राजेन्द्र लिङ्देनले संसदमै च्याते भौतिक मन्त्रालयको बजेट पुस्तिका
HTML-код
- Опубликовано: 17 июн 2024
- Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
setopati.com
Setopati Sanchar Pvt. Ltd.
सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
राजेन्द्र लिङ्ग्देन ज्युको अति नै सान्दर्भिक भनाइ यो । हाम्रो देश नेपाल भनेको जुन हाम्रो सिङ्गो शरीर जस्तै देश लाई पनि सोच्नु पर्दा छ । 77 वटा जिल्लामा कुनै पनि एउटा जिल्लामा अप्रिय घटना भयो भने पुरा देश लाई नै दुख्छ ।।
सार्है चित्तबुझ्दो कुरा गर्नुभयो राजेन्द्र सर ले धन्यवाद छ।
Best Analysis of this corrupt political system.I fully agree with you Sir.
अती राम्रो गर्नु भाे मान्य ज्यू
कुराे ऐकदम सहि हाे माननिय राजेन्द्र लिङ्गदेन जि काे👍️👍️👍️👍️
च्यालेर सभामुखको मुखमा र मन्त्रीको मुखमा हान्नु पर्ने
सहि गर्नु भयो अध्यक्ष ज्यु
एकदम सहि भन्नुभयो माननिय राजेन्द्र लिङ्देन ज्यु।
च्यात्नै पर्दछ अध्यक्ष ज्यु ।
राजेन्द्र लिङ्गदेन ज्यु को कति सभ्य बिरोध ।
शहि हो❤❤❤
कुरा एकदमै जायज हो
राप्रपा शासकीय विचार 100% सहि छन ।
dherai ramro thinkng rajerdraj thank you
राजनेता राजेन्द्र प्रती मेरो सलाम छ ।
Pradesh kharij garnu praxa sahi point ho
This is the patriotic speech and ...siddhanta..we support you....
Bakwass nagar.
सत्य बोली।❤
आहा! सारै उत्कृष्ट भनाइ
good गुट
Great
Ekdam sahi
Very good job
Right analysis
great rajendra lingden
सहि गर्नु भयो
सहमति 🙏❤️🇳🇵
समर्थन छ ।
kURO SAHI LINGDENJIKO!!❤
Good
Good salam
Exactly truth
Great words keep it up sir🇳🇵👍
एकदम सहि कुरो ❤❤❤❤
सुन्दानी मजै लाउछ भन्या कहिलेकाही त
स्याब्बास | सलाम लिङदेन जि |
सही गर्नु भो राजेन्द्र दाई
100% Sahi
सहि हो
weldon👏👏👏
जहिले वितरण मुखी बजेट हुन्छ , हाम्रो कणाली जस्तो बिकट क्षेत्रमा बजेट नै छैन ।
Very good❤❤
110% correct
गणतन्त्र मा छुट राजतन्त्र भए देसद्रोहको मुद्दा लाग्थ्यो।
Sahi ho kura
Great leader of Rajendra lenden
शम्बिधान नै च्यातेको देश हो यो जाबो बजेट पुस्तिका च्यात्दा अचम्म मान्नु पर्ने कुरो के छ
Vote माग्न धनुषा र झापा जाउ
💯 %right.
सही लगा आज
Right point
चोर दलाल हरु को सिन्डिकेट मा बनेको बजेट खारेज गर्दिए हुन्छ !😮
❤❤❤❤❤❤❤❤
Ek dam shai Rajenra hjr ko kuro
Dherai ramro garnu vayo ahtangkari sarkar ma lut tantra cha
मन्त्रीको मुखमा हानेको भए हुन्थ्यो
Sahi ho
राजेन्द्र राम्रै लाग्थ्यो पहिला त। यो भाषण पनि ठिकै हो भन्ने लाग्थ्यो होला तर कैलाशको लंगौटी भएको दिनदेखि मुख र व्यहोरा फरक छ यो मान्छेको प नि?
,👍👍👍
जिम्मेवारी वहन नगरी कर्तब्य पूरा नगरेको अभिलेख ! बजेट नबने जनताले मूल्याङ्कन गरून् !
Good 👍👍
ठक लुटेरा ज्यानमाराका पाटीँ बनाई देश कता लाने यहाॅ.
ठुलो स्वर र टुका उसैका हुन्छन अब देश जाने त कहाॅ.
गन्ती गरन गाहोॅ परने भो नेताका ठगी र भष्ट्रचारका
फाईल यहॉ.
हिम्मत छ भने नेताज्यूहरू विदेशमा गएको जान लागेको नेपालीहरूलाई त्रिभुवन इन्टरनेसनल एयरपोर्टलाई रोक्नुपर्यो। र नेपालमै रोजगार दिनुपर्यो।
Nepal need of next prime minister of Nepal Rajendra LinkedIn
good right
Beautiful❤
good
100% true👍👍👍
Ekdam sahi xa rajendra lindenjiu chyatera mukhma handinuhola nepali janata Veda xan k garne vote chor lai halexan hami garibi ko lagi ra pra pa nai ho bolne
दाङ जिल्ला राजपुर गा पा का जनताकाे अबस्था मन्त्रीहरु आएर हेरियाेस । विधुत,संचार ,यातायातकाे सुविधा चाहिदैन ? सभामुख महाेदय
च्यातेर मन्त्रीको चाकमा कोच्नु पर्छ।😊
यो संघीयता खारेज नभए देश रहदैन ।यो गणतन्त्रको नाममा लुटतंत्र हो ।
❤❤❤
good ❤😊
यस्तै हो हजुर नेपाल को एक अवल अनि धेरै जान्ने अर्थशास्त्री अर्थविज्ञ सरकार को साथ मा छन् घोसे अवसरवादी रसोपा मा कुदेको उसलाई नी सल्लाह लिएनछन् वर्षमान पुन ले
प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री कहिले ल्याउछौ हो नालायक संसद हरु हो।
भौतिक मन्त्री भ्रष्टाचारि हो यसलाई देश निकाला गर्नु पर्छ ।। लाज लागदैन भौतिक मन्त्रालय जस्तो गरिमय पदमा बसेर यस्तो पक्ष ,बिपक्ष पार्न । धिकार छ भौतिक मन्त्री लाई 👎️👎️👎️👎️👎️👎️
Rabi ji ko plan ho rajendra ji
च्यातेर ठिक गर्नु भो ।
कैलास सिराेशियाकाे पुच्छर बाेली
एकमात्र इमानदार नेता
प्रत्यक्ष निर्बाचित कार्यकारी राष्ट्रपति को ब्यबस्था ठिक छ।
यो त नेपाल चलेको चलन नै हो आफु सत्तामा भको बेला मा आफ्नो चुनाबि क्षेत्रमा सबै बजेट लाने
Lingden ji yo budgetko paper matrai chyatera ke garnu hunxa, yo byawastha feraun byawastha .....
मन्त्रीको पनि आँखा पनि च्यातिनु पर्छ
Wow good jop
यिनले बजेटमात्रै च्यातेछ
सम्बिधान नै ......
कान्तिपुर जेल जादा रुने राजाको नाम बेचेर राजनीति गर्ने फटाहा
Boli ko paka hunuhunxa hjr rajendra sir jiuee
Amale Ka mantri vrastachar ma churulmma dubyo afno party Ka jhole posna lako budget
Ayo hai ayo
Mili juli sarkari
Mili juli pachau😂😂😂
८४ मेरो भोट हलोमा नै हो
प्रणालीनै यस्तै छ रीसायर के गर्नु!
Thait k garya yesto, desh lai awasek pareko thauma po suru ma budget khanaune anta kina garnu paryo.
Nirbachan pranali lai kharej garau
Kina janta lai esari dukha Diney yo Zindagi ta mari Janey chola ma kina eti saro nisturi bhako janta le vote diyera pratinidi banayera pathako haru
देशको लागि एक मात्र भरपर्दो पार्टी रापर्पा
Chatera hanne kuro matra haina..k sandes dinu vakoxha tyo study garnus ani halla garnuss if you are ..nepal amako ssntaan ho vane..harek ghar gharma nepalko jhanda rakhna anuibarya banaunu paryo
Budget book budget bhasan ko din nai chyatnu parne thiyo.. dhilo bhayr pani thikai cha
स्वर्णिम वाग्ले जस्ता अर्थविदले त गज्जबको बजेट भनेका छन , पार्टीको हड्डी चुस्न थालेपछी बिद्दता धराशायी हुदोरैछ ।