एनसेलः छानविन समितिले दियो धोकाः प्रचण्डको इच्छा पुरा! अमरेशLIVE। दूतावासको पर्खाल भत्केला ?

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2024
  • एनसेलः छानविन समितिले दियो धोकाः प्रचण्डको इच्छा पुरा! अमरेशLIVE। दूतावासको पर्खाल भत्केला ? SIDHA KURA JANTA SANGA
    EPISODE : 1115
    PRESENTER: BIRENDRA JAIRU
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #NEWS24TV #Shorts

Комментарии • 438

  • @sunilmagar2256
    @sunilmagar2256 7 месяцев назад +97

    अहिले को सबैभन्द उत्कृष्ट पत्रकारिता❤❤

  • @krishnabahaduradhikari1575
    @krishnabahaduradhikari1575 7 месяцев назад +16

    लाज नभयका जन्त्ताको पसिना खायको बरु तेसरी खानु छभने जन्त्तको पिसाब खानुनी सहि कुरा लेरायर जन्त्त सम्छे राखी दिनु भयो धन्ने बात

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 7 месяцев назад +25

    सिधा कुरा जनतासँग एकदमै उत्कृष्ट कार्यक्रम हो मलाई पत्रकारमा बिरेन्द्र जैरु अपिल सर साह्रै मन पर्छ अनी नेताहरूमा रबि लामिछाने, चन्द्र भण्डारी जस्ता धेरै हुनुहुन्छ !!❤❤

  • @neeshamkhadka
    @neeshamkhadka 7 месяцев назад +261

    नेता मा रबि लामिछाने प्रत्रकार मा बिरेन्द्र भए पछि दिल खुसि हुन्छ ❤ रबि ले संचालक गरेको कार्यक्रम मा रबि को झल्को आउने गरि प्रस्तुति दिनु हुने बिरेन्द्र जैरु लाइ 21 तोप को सलामि ❤❤

    • @nambelimbu3868
      @nambelimbu3868 7 месяцев назад +8

      एम. सि. सि. र एस. पि. पि. राष्ट्रघाती सम्झौतामा चुँ सम्म नबोल्ने रवि/रास्वपालाई चाहिँ सिंगो नेपालकै सगरमाथा तोपको सलामी पनि दिनु!!!!!

    • @neeshamkhadka
      @neeshamkhadka 7 месяцев назад

      @@nambelimbu3868 ए भाइ त कुन दुनियाँ मा छस रोल्पा मा हुदा माननिय रबि लामिछाने बोलि सके भाइ जागएर खोजेर हेर 😏 पास गर्ने तिम्रो बाजे हरु कार्यकर्ता सडक मा आन्दोलन गर्न लगाउने प्रचण्ड तिम्रो बा हरु अनि सदन बाट ठ्याप ठ्याप पारेर पास गर्ने तिम्रो बाजे अनि रबिले बोल्दिन पर्ने । अचम्म लाग्छ यस्ता अजिब सोचाइ को तिमि जस्तो कुपात्र बेर्थ मा मानिस को खोल ओठेको लठुवा देख्दा 😂

    • @harithapa5691
      @harithapa5691 7 месяцев назад +2

      Honi sir

    • @Raw_Media_00
      @Raw_Media_00 7 месяцев назад +2

      Lamichhane ke ko patrakar neta bhai sakyo aba 😅

    • @subashacharya8890
      @subashacharya8890 7 месяцев назад

      @@nambelimbu3868k geda rastriya ghat vaacha???

  • @lamasamina5161
    @lamasamina5161 7 месяцев назад +5

    अपिल त्रिपाठी आफै फिल्डमा खटेर तथ्य बाहिर ल्याउने त्यसतै सत्यतथ्य खबर दमदार प्रस्तुत गर्ने बिरेन्द्र जईलो सर जय होस।

  • @premkhadka3248
    @premkhadka3248 7 месяцев назад +3

    न्युज24 टिभिको माध्यमबाट जनतालाइ तितो सत्यको उजागर गर्दै तथ्य यथार्थमा सुसूचित गर्नु भएकोमा प्रस्तोता बिरेन्द्र जैरु जिलाइ सादर धन्यवाद छ।

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 7 месяцев назад +18

    तपाईं जस्तो पत्रकार को खाचो छ यो देश मा

  • @resammagar4481
    @resammagar4481 7 месяцев назад +15

    नीडर साहसी पत्रकारीता बीरेन्द्र जैरू सर लाई सलाम छ❤👏🙏

  • @khurshidansari1052
    @khurshidansari1052 7 месяцев назад +13

    पूर्व राष्ट्र परमुख संग सबै सुविधा फिरता लीनू पर्छ

  • @user-jz1ne3lv8k
    @user-jz1ne3lv8k 7 месяцев назад +96

    यो कार्यक्रम सधैं हेर्नु जति यता हाजिर 🙏

  • @shantidewal5966
    @shantidewal5966 7 месяцев назад +2

    दलित त मान्छे होइनन् र यो देशकै होइनन् जस्तो गरेका छन् यो देशका अन्य जातिहरूले । गाई,भैंसी, कुकुर बिरालो जस्ता जनावरलाई भान्सामा लैजान पवित्र मान्नेहरु हाे तिमीहरूको मानवता हराई सकेको छ। सत्य तथ्य कुरा छानबिन होस् र पीडितले न्याय पाओस्। न्याय दिने निकाय तथा सम्बन्धित सम्पूर्ण सरोकारवाला हरूको ध्यान पुगोस्।

  • @alexkhadka4475
    @alexkhadka4475 7 месяцев назад +17

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैंयो कार्यक्रम हेर्छु जैरु सरको भाषण दमदार छ ।

  • @ayushpariyar1018
    @ayushpariyar1018 7 месяцев назад +23

    अत्यन्तै मन पर्ने कार्यक्रम झन मन पर्ने पत्रकार जैरु सर सलाम 🙏🙏🙏🙏🙏❤️❤️

  • @ramuthakuri98
    @ramuthakuri98 7 месяцев назад +4

    वीरेन्द्र ब्रो को कडा पुस्तुति साथ सलाम छ अल टिम 🙏 चोर र भस्तचारी हरु ले लुत्नु सम्मा लुतेको को छ देश को धुकुती तिमी हरु को धेरै छोइना दिन तिमी हरु को पुस्ता ले तिर्न पर्छ पय पय

  • @user-jz1ne3lv8k
    @user-jz1ne3lv8k 7 месяцев назад +20

    सच्चा स्वतन्त्र पत्रकार बिरेन्द्र जैरु दाई लाई दलाम छ 🙏🙏

    • @Bayambu.K
      @Bayambu.K 7 месяцев назад +2

      सच्चा त खोइ तर स्वतन्त्र चाहिँ हुन त्यो पनि स्वतन्त्र पार्टीको

    • @inushansari9543
      @inushansari9543 7 месяцев назад

      ​@@Bayambu.K😊

  • @leeladhakal9029
    @leeladhakal9029 7 месяцев назад +10

    राष्ट्रपति रामवरणेको सबै सुविधा खोस्नैपर्छ

  • @deepakchalise1140
    @deepakchalise1140 7 месяцев назад +5

    निडर अभियान का प्रतिस्ठावान प्रस्तोता बिरेन्द्र जैरु लाई सलाम छ ।।

  • @trichandrashrestha3554
    @trichandrashrestha3554 7 месяцев назад +4

    रबी भन्दा धेरै राम्रो बिरेन्द्र जी सालुत छ है तपाईलाई!

  • @GKWORLD5000
    @GKWORLD5000 7 месяцев назад +26

    प्रचण्ड सेरे केपी लाइ फासी दिने माहौल बनाउ बालेन सर 🙏

  • @nandaprasadlamichhane28
    @nandaprasadlamichhane28 7 месяцев назад +10

    लूटे लूटे देश लूटे यी अपराधी हरु ले यो ब्यवस्था ले त जनता लाई अकाल मा मार्ने निश्चित भै सक्यो! दुर्गा प्रसाईं लाई सम्पुर्ण जनता ले एकमत भएर साथ दिन अनिवार्य भै सक्यो है ।

  • @ishwaripoudel5790
    @ishwaripoudel5790 7 месяцев назад +13

    प्रचन्डलाई लगेर तेहि पुलबाट खसाल्नुपर्छ चोर तेसैले बिगारेको पुल होनी

  • @deepakchalise1140
    @deepakchalise1140 7 месяцев назад +4

    पुर्व रास्ट्रपति ,उप रास्ट्रपति लगायतका भु पु हरु को संपत्ती छानबिन होस् ,जथाभावी देशको ढुकुटी न बांडियोस??गरिब जनता हरु बाट अत्याधिक कर असुल गरि नेताकार्यकर्ता को भुँडी भर्ने काम खारेज गरियोस् ।।

    • @-Rr1990
      @-Rr1990 7 месяцев назад

      यि घुसिया नेताले कसैको सुन्नेवाला छैनन्। त्यसैले २०८४ को मतको सहि सदुपयोग गरौ।

  • @deepakchalise1140
    @deepakchalise1140 7 месяцев назад +6

    2084 को चुनाव मा जुनसुकै स्थान बाट लडे पनि बिरेन्द्र जैरु ले 200% जित पक्का छ।।

  • @chandrathapa3546
    @chandrathapa3546 7 месяцев назад +74

    कुनै दिन रास्टिय सोतन्त्र पाटी बाट मन्त्री भयको देखन पाउ

  • @shivarimal8011
    @shivarimal8011 7 месяцев назад +3

    देस र जनता हरु को लागि एक मात्र राजा राजा सबैका साझा राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️🙏🇳🇵🇳🇵❤️❤️सलाम छ बिरेनद सर🙏🙏🙏🙏🙏❤️❤️❤️❤️(कुनै नेता डलरी कमाउन आएका डलरी दलाल हरु बाट देस र जनता हरु को लागि केही हुनेवला छहिन पुराना दलाल पाटी ,नया दलाल कमाउन आएका डलरी दलाल हरु बाट

  • @ambikaupreti4048
    @ambikaupreti4048 7 месяцев назад +2

    अत्यन्तै उत्कृष्ट पत्रकारिता ज्यु लाई 10000 ताेपकाे सलामी 🙏👍️

  • @kalpanakarki998
    @kalpanakarki998 7 месяцев назад +2

    सत्य तथ्य बोल्ने एक पात्र धन्यवाद बिरेन्द्र जैरु सत्य बोल्नु हुनेछ 🙏

  • @rustamkunwar2442
    @rustamkunwar2442 7 месяцев назад

    वीरेन्द्र जी हजुरको यो झट्काले नेतालाई त पक्कै छुदैन तर जनतालाई भने अवश्य जागृत बनाउन ठूलो भूमिका खेलेको छ तपाईको सञ्चार कर्मले धेरै जनता नागरिक हुन उत्प्रेरित गर्नेछ । जय होस यो कर्मको लागि

  • @bhojrajsharma8094
    @bhojrajsharma8094 7 месяцев назад

    नेता मा रबि पत्रकार मा बिरेन्द्र साच्चिकै रास्ट का ईमानदार सिपाई सलाम छ।

  • @anilshakya9704
    @anilshakya9704 7 месяцев назад +2

    यो देश र समाज लाई चाहिने नभै नहुने ब्याक्तित्व हरु चै चाडै मृत्यु हुन्छ तर धर्ती का बोझ हरु चै लामो समय सम्म धमिरा बनेर यो देश लाई चुसिरहन्छ,खाइरहन्छ,खोक्रो पारिरहन्छ। नेपाली को बिडम्बना।

  • @premsaud4336
    @premsaud4336 7 месяцев назад

    सिधाकुरा जनता संगको कार्यक्रममा निडरता पुर्वक दुधको दुध, पानीको पानी छुट्याएर संचालन गर्नु भएकोमा धेरै धेरै धन्यवाद अनि हार्दिक मंगलमय शुभकामना बिरेन्द्र जैरु सरलाई ।

  • @dibakarpant3390
    @dibakarpant3390 7 месяцев назад

    बाचेर पनि मरेका जिउदा-लास अधिकता भएको मुलुकको रुपमा रहेकोमा,अव भने बल्ल नेपालीहरु जिउदो रहेको आभाश दिदै छन जस्लाई सुखद सन्केत मान्नु पर्छ । अव नेपाल-आमाकी असल पुत्री मनिषा कोइराला,रमा सिंह जस्तै अन्य देसभक्त जागरुक महिला र सज्जनहरु देश बचाउन मोर्चा कसेर अगाडि आउनुको पर्छ । अहिले तिमीलाई देशले के गर्‍यो होइन कि तिमीले देशलाई यो संकटको घडीमा के गर्न सक्छौ त्योनै समय र यो पवित्र-भूमिको चित्कार र माग हो !

  • @bisheshpokhrel8622
    @bisheshpokhrel8622 7 месяцев назад +1

    देशमा कसरी परिबर्तन लेराउने ? को सङ लड्ने ? को सङ मिल्ने ? खै समाचार सुन्दै comment गर्दै गर्दा पनि परिबर्तन आएन ,हामी यसरी नै होत जीवन बिताउने ? देश सक्काउदैछन हामी हेर्दै छौ अमुक सालिक बनेर 😭😭😭

  • @pramodrajbanshi0827
    @pramodrajbanshi0827 7 месяцев назад +1

    धेरै धेरै राम्रो गर्नुहुन्छ सर,...मुरी मुरी धन्यवाद! Sir

  • @Deepak_Sumadhur
    @Deepak_Sumadhur 7 месяцев назад +3

    माइति नेपाल त व्यस्त छ गौशाला २६ लाई जोगाउनमा ।

    • @nepaltoday1978
      @nepaltoday1978 7 месяцев назад

      सहि छ तपाईंको कुरामा सहमत

  • @anandapuri1797
    @anandapuri1797 7 месяцев назад +3

    नेपाल देश र जनता ले आज सम्म दुखदाइ र अन्याय र अत्याचार वाटपिल्सियका जनता आसुको धारा ले लिपिएका छन

  • @govindaaryal7234
    @govindaaryal7234 7 месяцев назад +1

    ❤ धेरै राम्राे प्रस्तुति धन्यवाद

  • @user-gv3lr7xg8p
    @user-gv3lr7xg8p 7 месяцев назад +1

    बीरेन्द्रजीको यो कार्यक्रम सारै राम्रो लाग्छ ।

  • @ramharighimire1673
    @ramharighimire1673 7 месяцев назад

    बिराटनगरकाे उत्तरिभेगमा पर्ने पुष्पलाल गछिया मार्ग बर्षादमा खाल्टाे हिलाे भइ पैदल सम्म हिडन पाइएन, ऐले धुलाे उडेर पुरा गाँउ घरकाेठा धुलाेले पुरिएकाे छ,जनता धुलाेकाे कारण दिन प्रतिदिन राेगकाेशिकार बनेका छन्,भने यस प्रदेशका प्रदेश प्रमुख रातदिन त्यहि धुलामाथि साइरन बजाउदै चिल्लाेगाडि उडाउनुहुन्छ,भने ,उहाँका मातहातका घिचुवाहरुलाइ नञाँ नञाँ गाडिकाे रहर पुगेकाे छैन।कुर्सिकाे लडाइ भन्दा अरुकामै के नै भएकाे छ र?

  • @krishnabasnet8236
    @krishnabasnet8236 7 месяцев назад

    बिरेन्द्र जैरू नेपाली को मुटू को पत्रकार हो ।रबीलामीछाने लाइ र बालेन साह लाइ ५ बर्ष कोलागी नेपाल को बिकास को लागी ठाँउ नेपाली ले दिनुपर्छ, यदी दिन सकीन्न भने कुनै पनी पार्टी को बिरोध न गरौं साथीहो भ्रष्ट्र हरू को राम नाम जपौं देश जतासुकै जावस भनौं हैन भने सम्पुर्ण नेपालीले भाबी सन्तती को भबीष्य को लागी एक दिन त्यो दिन आँउछ जुन ०८४ मा आउने एकमत आफ्नो ३० /३५ बर्षे पार्टी लाइ आँखा चिम्लेर बीर्सनु पर्छ ।नत्र अब नेपाल का बरीष्ठ पार्टीका हामी झोले हरू नै भन्नपर्यो चुप बसौ गन गन न गरौ।

  • @topbdrkhatri7216
    @topbdrkhatri7216 7 месяцев назад

    पूर्व राष्ट्रपति देखि नेताहरु पूर्व मन्त्री हरु काे सुविधा खारेज गर्नु पर्छ। नत्र जनताले सम्पति जफत गर्नु पर्ने हुन्छ।

  • @KishorWagle
    @KishorWagle 7 месяцев назад +3

    वीरेन्द्र जी तपाई हामी सबै नेपाली र देश नेपाल कम्युनिष्ट पार्टी ले खादा कहाँ छ नेता

  • @sushil7567
    @sushil7567 7 месяцев назад

    ❤❤जय युबालाइ साथछ छ र ❤❤प्रचन्ड जी तपाईनैभय कस्लाई गुनासो गर्नुहुन्थो जय पशुपतिनाथ मुक्तिनाथ गणतन्त्र लाइ तेहीपुलबाट झर्दै र मर्दैछ।।जय राजालाई युबालाइ साथछ जय नेपाल आमालाई ❤❤ग्रेटरनेपाल चाहीन्छ

  • @financeslf625
    @financeslf625 7 месяцев назад

    रामवरण यादवले त्यती धेरै पैंसा राज्यकोषबाट लिनु सान्दर्भिक होईन । बरु राजा हुँदा राजा र उनका सन्तानहरुले यति धेरै लग्दैन थिए होला । यो अभ्यास रोक्नुपर्छ ।

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 7 месяцев назад +1

    विदेशी दुतावासको चर्चिएको क्षेत्र भित्र दुतावास कै आफ्नो अधिकार अनि नियम कानुन आफ्नै हुन्छ, भन्ने सुने जस्तो लाग्छ। राजदरवारको भने ऐतिहासिक मान्ने नमान्ने निर्क्योल हुनु जरूरिछ।गैरू जीको प्रश्तुति स्वच्चछ।

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 7 месяцев назад

    देशमा टन का टन सुन भित्रियो , हत्यारा हरु सुन ख्वाएर छुटे , भू माफिया सुन ख्वाएर छुटे , मानब तस्कर सुन ख्वाएर छुटे , डन , गुन्डा हरुले सुन ख्वाएर कुर्सी पाए ....अनि भएन यूग स्वर्णिम धन्य हो देशले यस्ता विद्वान पाए 😂😅😢

  • @LG2334.
    @LG2334. 7 месяцев назад +1

    आज समृद्धि र समाजवादका कुरा सबै राजनीतिक दलको सामूहिक नारा बनेको छ । तर त्यही जनयुद्धमा लडेकाहरूको भने अवस्था जस्ताको त्यस्तै छ । जनयुद्धका घाइते, अपाङ्ग र शहीद परिवारको अवस्था, बेपत्ताको अवस्थामा भने खासै परिवर्तन आएको छैन

  • @bidurpoudel8883
    @bidurpoudel8883 7 месяцев назад +7

    उत्कृष्ट पत्रकरिता,❤❤

  • @angadmagar2396
    @angadmagar2396 7 месяцев назад +1

    प्रचण्डको कपुरबोट मिडिया रविको news 24 सिधा कुरा जनतासँग अनि के फरक छ।

    • @angadmagar2396
      @angadmagar2396 7 месяцев назад

      आफ्नो आफ्नो गुनगान गाउने हो।

  • @krishnabahaduradhikari1575
    @krishnabahaduradhikari1575 7 месяцев назад +1

    हाम्रो जैरु पत्रकार लाई हिर्दय देखि salut छ किन भने खरो कुराको जबाफ निकालेर इ चोर नेता भरस्त को पसिना निकालेर प्रस्तुत गर्नु हुन्छ

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 7 месяцев назад +1

    सत्य तथ्य समाचार को लागि धन्यवाद वीरेन्द्र सर ❤❤

  • @topkatwal
    @topkatwal 7 месяцев назад +3

    नलगाड का स्थानिय हरु जाग।। शक्ति बस्नेत को कठालो समाउ।।

  • @topbdrkhatri7216
    @topbdrkhatri7216 7 месяцев назад

    वीरेन्द्र जैरु जी तपाईले प्रस्तुति बढो दमदार गर्नु हुन्छ। बधाई छ।नेपालगन्ज बांके बाट हो।

  • @Rkpmadi20
    @Rkpmadi20 7 месяцев назад +5

    यो जापान मा श्रीमती को कमाइ खाएर श्रीमती लाई हिंसा गर्ने कुकुर लाई कडा भन्दा कडा कार्वाही होस

    • @nepaltoday1978
      @nepaltoday1978 7 месяцев назад

      त्यो कुकुरलाई फासीको कानुन बनोस् यश घटनाको अध्यान मैले धेरै गरेको छुु।नेपाल सरकारले तत्काल नेपाल केटालाई झिकाएर सुलि चडाइयोस्।

  • @omprakashmore4528
    @omprakashmore4528 7 месяцев назад +3

    का म न पा को सुनधार स्थित कार्यालय ( हाल नगर प्रहरी बसेको हाथाको पर्खाल कति अग्लो छ?????

  • @thaparamesh4478
    @thaparamesh4478 7 месяцев назад +1

    शुभ प्रभात सर अहिले का देश घाती धमिराहरुले भित्र भित्रै खाइरहेको छ

  • @-Rr1990
    @-Rr1990 7 месяцев назад +1

    जबसम्म जनता-जनार्दनले एमाले, माओवादी र कंग्रेसलाई सत्ताबिहिन बनाउदैन तबसम्म हामी जनताको गरिबि हट्नेछैन।

  • @gitagyawali7119
    @gitagyawali7119 7 месяцев назад

    विरेन्द्र जैरु सर उत्कृष्ट मा पनि नम्बर 1 हुनुहुन्छ म सधै हेर्ने गर्छु ।उहालाइ मेरो कोटि कोटि नमन chh🙏🙏🙏

  • @yadavdevkota1171
    @yadavdevkota1171 7 месяцев назад +4

    आफ्नै प्यादालाई छानबिन आयोग सुम्पेपछी रिपोर्ट कस्तो आउँछ भन्ने प्रष्ट हुन्छ !

  • @basantalama7076
    @basantalama7076 7 месяцев назад

    म पनि नियमित हेर्ने गर्छु सिधा कुरा जनतासंग...

  • @sadhanthakuri7331
    @sadhanthakuri7331 7 месяцев назад +1

    एक नेता सभामुख मन्त्री राष्ट्रपति बन्छन गणतन्त्र भनेको यही हो ।

  • @premghale3734
    @premghale3734 7 месяцев назад +1

    काग ले कान लग्यो भन्दा काग को पछि लाग्ने भ्रष्टाचार सरकार का प्रमुख। लुटन सकै लुट अझै लुट नागेंझार पारेर लुट विश्व मा भ्रष्टाचार गर्ने मा एक नम्बर मा नेपाल खडा भए को छ यो भन्दा महान काम के नै हुन सक्छ र?

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh 7 месяцев назад +1

    बिरेन्द्र भाइ प्रचन्डे का कुरा कस्ले पत्याउने अपराधी हावा हुरी को कुरा

  • @sunitashakya6991
    @sunitashakya6991 7 месяцев назад

    राज दरवार काण्ड , मदन भण्डारी काण्ड जस्ता अनेकन काण्ड छानविन अति जरुरी छ

  • @Manishrajbanshi33
    @Manishrajbanshi33 7 месяцев назад

    सबैभन्दा सुरुमा त प्रधानमन्त्री कुनै पार्टी को नभई एउटा घरको अशल अभिभावक हो। भन्ने बुन्न पर्छ। त्यति बुझे हुन्छ।

  • @TAC464
    @TAC464 7 месяцев назад +6

    हेर्ने जातिले लाइक कमेन्ट गरिदिनु ताकि अझै मेहनत गर्न ऊर्जा मिलोस

  • @bhimacharya7680
    @bhimacharya7680 7 месяцев назад

    एनसेल,घोटालाबारे, छान्ने समितिमा माउ,र,शेर, कंगरेस का हनुमान हरुछन, सत्य छोप्न लागेकाछन, प्रतिबेदन नाम, मात्र कोछ।

  • @dilabasnet5185
    @dilabasnet5185 7 месяцев назад

    जनताको लागि दुखान्त देसको लागि दुखान्त प्रचण्ड परिवारको लागि त स्वर्निम त हो नि

  • @HALEYYSH
    @HALEYYSH 7 месяцев назад +2

    यो कार्यक्रम अति मन पर्छ

  • @govindasapkota8724
    @govindasapkota8724 7 месяцев назад +1

    यि तिन ओधाने नामका नेता शेरे.पर्चन्ड र केपि बाँचुन्जेल यो देशको दुर्गतिनै हुनेहो

  • @bharatdhamala8852
    @bharatdhamala8852 7 месяцев назад +1

    रवी लामीछाने लाई गाली गर्ने माओवादी को झोला बोक्ने मीत्र हरू ले के भन्छन् यो पुल को बारेमा?नयाँ नेपाल बनाऊछौं भनेर आफैं ले भत्काएको पुल सम्न मर्मत गरेन र यस्तो होनाहार खेलाडी को ज्यान गयो र कयौं घाईते भए।
    काठमांडौं मा वसेर राजा लाई सरापे झै सजीलो छैन राजनीती की सजीलो छैन बीकास गर्न?
    के हो कुरा?

  • @teknathdahal3255
    @teknathdahal3255 7 месяцев назад

    यसभन्दा अगाडि को कानुन १६ वर्ष उमेर पुगेपछि सही र गलत छुट्याउन सक्ने बुद्धिको विकास हुने भएकोले पहिले जस्तै १६ वर्षमा नै विवाह गर्न पाउने कानून परिमार्जन हुन जरुरी छ नत्र किशोर कि शरीरहरूको मानव अधिकारको हनन भएको जस्तो महसुस भएको छ।

  • @gomakhadka3187
    @gomakhadka3187 7 месяцев назад

    चोर चोर्नी हजुर लाई मासिक लाख् ले पुग्छ जन्ताको रगत र पसिना हरेक 5 साल मा रिटार हुन्छन अनि मासिक लाख लाखा दिनु पर्छे अब राजा आउनु पर्छ

  • @yakendrajaigadi641
    @yakendrajaigadi641 7 месяцев назад

    रवि लामिछाने को सैलि विरेन्द्र देख्ने को को हुनुहुन्छ एता हाजिर

  • @YogendraSaud-jn3xz
    @YogendraSaud-jn3xz 7 месяцев назад

    राणा शासन हट्यो,शाहिशासन हट्यो,त्यो ऐतिहासिक,सांस्कृतिक,के के नहुने तर त्यो इंटा-सिमेन्टले बनेको पर्खाल हटाउन कसरि ऐतिहासिक,सांस्कृतिक,सामाजिक कुराले फरक पार्छ होला र?हावा!

  • @krishnakc4153
    @krishnakc4153 7 месяцев назад +1

    Respected journalist birendra jieu Jaya rabi Jaya ghanti 🔔🔔🔔

  • @basugurung1906
    @basugurung1906 7 месяцев назад +1

    ठिक कुरा हो पहिला त राजदूतावासको पर्खाललाई भत्काउनुपर्छ ।

  • @Raunakvlog-tf5jg
    @Raunakvlog-tf5jg 7 месяцев назад +1

    हाम्रो प्यारो देस नेपाल यो खाउ बादी नेता हरु को कारन ले आज हाम्रो देस कहा पुगे नेता मन्त्री करोर पति अनि देस माथि खर्बो रिन थुपार्ने काम गरे छ खाउ बादी हरु

  • @JagatSaud-zt3ou
    @JagatSaud-zt3ou 7 месяцев назад

    ज्ञानेन्द्र लाई तर्साउन लाई मात्र हो

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 7 месяцев назад

    बालेन ,बालेन हो भने पहिला सबै राजदूतावास को पर्खाल भत्काउ ।अनि नारायणहिटी अध्ययन अनुसन्धान गर।

  • @rekharana1006
    @rekharana1006 7 месяцев назад +4

    Love 💕 your presentation ❤Birendra jee 🙏🙏🙏🇳🇵🇳🇵❤️❤️

  • @arbinkumaryadab5065
    @arbinkumaryadab5065 7 месяцев назад

    हो राजा आउनुपरछ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @khimendran
    @khimendran 7 месяцев назад +1

    नेपाल को इतिहास कै नलाएक प्रधानमन्त्री प्रचण्ड साबित

  • @gomeshacharya7401
    @gomeshacharya7401 7 месяцев назад

    हैन कुरा नबुझिएकोकुरा !!!! पाकिस्तानको पु्र्व प्रधानमन्त्रि ईमरान खानलाई भर्स्टाचारगरेको अभियोगमा १० वर्षभन्दा बढी जेलहाल्न सक्ने !!!!
    यी चोर डांकाहरूलाई चाईं यो देशमा केहि कानुन न लाग्ने !!!
    कस्तो देश हो यो ?

  • @omprakashmore4528
    @omprakashmore4528 7 месяцев назад +2

    बलवाटारको पर्र्खाल र अन्य सरकारी भवनहरूको पर्खाल्को के गर्ने ????

  • @buddhisagar5778
    @buddhisagar5778 7 месяцев назад

    दाेस्राे रबि लामिछाने हुनुहुन्छ बिरेद्र जैरु प्रचड सरकार लुटेरा सरकार हाे ल्यार्केयल लामा माओवादी हाे धेरै लाई थाहा छैन् त्यहि कारण लुम्बिनी काेषबिकास अध्यक्ष भएको हाे

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 7 месяцев назад

    दम्दार प्रस्तुति सर🎉

  • @anandapuri1797
    @anandapuri1797 7 месяцев назад +1

    😢वधाइ तथ धन्यवाद छ,

  • @nepalitube8750
    @nepalitube8750 7 месяцев назад

    बिवाह गर्ने उमेर ले देश भरि नै समस्या निम्त्याएको ले बिवाह हद म्याद 16 वर्ष बाट लागु गर्न पर्ने देखिन्छ र जब महिला को महिनावारी सुरु हुन्छ तब बिवाह को लायक महिला हुन्छिन्

  • @reshampariyar8387
    @reshampariyar8387 7 месяцев назад

    पत्रकार बिरेन्द्र जैरूकाे जतिसुकै प्रसंसा गरेपनि कमी हुन्छ।सल्युट गर्द छु

  • @Laaligurans
    @Laaligurans 7 месяцев назад +3

    Fire presentation. I love the way you present your presentation Birendra Sir. Keep up.

  • @bktstha9072
    @bktstha9072 7 месяцев назад +1

    पुरातात्विक ना हि दरवार को पर्खाल भत्काइनु हुदैन । हुदैन हुदैन । हुन दिनु हुदैन

  • @chandraramanparajuli5665
    @chandraramanparajuli5665 7 месяцев назад

    लछार्यो प्रचण्डले ! आफ्नो कार्यकाल स्वर्ण काल रे !! वा वा वा !!!

  • @kripalrana612
    @kripalrana612 7 месяцев назад

    वीरेन्द्रा सर सलाम छ।

  • @binashrestha4497
    @binashrestha4497 7 месяцев назад

    जनताको सेबा गर्न राजनीतिकमा गएका होइनन् लुट्न गएका हुन यिनीहरुले के राम्रो काम गर्न गएका हुन् र यिनीहरुलाई सुबिधा दिन पर्ने

  • @rajuthapa8790
    @rajuthapa8790 7 месяцев назад +2

    यी सबै देश लूट्न नै आएका हुन, प्रश्ट भैसक्यो। यी लूटेरा हुन।

  • @rambahadurlimgheli1179
    @rambahadurlimgheli1179 7 месяцев назад +1

    पत्रकार ज्यु लाई सलाम

  • @khagulimbu252
    @khagulimbu252 7 месяцев назад

    भुत्राको छानबिन समिती बनाउनु राष्टको ढुकुटी सिध्याउने???

  • @मेरोनेपाल-ठ7य
    @मेरोनेपाल-ठ7य 7 месяцев назад +1

    प्रचन्ड खाते भ्रस्टचारी हो यसलाइ सबै नेपाली मिलेर गु खुवाउनु पर्छ। मेरो भनाइ लाई जनताको बिचार भनेर प्रस्तुत गर्नु होला मेरो नाम म हजुरलाइ दिने छु सर यो खातेको सबै पर्दाफास म गर्छु सर

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 7 месяцев назад +1

    यो अम्रेसले कहिले दिनेरहेछ प्रमाण ?