मेयर हर्क साम्पाङ पुगे मनपर्ने कार्यक्रम सामुदायिक प्रहरी साझेदारी कार्यक्रममा यस्तो भन्दै क*डा बोले

Поделиться
HTML-код
  • Опубликовано: 18 сен 2024
  • मेयर हर्क साम्पाङ पुगे मनपर्ने कार्यक्रम सामुदायिक प्रहरी साझेदारी कार्यक्रममा यस्तो भन्दै क*डा बोले

Комментарии • 14

  • @chakrachakra7509
    @chakrachakra7509 2 дня назад +9

    साधा पोशाकमा प्रहरीहरुले लागू औषध बेच बिखन हुन्छ भनेर धमलाले तेत्रो कार्यक्रममा हुन्छ भन्थ्यो खै प्रहरी प्रशासनले किन कार्बाही किन नगरेको सिधा साधा दाजु भाइ दिदी बहिनिहरुलाई १९ दिनसम्म किन हिरासतमा किन राखियो नाटक नगरेकै बेश होला मेयर शाहबले १००% सहि कुरा गरे जय हर्क साम्पाङ्ग

  • @jagirmanrai6413
    @jagirmanrai6413 2 дня назад +12

    हैन सादा पोसाक मा प्रहरी हरुनै लागू औसध बेच बिखन हुन्छ भनेर अस्ति थुप्रै हल्ला थियो त हौ के हो!

  • @jayarai1816
    @jayarai1816 2 дня назад +4

    Jai Harka sampang,Jai Dharan.

  • @user-ok1jf5sz4f
    @user-ok1jf5sz4f 2 дня назад +1

    Jay harkasampang

  • @rukmanrai3158
    @rukmanrai3158 2 дня назад +5

    लागु दुर्बेसिनिलाइ थुनामा राख्नु भन्दा खुट्टा मा साङ्ला लगाएर 6 महिना बिकास को काम्मा लगाउनु राम्रो होला

  • @harkarai4059
    @harkarai4059 2 дня назад +3

    बकवास मात्रै लाग्छ ।
    पार्टीको बफादार सिपाही हरु।
    देश र जनता प्रती र त्यो के का लागि कसम खाएको थिए सब भोलेर पार्टीको झोले मै नतमस्तक 🤔

  • @nurbusherpa2325
    @nurbusherpa2325 2 дня назад +1

    Harka sampang is best and fast ledar in dharan sotantar nagarik Samaj SDB saramdan lagu ausad durbesani abiyan 120 hapta garnu huney sotantar nagarik Samaj Didi baini haru Lai 👍👍👍🇳🇵🇳🇵🇳🇵

  • @Subindrapaija
    @Subindrapaija 2 дня назад +2

    Good job ❤

  • @jammantamang7994
    @jammantamang7994 2 дня назад +1

    Jay harka sampangsir 🙏🏼🙏🏼🙏🏼Jay dharan ❤❤❤

  • @GauBeshiYoutubChannel_villagel
    @GauBeshiYoutubChannel_villagel 2 дня назад +1

    Jay harkabad Jay sram kranti jay harka sampang 🎉❤

  • @CmCm-f9s
    @CmCm-f9s 2 дня назад +2

    Police community must do for national pupils, not the parti police.

  • @RagenRai-v9d
    @RagenRai-v9d 2 дня назад

    पहिलो नम्बरमा जो भ्रष्टाचारी त्यो सिडिओ खाते बाहुन हटाउनु पर्छ

  • @chandramaya-yj2uc
    @chandramaya-yj2uc 2 дня назад +1

    🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤

  • @manbahadurrai8062
    @manbahadurrai8062 2 дня назад

    balla akha khulexa