir ko Bolne saili ,dance poni hernusna Aammamaaaaaa❤❤❤❤❤❤
जीवन ढलि जादा पनि बाचीरहने यति मिठो गीतहरु
अन्जुलीमा फूल राखी मुटु भरीको माया प्रीतहरु
गीत सङ्गीतहरुमा फेरि फेरि जन्म भईरहुन रन्जीतहरु
🙏🌹❤️🌹🙏
पुरानो गीत मलाई साह्रै राम्रो लाग्छ।❤❤❤
गीत सुन्दा नि शरीरका हरेक अङ्गहरु संगीतमा समाहित हुनेगर्छ।
मुना ठटाल लाई सहयोग गरौ बिचरा राम्रो आवाजको धनी छन।
grand salute for fluter and huge respect Ranjit sir ...🙏🙏🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🙏🙏🙏🙏🙏👌👌👌👌👌
म आभार प्रकट गर्दछु आदरणीय संगित का जननी रन्जित गजमेर ज्यू प्रति लाखौलाख नमन् छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
नेपाली ईतिहास काे येक भगवान रुुपि रन्जित गजमेर ज्यु लाई दस आैला जाेडि नमन / साथै अब काे येपिसाेट मा तुल्सि घिमिरे ज्यु लाई देख्ने रहर छ
आउट हुनेहरुले पनि केही भएपनी जादा गिफ्ट पाउने हुनुरहेछ खुशी लाग्यो❤❤
मिरमिरे साझमा सिमसिमे पानी lovely singing !!
रन्जित सर नाम नै काफि छ।सलाम छ उहाँ लाई।
Outstanding episode huge respect
हामी उनकै गीतहरु सुनेर हुर्केको.... कस्तो आनन्द आयो आज यो गीतहरु यसरी सुन्न पाउदा
विकि र मुनाको गीतको प्रस्तुति भन्दा भ्वाइस अफ नेपाल किड्स सिजन दुईको भाई बहिनीको धेरै राम्रो प्रस्तुति थियो।
Nepali jagat ka legends Ranjit gajmer ra Kusum gajmer ji le rachana gareka geet haru sadhai amar rahane Chan 😊😌🎼
Wahan harko geet ke sadhai man chuncha.. Jati sune pani man bhardaina 😌🎼
Sairaj and smile gave me goosebumps 🔥
आज जति आशु त कहिले आको थिएन होला.. राज्यले नी उहाको अमर सगीतलाई सम्मान गर्नुपर्ने जस्तो लाग्छ महान सगीतकार हुनुहुन्छ.. 🙏🙏खुशी लाग्यो रंजित सरलाई बोलाएर सम्मान दिनु भएकोमा.. 🙏🙏नेपाली गीत सगीत बाचेकोनाई तेही पुरानो गीतले हो... अमर छन् अहिलेको आउछन जान्छन्... तर मनमा त तेही पुरानो गीत नाई best... 🙏🙏🙏अबको दिनमा deny sir 🙏हेर्नु मन छ.. Thank you.. मेरो voice team..🙏❤️love and respect सन्दीप सर र रिमाजी लाई ❤️❤️🇳🇵🇳🇵🇳🇵
सकारात्मक सोज भयेरा नै येत्तिको सम्मन पौदै हुनुहुन्छ । जिउदो एतिहस रन्जित गज्मेर
आजको प्रस्तुति सबै रीमा र सँदिपको रहेछ ना चेर सक्यो दुईले😮😮
मेरो voice universe मैले सुरुवात देखिनै हेर्दै आएको छु औधी राम्रो लाग्छ यो show wow यस्तो पो हुनु पर्छ नेपाली organic कार्यक्रम भनेको होइन मेरो नेपाली साथीभाई हो 🤔कि कसो मलाई त साच्चिकै औधी मन पर्छ यो show 👌
नेपाली फिल्म इन्डस्ट्री गित संगीत लाइ माथि उठाउन धेरै ठूलो योगदान छ रनजित गजमेर कुसुम गजमेर र तुलसी घिमिरे ज्यु को
Thank god ..hami jiudei Huda Ranjit gajmer sir lai dekhnu pairako xum screen Mai vayeni..🙏
आदणीय संगीतका जननी रञ्जित गजमेर ज्यू प्रति नमन्🙏🙏🙏जय गीत🎶🎶🎶जय सङ्गीत🇳🇵🇳🇵🇳🇵🇳🇵