सानो छ खेत सानो छ वारि सानै छ जहान नगरि काम पुग्दैन खाना साझ र बिहान बिहान पाखा झुल्किन्छ घाम देउराली पाखामा असारे गित घन्किन्छ अनि सुरिलो भाकामा छुपुमा छुपु हिलोमा धान रोपेर छाडाैँला बनाई कुलो लगाई पानी आएर गोडाैँला धानको बाला झुलेर होला भुईलाई छोएको घाम र पानी भोका र तिर्खा कसरी भुलेको हिमाल हास्छन् मिलाई सेता दातको रहर किसान भनि जहान पाल्ने यो मेरो रहर❤❤❤
कति धेरै रमाइलो हो सबै परिवार friendly हुन्छ यस्तो परिवार सायद कमै हुन्छन् धेरै खुसी लाग्छ नाना को यति धेरै सपोर्ट गर्ने परिवार आफू संगै हुँदा 😊धेरै धेरै माया प्यारी सुनिता नाना सुजन दाई 😗❤️ from India
किसानको रहर सानो छ खेत,सानो छ बारी,सानै छ जहान नगरि काम,पुग्दैन खान साँझ र बिहान बिहान पख झुल्किन्छ घाम देउराली पाखामा असारे गीत घन्किन्छ अनि सुरिलो भाकामा काँधको शोभा हलो र जुवा हातमा कोदाली जीवन धान्न गर्नु नै पर्ने उकाली ओराली छुपु र छुपु हिलोमा धान रोपेर छौँडौला बनाई कुलो लागाई पानी आएर गौंदौला भनेर सानी पटुकी रातो बाँधेर झरेकी धमिलो खोला बाढिले होला कसरि तरेकी गालामा साना पसिना दाना मोती झैँ खुलेकी घाम र पानी भोक र तिर्खा कसरि भुलेकी सुसेली हाली बयली खेल्छ बतास रातमा जुनले पोख्छ शीतका थोपा धानका पातमा सुनौला बाला झुलेर होला भईलाई छोएको फलेको हाँगो कहिले छ र ननुहि रहेको हिमाल हाँस्छ मिलाई सेता दाँतका लहर किसान बानी जहान पाल्ने यो मेरो रहर
किसानको रहर सानो छ खेत सानो छ बारी सानै छ जहान नगरी काम पुग्दैन खान साँझ र बिहान बिहानपख झुल्किन्छ घाम देउराली पाखामा असारे गीत घन्किन्छ अनि सुरिलो भाकामा काँधको शोभा हलो र जुवा हातमा कोदाली जीवन धान्न गर्नु नै पर्ने उकाली-ओराली छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला बनाई कुलो लगाई पानी आएर गोडौंला गालामा साना पसिना दाना मोती झैं खुलेकी घाम र पानी भोक र तिर्खा कसरी भुलेकी सुसेली हाली बएयेली खेल्छ बतास रातमा जूनले पोख्छ शीतका थोपा धानका पातमा सुनौला बाला झुलेर होला भुइँलाई छोएको फलेको हाँगो कहिले छ र ननुही रहेको भनेर सानी पटुकी रातो बाँधेर झरेकी धमिलो खोला बाढीले होला कसरी तरेकी हिमाल हाँस्छ मिलाई सेता दाँतका लहर किसान बनी जहान पाल्ने यो मेरो रहर
साच्चै नै यो हाम्रो संस्कार संस्कृति लाई जगेर्ना गर्न आज को पिडि हरु मा अत्यन्तै आवश्यक कुरा बन्दै गै रहेको छ || उभौली पर्व को सबै जन मन हरु मा शुभ कामना
पारुहङ सुम्निमा ले स परिवार मा रक्षा गरुन्🙏🙏 यो समयमा गाह्रो त छदै छ गर्मीले तर सुनिता चेली लाई फाइदा पनि त छ नुहाउन लाई सजिलो कुनै गार्हो छैन ।खुट्टा मा यति धेरै चोट सहेर खुशी को पल मा रमाउनु सक्नु भनेको जो कसैले सक्दैन मात्रै सुनिता चेली ले सक्ने कोहो माईका लाल छैनौं होला
सानो छ खेत सानो छ बारि सानै छ जहान नगरि काम पुग्दैन खान साझ र बिहान बिहानो पख झुल्किन्छ घाम देउराली पाखामा असारे गित घन्किन्छ अनि सुरिलो भाकामा काधको सोभा हलो र जुवा हातमा कोदाली जिबन धान्न गर्नुनै पर्ने उकाली ओराली छुपु र छुपु हिलोमा धान रोपेर छोडौला बनाइ कुलो लगाइ पानि आएर गोडौला।🥰🥰❤❤❤❤❤❤❤❤class 5
Didi ko vlog aauney betikai padhnai man lagdain 😅 padira manxe Ni padh na xodera Sunita Didi ko vlog Herna thalxu 😅❤️ lots of love from Kathmandu sunita Didi 😍❤️
सुनिता दिदी ले अति रोमाईलो गराउनु भयो...अनि धेरै कुरा तपाईंको भिडियो देखि सिक्ना पाईयो...भन्दै । तपाईंको त्यो घाउ चादै निको होस.अनि आफ्नो स्वास्थ को ख्याल सधै राख्नु होइ💕🙏🇳🇵
सबैले आफ्नो संस्कृतिको संरक्षण यसरी नै गरौं है।हामी पनि सिक्किममा जाने जति आफ्नो संस्कार संस्कृति बचाउने कोशिश गर्दैछौ ।अनि बाबाको नचाइ अलिक मिलेन😊😊😊तर ममि पर्फेट😊😊।Lots of❤❤❤ from sikkim.
आमामा कति रमाईलो हौँ सुनिता नाना म पनि नजिक भएको भए तपाईहरुसँग नाच्न आउँथे नी डेली vlog नछुटाई हेर्ने बानी भएर हाेला कति बेला भिडीयो आउँने हाे भन्दै पर्खाइमा बस्छु ❤😊😊
सेवा नमस्ते 🙏२०८१ उभौली पर्व, साकेला को सम्पुर्ण सुनिता बहिनीको युट्युब परिवार देश तथा विदेशमा बस्नुभएका किराती धर्म मान्नु हुने महानुभावहरूलाई धेरै-धेरै शुभकामना🙏❣️Lot's of maya from Sikkim namchi 🩷🩷
Kati Ramailo ni aaphno culture lai ni sangai ani buda ko patti ko sab sameteko hunchh Hajur ko vlog ma Ghumni matrai hoina yeuta perfect 🤩 chhori buhari hunuhunchh Aab chhitai aama ni Vako Hernu Pam hai sis 🎉lots of love from Chitwan
Omg...हाे त नि नानू ,मैले खाएकाे पनि यस्तै बिषाडि खरबुजा परेछ नि ,त्यसैले हाे कि ,श्वास फेर्न अलि अलि गार्हाे पनि भईराखेकाे हाेला सायद उफ.....tc है सबै जना 😘🙏
Hi sunita baini bhai omg mlai pani balya kal ko yad aayo yo git le sarai khusi lagyou git suner sathai yo git le pahila ko gaw ghar sathi samjhiye good jab baini ❤❤
Wow kati dheraiii ramailo hune raix haii sis yo chadma ❤ khusi lagyo sunita sis KO Delly volg herxu ❤ ma jastai manai dekhi Maya garne koko hunuhuncha sunita sis laii 😊 🥰 ❤️ love you sis dheraiii Maya garne Preeti Magar from bardibas 💖❣️
Esto khushi lagiya xa czzyling ra tapai ko ubhauli ko video herera.. hamro gurung ko ta loshar barsa ma ek choti aaunxa tara ni asto babbal sabai gau ghar manche kai naramro na sochi mili juli basdai.. maza gardai kasto khushi lagiya xa... mero chori balla 2barsa xa tara future ma tele rai sanga garchu bihe bhanesi ta handine ho mo... yetti khushi lagxa rai culture herera... mero best friend ni rai ho usko sath maile 2ta Ukhauli ra ubauli ma dance gareko xu kiya khushi lagiyo tapai huru lai maza gareko herera😌♥️
सम्पुर्ण राई समुदायमा उभौलीको शुभकामना 🙏🙏 सिमेभुमे किरा फटयांग्र सम्पुर्ण प्राणी साथै यो सन्सार नचाउने सकेला नाच देख्दा छुट्टै आनन्द र गर्व लाग्छ। आफ्नो आफ्नो समुदायले आफ्नो आफ्नो परम्परा सस्कार सस्कृतीलाई यसरी नै जगेर्ना गर्नु पर्छ किनकि सस्कार सस्कृती परम्परा र भाषा सकिए पछि हाम्रो अस्तित्व पनि सकिन्छ। आफ्नो सस्कार परम्परा कला भाषालाई प्राथमिकता दिउ अरुकोलाइ सम्मान गरौं । सम्पुर्णमा शुभ दिन शुभ जिन्दगानी 🙏🙏
सानो छ खेत सानो छ वारि सानै छ जहान नगरि काम पुग्दैन खाना साझ र बिहान बिहान पाखा झुल्किन्छ घाम देउराली पाखामा असारे गित घन्किन्छ अनि सुरिलो भाकामा छुपुमा छुपु हिलोमा धान रोपेर छाडाैँला बनाई कुलो लगाई पानी आएर गोडाैँला धानको बाला झुलेर होला भुईलाई छोएको घाम र पानी भोका र तिर्खा कसरी भुलेको हिमाल हास्छन् मिलाई सेता दातको रहर किसान भनि जहान पाल्ने यो मेरो रहर❤❤❤
दुई लाइन छुत्यो ।भनेर सानी पतुकी रातो बाधेर झरेकी धमिलो खोला बाधिले होला कसरी तरेकी ❤❤❤
काधको शोभा हलो र जुवा हातमा कोदाली जिबन धान्न गर्नु नै पर्ने उकाली ओराली
Xuteko xa vanna lathe vardinu vayo good…
Support pls
Class 4 ma thiyo hai
कति धेरै रमाइलो हो सबै परिवार friendly हुन्छ यस्तो परिवार सायद कमै हुन्छन् धेरै खुसी लाग्छ नाना को यति धेरै सपोर्ट गर्ने परिवार आफू संगै हुँदा 😊धेरै धेरै माया प्यारी सुनिता नाना सुजन दाई 😗❤️ from India
Plz support me guys haru 🥰🥰🥰😊
Support me
Support me
Hamro Rai haru ko pariwar yestai hunx praye 😊 friendly hamro sabai pariwar yestai hunuhunx 😊 proud to be Rai❤
किसानको रहर
सानो छ खेत,सानो छ बारी,सानै छ जहान
नगरि काम,पुग्दैन खान साँझ र बिहान
बिहान पख झुल्किन्छ घाम देउराली पाखामा
असारे गीत घन्किन्छ अनि सुरिलो भाकामा
काँधको शोभा हलो र जुवा हातमा कोदाली
जीवन धान्न गर्नु नै पर्ने उकाली ओराली
छुपु र छुपु हिलोमा धान रोपेर छौँडौला
बनाई कुलो लागाई पानी आएर गौंदौला
भनेर सानी पटुकी रातो बाँधेर झरेकी
धमिलो खोला बाढिले होला कसरि तरेकी
गालामा साना पसिना दाना मोती झैँ खुलेकी
घाम र पानी भोक र तिर्खा कसरि भुलेकी
सुसेली हाली बयली खेल्छ बतास रातमा
जुनले पोख्छ शीतका थोपा धानका पातमा
सुनौला बाला झुलेर होला भईलाई छोएको
फलेको हाँगो कहिले छ र ननुहि रहेको
हिमाल हाँस्छ मिलाई सेता दाँतका लहर
किसान बानी जहान पाल्ने यो मेरो रहर
Sunita dd deserve NEPAL NO.1 vloger title & loving dd vena❤❤
Support me
किसानको रहर
सानो छ खेत सानो छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साँझ र बिहान
बिहानपख झुल्किन्छ घाम देउराली पाखामा
असारे गीत घन्किन्छ अनि सुरिलो भाकामा
काँधको शोभा हलो र जुवा हातमा कोदाली
जीवन धान्न गर्नु नै पर्ने उकाली-ओराली
छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला
बनाई कुलो लगाई पानी आएर गोडौंला
गालामा साना पसिना दाना मोती झैं खुलेकी
घाम र पानी भोक र तिर्खा कसरी भुलेकी
सुसेली हाली बएयेली खेल्छ बतास रातमा
जूनले पोख्छ शीतका थोपा धानका पातमा
सुनौला बाला झुलेर होला भुइँलाई छोएको
फलेको हाँगो कहिले छ र ननुही रहेको
भनेर सानी पटुकी रातो बाँधेर झरेकी
धमिलो खोला बाढीले होला कसरी तरेकी
हिमाल हाँस्छ मिलाई सेता दाँतका लहर
किसान बनी जहान पाल्ने यो मेरो रहर
😘❤
Wow 👏👏👏
Kati class ko kitab ma Po poile padheko Aile ta birsexu Kati majjale lekhnu vko hajurle
@@susmaraitharu5 class ko nepali book ma xa
साच्चै नै यो हाम्रो संस्कार संस्कृति लाई जगेर्ना गर्न आज को पिडि हरु मा अत्यन्तै आवश्यक कुरा बन्दै गै रहेको छ ||
उभौली पर्व को सबै जन मन हरु मा शुभ कामना
पारुहङ सुम्निमा ले स परिवार मा रक्षा गरुन्🙏🙏 यो समयमा गाह्रो त छदै छ गर्मीले तर सुनिता चेली लाई फाइदा पनि त छ नुहाउन लाई सजिलो कुनै गार्हो छैन ।खुट्टा मा यति धेरै चोट सहेर खुशी को पल मा रमाउनु सक्नु भनेको जो कसैले सक्दैन मात्रै सुनिता चेली ले सक्ने कोहो माईका लाल छैनौं होला
सुनिता सिस लाई त्यो खरबुजा परेको थियो र आज 3,4 लाख मान्छे लाई थाहाँ भयो❤thank you सुनिता सिस
Aafu sang sangai Hami haru Lai pni khusi banauney Sunita dd is Best ❤️
Sunita nana should deserve nepal no.1 vlogger❤
सानो छ खेत सानो छ बारि सानै छ जहान
नगरि काम पुग्दैन खान साझ र बिहान
बिहानो पख झुल्किन्छ घाम देउराली पाखामा
असारे गित घन्किन्छ अनि सुरिलो भाकामा
काधको सोभा हलो र जुवा हातमा कोदाली
जिबन धान्न गर्नुनै पर्ने उकाली ओराली
छुपु र छुपु हिलोमा धान रोपेर छोडौला
बनाइ कुलो लगाइ पानि आएर गोडौला।🥰🥰❤❤❤❤❤❤❤❤class 5
Support pls🎉
@@Subarnakhadka2080done
Wowowo yad aayo school le jibanko 😢😢❤❤
Plz support me guys 😢😢
Support me ♥️
Yo sunita k saro bhagwani haw ..maita ne ramilo ,ghar pañe and society too❤❤❤
Dhanyabat sunita euta sachetna garnu vako ma kharbujako ❤❤
Didi ko vlog aauney betikai padhnai man lagdain 😅 padira manxe Ni padh na xodera Sunita Didi ko vlog Herna thalxu 😅❤️ lots of love from Kathmandu sunita Didi 😍❤️
Hands Off ! To Dedicated to your daily vlog . Sunita Nana❤' so Energetic '❤
सुनिता दिदी ले अति रोमाईलो गराउनु भयो...अनि धेरै कुरा तपाईंको भिडियो देखि सिक्ना पाईयो...भन्दै । तपाईंको त्यो घाउ चादै निको होस.अनि आफ्नो स्वास्थ को ख्याल सधै राख्नु होइ💕🙏🇳🇵
Sewa jojolapa nanu joi ❤❤❤🙏🙏🙏Good work👌👌👌👍👍👍ramro lagyo yasari hasbad wife milara kam garako dakhara👍👍👍❤️❤️❤️
सबैले आफ्नो संस्कृतिको संरक्षण यसरी नै गरौं है।हामी पनि सिक्किममा जाने जति आफ्नो संस्कार संस्कृति बचाउने कोशिश गर्दैछौ ।अनि बाबाको नचाइ अलिक मिलेन😊😊😊तर ममि पर्फेट😊😊।Lots of❤❤❤ from sikkim.
The way youu started your blog today eakdam ramaroo lagyo❤lots of love sunita dede❤
Energy drink khaye pachinko dance ta khatra thiyo ta specially Tyo bhaiko 😂😂😂😂 ani Tyo arko Sano bhaile chahi dhol padkaidiyo hola kati saro thattako 😂😂
२०८१ उभौली पर्व, साकेला को धेरै-धेरै शुभकामना
Wow SAKALA nach khub man paryo❤❤
Uffff yo parkhaiiii🙏🥰love from dharan Sunita nana❤😊
Raini bihe gare pxi atiko chdhi hunu paroni sakela nachnu Lai beautiful couple ❤️❤️
Wow great advice dinu boyo whole RUclips family lai thank a lot
Raiharuko dance chai khatra lagyo and sunita sis you are so energetic ❤
आमामा कति रमाईलो हौँ सुनिता नाना म पनि नजिक भएको भए तपाईहरुसँग नाच्न आउँथे नी डेली vlog नछुटाई हेर्ने बानी भएर हाेला कति बेला भिडीयो आउँने हाे भन्दै पर्खाइमा बस्छु ❤😊😊
सारै रमाइलो गाउघर को याद आयो खाडिबाट हेर्दैछु
सेवा नमस्ते 🙏२०८१ उभौली पर्व, साकेला को सम्पुर्ण सुनिता बहिनीको युट्युब परिवार देश तथा विदेशमा बस्नुभएका किराती धर्म मान्नु हुने महानुभावहरूलाई धेरै-धेरै शुभकामना🙏❣️Lot's of maya from Sikkim namchi 🩷🩷
Thank you so much brother and same to you ❤❤🙏😍😍
Support me
Kati Nepal ko yadd aayo ni thank you sunita gaughrko vdo dekhaunu vayeko ma
Lot of maya❤❤❤❤rai family lai❤❤❤class 5ko ho nana❤❤❤kisaanko rahr poem 😊good hjuko idea frri khnu prx mskai😊
Kati Ramailo ni aaphno culture lai ni sangai ani buda ko patti ko sab sameteko hunchh Hajur ko vlog ma Ghumni matrai hoina yeuta perfect 🤩 chhori buhari hunuhunchh Aab chhitai aama ni Vako Hernu Pam hai sis 🎉lots of love from Chitwan
Happy uvauli pyari nana
I love kirat culture 💗
Akhir husband kosto
Pyari sunita nana ko
So sujan da perfect hunu pryonbtw
Sarai राम्रो kura.bataunu भयो. धन्यवाद नानी. सबैलाई जानकारी दिनुभएको ma.❤❤happy उँभौली Parba Sunita Rai 👪 .family's.
lots of love sunita tata from jhapa❤❤
East or West
Sunita Rai sherstha is always best👍❤️
सुनिता दिदी को भिडियो नछुटाई हेर्ने को को हुनु हुन्छ कमेन्ट गर्नु होस❤❤❤
Ma pani ho tara aafule mehenat garera banayeko vlog kasle herdine hola 😢😢😢 sathi
Gau ghar nei ramailo dekhcha❤️
Omg vlog ayooo vlog ayooo mata aty sake sunita jii ko vlog auda abotw herne hooo sunitajii ko vlog❤😮😊😊😊
कति राम्रोसग नाच्नु हुदौरहेछ सुनिता र सुनिताको दिदिले 🎉😮
आज भोलोग के आउछ भोलि के आउछ पर्सि क आउछ भन्दै हजुर लाई सम्झेर दिन रात बित्छ नाना धेरै धेरै माया always miss you😘❤❤❤❤❤❤
Hamro video mani kahile aaula yesto massage 😢😢😢 kasaile herdidaina
Huss maile subcribe garideko xu hai ❤❤❤❤❤
Auxa hjr maile subcribe gareko xu huss❤❤❤❤
❤❤❤
Thank you for 152 subscriber family❤❤❤
सबोइ जाना साना युतुबर्ले यक अर्कालाइ सपोर्त गरुम अघि बधुम होइ❤❤❤❤
Beautiful Sunita Didi ❤🎉
Lotsss of loveeee ❤
Ma tencn ma Huda hoss ya khusima hamesha hjr KO vlog Herera Aananda hunxa sujan vaii Sunita bunu may God bless you ❤❤❤❤❤👌👌🥰🥰🥰🥰🤗🤗🙏🇳🇵
thnk you so much 320 subscriber family .keep support guys.❤❤❤❤
321 vayo
322 Vayo❤
Back dinuna 😢🎉😢😢😢😢
Plz support me
Support me
5 Class mai xa dii laxmi prasad devkota le rachnu vayeko kisan ko rahar ukhummai gainthiyo laya pani sarai milney😍😍
Sunita nana Lai lots of love 💓😘
naniko video sarai ramro lagyo👍️👍️👍️👍️❤❤❤❤❤❤❤❤❤❤❤❤
Lot's of love you Sunita Dede from ilam❤
Aunty always fun 😊 n rocking 🤘 vlog ta baini ko always perfect vlog 😊 lots of love guys stay healthy ❤😊
Hjur 5 class mai theyo ni kabita lots of love sunita dede❤🥰🌿
Wow nana vlog derai ramailo xa and nana hjr pani ramro nachnu hunda raixa hjr nachnu vako derai ramro❤lots of love both💐🤗
Hello pyari sunita nana 💗
Lots of love from ilam
I heartly like your Every vlog and family
Love you Shrestha family ❤
Sakala nachney sunita sis ko bhai chai k handsome hw❤❤❤❤❤majja aayo aaju sakala hernu❤❤❤
lots of love nana❤❤
So beautiful sharing shai Kura ho nani afno culture vnya afno culture ho bhaju jetanu vyo😂😂😂
Sarai ramailo hjuko video hererw ramaudai😊Lots of dheraii maya 😊 beautiful family 😊
Wow so supporting frn❤❤❤
Dhol jhamta bajeko sunne bitikkai ufrin man hunxx👌♥️hur hur proud to kirat👌🤟🤘🤘
Lots of love Sunita sujan ❤❤
Aama hau sunita nana ramailo po hudo rahexa tw..💗❣️
Aayo nana ko vedeo wait garda gardau❤❤❤big fan nana
Raini Is Hami
Hami Is Olwz Dami🤭❤️
Chamling Rai Haru Yeta Sewaney🙏🤭
Lots of love ❤Sunita bunu ❤❤❤
Thank you so much for 243 youTube family ❤❤❤keep loving keep supporting guys❤❤
Hlo sunita nana.Big fan from lalitpur❤❤❤❤❤
Sunita bahini ko aamma sarai majja lagxa hau❤lots of love❤ from Dharan ❤
Sunita di ko autai vdo nwxutaune koko hnhnxw 😊 ak arka lai support garum hai guys 🥰
Hass mero video mani yesto supporting sathi haru kahile vetne hola 😢
५ कक्षाको नेपाली किताब को हो सिस्😍 lots of maya both of you sis❤❤
Thank you so much my RUclipsr family 🎉and keep sporting Please ♥️🙏
subscribe 😊
Support me ♥️
@SangitaSharma6338 follow back garnu hola maila ni hjr lai gardako xau
Plz support me🎉🎉
Back choi didoin support me matra vanx 😆😂
Oye sunita bahini energy drink khayera ta jump gardai nachirako k😂 la la ramilo garyaw malai pani ramailo lagyo ❤
Beautiful family video love from jhapa
Kato railo hau nacheko dekhdat mapani sunita baini vako thauma aau aau man lagyot hau😂❤
Lost of love 😘😘
Happy sakela sabai lai sunita nanu kati ramailo 🙏🙏😍😍❤️❤️ from Hong Kong 🇮🇲 Hong Kong ma pani babeye vayo yas pali.. Happy sakela 🙏🙏💪💪
उभौली को सम्पुर्ण महानुभावहरूलाई धेरै-धेरै शुभकामना❤
जेठ १९ गते मध्यपुर ठिमी - ६, कमेरोटार खेलमैदानमा भेटौ है🙏🙏
Support me
Sunita Didi sakela manauna Kathmandu ko tudikhel aaunu paryo 26 gatey ... ❤❤❤❤❤humble request 🙏
love you sunita sis love from pkr🥰❤️
Omg...हाे त नि नानू ,मैले खाएकाे पनि यस्तै बिषाडि खरबुजा परेछ नि ,त्यसैले हाे कि ,श्वास फेर्न अलि अलि गार्हाे पनि भईराखेकाे हाेला सायद उफ.....tc है सबै जना 😘🙏
Sunita sis ko vlog dherai ramro lagxa sadhai Herne garxu
Kati supporting❤❤❤
Hi sunita baini bhai omg mlai pani balya kal ko yad aayo yo git le sarai khusi lagyou git suner sathai yo git le pahila ko gaw ghar sathi samjhiye good jab baini ❤❤
First like n comment😍😍😘😘 i am so happy sis ❤️❤️❤️
Wow kati dheraiii ramailo hune raix haii sis yo chadma ❤ khusi lagyo sunita sis KO Delly volg herxu ❤ ma jastai manai dekhi Maya garne koko hunuhuncha sunita sis laii 😊 🥰 ❤️ love you sis dheraiii Maya garne Preeti Magar from bardibas 💖❣️
Happy Sakala🎉 wow that's awesome 💯 have a great day 💐😁😊😳😲👍😃
sunita sis nacheko dekhera malai ni nachna man lagyo ani sujan brother nachna siknu vako ma sarei khusi lagyo ❤❤
1k भन्दा मुनिका साथिहरु सबैले एकले अर्कालाइ सपोर्ट गरौ ❤
subscribe 😊
12 Vayo❤
Back dinuna 😢🎉🎉🎉
मैले पहिलो चोटि देखेको कलचर नाच धेरै राम्रो लाग्यो❤❤
Yesss ho ni nana 5 class mAh ho nana ❤ keep it up nana❤❤
Thank you so much 534 subscribe compitli target 1k sapot garnu hai sabai la ❤❤❤❤❤❤❤❤
535 Vayo❤
Esto khushi lagiya xa czzyling ra tapai ko ubhauli ko video herera.. hamro gurung ko ta loshar barsa ma ek choti aaunxa tara ni asto babbal sabai gau ghar manche kai naramro na sochi mili juli basdai.. maza gardai kasto khushi lagiya xa... mero chori balla 2barsa xa tara future ma tele rai sanga garchu bihe bhanesi ta handine ho mo... yetti khushi lagxa rai culture herera... mero best friend ni rai ho usko sath maile 2ta Ukhauli ra ubauli ma dance gareko xu kiya khushi lagiyo tapai huru lai maza gareko herera😌♥️
Heelo lots of love from Bhutan 🇧🇹 dee i loved to watch your daily vlog ❤🎉
❤❤❤thanks for 399 subscribe family😢❤😢 keep supoot😢❤😢
सम्पुर्ण राई समुदायमा उभौलीको शुभकामना 🙏🙏 सिमेभुमे किरा फटयांग्र सम्पुर्ण प्राणी साथै यो सन्सार नचाउने सकेला नाच देख्दा छुट्टै आनन्द र गर्व लाग्छ। आफ्नो आफ्नो समुदायले आफ्नो आफ्नो परम्परा सस्कार सस्कृतीलाई यसरी नै जगेर्ना गर्नु पर्छ किनकि
सस्कार सस्कृती परम्परा र भाषा सकिए पछि हाम्रो अस्तित्व पनि सकिन्छ।
आफ्नो सस्कार परम्परा कला भाषालाई प्राथमिकता दिउ अरुकोलाइ सम्मान गरौं । सम्पुर्णमा शुभ दिन शुभ जिन्दगानी 🙏🙏
Support me
Aunty (Sunita’s mother)dance so well❤
Looking so pretty sis
Adhakxiya ta mero tippa 🙏🙏❤ happy ubhauli❤ sunita sis
Lots of love nana❤
Nta sujan vena ko pni reels harxu ..100k bako ma vena lai congratulations 🎉 Vanna chahsnxu 🤗
सम्पुर्ण किराती हरु मा साखेला को शुभकामना, 🙏🙏🙏🙏💗💗💗💗💗💗💗💗
Thank you for 825 subscriber family keep supporting me❤❤😊
826 Vayo❤