म हजुर को day 1 बाट हेर्दै आज day 2 मा आइपुगे म हाल मलेसिया बाट हेर्दै र सिक्दै लेख्दै छु म हजुर को भिडियो बाटै केही बेसिक कुरा हरु सिक्ने छु र नेपाल गयर पुर्ण क्लास जोइन गरेर सिक्ने छु सर धन्यवाद हजुर लाई प्रतेक भिडियो जति पनि मैले हेरेको जति भिडियो मा कमेन्ट गर्ने छु आशीर्वाद दिनुहोस् ताकी म गरिब को छोरो पनि कोरिया जान सकु ❤❤ lot's of 💕 from my heart big respect
आहा सर को यो पढाउने शैलि लाई उच्च सम्मान छ🙏🙏 र पढाउने तरिका नि साह्रै मन पर्यो मैले पनि भिदियो बात धेरै बुझे म अहिले कुवेत बाट हेर्दै छु र म घरम आए भने हजुर को language सेन्तर मा आउछु हजुर को पढाउने तरिका धेरै मन पर्यो🙏🙏
नमस्कार सर हजुरले राम्रोसँग पढाउनु हुन्छ हाल म अहिले कतार बाट हेर्दै छु मलाइ पनि कोरिया भाषा सिक्नु मन पर्छ र तपाईंले बिस्तारी भनी दिनु होला ......है youtub बाट हेरदै छु अनि सिक्दै छु सर ......अझै नयाँ नयाँ सिकाउनु होला सर
हजुर को पढाउने तरिका एकदमै राम्रो लाग्यो सर हाल म इंडिया देखि बाट हेर्दै छु सर bt हजूर कहा आएर पढ्ने भनेको थिए so problem भएर आउन पाइन् सर online dekhi बाट नै full support गर्नु हुनेछ भनेर आशा छ plz helping always 🙏🙏🙏
म हजुर को day 1 बाट हेर्दै आज day 2 मा आइपुगे म हाल मलेसिया बाट हेर्दै र सिक्दै लेख्दै छु म हजुर को भिडियो बाटै केही बेसिक कुरा हरु सिक्ने छु र नेपाल गयर पुर्ण क्लास जोइन गरेर सिक्ने छु सर धन्यवाद हजुर लाई प्रतेक भिडियो जति पनि मैले हेरेको जति भिडियो मा कमेन्ट गर्ने छु आशीर्वाद दिनुहोस् ताकी म गरिब को छोरो पनि कोरिया जान सकु ❤❤ lot's of 💕 from my heart big respect
म सिन्धुलीबाट हेर्दै छु। तपाईंको सिकाउने तरिका धेरै-धेरै राम्रो छ। तपाईंलाई मुरी-मुरि धन्यवाद।
धन्यवाद सर आज को कलास नि लिन आए हजुर को आशिर्वाद ले success हुन पाउ सर
नामस्कार सर म हाल कतार बाट हेर्दै छु हजुर को पडाउने सहिली यकदमै राम्रो छ धन्नेवाद
कति राम्रो पडाउनु भाको सर ❤️
नमस्ते सर कति राम्रो बुजायको।।।
jn sr ani salik sr ko padhaune tarika 100% sahi chha sr congratulations🎉🎉🎉
नमस्ते दाइ म साउदी बाट हेर्दै छु खुसी लाग्यो हजुरको video हेरेर। अजै सरर तरिकाले सिकाऔनु होल
नमस्ते सर म स्याङ्जाबाट हेर्दै छु हजुरको पढाउने शैली एकदम राम्रो लाग्यो मैले 2 दिनमा नै vowels र consonat लेख्न सक्ने भए 🙏🙏🙏
म दैलेख देखि हेर्दै छु सर day 1 देखि हेर्दै आयको छु एक दम राम्रो छ हजुरको सिकाउने तरिका❤
नमस्ते दाइ म हाल दुबाइ बाट हेर्दै छु । सारै राम्रो लाग्यो हजुर को पढाउने तरिका म नि यहाँ बसेर सिक्दै छु कोरियन भासा ।।।
नमस्कार सर
hjr ले हाम्रो लागि धेरै राम्रो काम गर्नु भएको छ hjr को यस्तो सदै साथ होस
जय जय होस , मंगल् होस , कल्याण होस , सद्भाव होस , ♥️🌻🧘♂️
सर नमस्कार म सुनसरी जिल्ला देखि हु हजुरको भिडियो एक्दम राम्रो छ सिकाउने तरीका पनि धेरै राम्रो छ
I'm manzu live bhaktapur corean class first time thank you
thank you sir . I am from बैतडी जिल्ला बाट हेर्दै छु सर ❤❤❤🇳🇵
नमस्ते सर म पाँच थर देखि धेरै राम्रो लाग्यो धेरै खुशी लाग्यौ
म हाल दुबई बाट हेर्दै छु.. Video को लागि धन्यवाद 🙏sir
नमस्ते सर हजुरको भिडियो हेरेर मलाई धेरै राम्रो लाग्यो सर
Thank you sir i am from सल्यान बाट हेर्दै छु sir
राम्रो लागे सर शिक्षण सिकाइ। म सोलुखुम्बुबाट हेर्दैछु।
Kati damii layew sir hjr ko paraune tarika dekher mani hjr ko yew video dekhera derai sikne mauka paye sir thank you sir😊❤
धेरै धेरै धन्यवाद jin सर बुजाएर पढाउनु भएकोमा म अभारी छु
Ekdamai ramro maile sabai buje Sir
Paadauni tarika yekdamai ramro lageyo sir thank you so much🙏
thank you so much sir m Khotang bat herdei xou miujik n lagaunu vko vay hamilai bujna alik sajilo hunethiyo ni garu
म पनि कतार बात हेर्दै छु सर हजुर हरु को पधाउने शैली एक दम राम्रो छ
Saudi
एकदमै राम्रो छ sir🙏
नमस्कार सर म कैलाली बाट हेर्दैछु एक दमै राम्रो छ cllass
धेरै राम्रो छ सर पढाउने शैली म मलेसिया देखि हेर्दै छु
यकदमै राम्रो छ सर
नम्स्ते sir म काठमाडौ बात हो हजुरले बनाको video एक्दमै helpfull भाको छ
धेरै राम्रो सँग पढाउनुभयो सर
नमस्ते सर🙏
मा चाहि शुिद्ध कुमाख देखि बाट हेर्दैछु
तपाईंले पढाउनु भएका शैली यकदम राम्रो छ सर
धन्यवाद ❤
Ilam bata sir ekdamai useful xa video
राम्रो छ❤❤
सर म सिन्धुलीबाट हो
हजुरको यो महत्त्वपूर्ण पाठको लागि धन्यवाद
धेरै राम्रो संग पढाउनु भयो सर
Namaste moh achham bata sir hjr is the best teaacher ko korean language
कस्तो राम्रो सगॅ पढाउनु भएको सर ❤❤❤
नमस्ते सर! म किर्तिपुर बाट हेर्दै छु खुसी लाग्यो,
राम्रो छ सर
sir पढाई सैलि धेरै मन पर्यो । 🎉 म पनि त्यहा आउन चाहन्छु
Thank you sir..hjur ko bujhaune tarika ekdam ramro laagyo❤❤
म नयाँ विद्यार्थी सर thankyou so much sir
Dhn baata sir
उत्कृष्ट सर❤❤❤❤❤
thank you sir❤I am from baitadi nice teaching sir ❤❤❤😍😘
Thank you sir .Starting for your class korean language.I live in dullu municipality 2 dailekh.
thank you sir mah ktm dekhi hjr le padhaonu vako aekdam ramlo sanga padhonu hunxa sir padhaone tarika ni aekdam sahi xa
Dherai rameo xa sir hjrko padai
सर हजुरको सिकाइ अविस्मरनिय छ म हाल मलेसिया बाट
Ati ramro sir
Dherai ramro
Dharai dharai dhanyabad sir🙏🙏
धेरै राम्रो छ सर... from Doti
Very good.... I am learning from saudi arab....
आहा सर को यो पढाउने शैलि लाई उच्च सम्मान छ🙏🙏 र पढाउने तरिका नि साह्रै मन पर्यो मैले पनि भिदियो बात धेरै बुझे म अहिले कुवेत बाट हेर्दै छु र म घरम आए भने हजुर को language सेन्तर मा आउछु हजुर को पढाउने तरिका धेरै मन पर्यो🙏🙏
आन्याङहासेयो नमस्कार सर 🙏🙏 म बयारबन वाट हेर्दै छु सर फेरि फेरी यस्तै यस्तै भिडियो अर्को बनाउनु होस् हजुरलाई धेरै धेरै धन्यवाद सर 🙏 सर 🙏🙏
म अर्घाखाँची देखि हेर्दै छु सर
सर म कैलाली बाट हेर्दै छु मलाई धेरै मन पराे हजुरकाे पढाउने तरिका
Dherai dherai dhanyabad sir
Achham bata ho sir❤❤❤
Watching from Murgiya, Sainamaina 3
bajhang
ati nai ramro video sir
Hlo sir very good your teaching style I'm I'm impressed
नमस्कार सर हजुरले राम्रोसँग पढाउनु हुन्छ हाल म अहिले कतार बाट हेर्दै छु मलाइ पनि कोरिया भाषा सिक्नु मन पर्छ र तपाईंले बिस्तारी भनी दिनु होला ......है youtub बाट हेरदै छु अनि सिक्दै छु सर ......अझै नयाँ नयाँ सिकाउनु होला सर
दमक बाट हेर्दै छु👍️👍️👍️👍️👍️
Ramro lagyo sir
Dherai ramro xa sir
Eati sajilai sanga tipna pauda dherai ramro lagekoxa sir hajurko great work 🙏🙏🙏
Thank you sir for video
एकदमै मन पर्यो मलाई पढ्नुपर्छ भन्ने जागर लाग्यो
Ekdamai ramro sir astaii aghaii ramro gardaii januhos❤
सर म मलेसिया बाट हेर्दै छु
नमस्ते सर!म धनकुटा बाट हेर्दै छु खुसी लाग्यो,अनि एउटा कुरा भिडियोमा ब्याकराउन्ड म्युजिक मिक्स नगरी दिनुहोसन है,अलि डिस्टप गरे जस्तो लाग्यो के🙏
Background tune le dhyaan badi focus Garxa Sunda ni ramro lagxa sir .baru Ali tune Kam garidida hunxa hataunu vnda
मलाई चाई ठीक लागेउ तर अघील्लो भिडियोको
Absolutely right, please don't put music sound in video . 🙏
@@dipakbhandari1701ho ni❤❤
❤❤
Best teacher
Love from Mumbai India.
Thank you sir
Kavre batw sir ekdam ramro xa tapai le sikaunu vako
नमस्ते सर म दैलेख बाट teaching गर्ने तरिका राम्रो लाग्यो
राम्रो छ
ekdam dami sanga sikaunu vayo sir ma dang dekhi
नमस्ते सर म चाइ नेपालगञ्ज देखि thankuu so much sir I love it🥰
Malaysia baat sir.❤❤❤❤
नमस्ते म भारत को बेङ्गलोर बाट सर
Ramro ch sair
नमस्कार सर म काठमाडौं बाट हजुर को video हेरिरहेको छु
हजुर को पढाउने तरिका एकदमै राम्रो लाग्यो सर हाल म इंडिया देखि बाट हेर्दै छु सर bt हजूर कहा आएर पढ्ने भनेको थिए so problem भएर आउन पाइन् सर online dekhi बाट नै full support गर्नु हुनेछ भनेर आशा छ plz helping always 🙏🙏🙏
mero ne semm hajur ko jatai
धन्यवाद सर राम्रो लागि रहेको छ 05/04/2023 धन्कु बाट है
Baglung.. thank you so much sir
Tq so much sir saboi Episodes uploaded garnu hola
म झापा बाट हाे सर हजुरको पढाउने तरिका धेरै राम्रो छ हजुर चै कुन ठाउँबाट पढाउदै हुनुहुन्छ बरु हजुर सगै कलास लिन पाउँदा राम्रो हुनेछ
Butwal ho bro
Thank you sir excellent teaching style
wow nice super
namaskar sir ma saudi dekhi herdai xu dharai ramro hajur ko padaune कला 🙏😍
dami lage sir
Akdam ramro chha
saudibata herdae xu sir ramro xa tapaeko yo mahatwapurna vidio
Nameste sir .from kapilvastu I really liked this way l have been studying Korean language 🥰
Thank you so much sir useful video