Sagar BC ले सुनाय जात कै कारण Breakup देखि पुलिस चौकी सम्म को कहानी ||Ranjit poudel Sima Thapa EP10

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024

Комментарии • 445

  • @tulprasadTulprasad
    @tulprasadTulprasad 3 месяца назад +58

    सबै कुरा राम्रो।लाग्यो सागर सर ले सिमा लाई माया देखाउदा सिमाले अर्को मान्छेलाई लाइन हान्दा यो फितिकै मन परेन???? साचो माया गर्ने मान्छेको कदर गर्नुस सागर सिमा भनेको सबैलाई मन पर्ने जोदि हो

  • @dirgathapa572
    @dirgathapa572 3 месяца назад +26

    सागर जि धेरै सिधा लाग्यो सिमा जि ल के सागर जि लाई स्वीकारनु धेरै मुस्किले प्रोपोज गर्नु भयो बिचरा मलाईत सागर जि लाई माया लाग्यो मन पर्ने कलाकार पनि हो मेरो सागर जि❤❤❤

  • @SuzanKhadka
    @SuzanKhadka 3 месяца назад +38

    सागर र सिमाको जोडी मन पराउने जति हाजिर गरौँ है साथीहरू

  • @shreyamagar4422
    @shreyamagar4422 3 месяца назад +99

    सागर सिमा एक हुनै पर्छ यो जोडी best छ

    • @reactionvideo9490
      @reactionvideo9490 3 месяца назад +1

      कसरी हुन्छ होला बाउ छोरी जस्तो उमेर भयो साथि

  • @Kajalofficial7
    @Kajalofficial7 3 месяца назад +96

    साँचो माया गरे पछि जातले केही गर्न सक्दैन दाजु❤ मायाले सन्सार जित्छ ❤❤जात दुईटा हुन्छ दाजु महिला पुरुष ❤️❤️🙏🙏🙏

    • @minamagarni3783
      @minamagarni3783 3 месяца назад +4

      Akdam sahi kura garnuvayo hjr le .

    • @PabitraFucchu-db6iz
      @PabitraFucchu-db6iz 3 месяца назад +6

      Bole jasto salijo raichha 😢😢😢 mero pni yastai chha jatinai maya bhaye pni kahi na kahi hunchha

    • @DipakThapa-yz1tk
      @DipakThapa-yz1tk 3 месяца назад +2

      sagar and sima tara malae chahi fhereni sagar dai ko man matrai dukhni ho he jasto lagdai xa sagar dai le yati maya garnu hunxa tara sima sis le garnu hunna jasto lagdaixa kina sagar dai le yasto majja le prem parsthap rakhada ta utai joke gare ra udhaunu vhayo plz hamro dai ko man dukhaeuni kam na garnu hola baru pahale nai man ardaina vhani pardaina vhannu hola hamro dai le paxe pheri ruwoni kmm na garnu hola plz tq

    • @prakashkalpana996
      @prakashkalpana996 3 месяца назад

      ​@@DipakThapa-yz1tk Sai vannu vayo ❤❤😢😢

    • @bishnumaya9523
      @bishnumaya9523 5 дней назад

      ​@@minamagarni3783❤

  • @karankhatari5567
    @karankhatari5567 3 месяца назад +41

    सन्सार मा सबै भन्दा राम्रो चाई मेरो जोडि लाक्छ
    आफुलाई तेस्पछि
    सागर र सिमाको लाक्छ ❤❤❤❤

  • @dineshlamichhane145
    @dineshlamichhane145 3 месяца назад +101

    मेरो आफ्नो विचारमा, सागर र सीमा दुवैले एक अर्कालाई धेरै माया गर्छन् तर खुलेर मिडियामा नबोलेको मात्र हुन् आँखाले बताउँछ उहाँ हरुको❤❤भगवानले साथ दिनुहोस् सधैं दुवैलाई एक हुन❤

    • @user-ow8uk4kv5v
      @user-ow8uk4kv5v 3 месяца назад +3

      मलाइ त डाउट लाग्यो यिन्ले पनी घर परीवर को लाज हु्न्छ भनेर जात हेरी न जस्तो लायो

    • @user-ow8uk4kv5v
      @user-ow8uk4kv5v 3 месяца назад

      किन कि आफुले माया गर्नी मान्छे को अगाडी अरू लाइ आखा लाउदैन शिमा जी ले भन्नु भयो कि रन्जी जि लाइ के म हजुर कि लायक छैन र यो भन्नु भयो तेसैले मेरो मन दुख्यो मैले गल्ती भनेको भय छमा चाहान्छु

    • @sonikapandey7871
      @sonikapandey7871 3 месяца назад +1

      मलाइ पनि तेस्तै लाग्छ

    • @ashokrasaili2989
      @ashokrasaili2989 3 месяца назад

      कुरा गहिरो छ जस्तो लाग्यो है

  • @bharatgurung2495
    @bharatgurung2495 3 месяца назад +15

    सागर भाई र सिमा को कुरा सुन्दा दुबै जना सराई कुरा बुज्ने रहेछ ( both great )❤️❤️

  • @khemraj1206
    @khemraj1206 3 месяца назад +14

    यो जोडि भनेको भगवान ले नै बनार पठाको जोडि हो यो जोडि मा कमि केहि छैन सप भरिपुर्न भको जोडि हो सगर र सिमा को दुबैमा अथाहा मायाँ छ यो जोडि बैबाहिक जिवन्मा बधियोस ❤❤

  • @rupathapa6284
    @rupathapa6284 3 месяца назад +22

    सागर भाई र सीमा बहिनी को जोडी नछुटोस् यो जोडी एक भएको हेर्न चाहने को को हुनुहुन्छ❤❤

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf 3 месяца назад +20

    नेपाली मनिसमा चेतना कैले आऊछ भने यस्तै जात भात ले गर्दा नेपाल अगाडी नबढेको हो यो जोडी कैले छुट्न नपरोस माया छ ❤

  • @user-xr2mv5ei8w
    @user-xr2mv5ei8w 3 месяца назад +17

    मेरो बिचारमा सागर ले सीमा लाई मावा गछन तरा खूलेरा भनेनन सीमा ले पनी मावागछी जात दुईपरकारका हुनछ एउटा महिला र पुरु❤❤❤❤❤🎉🎉 यो जोड़ी चांडाली बीहेहोस❤❤❤

  • @bhuban388
    @bhuban388 3 месяца назад +11

    यो समाजलाई हामिलेनै बदल्ने हो साथि जात भनेको एउटै हो त्यो हो हामी सबै नेपाली हो सधै भरि साथ सपोट रहनेछ सागर ब्रो❤❤

  • @Surya-je1bw
    @Surya-je1bw 3 месяца назад +22

    सागर ❤❤सिमाको जोडि कहिलै छुट्नु हुदैन

  • @samjhanapradhan7774
    @samjhanapradhan7774 3 месяца назад +11

    मलाई असाध्यै मन पर्छ सागर ❤❤ हाम्रो गाउँ घरतिर यस्तो हुन्न हाम्रो घरमा कहिले नि जात पात छुटाइन्न 😢😢

  • @anurokabasnet9054
    @anurokabasnet9054 3 месяца назад +13

    साचो मायाको अगाडि जात को केही लाग्दैन 💓🙏🙏मायाको कुनै जात रङ धर्म केही हुन्न🙏🙏🙏

  • @Basantaniwas-qd2wb
    @Basantaniwas-qd2wb 3 месяца назад +36

    सिमा ले अलि नाटक गरे जस्तो लागेयो सागर बिचार सोझो मान्छे ❤️यस्तो मान्छे पाउन गाह्रो छ सिमा जि😋

    • @user-ce2cr3py5x
      @user-ce2cr3py5x 3 месяца назад +1

      Sagar vai dherei sojo hunuhunxa❤❤

  • @prakashbk6017
    @prakashbk6017 3 месяца назад +24

    धन्यवाद रञ्जित सर सागर बिसि जस्तो अब्बल कलाकार लाइ चिनेर बोलाइदिएको मा

  • @आसिफmea-fc7ow
    @आसिफmea-fc7ow 3 месяца назад +7

    रन्जित दाइको बोल्ने शैली मलाइ सारै मन पर्छ मलाइ पनि आफ्नो मनको कुरा यो सो मा गयर पोख्न मन छ तर हामी परिचित मान्छे परेनौ

  • @Mahendra-Rosish
    @Mahendra-Rosish 3 месяца назад +5

    ब्याबहार सदैव सरल होस जोडी बन्नु ठुलो कुरा होइन सम्बन्ध कहिले सम्म भन्ने कुरा ठुलो हो।

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 3 месяца назад +83

    सागर ❤ सिमा को रियल जोडि हेर्न चाहाने जती हाजिर हुम त ❤❤

  • @user-rl3sn3js2g
    @user-rl3sn3js2g 3 месяца назад +5

    भनम र रे कति माया लाग्दो हो के सागर दाजु सिमा दिजु love u

  • @kumarrasaili1068
    @kumarrasaili1068 3 месяца назад +2

    सागर भाइ र सिमा बहिनी को जोडि धेरै राम्रो लाग्छ। सधै यसरी नै मिलेको देख्न पाइयोस् 🙏❤️

  • @alokshree5245
    @alokshree5245 3 месяца назад +10

    सागर भाइ तपाईं को बिचार धेरै राम्रो छ

  • @Kalpana_Bista_
    @Kalpana_Bista_ 3 месяца назад +64

    यो जोडी को बिहे भएको हेर्न मन छ,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है🙏

  • @JyotiMalla2050-ps5dl
    @JyotiMalla2050-ps5dl 3 месяца назад +13

    माया मा जात कहिलै सानाे हुदैन जात भनेकाे दुईटा हुन्छन महिला र पुरुष सागर र सिमाकाे जाेडि रियलमा देख्न पाईयाेस💗🙏🙏🙏

    • @Chammahara7
      @Chammahara7 3 месяца назад

      Tw kura sima thapa le bujhn paryo ni medam ji

  • @rijanchapagain7810
    @rijanchapagain7810 3 месяца назад +16

    Sima ❤ Sagar bast jodi

  • @user-np8cc7ve9h
    @user-np8cc7ve9h 3 месяца назад +3

    साच्चिकै सीमा र सागरको जोडी राम्रो छ 😊😊बिहे भएको हेर्ने चाहना 🤗🤗🤗

  • @sukgurung5704
    @sukgurung5704 3 месяца назад +5

    आहा बिहान हालेको देखेको तर बल्लहेर्न समय मिल्यो सरै मिठो सिम र संगर भाई 👍👏

  • @Bishnugotame681
    @Bishnugotame681 3 месяца назад +5

    आज सारै मजा आयो कति कुरा लुकाउन सकेको हो हो भनि हो भन्नु नि होईन भनि होईन भन्नु तर हुनु पर्छ ❤❤❤

  • @Eu_drivemission.
    @Eu_drivemission. 3 месяца назад +6

    छिटै बिहे भयकाे माया सफल भयकाे हेर्न पाइयाेस्।दुई जनाकाे जाेडि चै यकदमै सुहाउँदो छ ।

  • @deepakbahadur9808
    @deepakbahadur9808 3 месяца назад +13

    यो सीमा ले कुनै पनि हालत मा सागर संग बिहे गर्दिन अन्तिम मा तेई जात को कारण परिवार ले स्वीकार गरेन भनेर तर्किन्छ तेई भनेर सागर संग नाम जोडेर बेकार भाइरल नगराए हुन्छ🙏🙏🙏

    • @Chammahara7
      @Chammahara7 3 месяца назад +1

      Sem bro yo kura ma moh ni sahmat xu ❤❤❤

    • @innocentgirl5737
      @innocentgirl5737 3 месяца назад

      गर्नु पनि हुन्न आफ़नो जात xoder

    • @user-to2hg7up7v
      @user-to2hg7up7v 18 дней назад

      Malai ni testai lagxa ahile vairal huna ko lagi paxi sagar lai xodera arko herna ni sakxen seema le tara sagar dai kati sojho hununxa hai

  • @sabinsabin8464
    @sabinsabin8464 3 месяца назад +23

    भगवानको कृपा मिलोस सागर र सिमाको जोडी छिटो बाधियोस।

    • @umeshpahari8772
      @umeshpahari8772 3 месяца назад

      Sima ko jodi balchandra baral ho

    • @sabinsabin8464
      @sabinsabin8464 3 месяца назад

      @@umeshpahari8772 मिल्दैन।२ वटा बच्चाको बाउ हो बालेर

  • @yubarajsadashankar123
    @yubarajsadashankar123 3 месяца назад +8

    अती शुन्दर जोडि शागर र शिमा जि को🙏🙏🙏

  • @sabinasaru-v2r
    @sabinasaru-v2r 3 месяца назад +8

    नमस्कार सागर दाइ अतरवारता मा मात्र होइन सिमाको मन जित्नु होला संगे जुनि काटनु होस्

  • @kisanpariyar3009
    @kisanpariyar3009 3 месяца назад +14

    सागर र सिमा एक हुनै पर्छ

  • @rupamagar3437
    @rupamagar3437 3 месяца назад +8

    Sima sagar beautiful jodi❤❤❤❤❤

  • @Kunsang_Choten03
    @Kunsang_Choten03 3 месяца назад +12

    Wow my favourite Sagar ❤ and sima ❤KO Jodi chai Malai ekdam ramro lagyo ❤

  • @suraz555
    @suraz555 3 месяца назад +5

    बिस्तारै समाज परिवर्तन हुन्छ तर समाजका धमिरा जहिलै सलबलाईराख्छन तेस्तोबाट सजग हुनुपर्छ। जात को कारण कोहि हेपिनुहुदैन जस्ले जे भन्छ भन्नदिनुस ती चेतना नभएका मान्छेको रुप धारण गरेका पशु भन्दा निच हुन।

  • @punsanam1274
    @punsanam1274 3 месяца назад +4

    सगर को काँहानी सुनेर पनि निकै रोए म त😢😢 अरु को दु:ख देख्न नसक्ने आफै दु:खि छु प्रगति को शुभकामना छ सागर लाई🎉🎉

    • @Chammahara7
      @Chammahara7 3 месяца назад

      Dukh lager k garnu miss sima thapa le bujhdaina bujhne vay ta ahile samon bihe hunthiyo Sagar sng 😢

  • @prakashkalpana996
    @prakashkalpana996 3 месяца назад +5

    हे भगवान् सागर र सीमा को जोडी रियल मा देख्न पाम ❤❤😊😊

  • @durgabahadur7769
    @durgabahadur7769 3 месяца назад +2

    आज पइलो पटक इनटर बीउ दिदै गरदा कति खुसि लाग्यो सागर सिमा रिइल होइन रेयलमा देख्न पाउ रन्जित सर हजुर लाई आभार प्रकट हजुर🌺❣️🙏

  • @Ramesh-o3e8n
    @Ramesh-o3e8n 3 месяца назад +5

    Sagar ji sima best couple 🎉❤

  • @GauleSojho
    @GauleSojho 3 месяца назад +2

    धेरै धेरै धन्यवाद रञ्जित सर.🙏अनि धेरै खुसी पनि लाग्यो सागरले साच्चिकै धेरै माया गर्नुहुन्छ्भन्ने प्रमाण धेरै ठाउमा दर्शाउनुभयको छ तर सिमा मिस बाट गाह्रोछ ❤️

  • @langhalimagar5596
    @langhalimagar5596 3 месяца назад

    मान्छे ठूलो दिल व्यबहार उस्को नैतिकताले हुने हो।सबै भन्दा ठूलो तपाइको समुदायनै हो सागर जि

  • @ramilagiri9574
    @ramilagiri9574 3 месяца назад +1

    समाजले यो जात र त्यो जात भनेर छुट्याए पनि बिहे गर्न को लागि सबैले आफ्नो आफ्नो जात खोज्छन् फेरे उहाजरु दुइजना भनेको सबैले मन पराउने र माया गर्मे जोडि हो उहाहरुलाइ नचिन्ने कोहि हुनुहुन्न पनि ।सागर दाइको र सिमा दिदि दुबैजनाको परिवारले बुझ्नुपर्छ यो कुरा 😢नत्र जातकै कारणले छुटिएका लाखौ केशहरु यहि समाजमा छन् ।कसैले ज्यान लिए कसैले ज्यान दिए।

  • @MinaGurung-su2vw
    @MinaGurung-su2vw 3 месяца назад +8

    अति राम्रो जाेडि सिमा सागर दाई ❤❤❤

  • @KopilaChhettri
    @KopilaChhettri 3 месяца назад +1

    सिमा ❤ सागर ले गरेको माया लाइ मजाक मा लिनुभएको छ हजुर को यो कुराले 😢 सबै दर्सक मन दुखाउनु भएको छ 😔🥺 मजाक मा नलिनु भएको भए सायद सबै जनालाई खुसी लाग्ने थियो😢सागर दादा जस्तो मान्छे पाऊन् निकै गाह्रो छ ❤ ख्याल गर्नु होला सिमा बहिनि ❤

  • @ranushrestha1042
    @ranushrestha1042 3 месяца назад +3

    Sagar ❤sima sangai hunu parxa ❤❤❤❤all the bast

  • @ujjwaldc3023
    @ujjwaldc3023 3 месяца назад +2

    Best couple sagar Bhai ra sima baini. Best of luck

  • @user-pp1yw9js5s
    @user-pp1yw9js5s 26 дней назад

    Real bihe hunuparxa sagar ra sima so beautiful coupal

  • @shreeram90743
    @shreeram90743 3 месяца назад +3

    अति सुन्दर जोडी सागर र सिमा👉️👍️🙏🙏🙏🙏

  • @ftuqfaio3165
    @ftuqfaio3165 3 месяца назад +3

    Sagar sima best jodi❤❤❤❤❤

  • @sharmilashrestha7615
    @sharmilashrestha7615 3 месяца назад +1

    Aaja khusi lagyo sagar sima ko interview dekera dubai la dubai lai man paraunu hunxa tara khulera vanna nasaknu vayako matra ho sagar la ta man parauxu vannu vayo tara sima la vanna saknu vayana tara thaha xa sima la pani man paraunu hunxa protect jodi ❤❤❤❤❤❤❤❤

  • @Ranjitvlog15
    @Ranjitvlog15 3 месяца назад +3

    राम्रो जोडी ल्याउनु भयो रञ्जित सर 👍👍👍🙏🙏🙏🙏

  • @Funny_wala95
    @Funny_wala95 3 месяца назад +3

    Beautiful couple❤❤ सागर र सीमा

  • @karunasubba2578
    @karunasubba2578 3 месяца назад +3

    My favourite channel Ranjit bhai god bless always in ur life

  • @Bkvlogs20114
    @Bkvlogs20114 3 месяца назад +4

    सागर जि मायाले जात मात्र हैन रुन धन औकात पनि हेरिन्छ 👍️👍️

    • @Chammahara7
      @Chammahara7 3 месяца назад

      Mtlb Sagar bg ko kunay aukat xain Vann khojeko ...?

    • @user-to2hg7up7v
      @user-to2hg7up7v 18 дней назад

      Sagar dai sabai kura ma parfet hununxa dhan rup bibahar sab thik hununxa

  • @sumanlaxmimgr665
    @sumanlaxmimgr665 3 месяца назад +4

    Mero favorite couple sagar ❤ sima

  • @AanandKumar-js1db
    @AanandKumar-js1db 3 месяца назад +3

    Sagar sima ko jodi best ❤❤❤❤❤

  • @ashokrasaili2989
    @ashokrasaili2989 3 месяца назад

    Sima madam कुरा गर्न talent हुनुदो रहेछ ल है सागर जि छोड्नु हुदैन है

  • @SarekhaMagar
    @SarekhaMagar 3 месяца назад +10

    सिमा सागर जत्ती को केटो पाउनु भाग्यको कुरा हो खुलेर बोल्दा हुन्छ❤❤❤सागर ले भने झै तिमी साच्चिकै भाग्यमानी हुने छौ।

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 3 месяца назад

    सागर भाइ र सिमा बैनिको सबै कुराहरु सुन्दा एक्दम जायज लागो। ❤ भाइ बैनी अझै प्रगती गर्दै जानू शुभकामना ❤❤❤

  • @PartimaPoudyal
    @PartimaPoudyal 2 месяца назад

    सागर दाजु को बिचार धेरै राम्रो छ।दाजु लाई पाउने जीवन साथी धेरै भाग्यमानी हुनुहुने छ।।

  • @dalsar1757
    @dalsar1757 3 месяца назад +2

    Nice jodi sagar ❤❤ and sima

  • @ManjuChhetri-jn1gc
    @ManjuChhetri-jn1gc 3 месяца назад +5

    Nice jodi sagar sima

  • @saraswatipandey9981
    @saraswatipandey9981 3 месяца назад

    यो जोडी एक हुनैपर्छ जोडि खुब सुहाएको छ ❤❤

  • @purnimalimbbu4666
    @purnimalimbbu4666 3 месяца назад +4

    Sima sagarko jodi i like u❤❤❤❤

  • @kulbahadursunuwar8236
    @kulbahadursunuwar8236 3 месяца назад +1

    यिनलाइ बिहे नगर भाइ।आफ्नै जातसङ्गबिहे गर्नु पर्छ।बिहेमा नश्ल हेर्नुपर्छ ।दलित नश्ल धेरै राम्रो छ।❤❤

  • @bhimthapa9684
    @bhimthapa9684 3 месяца назад +5

    sagar vai❤ sima buhari nice jodi🎉

  • @bhumprasadbc-zd5vc
    @bhumprasadbc-zd5vc 2 месяца назад

    हामी नयाँ पुस्ताले सबै बर्ग जात जातीय वर्ग लिङ्ग सबै लाई सम्मान गर्नुपर्छ! यो जोडिले नमिलेका कुरालाई मिलाउनु पर्यो? जोडी धेरै उत्कृष्ट छ! sagar bc and sima thapa chetri

  • @balaramnepali5061
    @balaramnepali5061 3 месяца назад +2

    सारै मन पर्ने जोडी हो मेरो यो🎉🎉🎉

  • @user-lo3lh1kr3p
    @user-lo3lh1kr3p 3 месяца назад +2

    Sagar Seema my best Jodi

  • @user-xi7hz4js4k
    @user-xi7hz4js4k 3 месяца назад +2

    Sagar sir sima ji very nice jodie

  • @chandralalpariyar
    @chandralalpariyar 3 месяца назад +2

    भनेपछि मैले प्रायः यो जोडीको अन्तर्वार्ता हेर्छु सिमा खासै बिहेको कुरा आउनसाथ खुल्दैनान् खाली आफू चर्चित हुन मात्रै प्रयोग हुने भए सागर भाई सिमाले बिहे गर्दैनान् यो पक्का हो

  • @prakashrasaili8175
    @prakashrasaili8175 3 месяца назад +1

    Like you best wishes Sagar hero and sima happy life

  • @user-wb5bt7jt4i
    @user-wb5bt7jt4i 3 месяца назад +3

    Sagar sima perfect jodi❤❤❤

  • @kusumsunar6732
    @kusumsunar6732 3 месяца назад +2

    सागर र सिमा को जोडि राम्रो छ ❤❤❤❤

  • @Your_rosiee
    @Your_rosiee 3 месяца назад +3

    जातभात काे कुरा चाहि नगर्नु हाेस जात भनेकाे दुई वटा हाे महिला पुरुष सागर र सिमाकाे छिटै बिहे भएकाे हेर्ने मन छ हामी दर्शकहरुलाई

  • @BishnuKaushal-mp3os
    @BishnuKaushal-mp3os 3 месяца назад +1

    Sagar ra sima buhari Katie ramro Jodi ❤❤❤❤❤

  • @Anurai-n1p
    @Anurai-n1p 3 месяца назад +2

    Ranjit vaai ko bolne saili sarai ramro lagxa best of luck

  • @punsanam1274
    @punsanam1274 3 месяца назад

    आज लास्ट मा आँसु पनि आयो र हासो पनि लाग्यो सागर सिमा लोभ यु❤❤

  • @user-un5tn8kt2o
    @user-un5tn8kt2o 3 месяца назад

    कति राम्रो कुरा गर्नुभएको तपाईंहरुले

  • @user-fe3fd8ux9k
    @user-fe3fd8ux9k Месяц назад

    ❤❤❤❤❤❤sima ❤❤❤sagr dada jodi

  • @pagalbabuganesh2445
    @pagalbabuganesh2445 3 месяца назад +18

    Sagar❤Sima best couple💕💕💕💕🌹💞

  • @user-iq2zb7cb4n
    @user-iq2zb7cb4n 3 месяца назад +1

    Sagar sima ko jodi dami xa chhitai bihi havsa❤❤❤👌🫶💘

  • @boybad92
    @boybad92 3 месяца назад

    सहि कुरा गर्नु भयो सागर सर हजुरले मेरो जिबनको र भोगाइ को कथा हरु भन्दिनु भयो ।❤❤

  • @kamalagharti2902
    @kamalagharti2902 3 месяца назад +1

    Saral sagar susil seema wow so cute❤❤❤

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 3 месяца назад +7

    यो जोडी साँच्चै नै रियल को जोड़ी बनोस् र कसैको नजर नलागोस् मेरो गाली ल दुवैजनालाई

  • @user-br5wo5tn5n
    @user-br5wo5tn5n 3 месяца назад +2

    Ek dum perfect super duper no 1 jodi suhayeko xa hjr haru yo Saath Kyle naxutos ❤❤Sagar ❤sima

  • @sonugautam7680
    @sonugautam7680 3 месяца назад

    Aaha Kati maza aayo interview Dekhra Skip nagarerai khatam vo once again please nice Jodi ❤

  • @sujandarji883
    @sujandarji883 3 месяца назад

    सागर सर ,,र सिमा थापा मिसको बिहे भएको हेर्न मन छ कसम जोडी राम्रो छ

  • @JeebanTamatta204
    @JeebanTamatta204 3 месяца назад +3

    सागर दाईले येति धेरै माया गर्दा पनि सीमा ले रंजीत रंजीत भनेकी छी अब सागर दाई को नाम सीमा संग न जोड़नू होला मलाई न रमाइलो लायो सागर दाई ❤️💕❤️ सीमा 😡😡😡

    • @Chammahara7
      @Chammahara7 3 месяца назад +1

      Sima ko natok dherai xa jasto lagyo malai ni poxi gayr ghr ma aama buba le mannu vyn jan ko Karan le vanxi

  • @baltamang9038
    @baltamang9038 3 месяца назад +1

    लोक सम्राट राजु परियार र सीता श्रेष्ठ को अन्तरवार्ता लिनु होस् plz

  • @manojdarnal3157
    @manojdarnal3157 3 месяца назад +3

    sagar sima best couple

  • @user-md5vn2oe7q
    @user-md5vn2oe7q 3 месяца назад +1

    Nice Jodi sima sagar

  • @samirabaram7863
    @samirabaram7863 2 месяца назад

    वैवाहित जीवन संगै रहोस सिमा र सागर बि सि जि

  • @bashantidhungana630
    @bashantidhungana630 3 месяца назад

    सागर सर र सिमा बैनिको जोडि राम्रो लाग्छ ❤❤❤

  • @ashokrasaili2989
    @ashokrasaili2989 3 месяца назад

    ल है सागार जि यो जोडी अलग हुनु हुदैन है

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 3 месяца назад

    अहिले जमानामा जे जात के को पात हो सागर र सिमा जि।आट्नु पर्छ