मन्त्रीको संकट मोचनमा युवाको बलि! एनसेलमा बिक्न सांसदको मरिहत्ते। मेयरलाई थुनेर सजाय। CALL 24

Поделиться
HTML-код
  • Опубликовано: 26 авг 2024

Комментарии • 428

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 8 месяцев назад +58

    मन्त्री सहित जलाउनु पार्ने हो !

  • @GaneshOfficial324
    @GaneshOfficial324 8 месяцев назад +23

    कठै मेरो देश,मन्त्रीको गाडी भन्दा पनि
    युबाहरुको ज्यान सस्तो भयो!!😡😡

  • @birgorkhali4369
    @birgorkhali4369 8 месяцев назад +25

    अब दिन आयो जहा नेता भेट्यो तेहि ठोक्ने आज को घटनाले तेहि देखायो ।

    • @bistabrobista7320
      @bistabrobista7320 8 месяцев назад

      Thoknu parxa Sala haru lai Aaba 😡😡😡😡😡😡

  • @dipeshshakya2219
    @dipeshshakya2219 8 месяцев назад +48

    भ्रष्ट सरकार ले गर्ने भनेको नै येतिकै येस्तै काम हो। ज्यन मारा सरकार मुर्दाबाद।

  • @MrBishnu2010
    @MrBishnu2010 8 месяцев назад +10

    सबै पत्रकार यस्तै हुनुपर्छ अनि याे देशमा खबरदारी बढ्दै जानेछ

  • @milanpant5862
    @milanpant5862 8 месяцев назад +31

    मन्त्री रहितको जलाउनु पर्ने

    • @madanthakuri3349
      @madanthakuri3349 8 месяцев назад +1

      Rahit hoina mantri sahit jalaunu parxa.aba anya mantriko palo kramasa aaunu parxa.

    • @shyamrajpyakurelshyamraj2982
      @shyamrajpyakurelshyamraj2982 8 месяцев назад

      नेता फकरहरुलाई खोजी खोजी जलाउने दिन कहिले आउला ?

  • @user-ei1nn1hd9m
    @user-ei1nn1hd9m 8 месяцев назад +30

    हामीले रगत पसिना एक गरेर तिरेको करबाट किनेको त्यो गोली बरु ती कुर्सी मा बसेका भ्रस्टचारी लाई हान्नुनी ये डण्ठेहरू 😢। मिर्ततक का परिवारमा छोरा मरेको समाचार सुन्न सक्ने क्षमता भगवान् ले प्रदान गरुन्, हार्दिक श्रदान्जली 😭😭।

    • @madanthakuri3349
      @madanthakuri3349 8 месяцев назад

      Ti dalal vrasta khetala Harulai ta jogaunu paro salam thoknu paro natra talab r vat khana paindaina kyarnu.

  • @anil032
    @anil032 8 месяцев назад +2

    तपाईं जस्तो बुलन्द आवाज अरु कुनै पत्रकार नै छैन

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 8 месяцев назад +9

    आहा ! कति मनछुने समालोचना ,जय होस् सिधा कुरा जनता संग का संचालक ज्यु ,

  • @GaneshLawati-wl8pz
    @GaneshLawati-wl8pz 8 месяцев назад +11

    जे गरे युवाहरुले, एकदम ठीक गरे। अझ कम पो भयो।

  • @basantpant2872
    @basantpant2872 8 месяцев назад +3

    यो नेता हरु लाई आगो लाउनु पर्छ त्यस पछि मात्र नेपाल मा विकास हुन्छ

  • @-Rr1990
    @-Rr1990 8 месяцев назад +65

    आतंककारीले चलाएको देशमा आतंक हुन्छनै भन्दैगर्दा सरकारमा रहेका प्रमुख दल कङ्रेस र प्रतिपक्षी दल एमाले सबका सब ठुलो दोषी हुन्।

    • @subashrayamajhi5948
      @subashrayamajhi5948 8 месяцев назад

      याे नैतिक हराम सरकार लाई एमाले ले सरकारकाे पक्षमा भाेट हालेै हाे अनि के मुल्यांकन ।

    • @purnapurna8729
      @purnapurna8729 8 месяцев назад

      याे नालायकहरूकाे एउटा लिस्ट बनाएर मार्ने एउटा Strong Team बनाउने हाे?

    • @subhash7408
      @subhash7408 8 месяцев назад

      Kalo kangress deuba aruju manju chor hun. Sab पार्टी kaubasdi hehe

  • @reshmaparajuli2658
    @reshmaparajuli2658 8 месяцев назад +4

    सहाशी पत्रकार सम्मान छ हजुरलाई🙏🙏❤️🇳🇵

    • @MadansinghThapa-wk2kj
      @MadansinghThapa-wk2kj 7 месяцев назад

      Rblejahathulothulothgighotalsbhachhwahachapchasmilitrismssyhlgrnuprchh

  • @maniramkhana5630
    @maniramkhana5630 8 месяцев назад +2

    हार्दिक श्रद्धाञ्जली सरकार एकातिर दुई बुवा लाई तातो गोलि ताकिस अर्को तिर सन्दीप जस्तो देश कर्णधार लाई जीउँदै मारिस वाह गणतन्त्र

  • @badriacharya980
    @badriacharya980 8 месяцев назад +4

    पत्रकार भन्या यस्तो हुनुपर्छ❤❤

  • @prithbirai5432
    @prithbirai5432 8 месяцев назад +26

    Right and bold opening comment, hats off to you for your exemplary journalism

  • @loasg11
    @loasg11 8 месяцев назад

    21 औं शताब्दी सुहाउदो वैज्ञानिक समाजवादको सुन्दर नमुना । लाल सलाम !

  • @mahadevsharma4793
    @mahadevsharma4793 8 месяцев назад +11

    नितिगत भ्रष्टाचार मा ब्यस्त यो भ्रष्टाचारी सरकारले आज होनहार युवाको बलि चढायो । गद्दार मन्त्री प्रकाश ज्वाला मुर्दाबाद ।

  • @rimalmitra3171
    @rimalmitra3171 8 месяцев назад +6

    यीन को समिति को कुनै भरोसा छैन यो समिति ढाकछोप समिति हो यीन ल़ाई अब जनता ले लखेट्नु पर्छ |

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 8 месяцев назад +10

    सहि भन्नु भएको छ पत्रकार सर तर ई अपराधी हरु लाई हात्तीलाई जस्तै कानमा झिराले नघोचे सम्मा सुन्दैनन् होला

  • @MahendraShahi-2054MNUN
    @MahendraShahi-2054MNUN 8 месяцев назад

    कति राम्रो समाचार तपाईं को
    यो मिडिया जो सत्यतथ्य को लागि सलोट छ

  • @maniramshrestha9135
    @maniramshrestha9135 8 месяцев назад

    धेरै राम्रो समाचार संकलन तथा शसक्त र स टिका सरकार लाई लाज लगाई दिने प्रस्तुती

  • @-Rr1990
    @-Rr1990 8 месяцев назад +25

    अब यी भ्रष्ट नेतालाई देश निकाला गर्न सबै एक हुने दिन आएको छ।

    • @bishnuprasadacharya4202
      @bishnuprasadacharya4202 8 месяцев назад

      ठिक पारनु परछ नेता चाेरहरू लाई।

  • @manjurijal6053
    @manjurijal6053 8 месяцев назад

    कति मार्मिक र मन छुने शब्दका भनाइ अब त अति भो विकल्प खै 😭😭😭😭😭

  • @ramailoyata5678
    @ramailoyata5678 8 месяцев назад +4

    आज यौटा संकल्प गरौ यदि देश बन्छ भनी 50/60 जना जनता जाउ न त् जन्म कैद
    कुरा बुझौं
    1जना जन्ता ले यौटा नेता को छाती फोरौ न त म त तयार

  • @karunaraee230
    @karunaraee230 8 месяцев назад +1

    आजको घट्नाले साह्रै दुख लाग्यो मनभरी सपना बोकेर बाध्याताले बिदेशिन लागेका युवाले बुढेसकालको बा आमाको साहारासगै अस्ताए😢😢

  • @shyamchhetri5386
    @shyamchhetri5386 8 месяцев назад

    नेपाल राष्ट्रको जय जय होस्।

  • @idobibek
    @idobibek 8 месяцев назад +17

    सबै नेतालाई गाडीमा हालेर खोलामा बगाइ देउ

  • @ramchandrahumagain1741
    @ramchandrahumagain1741 8 месяцев назад +1

    हाम्रो समस्या सरकार छ यसबाट छुटकारा पाउँ

  • @MeroDeshNepalpyaro
    @MeroDeshNepalpyaro 8 месяцев назад +2

    माओवादी बाट देश जोगाउ

  • @shreevlog86
    @shreevlog86 8 месяцев назад

    सहि वक्तव्य र विश्लेषण हजुर्🙏🙏🙏🙏

  • @saru__rana
    @saru__rana 8 месяцев назад +1

    होनि 1000000000%%%❤❤❤❤राजिब सर

  • @user-yi7cy6xk6b
    @user-yi7cy6xk6b 8 месяцев назад

    news 24 खबर १००%ठिक छ

  • @user-vw5fs6ks3k
    @user-vw5fs6ks3k 8 месяцев назад +2

    मन्त्री सहित र त्यो भराउटे पुलिस सहित अागो लगाउनु पर्ने गल्ती भयो मित्रहरू .....

  • @edufm2796
    @edufm2796 8 месяцев назад +1

    प्रदेश खारेज हुनै पर्छ, नेताकार्यकर्ता लाई जागिर खुवाउन बाहेक केही काम छैन।

  • @pusparajkafle3292
    @pusparajkafle3292 8 месяцев назад

    कार्यक्रम सञ्चालक ज्यु को वाचन् १००% सहिछ

  • @movieexplained5903
    @movieexplained5903 8 месяцев назад +4

    Raja aau desh bachau bachau bachau ❤❤❤

  • @ashabahadurlama2443
    @ashabahadurlama2443 8 месяцев назад +4

    absolutely 100%right sir.

  • @purnapurna8729
    @purnapurna8729 8 месяцев назад

    😊 बहिनी दिदी भए त हजुर संग बिवाहा गर्दिन्थे मतलब छाेरी हेर्न माग्न चाहिँ हैन हजुरलाई लिन पाे आउने थिए सर 😊😊
    जय नेपाल, ढिलाे हुन्छ तर अबस्य समय निकालेर हेर्ने गर्छु हजुरकाे समचार सम्पुर्ण सुचनाहरू महत्त्वपूर्ण हुन्छन् प्रस्तुतिकाे लागि हृदय देखीकाे धन्यवाद सर। भगवान् पशुपतिनाथ् ले हजुर लगायत हजुरकाे सम्पुर्ण परिवारकाे कल्याण गरून्। जय नेपाल आमा सर ❤️🇳🇵🙏

  • @saritasaritu8248
    @saritasaritu8248 8 месяцев назад +4

    Great journalist Rajib sir Sarai dkhako khbr sunnu paeyo mantri bachayera aakros pokheka yubako jyan line mantri lai aba aago lagaunu parxa

  • @saa-zanxetri
    @saa-zanxetri 8 месяцев назад +8

    खास मा दुई चार देश द्राेही मन्त्री काे बलि चडाउन पर्ने मा एउटा गरिबकाे सन्तानको ज्यान लिएर बहादुरी देखाए छन् । याद रहाेस यहीँ गतिमा बेरोजगार बड्दै गयो भने भाेलि सिंहदरबारमा आगाे लाग्न सक्छ । 😢😡😡

  • @delprasadadhikari616
    @delprasadadhikari616 8 месяцев назад +1

    Aahaa
    Dherai ramro manasib kura garnu vayo sir.❤❤🎉🎉

  • @lumbinicommunicition5462
    @lumbinicommunicition5462 8 месяцев назад

    नेता मन्त्री का मुटु हुने भए यस्ता शब्द वाण ले लागेका घाइते हरु ढलिसक्थे। वाह वाक कला।

  • @ganeshparajuli5766
    @ganeshparajuli5766 8 месяцев назад

    एनसेल काे बचाउगर्ने सांसद लाई नाङ्गै झार पार सवै सत्य उकल्नेछन् ।।

  • @khimsharma59
    @khimsharma59 8 месяцев назад +9

    गार्हो छ हामिलाई😢

  • @mayachhetri6530
    @mayachhetri6530 8 месяцев назад

    अब भष्ट्रचारी नेताहरू लाई सबै जनता मिलेर जिउदै जलाउन पर्छ नत्र देशमा केही राम्रो हुदैन अब हामीले यो पाटी र तो पाटी हैन सबै एकजुट नेपाली हुनु पर्छ र भष्ट्रचारी लाई जिउदै जलाउनै पर्छ

  • @passangdawa5618
    @passangdawa5618 8 месяцев назад

    गृहे मान्त्री जि जनता मर्नु प्यछ

  • @kishorone
    @kishorone 8 месяцев назад

    अब बिस्तारै सरकारको बिरुध्द आवाज उठ्दै छ। अब विकल्प खोज्नु अपरिहार्य भाइ सक्यो। यिनिहरु जति सरकारमा बस्छन् त्यतिनै देश बरबाद हुन्छ।

  • @premneupane4436
    @premneupane4436 8 месяцев назад

    बिजुली को पैसा नतिर्ने लाई कानुन कार्बाहि गर्नैपर्छ!!

  • @prabinrana2423
    @prabinrana2423 8 месяцев назад +6

    🎉🎉Great journalist🎉 great talking 🎉 hats off with salute 4 ur strongly presentation 🎉

  • @DS-hd4sb
    @DS-hd4sb 8 месяцев назад

    राम्रो! प्रस्तुति

  • @abravo818
    @abravo818 8 месяцев назад +6

    Great news presentation, thanks a lot ❤

  • @tejlimbu1583
    @tejlimbu1583 8 месяцев назад

    गाडि मात्र किन जलाइयो! बधाइ छ बेरोजगारि युबाहरुलाइ, अब डन्ठे नेताको गार्ड हरुले बुज्नु , यो सबै भ्र्स्ट्र चारले गर्दा हो !

  • @mktsdmuna6789
    @mktsdmuna6789 8 месяцев назад +12

    राजिन जिको पनि बुलन्द आवाज सदै यस्तै रहिरहोस्🙏

  • @ameerkc5033
    @ameerkc5033 8 месяцев назад +3

    आजको आन्दोलनमा गोलि हान्ने आदेस दिने र गोलि हान्ने दुइटै लाई फासि दिनुपर्छ😓

  • @narjakholayowaclube2146
    @narjakholayowaclube2146 8 месяцев назад +3

    बिचरा हामी नेपाली 😢😢जय 🔔🔔🔔

  • @anishkhadka7982
    @anishkhadka7982 8 месяцев назад

    यो देशको प्रमुख समस्या माओबादी हो। यो सत्तामा रहुन्जेल जनता र देशले न्यायको आस गर्न पाउने छैनन्

  • @Sherpavlog138
    @Sherpavlog138 8 месяцев назад +1

    दोसी लाई गोली हनने लाई करबही गर्नु परयो यो कसतो लोकतनत्र हो? जनताको हाग आदीकार खोई? हदिक सरदनजली जसले यो कमेनट पढनु हुनछ भगवान ले सधै रक्ष गर्न छ।❤🙏

  • @UmaKantaAcharya-vp9we
    @UmaKantaAcharya-vp9we 8 месяцев назад

    त्यो एपिस भन्ने कार्यालय र श्रम मन्त्रि लाई संग्गै राखेर जलयको भय अति राम्रो हुन्थ्यो

  • @BinodThapa-vk9yg
    @BinodThapa-vk9yg 8 месяцев назад

    सहि हो सर

  • @sushil7567
    @sushil7567 8 месяцев назад

    गुड ❤❤छ राजीबजीलाई🎉🎉नेपाल आमालाई जय युबालाइ राजालाइ पशुपतिनाथ मुक्तिनाथ ❤❤पुकारछ एकीकृत जन्ताहुनुपर्छ जय नेपाल ग्रेटरनेपाल जीन्दाबाद फणीन्द्र नेपाल जीन्दाबाद

  • @user-pk9bz5lx5z
    @user-pk9bz5lx5z 8 месяцев назад +4

    Greet news

  • @rammanipokhrel3420
    @rammanipokhrel3420 8 месяцев назад +4

    Good job

  • @user-uf6qk7ew2p
    @user-uf6qk7ew2p 8 месяцев назад

    एकदम सहि तरिकाले भन्नुभयो👍👍👍👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nurusherpa306
    @nurusherpa306 8 месяцев назад

    मन्त्री लाई पनि संगै जलाउनु पर्ने गल्ती गरेउ साथी हो

  • @shankardhami7877
    @shankardhami7877 8 месяцев назад

    सही कुरा हो अब यिनीहरुलाई नङ्ग्यानु प्रर्छ । र यिनीहरुको सम्पती राष्टी्यकरण ग्रर्नु जरुरी छ।

  • @bishnuprasadacharya4202
    @bishnuprasadacharya4202 8 месяцев назад +1

    सहि हाे।

  • @user-gg3oo2lu9l
    @user-gg3oo2lu9l 8 месяцев назад

    पुरना मन्त्री जति सबै लाइ जल्लाएनि हुन्छ

  • @rahmbaniya2579
    @rahmbaniya2579 8 месяцев назад

    Yes you right sir good news

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 8 месяцев назад +4

    यस्तै दम्दार अावाज उठाउन नछाेड्नु हाेला सर।🎉

  • @nbpunbahadur6341
    @nbpunbahadur6341 8 месяцев назад +2

    13:16 योखातेनिहो

  • @FunnyJackrabbit-wx1vw
    @FunnyJackrabbit-wx1vw 6 месяцев назад

    जय नेपाल जय जनता

  • @suryagurung3405
    @suryagurung3405 8 месяцев назад +1

    मन्त्री मरेको भए यति दुख हुने थियन

  • @kishorsharma5424
    @kishorsharma5424 8 месяцев назад

    नेपालमा कसै कसैले त नाङैॅ पनि भाग्न नपाउने दिन देखिन थाल्यो। जय बिर नेपाली।

  • @mayachhetri6530
    @mayachhetri6530 8 месяцев назад

    देशले जनताको हैन भष्ट्रचारी र भ्रस्ट नेताहरुको बली मागेको छ दिनै पर्छ बली

  • @Delje960
    @Delje960 8 месяцев назад

    गणतन्रंको नतिजा

  • @prateekdhakal5115
    @prateekdhakal5115 8 месяцев назад +2

    मुक्ति चाहिएको छ !

  • @shreevlog86
    @shreevlog86 8 месяцев назад +2

    great work kulaman sir🙏🙏🙏🙏

  • @sarojmagar9963
    @sarojmagar9963 8 месяцев назад

    अब हेर्दै जाऊ सरकार।तिमीहरूको पनि जल्ले दिन अबो धेरै टाडा छैन।

  • @shivaadhikari7959
    @shivaadhikari7959 8 месяцев назад

    Yek matra yo desko sachha saput kulman jiu yahi adan linuhola hajur salut you

  • @sumitrakunwar3258
    @sumitrakunwar3258 8 месяцев назад +6

    नेपालि।जन्ता।अब।सडकमा।अउनै।पर्छ।अब।जन्ता।हो।कर।तिर्न।छाडि।दिनु।पर्छ।हेरउत।जन्ता।मार्ने।प्रहरिले।के।खान्छ।नेता।के।खान्छ।जन्ता।सबै।मिलेर।कर।तार्न।बन्द।गरिदिउ

  • @chudamanikhanal6838
    @chudamanikhanal6838 8 месяцев назад

    मुक्त होइन होउ मुक्ति।

  • @yatrins6604
    @yatrins6604 8 месяцев назад

    Aaj bat timro fan bhaiyo buda keep it up

  • @user-hk5fp3mi6h
    @user-hk5fp3mi6h 8 месяцев назад

    Rajib khatri bhaiko kura sarai man parxa

  • @umastree6182
    @umastree6182 8 месяцев назад

    सबै मिलेमोतोमा देश सिध्याउन कसरी सकिन्छ भन्ने समिती अहिलेसम्म कति बने बने जति जे जे बन्दै गए जनतालाई झन झन्झन् संकटमा पारिँदै गएको छ जनता अब पनि निदाउने हो भने एकदिन न देश रहनेछ न जनता!

  • @ramthapamagar5954
    @ramthapamagar5954 8 месяцев назад +3

    समिति उपसमिति केकालागि एनसेल बचाउन? काम गर्ने निकायलाई किन हस्तक्षेप गरेर किन नौटङ्की😢

  • @netrabhusal3418
    @netrabhusal3418 8 месяцев назад

    याे सकारकाे घाेर बिराेध गदछु यस्तो भस्ट सकार चाहिदैन प्रधानमन्ति गृहमन्त्री ले तुरुन्तै राजिनामा देऊ

  • @nepalpabi4758
    @nepalpabi4758 8 месяцев назад

    भोली देखि प्रधानमन्त्री, राष्ट्रपति,मन्त्री, नेता सबको सुरक्षा हटाउनु पर्छ ?
    जनता मर्दा तिमिहरुलाई फरक पर्दैन भने तिमिहरु मर्दा पनि जनतालाई फरक पर्दैन

  • @NabinRai-yb8xe
    @NabinRai-yb8xe 8 месяцев назад

    Wa WA wa ... News...😮

  • @user-kc9dh5cg9x
    @user-kc9dh5cg9x 8 месяцев назад

    100% मा 1000% राम्रो छ।

  • @loveualways17
    @loveualways17 8 месяцев назад +2

    This show is enough to get suffer from Depression . Oh God give me power , I want to make Nepal safe from the politicians.

  • @bpsshrestha
    @bpsshrestha 8 месяцев назад

    Sahi ho ptrakar ji

  • @kanchashrestha2045
    @kanchashrestha2045 8 месяцев назад

    सबै कुरा सहिछ हजुर

  • @singgurung7206
    @singgurung7206 8 месяцев назад

    1000%right

  • @rajushahi5336
    @rajushahi5336 8 месяцев назад +1

    Great presentation….Hats off to you

  • @user-sh8rs1vp7c
    @user-sh8rs1vp7c 8 месяцев назад +3

    थुइक्क गैंडा 😮
    कि "मुक्ति" चाहेको छ " भन्नु
    कि "मुक्त हुन चाहेको छ" भन्नु😮
    "मुक्त चाहेको छ" को अर्थ के ?
    नेपाली पत्रकार भएर नेपाली भाषाकै बेइज्जती गर्नु ? कसरी सहनु ? लाज लाग्दैन 😮
    नेता र तिमीहरूमा कुनैपनि फरक छैन, छदैछैन😮😮😮😂

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 8 месяцев назад

    अब यी नेताहरुलाइ छानी लखट्नु पर्छ

  • @ShyamRoka-du8ru
    @ShyamRoka-du8ru 8 месяцев назад +1

    इनेताका,काडसुनदापनि,देशछाेडिकाजाउकाजाउ,हुनछ

  • @mohanlalita7665
    @mohanlalita7665 8 месяцев назад +2

    सबलाइ आगो लाइदेउ म मेरो आजिवन कमाइको 50% सबै यो आन्दोलन मा पिडितलाइ दिन तयार छु।😪म पनि देशमा केही गर्न खोजेर रिण पर्यो अनि तिर्न बिदेशिएको एक युवा।😪😪😪मेरो कमेन्ट मन पर्नेले पोस्ट गर्दिनु होला है।😪स्र्कीन सट गरेर।😘

  • @krishnachhetri7356
    @krishnachhetri7356 8 месяцев назад

    प्रजातान्त्रिक ब्याबस्था यी सबै कारान ले उयुक्त देखिदैन