एउटा नेपाली रहरले ले कैले पनि पर्देसि-यु भन्दैन बाध्यता र आर्थिक चपेटामा नपरे सम्म कैले पर्देसिदैन्न यहाँ यहि भयो दिपक थापा मन भरि चोट र पिडा ले बाध्य भै विदेश पलायन हुदै छन श्रीमती को बेदना अलग छ बरु घर बारी बेचेर ऋण तिर विदेश नजाउ यतै केहि गरम्ला भन्दै छन यस्तै कथा बेथा बोकेको यो गित मार्मिक मात्र छैन अति मार्मिक छन सुनेर प्रतिक्रिया दिनु होला
साङ्गितिक यात्राको पहिलो लाइभ दोहोरी आखाभरी आँसु र मन भारी बनाउदै आफ्नै बिगतका दिनलाइ सम्झिदै गायको छु धन्यवाद dipak thapa दाइ यति मीठो शब्द मा गायर साथ दिनुभकोमा अझ धेरै धन्यवाद sanu kc दाइ laxmi kc didi लगायत डाफे live dohori ghar
hammi suune ra herneko pani man vakkaniyo 😥😥 jhanai gahiraima dubera gaune lai kasto vayo hola 😢 yo geet marfat hami jasto dherai pardeshi haruko athartha chitran garidinu vako xa aavari xu yaha haru dubai jana lai 🙏🙏
हजुरहरु को यो दोहोरी 10 औ चोटि सुने अझै पुगेको छैन अहिलेको वास्तविक कथा ब्याथा लाई यो संगीत मार्फत संदेश दिनु भयको मा धन्यवाद शुभकामना सबिता म्याम र दिपक सरलाइ 🙏🙏❤️❤️❤️🌹🌹🌹
❤❤❤ जय होस् अत्यान्तै सान्दर्भिक प्रत्यक्ष दोहोरी होस् त यस्तो होस्🎻🎸🎸हजुर लगायत सम्पूर्णमा हार्दिक नमन साथै उच्च सम्मान जयजय गित संगित🎼🎵🎵🕰️🎶🎶♥️🌷🌷🎇🎇🎇🌍️🌍️
देसको दुराब्स्था र गरिबि को कारण ले बिदेसिन बाध्य युबा जोडि को मन को बेदना समेटिएको गित ❤❤😢😢दुदै गायक को स्वर मन छुने छ ।अब अझै यस्तै यथार्थ परक गित लिएर आउनु होला ।❤😘🙌🙏🙏🙏
सर्बपर्थम त म हाम्रो सबिता जि लाई मनै देखि सम्मान गर्न चाहन्छु सबिता जि हजुर को हरेक शब्द ले मेरो मन मुटु छुन्छ अति भन्दा नि अति मीठो सब्द सिर्जना गर्नु भएको छ आगामी दिन मा नि यो भन्दा अझै राम्रो परस्तुती लियर अघि बड्नु होला मेरो मन भाबुक बनायो मेरो गह भरी आँसु भरिएको थाहा नै भएन मलाई हजुर हरु 2 लाई सफलता को कामना 🎉🎉,ramesh bagdash , hall UAE dubai ❤ @j d king .........🙏🙏🙏🇦🇪🇳🇵🇳🇵
एउटा नेपाली रहरले ले कैले पनि पर्देसि-यु भन्दैन बाध्यता र आर्थिक चपेटामा नपरे सम्म कैले पर्देसिदैन्न यहाँ यहि भयो दिपक थापा मन भरि चोट र पिडा ले बाध्य भै विदेश पलायन हुदै छन श्रीमती को बेदना अलग छ बरु घर बारी बेचेर ऋण तिर विदेश नजाउ यतै केहि गरम्ला भन्दै छन यस्तै कथा बेथा बोकेको यो गित मार्मिक मात्र छैन अति मार्मिक छन सुनेर प्रतिक्रिया दिनु होला
धन्यवाद
@@sabitadhungana5771 .
❤😊
कति मिठो गित मन छाेयाे मुटु छाेयाे गित सुन्दा अाखा रसायाे, बधाई तथा शुभकामना ।
हजुर धन्यवाद यहाको मिठो कमेन्ट को लागि
मन छोयो यो गीतले
सबिता बैनि सङ्ग गायको गीत सारै राम्रो लाग्यो धन्यबाद सानु दाइ रामकुमार सर सबिता बैनि laxmi दिदि सबैमा फेरि पनि हार्दिक आभार व्यक्त गर्द्छु
Thank you so much bhai
दोहोरी भनेको येस्तो हो नि , अनि पो मज्जा आउँछ त
Tq
Tq
दामी छ दोहोरी
साङ्गितिक यात्राको पहिलो लाइभ दोहोरी आखाभरी आँसु र मन भारी बनाउदै आफ्नै बिगतका दिनलाइ सम्झिदै गायको छु धन्यवाद dipak thapa दाइ यति मीठो शब्द मा गायर साथ दिनुभकोमा अझ धेरै धन्यवाद sanu kc दाइ laxmi kc didi लगायत डाफे live dohori ghar
hammi suune ra herneko pani man vakkaniyo 😥😥 jhanai gahiraima dubera gaune lai kasto vayo hola 😢
yo geet marfat hami jasto dherai pardeshi haruko athartha chitran garidinu vako xa aavari xu yaha haru dubai jana lai 🙏🙏
Really hearth touch😪😪😪😫😫
मीठो आवाज गहकिलो सब्द चयन इनोसेन्ट अनुहार ............♥️♥️♥️ स्तब्ध भई म🤔
हजुरहरु को यो दोहोरी 10 औ चोटि सुने अझै पुगेको छैन अहिलेको वास्तविक कथा ब्याथा लाई यो संगीत मार्फत संदेश दिनु भयको मा धन्यवाद शुभकामना सबिता म्याम र दिपक सरलाइ 🙏🙏❤️❤️❤️🌹🌹🌹
❤❤❤ जय होस् अत्यान्तै सान्दर्भिक प्रत्यक्ष दोहोरी होस् त यस्तो होस्🎻🎸🎸हजुर लगायत सम्पूर्णमा हार्दिक नमन साथै उच्च सम्मान जयजय गित संगित🎼🎵🎵🕰️🎶🎶♥️🌷🌷🎇🎇🎇🌍️🌍️
करोड शुभकामान मिठो छ दुबैको प्रस्तुति मा कुनै खोट छैन यथार्थ परक र मार्मिक छ
वाउ दामिछ दोहोरी ❤शुभकामना 😢
Ahaadipak daiko swar atti raamro❤
अाहा सारै मनछुने शब्द दुबै जनाको सफलताको शुभकामना ❤❤❤
अहिले सम्मकै सबैभन्दा राम्रो र हाम्रो देश मा मेल खाने दोहोरी गीत दुवै गाएक गाईका लाई सलुट छ ❤❤❤❤❤❤
उत्कृष्ट यो बर्षाकै सम्मान छ दिपक थापा सबिता म्याम🙏🙏🌹🌹🌹
झोला मागेयु मन भरि पिर छ " निर्कम घरमा प्यारी छ भन्ने नबिर्स " वाउ दामी बधाई छ शुभकामना
धन्यवाद सिस❤❤❤
Tq❤❤❤
Aaha Kati ramro marmika dohari bhaka.
मेराे त अाँसु नै अायाे याे गित सुनेर
धन्यवाद हेर्नु भयो आशु झार्नु भयछ आशु आउने नै गित छ
१०० % सहि लाघ्यो मिठो छ
Sarae ramro x hjur hami garib ko athartha utarnu bhayakoma dhanyabad hajur lai❤❤❤
thanku hajur
Damdar prastuti marmik❤
यो जोडिलाई बधाई तथा शुभकामना ❤🎉😢
Sarai marmik git
Kati mitho sabda r aawak dipak ji
दुबै कलाका र लाई शुभकामन सबै कुरा गिता मा खुलास गरनि दिन भरि काम गरि अायाे गित सुनि हजुर हरूगित सुनेछ मन थामिनि छ
Tq soo much
यो वर्षकै उत्कृस्ट लाईभ दोहोरि यस्मा कुनै दुबिधा छैन भन्ने मेरो ठम्म्याई हो
tq
अति राम्रो मार्मिक र उत्कृष्ट शब्द चयन धन्यवाद गाएक गायिका दुवैलाई !
वास्तविक जीवनमा मेल खानी दोहोरी ।गाउनु भएको मा धन्यवाद ।साथै सफलता को शुभकामना 🌹🌹🌹🌹🌹🌹🌹🥀🥀🥀🥀🥀🥀
दिपक दाइ सार्है मन छाेयाे। सबै लाई शुभकामना ।।।
धेरै❤ मर्मिक😢😢❤ मनछुने😊 ❤सब्द ❤❤❤❤😊उत्कृष्ट ❤❤
पर्देशी को जीवन सँग मेल खाने शब्द हरु राख्नु भएछ। सह्रै राम्रो छ । येस्तै छ हाम्रो जीवन,,, हजुर हरुको सफलताको शुभकामना।
thanku hajur
सबिता को नाक मात्र बज्यो केटाको स्वर कति मिठो
सर वाहाको भोकल कड नै तेस्तै हुन सक्छ
सारै मारमिक शब्द सारै मन छाेय
Kassam yo dohori herera narune ko hola😭merota man samalnai sakina dherai roya😭😭 dherai dhanyabad yo dohori gaunuhune sis and brother
हजुरलाई धेरै धन्यवाद छ यस्तै साथ् सपोर्ट दिनु होला
कति मीठो गित wow
नेपालीको बास्तविक्ता
thanku hajur
Aahaha ma afnai dohori naherne le hjr haru ko dohori sabai sune sarai mitho gaunu vo tipical ,gauko jhalko aayo🙏🙏🙏
देसको दुराब्स्था र गरिबि को कारण ले बिदेसिन बाध्य युबा जोडि को मन को बेदना समेटिएको गित ❤❤😢😢दुदै गायक को स्वर मन छुने छ ।अब अझै यस्तै यथार्थ परक गित लिएर आउनु होला ।❤😘🙌🙏🙏🙏
Sarai man xoyo
आहा! कति मन छुने सब्द हरु 👌👌🙏🙏
धन्यवाद छ
Badai tatha safaltako suva kamana❤❤❤
tq soo much dai
आहा मन छुने अनि रमाईलो दोहोरी
नेपालको सुसिला लामा लगाएत सबैले केही सिकोस यो दोहोरी वाट कती सभ्य छ !
संस्कृती र सभ्यता को राम्रो नमुना हो यो दोहोरी धेरै मन छोयो !
“शौकत “
हाल वेलायत
धन्यवाद छ
धेरै राम्रो लोक दोहोरि आहा ❤❤❤❤
साह्रै मिठाे स्वर सविता बैनिकाे
Kati man xuni dohori aha aha
Badai xa sadhai vari yasarinai aghi badadai janu daju suv kamana❤❤❤
आहा धेरै मनछुनी गित सरिता लाइभ दोहोरी ❤❤❤❤❤
धन्यवाद छ
सारै मन छुने गित सबै परदेशिुकाे यताथ काहानि🙏🙏😢😢😢
Dharai ramero xa yastai pargati gardai janu dada dd Dubai Jana lai badai xa.
Congratulations. All team
समय सापेक्ष अनि मन छुने 😢गीत सफलताको कामना बन्धु
धन्यवाद छ
Wow nice live dohori best of luck ❤❤
Vagha 2 pani gaunu paryo hajur
हस प्रयाश गर्नेछु
उत्कृष्ट
Ahah kati man xune vaka❤❤❤❤❤
Lakhauma number 1 dohori git. Gayak, gaeka sabaima hardik naman
tq
अति मिठो गीत ,❤❤❤❤
Kati ramro man naii xune😢😢😢😢😢
राम्रो दोहोरी
Congratulations 🎉🎉dipak sathi
यति मन छोयो सबिता ,सुन्दा सुन्दै मल्लाइ पो आँसु आयो।कसरी गायौ हो यो जोडी ले!!!❤❤❤❤❤❤❤
धन्यवाद हजुर
❤❤❤
सफलताको शुभकामना 👍️👍️👍️👍️❤️❤️❤️❤️❤️
मेरो जिन्दगी सङ मेल खयो 😢
Keto khatra aawaj
कस्तो मनै भकानिएर आउदो रहेछ याे गित सुन्दा त याे गित हामी जस्तो पर्देशिकै लागि गाउनु भएकाेमा हजुरहरुलाई धेरै धेरै धन्यवाद भन्न चाहान्छु
धन्यवाद छ
Very nice song . Thank you all team
धन्यवाद
Yathhaet ma aadhharit Jay Lok sanskriti Lok sanskriti 🎉
मार्मिक गित सफलताको शुभकामना हजुरलाई
tq
धन्यवाद छ
Wow nice song dubai janalai safaltako suvakamana❤❤😂
धन्यवाद छ
सारै मन छुने ❤❤❤❤❤
काठे भाकाको मिठासता भनेकै यहि हो।
Dipak sir ❤❤❤kada😮😮
Dohore lai bekerthi mAh laijani lai daro japad yo geet ke sekni hoki aab saroi aananda lago❤❤
Tq
❤❤❤
Wow excellent performance keep it up 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
tq
Wwwowowooow very nice 🙏🙏
सर्बपर्थम त म हाम्रो सबिता जि लाई मनै देखि सम्मान गर्न चाहन्छु सबिता जि हजुर को हरेक शब्द ले मेरो मन मुटु छुन्छ अति भन्दा नि अति मीठो सब्द सिर्जना गर्नु भएको छ आगामी दिन मा नि यो भन्दा अझै राम्रो परस्तुती लियर अघि बड्नु होला मेरो मन भाबुक बनायो मेरो गह भरी आँसु भरिएको थाहा नै भएन मलाई हजुर हरु 2 लाई सफलता को कामना 🎉🎉,ramesh bagdash , hall UAE dubai ❤ @j d king .........🙏🙏🙏🇦🇪🇳🇵🇳🇵
धन्यवाद दाइ
aha sarai man xuyo dannebata two janalai
बधाई छ दुबै सर मिस लाई
Nice song dada di
The flok of the flok should be
that touching touching heart...so many time i see...Thanks for all singer reall love it...❤❤❤
धन्यवाद हजुर यस्तै सपोर्ट भैरहोश यहाको जय होस्
Tq soo much
अाहा❤❤❤❤❤
Part 2 pani chayo
Woo so nice
Tq
सरिता हराइ सक्यो रङ्ग र रसै निर्कमल पर्देसी लाइ के तिहार के दसै
❤❤❤❤❤❤❤❤
wowo nice❤❤
Tq
owwwwwww❤❤❤❤❤ nice song❤❤❤❤❤
Wow shabita😊
tq
🎉🎉🎉🎉NICE SONG
Wow very nice voice ❤❤❤
Babal cha ❤❤
❤❤garo banayo sunda
Jati hery ni man aaghayena😢😢😢😢😢
Wow nice ❤❤❤❤
Nice song 🥰🥰🥰
Nice song
It's nice ❤
Wow Kati mitho swor ho k ❤❤❤
Kasto ramro voice ho k 2 tai ko
Tq
babal song gako xa dai❤❤❤
Aahaa👌👌👏👏👏❤❤❤❤